भेनिसको नहरमा डल्फिन वर्षाैंपछि देखिए

भेनिसको नहरमा डल्फिन वर्षाैंपछि देखिए

बिहिबार, ०६ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले ‘लकडाउन’ भएपछि शान्त भएको इटालीको भेनिस सहरको नहरमा डल्फिन वर्षाैंपछि देखिएका छन्।

अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

बिहिबार, ०६ चैत २०७६

अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि प्रत्युत्तरमा चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघ्यो, ८५ करोड विद्यार्थीको पढाई प्रभावित

कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघ्यो, ८५ करोड विद्यार्थीको पढाई प्रभावित

बिहिबार, ०६ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघेको छ।

भारतमा थप एकको मृत्यु, मर्नेको संख्या तीन पुग्यो

भारतमा थप एकको मृत्यु, मर्नेको संख्या तीन पुग्यो

बुधबार, ०५ चैत २०७६

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार थप एक जनाको ज्यान गएको छ।

डिक्सन्स कारफोनद्वारा तीन हजार कर्मचारी कटौती

डिक्सन्स कारफोनद्वारा तीन हजार कर्मचारी कटौती

बुधबार, ०५ चैत २०७६

बेलायतको मोबाइल फोनको प्रसिद्ध बिक्रेता डिक्सन्स कारफोनले करिब दुई हजार नौ सय रोजगारीका अवसर कटौती गर्ने भएको छ।

स्पेनका राजाद्वारा पिताको सम्पत्ति नलिने घोषणा

स्पेनका राजाद्वारा पिताको सम्पत्ति नलिने घोषणा

बुधबार, ०५ चैत २०७६

स्पेनका राजा फेलिपे षष्टमले विवादमा परेका आफ्ना पिता ख्वान कार्लोसबाट प्राप्त हुने पैतृक सम्पत्ति नलिने घोषणा गरेका छन्।

डारफोरमा सैन्य मिसन अन्त्यको तयारी

डारफोरमा सैन्य मिसन अन्त्यको तयारी

बुधबार, ०५ चैत २०७६

संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले सुडानको डारफोरमा खटिरहेको संयुक्त राष्ट्रसंघीय शान्ति अभियान प्रतिस्थापनबारेको संयुक्त प्रतिवेदन सार्वजनिक गरेका छन्।

८० हजार बिरामी निकाे भए

८० हजार बिरामी निकाे भए

बुधबार, ०५ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ८० हजारभन्दा बढी बिरामी निको भएर घर फर्किएका छन्।

इजरायलमा नेतन्याहु युगको अन्त्य

इजरायलमा नेतन्याहु युगको अन्त्य

मङ्गलबार, ०४ चैत २०७६

इजरायलका राष्ट्रपति रिउभेन रिभलिनले पूर्वसैन्य प्रमुख बेन्नी गान्जलाई सरकार गठन गर्न निमन्त्रणा दिएका छन्। एक वर्षदेखि इजरायलमा जारी राजनीतिक गतिरोधको अन्त्य गर्न गान्जलाई एक मौका दिएको बताइएको छ।

इटालीमा एकै दिनमा ३६८ जनाको मृत्यु

इटालीमा एकै दिनमा ३६८ जनाको मृत्यु

मङ्गलबार, ०४ चैत २०७६

इटालीमा आइतबार कोरोना भाइरसको संक्रमणबाट ३६८ जनाको ज्यान गएको छ। यो कोरोना संक्रमणबाट एकै दिनमा ज्यान गुमाएको सबैभन्दा बढी हो। यसअघि गत शुक्रबार इटालीमा २५० जनाको ज्यान गएको थियो।

सफल होला अफगान शान्ति वार्ता ?

सफल होला अफगान शान्ति वार्ता ?

