गाउँका गर्भवतीलाई घरमै भिडियो एक्सरे सेवा

गाउँका गर्भवतीलाई घरमै भिडियो एक्सरे सेवा

पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ। गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीका घरमै पुगेर गर्भजाँचअन्तर्गत...

प्रसूति सिकाउन ‘सिमुलेसन ल्याब’ स्थापना

प्रसूति सिकाउन ‘सिमुलेसन ल्याब’ स्थापना

काठमाडौं विश्वविद्यालय(केयु) स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालले महिला तथा प्रसूतिसम्बन्धी अत्याधुनिक ‘सिमुलेसन ल्याब’ सञ्चालनमा ल्याएको छ केयुमा ब्याचलर अफ मिडवाइफरी...

आँखाको क्यान्सरबाट कसरी बच्ने ?

आँखाको क्यान्सरबाट कसरी बच्ने ?

बालबालिका तथा ठूला मानिसको आँखामा क्यान्सर किन लाग्छ ? क्यान्सर लागिहाले कसरी बच्ने ? यो रोगको उपचार नेपालमा हुन्छ कि...

बढ्दै छ कम्प्युटर भिजन सिन्ड्रोम

बढ्दै छ कम्प्युटर भिजन सिन्ड्रोम

विकसित राष्ट्रसँगै नेपाल पनि कम्प्युटर, मोबाइलजस्ता सञ्चारका साधनको प्रयोगमा अभ्यस्त हुँदै गएको छ। साना–ठूला अभिलेख राख्नेदेखि मनोरञ्जन, खेलजस्ता दैनिकीसमेत मोबाइल...

नर्सिङ दरवन्दी परीक्षा स्थगित गर्न पहल

नर्सिङ दरवन्दी परीक्षा स्थगित गर्न पहल

शुक्रबार, ०३ जेठ २०७६

नेपाल नर्सिङ संघले अनशनरत नर्सहरुको बिरोधको बिषयलाई लिएर लोकसेवा परीक्षा स्थगित गर्ने प्रस्ताव राखेको जनाएको छ।

स्वास्थ्य जागरणमा एकाग्र जीवन

स्वास्थ्य जागरणमा एकाग्र जीवन

मङ्गलबार, ३१ बैशाख २०७६

उनी भाषण गर्दैनन् । गीत पनि गाउँदैनन् । आम मानिसको स्वास्थ्यमा चासो दिन्छन् र त्यही विषयमा अध्ययन र अनुसन्धानमा व्यस्त हुन्छन् । त्यसबाट आएको निश्कर्षलाई पुस्तकमा उतार्छन् । अनि पाठकमाझ ल्याउँछन् । गैह्र आख्यान विधाका पुस्तक लेख्न रुचाउने उनी पुस्तकमार्फत पाठकलाई स्वास्थ्यसँग सम्बन्धित सामान्य भन्दा सामान्य विषयबारे जानकारी गराएर जनचेतना जगाउँछन् । उनी अर्थात् लेखक जीवनकुमार प्रसाईं । जो अमेरिकाको बर्मिङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा स्वास्थ्य सम्बन्धी विषयमै अध्ययन अनुसन्धानमा सक्रिय छन् ।

सरकारीमा सेवा नपाएपछि बिरामी निजीअस्पताल जान बाध्य

सरकारीमा सेवा नपाएपछि बिरामी निजीअस्पताल जान बाध्य

शनिबार, २८ बैशाख २०७६

जिल्लाको सबै भन्दा ठुलो व्यापारिक केन्द्र रहेको सुनिलस्मृती गाउँपालिका सुलिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले यति बेला भौतिक पूर्वाधार अभावको सामना गरिरहेको छ।

महिलालाई बढी लाग्ने ‘लुपस बाथ’

महिलालाई बढी लाग्ने ‘लुपस बाथ’

शनिबार, २८ बैशाख २०७६

लुपस बाथ एक प्रकारको अटोइम्युमन रोग अर्थात् शरीरको प्रतिरोधक क्षमतामा गडबडी हुने रोग हो। शरीरको रोग निरोधक शक्तिले शरीरलाई हानि गर्ने कीटाणु र खराब कोषलाई नष्ट गर्छन्।

औंला निलो हुने समस्या रेनाउड्स सिण्ड्राेम

औंला निलो हुने समस्या रेनाउड्स सिण्ड्राेम

शनिबार, २८ बैशाख २०७६

जाडो समयमा वा चिसो पानी चलाउँदा वा कुनै मानसिक तनाब हुँदा केही ब्यक्तिहरुमा बारम्बार हातका औलाहरु सुन्निने र कम मात्रमा खुट्टाका औलाहरु तथा कहिलेकाही नाक, कान र लिप्सहरु पहिले सेतो, निलो र अन्त्यमा रातो हुने गर्दछ। यसलाई राइनुड्स सिण्ड्रोम भनिन्छ।

परिवार नियोजनप्रति महिला बढी आकर्षित

परिवार नियोजनप्रति महिला बढी आकर्षित

शनिबार, २८ बैशाख २०७६

‘धक्का पाउन्या हम, सुख पाउन उन। धक्या नपाउन्या गोली हाल्न आया हुन,’ मेलौली नगरपालिका–५ का २३ वर्षीया हासा सार्की, २० वर्षीया हरिना सार्की र २२ वर्षीया लक्ष्मी सार्कीले एकै स्वरमा लजाउँदै भने। उनीहरूले लगाएको कुर्ता पसिनाले निथु्रक्क भिजेको देखिन्थ्यो। ‘करीब दुई घण्टाको उकालो र एक घण्टाको तरपए–तरपए बाटो हिँडेर महारुद्र स्वास्थ्य चौकी आएका हौं,’ स्वाँस्वाँ गर्दै उनीहरूले थपे।

