पर्यटनमन्त्री भट्टराई शनिवार वेलायत आउने

पर्यटनमन्त्री भट्टराई शनिवार वेलायत आउने

शुक्रबार, १५ कार्तिक २०७६

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई वेलायत भ्रमणमा आउने भएका छन्।

नेपाली भाषा सिक्दै ब्रिटेनकी नव नियुक्त राजदूत

नेपाली भाषा सिक्दै ब्रिटेनकी नव नियुक्त राजदूत

शुक्रबार, १५ कार्तिक २०७६

उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघिनै नेपाली भाषा सिक्न थालेकी छन्।

एनआरएन अध्यक्षमा पन्त विजयी, महासचिवमा डा. हेमराज

एनआरएन अध्यक्षमा पन्त विजयी, महासचिवमा डा. हेमराज

शुक्रबार, ०१ कार्तिक २०७६

एनआरएनको हिजो निर्वाचनमा कुमार पन्तसहित महासचिवमा डा हेमराज शर्मा विजयी भएका छन । उपाध्यक्षमा डा बद्री केसी, सोनाम लामा, अर्जुन श्रेष्ठ, र मन केसी, विजयी भएका छन ।

अशिष्ट गतिविधिले गैरआवासीय नेपाली आलोचित

अशिष्ट गतिविधिले गैरआवासीय नेपाली आलोचित

शुक्रबार, ०१ कार्तिक २०७६

संघको उद्घाटनदेखि मतदान प्रक्रिया पनि अव्यवस्थित र भद्रगोल भएको भन्दै एनआरएनका प्रतिनिधिले दुःख र चिन्ता व्यक्त गरेका छन्।

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, यस्ता छन् उम्मेदवार

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान सुरु, यस्ता छन् उम्मेदवार

बुधबार, २९ असोज २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए)काे निर्वाचन कार्यक्रम तालिका अनुसार नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ।

एनआरएनए सचिवमा सुष्मा राईको उम्मेदवारी दर्ता

एनआरएनए सचिवमा सुष्मा राईको उम्मेदवारी दर्ता

बुधबार, २९ असोज २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियान्ता सुष्मा राईले उम्मेदवारी दर्ता गरेकी छिन्।

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

सोमबार, २७ असोज २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा श्रेष्ठको उम्मेदवारी

एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा श्रेष्ठको उम्मेदवारी

शनिबार, १८ असोज २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा रोविन्द श्रेष्ठ ‘गोविन्द’ले उम्मेदवारी दिएका छन्। एनआरएनएको चुनाव यहीँ अक्टोबरमा काठमाडौंमा हुँदैछ।

अमेरिकाबाट डा. पौडेलको महासचिवमा उम्मेदवारी

अमेरिकाबाट डा. पौडेलको महासचिवमा उम्मेदवारी

मङ्गलबार, १४ असोज २०७६

गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको आईसीसीको सम्मेलनमा अमेरिकाबाट डा. केशव पौडेलले महासचिवमा उम्मेदवारी दिने भएका छन्। उनले अमेरिकामा एनआरएनको दुई कार्यकाल नेतृत्व गरिसकेका छन्।

युएईमा सडक दुर्घटना : ६ नेपालीसहित ८ जनाको मृत्यु

युएईमा सडक दुर्घटना : ६ नेपालीसहित ८ जनाको मृत्यु

मङ्गलबार, १४ असोज २०७६

युएईमा सडक दुर्घटनामा परी ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ। सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर उक्त दुर्घटना हुँदा ज्यान गुमाउनेमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको युएईस्थित नेपाली दूतावासले जनाएको छ।

एनआरएन अमेरिकामा प्रतिनिधि विवाद सतहमा

एनआरएन अमेरिकामा प्रतिनिधि विवाद सतहमा

सोमबार, १३ असोज २०७६

गैरआवासिय नेपाली संघ अमेरिकाले आगामी आईसिसि निर्वाचनका लागि छनौट गरिएका प्रतिनिधि छनौट प्रक्रिया आईसिसिको मापदण्ड अनुसार नभएको भन्दै विवादमा परेको छ।