मङ्गलबार, ०४ चैत २०७६

पछिल्लो करिब दुई दशक हिंसा, हत्या र आतंकको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एकपटक शान्ति वार्ताको प्रयास थालिएको छ।

भारतमा संक्रमितको संख्या ११० पुग्यो, चीनमा जनजीवन सामान्य बन्दै

भारतमा संक्रमितको संख्या ११० पुग्यो, चीनमा जनजीवन सामान्य बन्दै

सोमबार, ०३ चैत २०७६

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ११० पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भारतमा कोरोनाबाट दुई जनाको ज्यान गएको छ।

अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा, विश्वभर ज्यान गुमाउनेकाे संख्या साढे पाँच हजार नजिक

अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा, विश्वभर ज्यान गुमाउनेकाे संख्या साढे पाँच हजार नजिक

शनिबार, ०१ चैत २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन्।

सामसुङद्वारा दोस्रो चरणको ‘चिप प्लान्ट’को शुभारम्भ

सामसुङद्वारा दोस्रो चरणको ‘चिप प्लान्ट’को शुभारम्भ

शुक्रबार, ३० फागुन २०७६

सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवाअन्तर्गत दोस्रो चरणको कार्यक्रम बिहीबार सञ्चालन गरेको जनाएको छ।

अमेरिकी प्रतिबन्ध हटाउन इरानको आग्रह

अमेरिकी प्रतिबन्ध हटाउन इरानको आग्रह

शुक्रबार, ३० फागुन २०७६

इरानका विदेशमन्त्री जावेद जरिफले मुलुक कोरोना भाइरस संक्रमणको प्रकोपसँग जुधिरहेको भन्दै अमेरिकाद्वारा एकतर्फीरूपमा लगाइएका प्रतिबन्ध हटाउन आग्रह गरेका छन्। इस्लामिक गणतन्त्र इरानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७५ पुगेको र अहिलेसम्म चार सय २९ जनाको ज्यान गएको जनाएको छ।

भारतद्वारा पर्यटक भिसा बन्द

भारतद्वारा पर्यटक भिसा बन्द

शुक्रबार, ३० फागुन २०७६

विश्वव्यापी रूपमा बढ्दो प्राणघातक कोरोना भाइरस (कोभिड–१९)को प्रकोपका कारण भारतले पर्यटक भिसा बन्द गरेको छ। भारतले सबै खालका पर्यटक भिसा आगामी अप्रिल १५ सम्मका लागि बन्द गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशतले घट्यो, जनजीवन सामान्य बन्दै

चीनमा सवारी साधनको बिक्री ७९ प्रतिशतले घट्यो, जनजीवन सामान्य बन्दै

शुक्रबार, ३० फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९)को त्रासले माग घटेपछि चीनमा गत फेबु्रअरीमा सवारीसाधनको बिक्री ७९ प्रतिशतले घटेको छ। चीनमा एकै महिनामा यति ठूलो गिरावट आएको पहिलो पटक हो।

युरोपका सबै देशबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा

युरोपका सबै देशबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा

बिहिबार, २९ फागुन २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाका लागि बेलायत बाहेक सम्पूर्ण युरोपेली मुलुकमा ३० दिनका लागि यात्रा प्रतिबन्ध लगागाएको घोषणा गरेका छन्।

बाइडेन चार राज्यमा विजयी, स्यान्डर्सको अवस्था नाजुक

बाइडेन चार राज्यमा विजयी, स्यान्डर्सको अवस्था नाजुक

बिहिबार, २९ फागुन २०७६

डेमोक्रेटिक पार्टीका तर्फबाट भावी अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार छान्न भइरहेको चुनावमा पूर्वउपराष्ट्रपति जो बाइडेन चार वटा राज्यमा विजयी भएका छन्। डेमोक्रेटिक पार्टीबाट चुनिने व्यक्तिले आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्न पाउने छन्।

रुसी र टर्किस राष्ट्रपतिबीच सिरिया द्वन्द्वबारे वार्ता हुने

रुसी र टर्किस राष्ट्रपतिबीच सिरिया द्वन्द्वबारे वार्ता हुने

बिहिबार, २९ फागुन २०७६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका समकक्षी रिसेप तैयव एर्डोगानबीच सिरिया द्वन्द्वबारे वार्ता हुने बताइएको छ।

Ncell Footer Ad