निजी प्रयोगका लागि ल्याएका सामान जफत नगर : एनआरएन

निजी प्रयोगका लागि ल्याएका सामान जफत नगर : एनआरएन

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरुले खरिद...

माल्टामा एनआरएनएको राष्ट्रिय समन्वय समिति

माल्टामा एनआरएनएको राष्ट्रिय समन्वय समिति

माल्टामा तेज बहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए)  राष्ट्रिय समन्वय समिति गठन भएको छ। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार...

अमेरिकी सरकारविरुद्ध नेपालीद्वारा मुद्दा दायर, ह्वाइट हाउस अगाडि प्रदर्शन

अमेरिकी सरकारविरुद्ध नेपालीद्वारा मुद्दा दायर, ह्वाइट हाउस अगाडि प्रदर्शन

नेपालले पाएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टिपीएस) कायम राख्न माग गर्दै तीनजना नेपालीहरुले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेका छन्। नर्दन क्यालिफोर्नियाको...

अर्थमन्त्री  खतिवडा लण्डन आउने

अर्थमन्त्री खतिवडा लण्डन आउने

अर्थमन्त्री डा. युवराज खतिवडा बेलायत आउने भएका छन्। लण्डनस्थित नेपाली राजदूतावासका अनुसार उनी आगामी  फेब्रुअरी २० तारिख   यहाँ आइपुग्ने...

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

मङ्गलबार, २२ माघ २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।

डा. केसीसंग संवाद गर्न प्राध्यापक सुवेदीको आग्रह

डा. केसीसंग संवाद गर्न प्राध्यापक सुवेदीको आग्रह

बुधबार, १६ माघ २०७५

ब्रिटेन नेपाल प्राज्ञिक परिषद् तथा ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले अनशनरत डा. गोविन्द केसीसँग तत्काल संवाद गर्न सरकारसँग आग्रह गरेका छन्।

अमेरिकाको न्यूजर्जी सिटी र ईन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

अमेरिकाको न्यूजर्जी सिटी र ईन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

शनिबार, १२ माघ २०७५

अमेरिकाको न्यूजर्जी सिटी र नेपालको सिन्धुपाल्चोकस्थित ईन्द्रावती गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।

अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनको नेपाल संयोजकमा भट्टराई

अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनको नेपाल संयोजकमा भट्टराई

बुधबार, ०९ माघ २०७५

अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आइएयु) ले नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईलाई नेसनल आउटरिच कोअर्डिनेटर (एनओसी) को जिम्मेवारी दिएको छ।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न वेलायतमा उच्चस्तरीय समिति

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न वेलायतमा उच्चस्तरीय समिति

आइतबार, ०६ माघ २०७५

नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ सफल पार्न  बेलायतमा एक उच्चस्तरिय समिति गठन गरिएको छ। बेलायतस्थित नेपाली समुदायका प्रतिनिधी तथा वेलायती सांसद समेतको उपस्थितमा शनिवार साँझ दूतावास भवनमा आयोजित एक समारोहका बीच वेलायतका लागि नेपाली राजदूत  डा. दुर्गा बहादुर सुवेदीको संयोजकत्वमा  ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरिय मुल समिति यूके’ गठन  गरिएको हो।

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतमा उच्चस्तरीय समिति

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न बेलायतमा उच्चस्तरीय समिति

आइतबार, ०६ माघ २०७५

नेपाल सरकारले घोषणा गरेको 'भिजिट नेपाल २०२०' सफल पार्न  बेलायतमा एक उच्चस्तरीय समिति गठन गरिएको छ।

बेद छोएर अमेरिकी संसदमा ह्यारीको सपथ

बेद छोएर अमेरिकी संसदमा ह्यारीको सपथ

सोमबार, ३० पुष २०७५

अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठबाट निर्वाचित नेपाली मुलका अमेरिकी सांसद ह्यारी भण्डारीले विश्वकै ग्रन्थ बेद छोएर सपथग्रहण गरेका छन्। भण्डारीको शपथ ग्रहण जनवरी ९ तारिखमा मेरिल्याण्ड राज्यको राजधानी एनापोलिसमा भएको थियो।

