बच्चा भएपछि सहवासमा किन रुचि घट्छ ?

बच्चा भएपछि सहवासमा किन रुचि घट्छ ?

बिहिबार, २७ माघ २०७३

म २५ वर्षीया विवाहित महिला हुँ । मेरो पाँच वर्षको बच्चा छ । मलाई अहिले यौनसम्पर्कमा खासै रुचि हुँदैन । श्रीमान् यौनसम्पर्कका लागि आग्रह गर्नुहुन्छ तर मलाई मन लाग्दैन । मलाई किन यसो भएको होला ? यही कारण कतै घरबार बिग्रेला कि भन्ने डर लागिरहेको छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ?

चार सातामा दुई इन्च बोसो घटाउने तरिका

चार सातामा दुई इन्च बोसो घटाउने तरिका

बुधबार, २६ माघ २०७३

पेट वरिपरि जम्मा भएको अनावश्यक बोसो घटाउनु कति गाह्रो कुरा हो भन्ने कुरा मस्तसँग पेट लागेका र त्यसलाई घटाउन मिहिनेत गर्नेहरूलाई सोध्नूस्। दुई इन्च पेट घटाउनु भनेको कुनै चमत्कारभन्दा कम होइन।

कण्डमपछि पुरुषका लागि अर्को गर्भनिरोधक

कण्डमपछि पुरुषका लागि अर्को गर्भनिरोधक

मङ्गलबार, २५ माघ २०७३

कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन्। बाँदरमा गरिएको उक्त परीक्षण सफल भएको दाबी गरिएको छ। एक क्रिमको माध्यमबाट पुरुषमा हुने शुक्रकिटको प्रवाहलाई रोक्नसक्ने बताइएको छ। उक्त क्रिम पुरुषको त्यो ट्युबमा हाल्नपर्छ जहाँबाट शुक्रकिट लिङ्गतर्फ जाने गर्छन्।

यौनका सुखदुःख

यौनका सुखदुःख

आइतबार, २३ माघ २०७३

संसारमा सबैभन्दा बढी चाखलाग्दो कुरा नै यौन होला! संसारका ९९ प्रतिशत मानिसहरू यसमा चासो राख्छन्। यौनका बारेमा गरिएका कैयौँ कुरा विज्ञान र शोधका क्षेत्रमा गलत देखाइएको भए पनि सर्वसाधारणले गलत कुरालाई नै सत्य मानिरहेका छन्।

सेक्सलाई लिएर हैरान हुनुहुन्छ? जान्नुस् यी चार कुरा

सेक्सलाई लिएर हैरान हुनुहुन्छ? जान्नुस् यी चार कुरा

आइतबार, १६ माघ २०७३

सेक्सबारे तपाइँले कतिको चिन्तन मनन गर्नुहुन्छ? एक शोधका अनुसार डरका कारण पनि सेक्सका बेला बढी दुखाइ हुने गर्छ। उक्त रिपोर्टका अनुसार हरेक दस महिलामा एक महिलाले सेक्सका दौरान दुखाइ महसुस गर्छन्।

डाक्टरलाई थप ५० प्रतिशत भत्ता

डाक्टरलाई थप ५० प्रतिशत भत्ता

शुक्रबार, ०७ माघ २०७३

सरकारले स्वास्थ्य सेवामा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अतिरिक्त समयसेवा दिएबापत तलबको ५० प्रतिशतसम्म अतिरिक्त पारिश्रमिक दिने भएको छ। सरकारले नयाँ कार्यविधिमार्फत बिदाको दिनसमेत १० देखि ५ बजेसम्म निजी 'प्राक्टिस' गर्न नपाइने र अन्य समयमा बाहिर काम गर्न पूर्वस्वीकृति अनिवार्य लिनुपर्नेसहित यस्तो व्यवस्था गर्न लागेको हो।

