हिलारी राष्ट्रपति भए बिल क्लिन्टनलाई के भन्ने ?

हिलारी राष्ट्रपति भए बिल क्लिन्टनलाई के भन्ने ?

बिहिबार, १८ कार्तिक २०७३

राष्ट्रपति चुनावको प्रचारका क्रममा हिलारी क्लिन्टनलाई एउटा प्रश्नले लगातार पिछा गरिरहेको छ । यो प्रश्न गुगलमा पनि हजारौं पटक खोजिएको छ । धेरै अमेरिकीसँगै विश्वकै चासोमा रहेको सो प्रश्न हो, ‘यदि हिलारी राष्ट्रपति भइन् भने उनका पति तथा पूर्व राष्ट्रपति बिल क्लिन्टनलाई के भनेर सम्बोधन गर्ने ?’

भारतमा रहेका आफ्ना नागरिकलाई आइएसबाट सर्तक रहन अमेरिकाको आग्रह

भारतमा रहेका आफ्ना नागरिकलाई आइएसबाट सर्तक रहन अमेरिकाको आग्रह

बुधबार, १७ कार्तिक २०७३

अमेरिकाले भारतमा रहोक आफ्ना नागरिकलाई बिद्रोही समूह इस्लामिक स्टेट आइएसबाट सर्तक रहन आग्रह गरेको छ।

आइएस विरुद्धको लडाइँमा इराकी सेनालाई ठूलो सफलता

आइएस विरुद्धको लडाइँमा इराकी सेनालाई ठूलो सफलता

बुधबार, १७ कार्तिक २०७३

विश्वभर आतंक मच्चाइरहेको आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) सँग ‘निर्णायक’ लगाइँ लडिएको इराकी सेनालाई ठूलो सफलता मिलेको छ। इराकको सबै भन्दा ठूलो सहर मोसुलबाट आइएसलाई हटाउने अभियानमा रहेको इराकी सेनाले मोसुल सहरको बाहिरी इलाकालाई आफ्नो निणन्त्रण्मा लिएको बीबीसीले जनाएको छ। मोसुल सहरलाई दुई वर्ष पहिला आइएसले आफ्नो कब्जामा लिएको थियो। दुई वर्षपछि इराकी सेना सो सहरमा बसेको हो।

काश्मिरमा भएको बम र गोली प्रहारमा छ भारतीय नागरिकको मृत्यु

काश्मिरमा भएको बम र गोली प्रहारमा छ भारतीय नागरिकको मृत्यु

बुधबार, १७ कार्तिक २०७३

-पाकिस्तानको ब्यापारिक सीमाक्षेत्र काश्मिरमा पाकिस्तानतर्फबाट भएको बम र गोली प्रहारमा ६ सर्वसधारण भारतीय नागरिकको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् ।

साउदी राजाद्वारा अर्थमन्त्री बर्खास्त

साउदी राजाद्वारा अर्थमन्त्री बर्खास्त

मङ्गलबार, १६ कार्तिक २०७३

साउदी नरेश सल्मान विन अब्दुलाजिज अल साउदले अर्थमन्त्रीलाई बर्खास्त गरेका छन्। खस्किदो अर्थतन्त्र र तेलको गिरावट उकास्न मन्त्री र उच्च अधिकारीको तलब घटाउने जस्ता कडा निर्णयको प्रतिक्रियाका रुपमा नरेशबाट उक्त कदम चालिएको बताइएको छ।

भारत–पाकिस्तान सीमामा दाेहाेराे फायरिङ जारी, ८ को मृत्यु,

भारत–पाकिस्तान सीमामा दाेहाेराे फायरिङ जारी, ८ को मृत्यु,

मङ्गलबार, १६ कार्तिक २०७३

पाकिस्तानले विना पूर्व सूचना जम्मू–कश्मीरको सीमामा फाइरिङ गर्दा बितेको २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। घटनामा २७ जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ। मर्नेहरुमा सर्वसाधारण रहेको भारतीय सञ्चार माध्यमहरुको दाबी छ।