एनआरएनको ९ औं विश्व सम्मेलन आगामी अक्टोबरमा

एनआरएनको ९ औं विश्व सम्मेलन आगामी अक्टोबरमा

शनिबार, २८ पुष २०७५

गैर आवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन आगामी अक्टोबरमा आयोजना हुन लागेको छ। संघको ९ औं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म आयोजना हुने भएको हो। संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न शुक्रबार काठमाडौँमा आयोजित अन्तराष्ट्रिय समन्वय समितिको बैठकमा उक्त विश्व सम्मेलन आयोजनाको विषयमा निर्णय भएको संघका प्रवक्ता भूषण घिमिरे बताए।

एनआरएनद्धारा विज्ञ  सम्मेलनको सारांश प्रधानमन्त्रीलाई पेश

एनआरएनद्धारा विज्ञ  सम्मेलनको सारांश प्रधानमन्त्रीलाई पेश

शुक्रबार, २७ पुष २०७५

गैर आवासीय नेपाली संघले  गत अक्टोबरमा काठमाडौंमा सम्पन्न पहिलो विज्ञ सम्मेलनको  सारांश एवं सुझावहरु प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पेश गरेको छ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार  भेट गरी संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्री समक्ष सो सुझाव पेश गरेको हो।

अष्ट्रेलियामा क्रिकेट प्रशिक्षण

अष्ट्रेलियामा क्रिकेट प्रशिक्षण

सोमबार, १६ पुष २०७५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यतिबेला अष्ट्रेलियामा क्रिकेट प्रशिक्षण दिइरहेका छन्। शैक्षिक परामर्श तथा आप्रवासन सम्बन्धि संस्था एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसको आयोजनामा भएको क्रिकेट मेलामा खड्काले प्रशिक्षण दिएका हुन्।

१२  बुँदे घोषणापत्र जारी गर्दै एनआरएन अफ्रिका क्षेत्रीय बैठक सम्पन्न

१२  बुँदे घोषणापत्र जारी गर्दै एनआरएन अफ्रिका क्षेत्रीय बैठक सम्पन्न

आइतबार, १५ पुष २०७५

गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा  आइतवार सम्पन्न भएकाे छ।

एनआरएनएको नागरिकताबारे कांग्रेसको धारणा बनाउन माग

एनआरएनएको नागरिकताबारे कांग्रेसको धारणा बनाउन माग

बिहिबार, ०५ पुष २०७५

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताबारे धारणा बनाउन माग गरिएको छ।

जनसम्पर्क समितिले कांग्रेस महासमितिमा उठाए दोहोरो नागरिकताको विषय

जनसम्पर्क समितिले कांग्रेस महासमितिमा उठाए दोहोरो नागरिकताको विषय

बिहिबार, ०५ पुष २०७५

काठमाडौंमा चार दिनदेखि जारी काँग्रेस महासमिति बैठकमा गैरआवासीय नेपालीले उठाउँदै आएको दोहोरो नागरिकताको मुद्दाले प्रवेश पाएको छ।

पोखरा म्याराथनलाई बेलायतबाट सहयोग

पोखरा म्याराथनलाई बेलायतबाट सहयोग

मङ्गलबार, ०३ पुष २०७५

बेलायत स्थित नेपाली समुदायको तर्फबाट पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि १५ लाख रुपैंया सहयोग गर्ने भएका छन्। फागुन ७ गते पोखरामा हुन् लागेको १३ औं   पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि यो सहयोग गरिन लागिएको हो।

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

बुधबार, २६ मङि्सर २०७५

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ आयोजना हुने भएको छ।

कांग्रेस प्रस्तावित बिधान जनसम्पर्कलाई अधिकारविहिन बनाउन लागेको भन्दै बिरोध

कांग्रेस प्रस्तावित बिधान जनसम्पर्कलाई अधिकारविहिन बनाउन लागेको भन्दै बिरोध

सोमबार, २४ मङि्सर २०७५

नेपाली कांग्रेसको प्रस्तावित संशोधित बिधानमा जनसम्पर्क समितिको अधिकार कटौती गर्न खोजेको भन्दै बिरोध सुरु भएको छ। जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष तथा आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले केन्द्रीय समिति बैठकमा बोल्दै प्रस्तावित संशोधित बिधानको बिरोध गरेका हुन्।