राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्न बाटो खुला

राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्न बाटो खुला

बिहिबार, २९ फागुन २०७६

रूसको संसदले मुलुकको संविधान संशोधन प्रस्तावलाई बुधबार स्वीकृति प्रदान गरेको छ। पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ।

चीनमा संक्रमण घट्दै, अन्यत्र बढ्दै

चीनमा संक्रमण घट्दै, अन्यत्र बढ्दै

बिहिबार, २९ फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको मुख्यभूमि रहेको चीनमा पछिल्लो केही दिनयता संक्रमण घट्दै गएको छ। केही दिनअघिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा १९ र मंगलबार २४ जना नयाँ संक्रमित भेटिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

१५ सय तालिबान लडाकु हिरासतमुक्त गर्ने अफगान सरकारको घोषणा

१५ सय तालिबान लडाकु हिरासतमुक्त गर्ने अफगान सरकारको घोषणा

बिहिबार, २९ फागुन २०७६

अफगान राष्ट्रपति असरफ घानीले बुधबार तत्काल एक हजार पाँच सय तालिबान लडाकुलाई हिरासतमुक्त गर्ने घोषणा गरेका छन्। अन्तर–अफगान शान्ति वार्ताका लागि अफगान सरकार तयार छ भन्ने सन्देश प्रवाह गर्न उनले उक्त कदम चालेको अफगान राष्ट्रपतिको कार्यालयले जनाएको छ।

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण

बुधबार, २८ फागुन २०७६

बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ।

६ राज्यमा मतदान सुरु, बाइडेन र स्यान्डर्स चुनावी मैदानमा

६ राज्यमा मतदान सुरु, बाइडेन र स्यान्डर्स चुनावी मैदानमा

बुधबार, २८ फागुन २०७६

अमेरिकाको मिसिगनसहित ६ राज्यमा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार छान्न मतदान सुरु भएको छ।

इटालीमा ‘देशव्यापी क्वारेन्टाइन’

इटालीमा ‘देशव्यापी क्वारेन्टाइन’

बुधबार, २८ फागुन २०७६

इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलने क्रम तीव्र बनेपछि देशभरका नाका बन्द गरिएको छ।

‘अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता सुरु’

‘अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता सुरु’

बुधबार, २८ फागुन २०७६

अमेरिकी सेनाले अफगानिस्तानका आफ्ना दुईवटा अखडाबाट सैनिक फिर्ता गर्न थालेको मेरिकी सैनिक अधिकारीले मंगलबार बताएका छन्।

कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या चार हजार नाघ्यो

कोरोना संक्रमणबाट विश्वभर मर्नेको संख्या चार हजार नाघ्यो

बुधबार, २८ फागुन २०७६

कोरोना जिवाणु (कोभिड–१९) संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ।

सिन्धियाले कंग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा

सिन्धियाले कंग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा

बुधबार, २८ फागुन २०७६

मध्यप्रदेशमा भारतीय कंग्रेसको तर्फबाट लामो समय मध्य प्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाद्वारा मंगलबार दिएका छन्।

ह्यारिसको समर्थन बाइडेनलाई, जेस्सी ज्याक्सन स्यान्डर्सको प्रचारमा

ह्यारिसको समर्थन बाइडेनलाई, जेस्सी ज्याक्सन स्यान्डर्सको प्रचारमा

मङ्गलबार, २७ फागुन २०७६

क्यालिफोर्निया राज्यकी सिनेटर कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिका आकांक्षी जो बाइडेनलाई समर्थन गर्ने औपचारिक घोषणा गरेका छन्।

तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर

तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर

मङ्गलबार, २७ फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९)का कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ।

इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढ्यो, विश्वभर ४ हजारको मृत्यु

इटलीमा कोरोना संक्रमण दर २५ प्रतिशतले बढ्यो, विश्वभर ४ हजारको मृत्यु

मङ्गलबार, २७ फागुन २०७६

इटालीमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। सिविल प्रोटेक्सन एजेन्सीका अनुसार संक्रमितको संख्या एकै दिन २५ प्रतिशतले बढेको छ। संक्रमितको संख्या ९ हजार पुगेको छ।

अफगानिस्तानमा राजनीतिक संकटः घानी र अब्दुलाहद्वारा राष्ट्रपति भएको दाबी

अफगानिस्तानमा राजनीतिक संकटः घानी र अब्दुलाहद्वारा राष्ट्रपति भएको दाबी

मङ्गलबार, २७ फागुन २०७६

अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानी र सरकारका प्रमुख कार्यकारी अब्दुलाहले राष्ट्रपति पदको सपथग्रहण गरेको दाबी गरेका छन्।

भारतीय एस बैंकका संस्थापक राना पक्राउ

भारतीय एस बैंकका संस्थापक राना पक्राउ

सोमबार, २६ फागुन २०७६

भारतको समस्याग्रस्त घोषणा गरिएको ‘एस बैंक’का संस्थापक राना कपुरलाई आइतबार सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका छन्।

इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

सोमबार, २६ फागुन २०७६

इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न त्यहाँको सरकारले आदेश दिएको छ। कोरोना भाइरसको संक्रमण रोक्न यो कदम चाल्न बाध्य भएको सरकारले जनाएको छ।

अफगान शान्ति वार्तामा महिलालाई सहभागी गराउन आग्रह

अफगान शान्ति वार्तामा महिलालाई सहभागी गराउन आग्रह

सोमबार, २६ फागुन २०७६

अफगानिस्तानस्थित राष्ट्रसंघीय सहायता नियोग (युनामा)ले अफगान शान्ति वार्तामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सम्पूर्ण पक्षलाई आग्रह गरेको छ।

इटालीमा दुई दिनमा ९० को मृत्यु

इटालीमा दुई दिनमा ९० को मृत्यु

आइतबार, २५ फागुन २०७६

इटालीमा दुई दिनमा कोरोना भाइरस संक्रमणबाट ९० जनाको ज्यान गएको छ। स्वास्थ्य अधिकारीका अनुसार त्यहाँ बिहीबार र शुक्रबार गरी ९० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।

उच्च इरानी कमाण्डर सिरियाको राजधानीमा मारिए

उच्च इरानी कमाण्डर सिरियाको राजधानीमा मारिए

आइतबार, २५ फागुन २०७६

इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको शुक्रबार सिरियाको राजधानी दमास्कसमा गोली हानी हत्या गरिएको छ।

साउदी अरेबियाली राजपरिवारका तीन वरिष्ठ सदस्य पक्राउ

साउदी अरेबियाली राजपरिवारका तीन वरिष्ठ सदस्य पक्राउ

आइतबार, २५ फागुन २०७६

साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ।

पाकिस्तानमा भारी वर्षा, कम्तीमा २० को ज्यान गयाे

पाकिस्तानमा भारी वर्षा, कम्तीमा २० को ज्यान गयाे

आइतबार, २५ फागुन २०७६

पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण पछिल्लो २४ घन्टामा कम्तीमा २० जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

Ncell Footer Ad