समस्या लुकाउँदा पाठेघर क्यान्सर बढ्दै

समस्या लुकाउँदा पाठेघर क्यान्सर बढ्दै

सोमबार, ०३ माघ २०७३

पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको छ । सानै उमेरमा धेरै सन्तान जन्माउँदा र असुरक्षित यौन सम्पर्कले यो रोगको जोखिम बढिरहेको चिकित्सक बताउँछन् ।

एलर्जी रोक्न बदाम

एलर्जी रोक्न बदाम

बुधबार, २७ पुष २०७३

बालबालिकालाई एलर्जीबाट जोगाउन तिनलाई बालककालमै बदाम खुवाउनुपर्ने केही शोधकर्ताहरूको दाबी छ । चार महिनाको उमेरदेखि नै बालबालिकाहरूलाई बदाम खुवाए तिनलाई एलर्जी नहुने बताइएको हो । यो कुरा अमेरिकामा भएको नयाँ शोधपछि खुलासा भएको हो ।

डाक्टरलाई बाहिर काम गर्न बन्देज

डाक्टरलाई बाहिर काम गर्न बन्देज

आइतबार, २४ पुष २०७३

चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकलाई अस्पतालबाहिर सेवा दिन रोक लगाइने भएको छ। यो अस्पताल मुलुककै ठूलो क्यान्सर अस्पताल हो। चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवास्तर खस्किएको निष्कर्ष निकाल्दै सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।

होसियार! मिर्गौला चोरले झुक्याउलान्

होसियार! मिर्गौला चोरले झुक्याउलान्

शुक्रबार, १५ पुष २०७३

गोरखाका १९ वर्षे दीपक नेपाली रोजगारीका लागि पोखरा बस्थे। मजदुरी गर्दै आएका उनको साउनमा दुई नयाँ मानिससँग भेट भयो। दुबैले उनलाई उद्योगमा काम लगाइदिने भन्दै फकाए। काँचो उमेरका दीपकलाई आर्कषक काम र राम्रो आम्दानीको प्रलोभनमा पारेर काठमाडौं ल्याइयो।

जाडोमा गर्न नहुने आठ काम

जाडोमा गर्न नहुने आठ काम

बुधबार, १३ पुष २०७३

जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी खाने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी खाएमा शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ । जसले गर्दा शरीर डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।

पूरा समय दिनै मान्दैनन् स्वास्थ्यकर्मी

पूरा समय दिनै मान्दैनन् स्वास्थ्यकर्मी

बिहिबार, ०७ पुष २०७३

नेपालमा सरकारी कार्यालय कति समय चल्छन्? सबैजसो सरकारी कार्यालय १० देखि ५ बजेसम्म चल्दा स्वास्थ्यचौकी भने दुई बजे नै बन्द भइसक्छन्। अस्पतालमा ओपिडी सेवा पनि यत्ति नै चल्छ। कानुनले नै स्वास्थ्य संस्थालाई यस्तो उन्मुक्ति दिएको भने होइन।

विपन्नलाई अब महँगा अस्पतालमै निःशुल्क सेवा

विपन्नलाई अब महँगा अस्पतालमै निःशुल्क सेवा

मङ्गलबार, २८ मङि्सर २०७३

महँगा निजी अस्पतालले अब विपन्नलाई निश्चित कोटामा निःशुल्क उपचार सुविधा दिनुपर्ने भएको छ। सरकारले ल्याएको नयाँ मापदण्डअनुसार त्यस्ता अस्पतालले पूर्ण शऒ्ढयाको १० प्रतिशत विपन्नका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यान्वयन तयारीमा छ।