मोदी बाघसँग जिस्केपछि…

मोदी बाघसँग जिस्केपछि…

मङ्गलबार, १६ कार्तिक २०७३

राँची— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साँच्चिकै बाघको नजिक पुगे। छत्तीसगढको नयाँ रायपुरमा जंगल सफारीको लोकार्पणपछि उनी बाघको नजिक पुगेका हुन्। यो जंगल सफारीलाई भारतले विश्वकै मानव निर्मित जंगल सफारीमध्येको एक भनेर प्रचार गरेको छ।

बंगलादेशमा १० हिन्दू मन्दिर तोडफोड, २० घरमा आगजनी

बंगलादेशमा १० हिन्दू मन्दिर तोडफोड, २० घरमा आगजनी

मङ्गलबार, १६ कार्तिक २०७३

बंगलादेशमा सोमबार राती हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बीका घरमा आक्रमण भएको छ। समाजिक संजाल फेसबुकमा इस्लमविरोधी पोस्ट गरेको भन्दै आक्रोशित भिडले हिन्दु मन्दिर तथा हिन्दु धर्मालम्बिहरुको घरलाई लक्षित गर्दै आगजनी तथा तोडफोड गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतमा जेल तोडेर प्रतिबन्धित इस्लामिक संगठनका बिद्रोही भागे

भारतमा जेल तोडेर प्रतिबन्धित इस्लामिक संगठनका बिद्रोही भागे

सोमबार, १५ कार्तिक २०७३

भारतीय राज्य मध्यप्रदेशमा अवस्थित एक जेलमा रहेका आठजना विद्रोहीले सोमबार बिहानै जेल तोडेर भागेको समाचार छ ।  मध्यप्रदेशको जेलमा राखिएका भारतको एक प्रतिबन्धित समूह, स्टुडेन्ट्स इस्लामिक मोभमेन्ट अफ इन्डियाका ती विद्रोही भोपालको जेलबाट भागेका हुन्।

जहाँ तिहारमा ल्यापटपको पूजा गरिन्छ

जहाँ तिहारमा ल्यापटपको पूजा गरिन्छ

सोमबार, १५ कार्तिक २०७३

तिहार अवसरमा व्यापारी समुदायमा धनको पूजा हुनु सामान्य कुरा हो। कतिपयले व्यापारी समुदायमा आफ्नो बही खाताको समेत पूजा गर्ने परम्परा छ। यो परम्परामा विस्तारै परिवर्तन भइरहेको देखिएको छ। खातापाताको स्थान कम्प्युटरले लिएसँगै व्यापारी समुदाय तिनै कम्प्युटर अथवा ल्यापटपलाई पूजा गर्न थालेका छन्।

पाकिस्तानी सीमामा सेनाका जवानसँग दीपावली मनाउँदै मोदी

पाकिस्तानी सीमामा सेनाका जवानसँग दीपावली मनाउँदै मोदी

आइतबार, १४ कार्तिक २०७३

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाले सीमा क्षेत्रमा दिएको सुरक्षाका कारण अन्य जनता ढुक्कका साथ सुत्ने गरेको बताउँदै सीमा सुरक्षाको प्रसंशा गरेका छन्।

निद्रा मारेर मोबाइल चलाउने लतमा युवा पुस्ता

निद्रा मारेर मोबाइल चलाउने लतमा युवा पुस्ता

आइतबार, १४ कार्तिक २०७३

मनोरञ्जन वा काम जे होस् मोबाइलको प्रयोग विश्वव्यापी रुपमै बढ्दो छ। यसले कामलाई सहज बनाएको भन्ने बलियो तर्क सधैँ अघि देखिन्छ। तर मोबाइल फोनको प्रयोगका कारण युवा पुस्तामा रात्री ननिँदाउने गम्भीर समस्या रहेको एउटा अध्ययनले औंल्याएको छ। मोबाइलले निन्द्रा कटाैती हुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको हो।

