सेक्स आनन्दका लागि सकारात्मक सोच

सेक्स आनन्दका लागि सकारात्मक सोच

शनिबार, २२ असोज २०७३

सेक्सको अनुभव लिइसकेकाले सुनाउने अनुभव विभिन्न खालका हुन्छन् । कतिपयले यस्ता अनुभव सुनाउँदा बढी नै गफ पनि दिने गर्छन् । तपाईंका साथीहरूले पहिलो सेक्स अनुभव सुनाउँदा कतिले साह्रै आनन्द आयो भने होलान् भने कतिपयले सेक्स गर्दा दुख्दो रहेछ भनेर डर देखाउने गरी कुरा गरेको हुनसक्छ ।

बच्चाले ओछ्यानमा पिसाब गर्‍यो?

बच्चाले ओछ्यानमा पिसाब गर्‍यो?

मङ्गलबार, १८ असोज २०७३

छ वर्षसम्म बच्चाले ओछ्यानमा पिसाब गर्नु स्वाभाविक मानिन्छ । तर, त्यसपछि पनि ओछ्यान भिजाउने क्रम नरोकिएमा बच्चामा यीमध्ये कुनै समस्या छ भन्ने बुझ्नुपर्छः

नटालीले घटाइन् ६० केजी वजन

नटालीले घटाइन् ६० केजी वजन

मङ्गलबार, १८ असोज २०७३

मोटाएर थसुल्लो पल्टिएका महिलाबारे समाचार बारम्बार आउने गर्छ। तर, अस्टे्रलियामा एउटी यस्ती महिला पनि छिन्, जसले ६० केजी वजन घटाएर आफूलाई छरितो बनाएकी छिन्।

यौन सन्तुष्टिको लागि हस्तमैथुन

यौन सन्तुष्टिको लागि हस्तमैथुन

शनिबार, १५ असोज २०७३

महिलाहरूले पनि आफ्नो यौन सन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौन साथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौन चाहना पूरा गर्नु नै हस्तमैथुन हो । यौन साथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफैँ घर्षण गराएर आनन्द लिने गर्छन् ।

नेपाल चिकनगुनियाँको उच्च जोखिममा, यसरी बच्न सकिन्छ

नेपाल चिकनगुनियाँको उच्च जोखिममा, यसरी बच्न सकिन्छ

बिहिबार, १३ असोज २०७३

छिमेकी मुलुक भारतमा चिकनगुनियाँको प्रकोप फैलिरहेको अवस्थामा नपाल पनि यसको उच्च जोखिममा रहेको विज्ञ चिकित्सकहरुले जनाएका छन्। चिकनगुनियाँ संक्रमित एडिस एल्वोपिक्टस र एडिस एजिप्टाई नामक लामखुट्टेले टोकेर अर्को व्यक्तिलाई टोकेमा चिकनगुनियाँ सर्छ।

यसरी बच्न सकिन्छ यौनरोगबाट

यसरी बच्न सकिन्छ यौनरोगबाट

बुधबार, १२ असोज २०७३

नेपालका गाउँघरदेखि शहरी क्षेत्रसम्म सबैतिर यौन सम्पर्कको माध्यमबाट सर्ने रोग व्याप्त छ । मानिसको यौन स्वभावमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ । यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छाैं ।

स्वस्थ रहने पानी कती पिउने ?

स्वस्थ रहने पानी कती पिउने ?

मङ्गलबार, ११ असोज २०७३

शरीरका लागि पानीको महत्व कति हुन्छ भन्ने सबैलाई थाहा छ । हाम्रो शरीरको कुल वजनको करिब ७० प्रतिशत पानी हुन्छ । शरीरका सबै अंग र आन्तरिक कार्यप्रणाली ठीक ढंगले काम गर्न पनि पानीको उचित स्तर बनिरहनु आवश्यक हुन्छ तर कुनै रोग, व्यायाम, लु आदिका कारण शरीरमा पानीको कमी हुँदा हामीलाई प्यास लाग्छ ।

श्रीमानबाट चरम याैन अानन्द पाउन के गर्ने ?

श्रीमानबाट चरम याैन अानन्द पाउन के गर्ने ?

सोमबार, १० असोज २०७३

महिलामा हुनुपर्ने यौन चाहना तपाईंमा सामान्य नै देखिन्छ, तर संपर्क गर्दा चरमसुखमा मात्र समस्या देखिन्छ । थुप्रै महिलाले चरमसुख क्लिटोरिसलाई उत्तेजित गराउँदा मात्र पाउने गरेका छन् ।

प्रिमेच्योर इजाकुलेसनले निम्याउँछ वीर्य स्खलन

प्रिमेच्योर इजाकुलेसनले निम्याउँछ वीर्य स्खलन

शनिबार, ०८ असोज २०७३

यसलाई प्रिमेच्योर इजाकुलेसन भन्छन् । वास्तवमा पुरुषहरूमा यसरी छिटो स्खलन हुनु प्राकृतिक नियम नै हो भन्दा पनि हुन्छ । यो आदिम मानवको समयदेखिको कुरा हो ।

निद्रा लागेन ?यसाे गर्नुस् !

निद्रा लागेन ?यसाे गर्नुस् !

