यौन उत्तेजना बढाउन भियग्रा

यौन उत्तेजना बढाउन भियग्रा

सोमबार, १३ भदौ २०७३

म अहिले ५७ वर्षको भएँ । श्रीमतीलाई यौन सन्तुष्टि दिएर खुशी राख्न चाहन्छु । थुप्रै प्रकारका औषधि खाइसकेँ । भियग्रा पनि प्रयोग गरिसकेको छु । भियग्रा विभिन्न नाममा उपलब्ध हुँदो रहेछ । कुनैले काम गरे जस्तो लाग्छ, कुनैले भने काम गरेको जस्तो लागेन । मजस्ता उमेर ढल्केकाले श्रीमतीलाई यौन सन्तिुष्ट दिन के गर्नुपर्ला ? नियमित भियग्रा सेवन गर्दा यसको साइड इफेक्ट हुन्छ कि हुँदैन ? टी

यो स्तनको ट्याटु मात्र, होइन एक सन्देश हो

यो स्तनको ट्याटु मात्र, होइन एक सन्देश हो

आइतबार, १२ भदौ २०७३

रोजले १३ घण्टा लगाएर एलिसनको स्तनमा एक अकर्षक तथा रंगीन ट्याटु बनाए । त्यो ट्याटु देखेर एलिसन धेरै खुशी भइन् र तत्कालै उनले आफ्नो स्तनमा कुदिएको ट्याटुको तस्बिर सामाजिक संजाल फेसबुक तथा इन्ट्राग्राममा पोस्ट गरिन्।

चरमोत्कर्ष र महिला

चरमोत्कर्ष र महिला

आइतबार, १२ भदौ २०७३

स्वतः हुने डिम्बोत्सर्जनको अवस्थाबाट व्यवस्थित डिम्बोत्सर्जनतर्फ उन्मुख हुँदा चरमोत्कर्षको मूल स्रोत भगांकुर लिंगसँग घर्षण हुने योनीकेन्द्रभन्दा माथि सरेको देखिन्छ । आज सेक्सका क्रममा एकचौथाइ महिलाले मात्र चरमोत्कर्षको आनन्द हासिल गर्ने गरेको अनुमान छ । यो कुनै महिला विशेषको असफलता अथवा शारीरिक कमजोरीको उपज नभई प्रकृतिको निर्देशन हो ।

यौन अभिरुचि घट्नुका कारण

यौन अभिरुचि घट्नुका कारण

आइतबार, १२ भदौ २०७३

लिभर, किड्नी, फोक्सो, मुटु आदि सम्बन्धी समस्या, थााइराइड, मधुमेहजस्ता रोग लागेमा शरीरमा सेक्स हर्मोन उत्सर्जन कम हुन्छ । यसले गर्दा लिंग उत्तेजित नहुने, सेक्स गर्न मन नलाग्ने हुन्छ ।

माउथवासले जोगाउन सक्छ यौन रोग गोनोरियाबाट !

माउथवासले जोगाउन सक्छ यौन रोग गोनोरियाबाट !

बुधबार, ०८ भदौ २०७३

दैनिक रुपमा एकपटक माउथवासको प्रयोग गरी मुख कुल्ला गर्नाले गोनोरियाबाट जोगिन सकिने एक अध्ययनले देखाएको छ।

यौन क्षमता बढाउन यसाे गर्नुस्

यौन क्षमता बढाउन यसाे गर्नुस्

बुधबार, ०८ भदौ २०७३

बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।

बेलैमा उपचार गरे निको हुन्छ स्क्रब टाइफस

बेलैमा उपचार गरे निको हुन्छ स्क्रब टाइफस

बुधबार, ०८ भदौ २०७३

काठमाडौं-विभिन्न जिल्लामा स्क्रब टाइफसले मृत्यु हुनेको संख्या बढिरहँदा चिकित्सकले संक्रमितलाई तत्काल उपचारमा गइहाल्न सुझाएका छन्। बेलैमा उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने उनीहरूको भनाइ छ।

याैन कुलतका लक्षण कस्ता हुन्छन् ?

याैन कुलतका लक्षण कस्ता हुन्छन् ?

मङ्गलबार, ०७ भदौ २०७३

सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुनपुग्छ

हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?

हस्तमैथुन गर्नु कतिसम्म राम्रो वा नराम्रो के हो ?

सोमबार, ०६ भदौ २०७३

स्तमैथुन भन्ने शब्दको अर्थ हातले गरिने मैथुन भन्ने बुझिए पनि त्यसको भावार्थ व्यापक छ । आफ्नै वा आफ्नो यौनसाथीको यौनांगलाई चरम सुखप्राप्तिको हदसम्म हात वा विशेष पद्धति अथवा उपकरणका सहायताबाट उत्तेजित पार्ने प्रक्रियालाई हस्तमैथुन भनिन्छ ।

आखाँ जाँचबाटै  पार्किनशन रोग पत्ता लाग्ने

आखाँ जाँचबाटै पार्किनशन रोग पत्ता लाग्ने

शनिबार, ०४ भदौ २०७३

लण्डन–बेलायतका अनुसन्धानकर्ताहरुले आखाँ जाँचबाटै पार्किनशन रोगको पहिचान गर्न सकिने जनाएका छन्।