रिस र हृदयाघातको सम्बन्ध

रिस र हृदयाघातको सम्बन्ध

बुधबार, २५ बैशाख २०७६

छिटो रिसाउने र धेरै बेरसम्म रिसाई राख्ने मानिसहरुलाई हृदयाघात हुने सम्भावना, छिटो नरिसाउनेहरु भन्दा तीन गुना बढी खतरा हुन्छ। आखिर किन त्यस्तो हुन्छ त?

तीन सय बढी क्षयरोगका बिरामी

तीन सय बढी क्षयरोगका बिरामी

मङ्गलबार, २४ बैशाख २०७६

रोल्पा - रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन्। यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको पाइएको छ। स्वास्थ्य कार्यालय रोल्पाका अनुसार जिल्लामा १८७ यस्ता बिरामीमा खतरनाक कीटाणु देखिएको छ। यसैगरी फोक्सोमा क्षयरोग भएका ३३ बिरामीले उपचार गराएका छन्। तीन बिरामीको भने अन्य अङ्गमा यस्तो रोग देखिएको स्वास्थ्य कार्यालय रोल्पाकासूचना अधिकारी नोखराज पोखरेलले जानकारी दिए।

‘धमनीहरुको अवरोधले मात्रै हुँदैन हृदयघात’

‘धमनीहरुको अवरोधले मात्रै हुँदैन हृदयघात’

मङ्गलबार, २४ बैशाख २०७६

एक हजार पच्चीस जना मुटुरोगीहरू माथि गरिएको अध्ययनले चार प्रतिशत मुटुरोगीमा हृदयघात तथा अन्य कारणहरु जस्तै शरीरका विभिन्न भागमा ऐंठन हुनु र सुन्निुले गर्दा हुन्छ।

अज्ञात रोगले गाउँले धमाधम बिरामी

अज्ञात रोगले गाउँले धमाधम बिरामी

सोमबार, २३ बैशाख २०७६

जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन्।

मौलायो भ्रूण हत्या

मौलायो भ्रूण हत्या

आइतबार, २२ बैशाख २०७६

लहान नगरपालिका–३ अस्पताल चोकस्थित खेतमा सालनालसहित शिशुको शव परेको छ। खेतमा फालिएको नवजात शिशुको(छोरा) शव स्थानीयको सूचनाको आधारमा प्रहरीले फेला पारेको हो।

धेरैलाई सताउने रोग एलर्जी

धेरैलाई सताउने रोग एलर्जी

शनिबार, २१ बैशाख २०७६

तपाई पनि एलर्जीले हैरान हुनुहुन्छ ? एलर्जी किन हुन्छ र यसको उपचार के हो ? प्रस्तुत छ, नागरिककर्मी पवित्रा सुनारले वीर अस्पतालका वरिष्ठ चर्म तथा यौनरोग विशेषज्ञ डा. भास्कर कायस्थसित गरेको कुराकानीको अंश:

छिटो उपचार गरे दुबी निको हुन्छ

छिटो उपचार गरे दुबी निको हुन्छ

शनिबार, २१ बैशाख २०७६

छाला सौन्दर्यसित जोडिएको प्रमुख अंग मानिन्छ। छालामा लाग्ने विभिन्न रोगका कारण मानिस समस्यामा परेका हुन्छन्। तीमध्ये आम रूपमा देखिने दुबी पनि एक हो। जुन रोगको सजिलै उपचार हुँदैन।

यसरी पत्ता लाग्याे नेपालमा बर्डफ्लु

यसरी पत्ता लाग्याे नेपालमा बर्डफ्लु

शुक्रबार, २० बैशाख २०७६

परीक्षणबाट बर्डफ्लु प्रमाणित भएपछि विशेष परीक्षणका लागि जापानको विश्व स्वास्थ्य संगठन इन्फ्लुएन्जा समन्वय प्रयोगशालामा पठाइएको थियो। जापानबाट मंगलबार युवकमा इन्फ्लुएन्जा एच–५ ए–१ समूहको रहेको प्रमाणित भएको रिपोर्ट प्राप्त भएको थियो।

चिकित्सक टोली सुर्खेत फर्कियो

चिकित्सक टोली सुर्खेत फर्कियो

बिहिबार, १९ बैशाख २०७६

चैतको अन्तिम सातादेखि ताँजाकोटमा फैलिएको अज्ञात रोग नियन्त्रणमा आएको छ। रोग नियन्त्रणमा आएसँगै उपचारमा खटिएको चिकित्सक टोली बुधबार सुर्खेत फर्किएको छ।

अस्पतालकै फार्मेसीमा छैनन् पर्याप्त औषधि

अस्पतालकै फार्मेसीमा छैनन् पर्याप्त औषधि

सोमबार, १६ बैशाख २०७६

सरकारी अस्पताल आफ्नै फार्मेसी सञ्चानल गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार अहिले अधिकांश अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरिरहे पनि ती फार्मेसीमा आवश्यक औषधि भने उपलब्ध नरहेको पाइएको छ।