एनआरएन युरोप उपसंयोजकमा पण्डितको उम्मेदवारी

एनआरएन युरोप उपसंयोजकमा पण्डितको उम्मेदवारी

बिहिबार, ०९ असोज २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युरोप क्षेत्रीय उपसंयोजकमा कुमार पण्डितले उम्मेदवारी घोषणा गरेका छन्।

जापानबाट श्रेष्ठको एनआरएन कोषाध्यक्षमा उम्मेदवारी

जापानबाट श्रेष्ठको एनआरएन कोषाध्यक्षमा उम्मेदवारी

बिहिबार, ०९ असोज २०७६

गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको केन्द्रिय कोषाध्यक्ष पदमा जापानबाट महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। बिगत लामो समयदेखि एनआरएनए अभियान संलग्न हुँदै आएका श्रेष्ठले आफ्नो अनुभव,क्षमता,दक्षता र योग्यतालाई एनआरएनए अभियान मार्फत् समग्र मुलुकको आर्थिक समृद्धिमा योगदान दिन चाहेको बताएका छन्।

गैरआवासीय नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघको अध्यक्षमा आचार्यको उम्मेदवारी घोषणा

बुधबार, ०८ असोज २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन्। उनले आफ्ना १० बुँदे कार्ययोजना समेत सार्वजनिक गरेका छन्।

समृद्ध नेपाल निर्माणबारे वर्षमान र कुलमानसँग जापानमा साक्षात्कार

समृद्ध नेपाल निर्माणबारे वर्षमान र कुलमानसँग जापानमा साक्षात्कार

बुधबार, ०८ असोज २०७६

जापान सरकारको निमन्त्रणामा टोकियो आएका ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग जापानवासी नेपालीहरुले प्रत्यक्ष अन्तरक्रिया गरेका छन्।

जापानमा 'नेपाल फेस्टिवल'को तयारी तीब्र

जापानमा 'नेपाल फेस्टिवल'को तयारी तीब्र

सोमबार, ०६ असोज २०७६

सह आयोजककोरुपमा जापानको सरकारी निकायलेसमेत व्यवस्थापन र प्रचारप्रसारमा सघाएको छ। फेस्टिवलमा यहाँकाे आइजिमी नगरपालिका सह आयोजकको रुपमा रहेको छ।

एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङ, सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता

एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङ, सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता

सोमबार, ०६ असोज २०७६

यस्तै सुनारले ४ हजार ३ सय ४८ मत प्राप्त गरेको एनआरएन युके निर्वाचन समितिले जनाएको छ। आगामी २ वर्षे कार्यकालको लागि उपाध्यक्षमा प्रेम गाहामगर र सुनिलबाबु खड्का विजयी भए।

एनआरएन सचिवमा अमेरिकाबाट गौरी जोशीकाे उम्मेद्वारी

एनआरएन सचिवमा अमेरिकाबाट गौरी जोशीकाे उम्मेद्वारी

सोमबार, ०६ असोज २०७६

गैरआवसिय नेपाली संघलाई आर्थिक रुपमा बलियो बनाउन अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक गौरी जोशीले एक करोड रुपिया सहयोग गरेका छन।

संविधान दिवसः डेनमार्कबासी भन्छन्- एक पटक नेपाल गएर हेर्

संविधान दिवसः डेनमार्कबासी भन्छन्- एक पटक नेपाल गएर हेर्

आइतबार, ०५ असोज २०७६

डेनमार्कमा  पाँचाैं संविधान दिवस मनाइएको छ। कार्यक्रममा डेनमार्क स्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि हरुका साथै डेनमार्कमा बस्ने नेपालीहरु, नेपालप्रति सद्भाव राख्ने धेरै डेनिस नागरिकको उपस्थिति थियो।

एनआरएन यूकेको निर्वाचन : १३ केन्द्रबाट मतदान हुँदै

एनआरएन यूकेको निर्वाचन : १३ केन्द्रबाट मतदान हुँदै

शनिबार, २८ भदौ २०७६

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन आज शनिवार हुँदैछ । निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार १३ हजार ६ सय भन्दा बढी मतदाता रहेको एनआरएन युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदान हुन लागेकाे छ।

Ncell Footer Ad