एनआरएन अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

एनआरएन अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन्। हिजो र अस्ति सम्पन्न दुई दिने अनलाईन मतदानमा वरिष्ठ उपाध्यक्षमा...

बेलायतमा १७ औं गोर्खा कपको तयारी

बेलायतमा १७ औं गोर्खा कपको तयारी

आगामी आइतवार हुने गोर्खा कपको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ। आयोजक तमुधिं युकेले आइतवार तमु भवन मिचेडमा आइतवार...

लण्डनमा बुद्ध जयन्ती समारोह

लण्डनमा बुद्ध जयन्ती समारोह

विश्वविख्यात लण्डनको ट्राफल्गर स्क्वायरमा २५ सय ६३ औं बुद्ध जयन्ती मनाइएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा...

धादिङमा पुस्तकालय बनाउन बेलायतमा उठ्यो १० लाख

धादिङमा पुस्तकालय बनाउन बेलायतमा उठ्यो १० लाख

धादिङको निलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि सहयोगार्थ च्यारिटी कार्यक्रम सम्पन्न भएको छ। नेपाली सेफ...

लण्डनमा बुद्ध जयन्ती  मनाइयो (फोटो फिचर)

लण्डनमा बुद्ध जयन्ती मनाइयो (फोटो फिचर)

सोमबार, ३० बैशाख २०७६

विश्वविख्यात लण्डनको ट्राफल्गर स्क्वायरमा २५ सय ६३ औं बुद्ध जयन्ती मनाइएको छ। बुद्ध फाउन्डेसन युके र कपिलबस्तु समाज युकेको आयोजनामा आइतबार साँझ लण्डनको ट्राफल्गर स्क्वायरमा ‘बुद्ध जयन्ती समारोह’को आयोजना गरिएको हो।

नेपाल भ्रमण वर्ष सफल पार्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने एनआरएनएको निर्णय

नेपाल भ्रमण वर्ष सफल पार्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने एनआरएनएको निर्णय

आइतबार, २९ बैशाख २०७६

गैर आवासीय नेपाली संघ (एनआरएन) तेस्रो ओसेनिया क्षेत्रीय बैठक अस्ट्रेलियाको सिड्नीमा सम्पन्न भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको प्रमुख अतिथ्यता र अस्ट्रेलियन सरकारका केन्द्रीय अध्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न बैठकले विभिन्न ९ वटा निर्णय गरेको ओसिनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाली कांग्रेसले ३० देशका कार्यकर्तालाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले ३० देशका कार्यकर्तालाई प्रशिक्षण दिने

बुधबार, २५ बैशाख २०७६

नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठनले जनसम्पर्क समितिका सदस्यहरुलाई प्रशिक्षण दिन लागेको नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङ्ग जनाए।

काठमाडौँमा रेल संचालनका लागि बेलायतमा रहेका  इन्जिनियरले सघाउने

काठमाडौँमा रेल संचालनका लागि बेलायतमा रहेका इन्जिनियरले सघाउने

मङ्गलबार, १७ बैशाख २०७६

नेपाल इन्जिनियर्स एशाेसियसनका अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ इन्जिनियरिङ्गका प्राध्यापक डा. त्रिरत्न बज्राचार्यले नेपालमा गएको २५ वर्षमा इञ्जिनियरिङ्ग शिक्षाले फड्को मारेको बताएका छन्।

राजनीतिक प्रतिशोध साँधियो: राजदूत कोइराला

राजनीतिक प्रतिशोध साँधियो: राजदूत कोइराला

शुक्रबार, १३ बैशाख २०७६

कतारका लागि नेपाली राजदूत प्रा. रमेश कोइरालाले राजनीतिक प्रतिशोध साँध्दै आफूलाई सरकारले फिर्ता बोलाएको प्रतिक्रिया दिएका छन्।

लण्डनमा नेपाल सेन्टर यूकेको स्थापना

लण्डनमा नेपाल सेन्टर यूकेको स्थापना

बिहिबार, १२ बैशाख २०७६

ब्रिटेनको ऐतिहासिक हाउस अफ लर्ड्समा नेपाल सेन्टर यूके नामक संस्थाको उद्घाटन गरिएको छ। बुधबार अपरान्ह आयोजित कार्यक्रम लाई सम्वोधन गर्दै लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले ब्रिटेन तथा नेपालबीच सम्वन्ध बहुआयामिक रहेको बताए।

लन्डन मेयरको कार्यालयमा हेल्प नेपालको बीसौं वार्षिकोत्सव

लन्डन मेयरको कार्यालयमा हेल्प नेपालको बीसौं वार्षिकोत्सव

बिहिबार, २८ चैत २०७५

लन्डन मेयरको कार्यालय सिटी हलमा मंगलबार एक भव्य समारोहका बीच हेल्प नेपाल नेटवर्कको २० औं वार्षिकोत्सव मनाईएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका राजदूत डा दुर्गा बहादुर सुवेदीले गएको २० वर्षमा शिक्षा, स्वास्थ्य तथा विपद सहायताका क्षेत्रमा हेल्प नेपाल नेटवर्कले पुराएको सेवा प्रशंसनीय भएको बताए।