बढी पानी पिउनु पनि हानिकारक

बढी पानी पिउनु पनि हानिकारक

सोमबार, २७ मङि्सर २०७३

सामान्यतः रोगीहरुलाई बढीभन्दा बढी पानी पिउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन् । कहिलेकाहीँ यसले हानि पु¥याउन सक्ने उदाहरण पनि देखिएको छ । ५९ वर्षीया एक महिलामा देखिएको पिसाबको संक्रमण चाँडो रोक्न चिकित्सकहरुले बढी पानी पिउने र चाँडोचाँडो पिउने सल्लाह दिँदा त्यसको असर उल्टो भएको देखिएको हो । ती महिलालाई पिसाबको संक्रमण रोकिनु त कहाँ हो कहाँ उल्टै हाइपोनेट्रिमिया हुन पुग्यो ।

हस्तमैथुन सही विकल्प

हस्तमैथुन सही विकल्प

शनिबार, २५ मङि्सर २०७३

प्रायः गर्भवती भएको तीन महिनाबाहेक अरू बेला सम्पर्क गर्न उपयुक्त नै हुन्छ । तर, एक÷दुईटा कुरामा भने विचार गर्नुपर्छ । जस्तो, बच्चा आमाको गर्भमा कुन ठाउँतिर बसेको छ, यो भिडियो एक्सरेबाट थाहा हुन्छ ।

दिदीको कलेजोले भाइलाई नयाँ जीवन

दिदीको कलेजोले भाइलाई नयाँ जीवन

शुक्रबार, २४ मङि्सर २०७३

भूकम्पमा घर भत्किएपछि भक्तपुर, सूर्यविनायकका ३६ वर्षे बलराम नागा तनाब भुल्ने बहानामा अत्यधिक मदिरा सेवन गर्न थाले। मदिराको लतले अन्ततः उनको जीवनलाई गम्भीर खतरामा पुर्‍यायो।

गर्भाधान रोक्ने अन्य उपाय

गर्भाधान रोक्ने अन्य उपाय

मङ्गलबार, १४ मङि्सर २०७३

पछिल्लो समय व्यस्त जीवनशैली र एकल परिवारको सोच बढ्दै जाँदा संसारभरि नै बालबालिका जन्माउने क्रम सुस्त हुन थालेको छ । अधिकांश महिला सन्तान जन्माउने ‘झन्झट’बाट जोगिन चाहिरहेका छन् । सन्तानको साटो आफूले गरिरहेको काम र रुचाइरहेको स्वतन्त्रता उनीहरुलाई रुचिरहेको छ । यस्तो अवस्थामा उनीहरुले आफ्नो यौनजीवनपछि अवाञ्छित गर्भ रोक्न गर्भनिरोधक गोलीको सहारा लिनु उचित र सजिलो मान्ने गरेका छन् ।

भक्तपुरमा मुटुको सफल शल्यक्रिया

भक्तपुरमा मुटुको सफल शल्यक्रिया

शुक्रबार, १० मङि्सर २०७३

भक्तपुरको दूधपाटीस्थित राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । वरिष्ठ मुटु चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिस्ट डा सन्दिप भण्डारीलगायत चिकित्सक टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको केन्द्रले बुधबार जनाएको हो ।

जिका भाइसको आपतकालिन अवस्था सकियाेः डब्लुएचओ

जिका भाइसको आपतकालिन अवस्था सकियाेः डब्लुएचओ

शनिबार, ०४ मङि्सर २०७३

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जिका भाइसरको संक्रमणको आपतकालिन अवस्था अन्तराष्ट्रिय स्तरमै कम हुँदै गएकोे घोषणा गरेको छ।

आत्मविश्वाससहित यौन सम्पर्क राख्नु राम्रो

आत्मविश्वाससहित यौन सम्पर्क राख्नु राम्रो

बुधबार, ०१ मङि्सर २०७३

तपाईंले परिवार नियोजनको पात्रो विधिलाई ध्यानपूर्वक प्रयोग गर्नुभएको छ भने तपाईंको सबैभन्दा लामो महिनावारीको दिन हुँदासम्म पनि महिनावारी भएन भने नजिकको अस्पतालमा गएर चिकित्सकसँग सल्लाह गरेर पिसाब जाँच गराउनुहोला ।

Ncell Footer Ad