इटालीमा ७.१ रेक्टरकाे शक्तिशाली भूकम्प

इटालीमा ७.१ रेक्टरकाे शक्तिशाली भूकम्प

आइतबार, १४ कार्तिक २०७३

इटालीको मध्य भागलाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

उड्नै लाग्दा १६१ यात्रु बोकेको विमान दनदनी बल्यो

उड्नै लाग्दा १६१ यात्रु बोकेको विमान दनदनी बल्यो

आइतबार, १४ कार्तिक २०७३

सिकागोस्थित ओ हारे विमानस्थलबाट उड्नै लागेको अमेरिकी एयरलाइन्सको एउटा विमानमा अचानक आगलागी भएको छ। अमेरिकी एयरलाइन्सको फ्लाइट नम्बर ३८३ उड्नका लागि धावानमार्गमा गुडिरहेको अवस्थामा आगलागी भएको हो।

जेनिफरको नग्न तस्बिर सार्वजनिक गर्नेलाई १८ महिना जेल

जेनिफरको नग्न तस्बिर सार्वजनिक गर्नेलाई १८ महिना जेल

शनिबार, १३ कार्तिक २०७३

अमेरिकाको एक अदालतले इमेल तथा समामाजीक संजाल ह्याक गर्दै नग्न तस्बिर तथा भिडियो सार्वजनीक गरेको भन्दै एक युवकलाई १८ महिनाको जेल सजाय सुनाएको छ।

क्लिन्टनको इमेल फेरि परीक्षण गरिने

क्लिन्टनको इमेल फेरि परीक्षण गरिने

शनिबार, १३ कार्तिक २०७३

अमेरिकी सुरक्षा जाँच संस्था फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफविआई) ले अमेरिकी राष्ट्रपति निर्वाचनकालागि डेमोक्रयाटिक पार्टीकातर्फबाट उमेद्वार हिलारी क्लिन्टनको इमेलको परीक्षण फेरि सुरु गरिने बताएको छ।

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

अमेरिकी एयरलाइन्सको विमानमा आगलागी

शनिबार, १३ कार्तिक २०७३

अमेरिकी एयरलाइन्सको एक विमानमा उडान भर्ने क्रममा आगलागी भएका छ। सिकागोमा रहेको ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मायामीकालागि उडान भर्ने तयारीमा रहेको अमेरिकी एयरलाइन्सको बोइङ ७६७ मा अचानक आगलागी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

भारतीय सेनाको कारबाहीमा छ जना पाकिस्तानीको मृत्यु

भारतीय सेनाको कारबाहीमा छ जना पाकिस्तानीको मृत्यु

शनिबार, १३ कार्तिक २०७३

पाकिस्तानको विदेश मन्त्रालयद्वारा शुक्रबार दिइएको जानकारी अनुसार भारतीय सेनाको काश्मिरी क्षेत्रको सिमानामा गरिएको कारबाहीमा दुई महिलासहित छ जना पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।

इजिप्टमा बाढी, बाह्र नागरिकको मृत्यु

इजिप्टमा बाढी, बाह्र नागरिकको मृत्यु

शुक्रबार, १२ कार्तिक २०७३

इजिप्टका विभिन्न भूभागमा आएको व्यापक वर्षापछि नदीमा आएको बाढीका कारण शुक्रबार कम्तिमा १२ जनाको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अष्ट्रेलियामा जिउँदै जलाएर भारतीयको हत्या

अष्ट्रेलियामा जिउँदै जलाएर भारतीयको हत्या

शुक्रबार, १२ कार्तिक २०७३

एक भारतीय बस चालकको अष्ट्रेलियामा जिउँदै जलाएर हत्या गरिएको छ। मनमित अलिशेर नाम गरेका ती चालकको शरीरमा यात्रुले पेट्रोल खन्याएर आगो सल्काइदिएका थिए।

Ncell Footer Ad