बिहिबार, ०६ असोज २०७३

–मधुरो प्रकाश बालेर सुत्न ओछ्यानमा जानुभयो भने सजिलोसँग निद्रा पर्छ । –ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँदा निद्रा लाग्दैन । त्यसैले मोबाइल स्विच अफ गरेर अथवा मोबाइल साइलेन्समा राखेर सुत्नुपर्छ । –सधैँ एकै समयमा सुत्ने र उठ्ने बानी बसाले अनिद्राको समस्या हट्दै जान्छ ।

दिनमा धेरै निन्द्रा लाग्नु  डाइबेटिजको संकेत

दिनमा धेरै निन्द्रा लाग्नु डाइबेटिजको संकेत

आइतबार, ०२ असोज २०७३

दिनको समयका विना कारण धेरै थकाइ लाग्नु र एक घण्टा भन्दा बढी सुत्नु डाइबेटिजको संकेत रहेको अनुसन्धानकर्ताले बताएका छन्। अनुसन्धानकर्ताले स्वास्थ्य मानिसलाई दिनको समयमा विना परिश्रम थकाइ नलग्ने र थकान महशुस गर्ने र दिनमा धेरै सुत्ने गर्ने मानिसमा केही स्वास्थ्य खरावी अथवा टाइप टु डाइबेटिज भएको संकेत रहेको बताएका छन्।

कामोत्तेजना बढाउने जडीबुटी

कामोत्तेजना बढाउने जडीबुटी

शनिबार, ०१ असोज २०७३

शारीरिक, मानसिक र रासायनिक कारणले कतिपयलाई सेक्सको रुचि कम हुने गर्छ । यी जडीबुटी सेवन गरेर कामोत्तेजना बढाउन सकिन्छ :

स्तन क्यान्सर फैलाउने सेल पत्ता लागेको बेलायती वैज्ञानीकहरुको दाबी

स्तन क्यान्सर फैलाउने सेल पत्ता लागेको बेलायती वैज्ञानीकहरुको दाबी

शुक्रबार, ३१ भदौ २०७३

लण्डन—बेलायतका वैज्ञानीकहरुले आफुहरुले स्तन क्यान्स फैलाउने सेलको पत्ता लगाएको बताएका छन्।

सफाइ नपुगे सेप्सिस हुन्छ

सफाइ नपुगे सेप्सिस हुन्छ

बिहिबार, ३० भदौ २०७३

ज्वरो आउँछ, शरीर दुख्छ, हाच्छिउँ आउँछ वा यी मध्ये कुनै एकको लक्षण छ? छ भने तपाईंमा कुनै न कुनै संक्रमण भएको हुन सक्छ! बेलैमा सचेत हुनुहोस्। संक्रमण छिप्पिए सिप्सिस भएर ज्यानै जान सक्छ।

‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्राप्त

‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्राप्त

शनिबार, २५ भदौ २०७३

सामान्यतयाः विवाहपूर्व यौनसम्पर्क राखेको सजिलै थाहा हुँदैन । तर, धेरै महिलामा विवाहपूर्व यौनसम्पर्क राखेको कुरा श्रीमान्ले थाहा पाउँछन् कि भन्ने डर रहेको पाइन्छ । विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनिमा हुने झिल्ली च्यातिन सक्छ ।

बेलायतमा स्तनपानको दर विश्वकै न्युन

बेलायतमा स्तनपानको दर विश्वकै न्युन

शुक्रबार, २४ भदौ २०७३

बेलायतका महिला आफ्नो बच्चालाई स्तनपान गराउने मामिलामा निकै पछाडि रहेको एक अध्ययनले देखएको छ। बेलायतको स्वान्सी विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनले संयुक्त रुपमा गरेको अध्ययनले बेलायतमा स्तनपानको दर विश्वकै न्युन रहेको र एसियाली मुलुक ओमान भने स्तनपानको दर विश्वकै धेरै रहेकोे देखाएको हो।

महिलाहरूको योनीमा जी स्पट हुन्छ ? थाहा पाउनुस्

महिलाहरूको योनीमा जी स्पट हुन्छ ? थाहा पाउनुस्

शुक्रबार, २४ भदौ २०७३

योनीमार्गको अघिल्लो भागमा तथा पिसाब खुल्ने प्वालको साइडमा हुने एकदेखि तीन इन्च लामो सिमी आकारको भागलाई ग्राफेनबर्ग स्पट भनिन्छ । छोटकरीमा जी स्पट । यसलाई महिलाको सर्वाधिक उत्तेजना क्षेत्र मानिन्छ । जी स्पटबारे सन् १९४० देखि नै अध्ययन गरिए पनि यसको आकार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवाद छ ।

जीवनशैलीका कारण कलेजोमा बोसो जम्ने समस्या बढ्दो

जीवनशैलीका कारण कलेजोमा बोसो जम्ने समस्या बढ्दो

बुधबार, २२ भदौ २०७३

जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ। वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा. डा. विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ।

दुवैको आनन्दता सम्भोगको सार्थकता

दुवैको आनन्दता सम्भोगको सार्थकता

सोमबार, २० भदौ २०७३

दुवैलाई बराबर आनन्द आयो भनेमात्र सम्भोग सार्थक र गहन हुन्छ । एकजनालाई मात्र आनन्द आउनु सम्भोग होइन । अतः सम्भोग अत्यन्त संवेदनशील क्रिडा हो, जसमा शरीर, मन र भावनाको त्रिकोणात्मक उपस्थिति आवश्यक हुन्छ ।

एसिया–अफ्रिकाका २ अर्बबढी मानिस जिकाको खतरामा

एसिया–अफ्रिकाका २ अर्बबढी मानिस जिकाको खतरामा

शुक्रबार, १७ भदौ २०७३

एसिया र अफ्रिकाका २ अर्बभन्दा बढी मानिसमा जिका भाइरसको खतरा रहेको एक अध्ययनले देखाएको छ। दि ल्यानसेट इन्फेक्सियोस डिजिजले निकालेको एक प्रतिवेदनले एसिया र अफ्रिका क्षेत्रका २ अर्बभन्दा बढी मानिसमा जिकाको खतरा रहेको देखाएको हो।

Ncell Footer Ad