बेलायतमा नेपाली सेफहरु एकजुट

बेलायतमा नेपाली सेफहरु एकजुट

मङ्गलबार, २६ चैत २०७५

बेलायतस्थित नेपाली सेफहरुको साझा संस्था नेप्लिज सेफ एसोसिएसन युकेको नयाँ नेतृत्व चयन भएको छ। सोमबार साँझ लण्डनस्थित भेन्युफाइवमा आयोजित दोस्रो अधिवेशनले दधि आचार्यको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो।

सरकार र एनआरएनबीच १० अर्बको लगानीमा सहमति

सरकार र एनआरएनबीच १० अर्बको लगानीमा सहमति

शनिबार, १६ चैत २०७५

सरकार र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ।  राजधानीमा लगानी सम्मेलनको अवसरमा सरकार र एनआरएनएबीच सो सम्झौतामा हस्ताक्षर भएको हो। एनआरएनको लगानी सम्बन्धी सो प्रस्ताव हालै परेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो।

मलेसिया खुलाउन पहल गरिरहेको छु, श्रमिकको हितमा काम गर्छु : राजदूत पाण्डे

मलेसिया खुलाउन पहल गरिरहेको छु, श्रमिकको हितमा काम गर्छु : राजदूत पाण्डे

बुधबार, १३ चैत २०७५

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपाली कामदारको हितमा काम गर्ने बताएका छन्। लामो समय राजदूत विहिन बनेको नेपाली दूतावास मलेसियाको जिम्मेवारी सम्हाल्न पुगेका राजदूत पाण्डेलाई स्वागत गर्न गएका जनसम्पर्क समिति मलेसियाका पदाधिकारी सँग राजदूत पाण्डेले मलेसियामा कार्यरत विभिन्न संघ-संस्था सँग सहकार्य गर्दै काम गर्ने बताए।

नागोयामा नेपाल फेस्टिवल हुने

नागोयामा नेपाल फेस्टिवल हुने

शनिबार, ०२ चैत २०७५

जापानको तेस्रो ठूलो शहर नागोयामा नेपाल फेस्टिवलको आयोजना हुने भएको छ। नेपालको पयर्टन प्रवर्द्धन तथा नेपाली कला र संस्कृति पहिचान गर्ने उद्देश्यले नागोया शहरमा पहिलो पटक नेपाल फेष्टिबलको आयोजना हुन लागेको हो।

लण्डनमा कविता कन्सर्ट

लण्डनमा कविता कन्सर्ट

बुधबार, २९ फागुन २०७५

बेलायतमा आयोजित कविता कन्सर्टका लागि युवा कवि नवराज पराजुली लण्डन आइपुगेका छन्। आइतबार लण्डनको ह्यारोस्थित ह्यारो फुटबल क्लबमा आयोजना हुने कविता कन्सर्टका लागि उनी मंगलवार लण्डन आइपुगेका हुन्।

सुर्खेती समाज दक्षिण कोरियाद्वारा ७० हजार सहयोग

सुर्खेती समाज दक्षिण कोरियाद्वारा ७० हजार सहयोग

मङ्गलबार, २८ फागुन २०७५

सुर्खेत समाज दक्षिण कोरियाले वीरेन्द्रनगर–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको पानी ट्याङ्की निर्माणका लागि ७० हजार रुपियाँ सहयोग गरेको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको पहलमा दक्षिण कोरियामा रहेका सुर्खेतीहरुले विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो।

अमेरिकामा माउन्ट एभरेष्टको नाममा बाटोको नाम

अमेरिकामा माउन्ट एभरेष्टको नाममा बाटोको नाम

मङ्गलबार, २८ फागुन २०७५

अमेरिकामा माउन्ट एभरेष्टको नाममा दुईवटा बाटोको नामाकरण गरिएको छ। न्यूयोर्क राज्य सरकारले नेपाल र नेपालीहरुको सम्मानार्थ कुईन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ’माउन्‍ट एभरेष्ट वे’ नामांकरण गरेको छ भने त्यो भन्दा अगावै क्यालिफोनियाको सान जोसेस्थित माउन्ट एभरेष्ट डिआर नामाकरण गरिसकिएको छ।

राष्ट्रपति भण्डारीले राष्ट्रसंघमा आज सम्बोधन गर्दै

राष्ट्रपति भण्डारीले राष्ट्रसंघमा आज सम्बोधन गर्दै

मङ्गलबार, २८ फागुन २०७५

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रसंघको बैठकमा भागलिन सोमबार अमेरिका आइपुगेकी छिन्। संयुक्त राष्ट्र संघको ६३ औ महासभाको कमिसन अन द स्टेटस अफ वुमेन (सि एस डब्लु) बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डल सहित राष्टपति भण्डारी अमेरिका आइपुगेकी हुन्।

सहयोगको नाममा मलेसियामा ठगी धन्दा माैलाउँदै

सहयोगको नाममा मलेसियामा ठगी धन्दा माैलाउँदै

सोमबार, २७ फागुन २०७५

करिब दुई महिनाअघि एक नेपाली युवती चन्दा उठाउन सिफारिस माग्दै क्वाललाम्पुरस्थित जलनआङपाङमा रहेको नेपाली दूतावासका प्रथमसचिव विनोद मुखियाको कार्यकक्षमा पुगिन्।