कुकुर पाल्दा स्वस्थ जीवन

कुकुर पाल्दा स्वस्थ जीवन

शनिबार, ०४ भदौ २०७३

घरपालुवा जनावरमध्ये कुकुर धेरैको प्रिय बनेको छ। घर पुग्दा पुच्छर हल्लाउँदै ढोकासम्म आउने र पछ्याउने विशेषताले पनि धेरैले कुकुरलाई घरमा राख्न मन पराउँछन्। यदि तपाईंको घरमा कुकुर छ वा कुकुर राख्ने विचार गर्दै हुनुहुन्छ भने तपाईंको लागि थप खुसीको कुरा छ।

बिहानीपख किटाणु अझ खतरनाक

बिहानीपख किटाणु अझ खतरनाक

बुधबार, ०१ भदौ २०७३

मानिसमा कुनै पनि किटाणुको संक्रमण सर्ने सम्भावना बिहानको समयमा अझ धेरै हुने एक अध्ययनले देखाएको छ। दि युनिर्भसिटी अफ क्याम्ब्रिजले हालै गरेको एक अध्ययनले दिनको अन्य समयको तुलनामा बिहानको समयमा कुनै पनि किटाणुले संक्रमण गर्न सक्ने देखाएको हो।

उपचार हुन्छ बाँझोपनको

उपचार हुन्छ बाँझोपनको

बुधबार, ०१ भदौ २०७३

चिकित्सकका अनुसार दुई वर्षसम्म श्रीमान्–श्रीमतीसँगै बसेर कुनै अस्थायी साधन प्रयोग नगरिकन नियमित शारीरिक सम्पर्क गर्दा पनि गर्भ धारण नभएमा त्यसलाई बाँझोपन भनिन्छ ।

याैनमा रूची नभए के गर्ने ?

याैनमा रूची नभए के गर्ने ?

मङ्गलबार, ३२ साउन २०७३

यौन पहिले इच्छाबाट सुरु हुन्छ, यौन इच्छाले एराउजल (उत्तेजना) गराउँछ र त्यसपछि अग्र्याजम (चरमोत्कर्ष) मा पुर्याउँछ भन्ने विचार व्याप्त छ । पुरुषका हकमा यो कुरा सत्य भए पनि महिलाका हकमा यसो नहुन सक्छ । महिलामा शारीरिक चाहनाबाटै यौनको सुरुवात नहुन सक्छ । यौनको शारीरिक चाहना यौन गतिविधि सुरु भएपछि मात्र पनि हुन सक्छ ।

कामुक सपनाले निकाल्छ स्वप्नदोष

कामुक सपनाले निकाल्छ स्वप्नदोष

सोमबार, ३१ साउन २०७३

स्वप्नदोषको अर्थ निदाएको बेलामा विनासम्भोग क्रिया वीर्य स्वतः स्खलित हुनु हो । तपाईंको हकमा पनि यस्तै भएको हो । धेरैजसो स्वप्नदोष कामुक सपनाको कारणबाट नै हुन्छ । विवाह नगरेका युवा तथा लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगरेकामा स्वप्नदोष हुने गर्छ ।

बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ?

बिहेअघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ?

आइतबार, ३० साउन २०७३

महिलाले विवाहअगाडि यौनसम्पर्क राखे/नराखेको कुरा थाहा पाउन सामान्य मान्छेले पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको वा दुखे/नदुखेको कुरालाई आधार मानेर हेर्ने, सोच्ने र बुझ्ने गरेको पाइन्छ । अर्कातिर पुरुषमा लिंगको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/नखुलेको आधारमा यौनसम्पर्क भए/नभएको आधारमा मूल्यांकन गर्ने गरिएको पाइन्छ ।

पुरुषहरु किन कन्डमको प्रयोग गर्न चहादैनन् ?

पुरुषहरु किन कन्डमको प्रयोग गर्न चहादैनन् ?

बुधबार, २६ साउन २०७३

ब्लुमिङटोन— अमेरिकामा गरिएको एक अध्ययनले अमेरिकी युवाले यौन सम्पर्कको समयमा कन्डमको प्रयोग गर्ने रुचिमा कमी आएको देखाएको छ। इन्डियाना विश्वविद्यालयले गरेको एक अध्ययनले युवामा कन्डमको प्रयोग गर्नुपर्छ भन्ने मानसिकता घट्दै गएको देखाएको हो।

याैन सम्पर्कमा जी स्पटकाे भूमिका

याैन सम्पर्कमा जी स्पटकाे भूमिका

बुधबार, २६ साउन २०७३

सम्भोगमा सन्तुष्ट हुन ‘जी स्पट’को भूमिका महत्वपूर्ण हुन्छ भन्ने सुनेँ । यो जी स्पट भनेको के होला ?

पुरुष र महिलाको चरमोत्कर्ष फरक हुन्छ ?

पुरुष र महिलाको चरमोत्कर्ष फरक हुन्छ ?

सोमबार, २४ साउन २०७३

अग्र्याजम या चरमसुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिएजस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न ।

सेक्स कुलत भनेको के हो ?

सेक्स कुलत भनेको के हो ?

आइतबार, १६ साउन २०७३

सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै अस्तव्यस्त हुनपुग्छ ।