ग्रीसमा घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट

ग्रीसमा घरजग्गा कारोबारको मूल्यमा एक दशकमा ४१.३ प्रतिशतले गिरावट

सोमबार, १६ फागुन २०७३

ग्रीसको घरजग्गाको आवासीय तथा व्यवसायिक कारोबारको औसत मूल्यमा सन् २००८ यता ४१.३ प्रतिशतले गिरावट आएको यहाँको केन्द्रीय बैंकले आइतबार जनाएको छ।

इन्डोनेसियाली प्रहरीको फायरिङबाट आईएस कार्यकर्ता मारिए

इन्डोनेसियाली प्रहरीको फायरिङबाट आईएस कार्यकर्ता मारिए

सोमबार, १६ फागुन २०७३

इन्डोनेसियाली प्रहरीद्वारा सोमबार इस्लामिक स्टेट आवद्ध एक व्यक्ति मारिएका छन्। सरकारी कार्यालयनजिकै राखिएको बम विस्फोटपछि भएको दोहोरो गोली हानाहानमा ती व्यक्ति मारिएका हुन्।

फोनले गर्छ तपाईंको जासुसी

फोनले गर्छ तपाईंको जासुसी

सोमबार, १६ फागुन २०७३

क्रिसमसको बेला, मैले आफन्तलाई उनलाई मन पर्ने एउटा ज्याकेट उपहार दिनेबारे सोचेँ। पसलमा गएर हेर्दा एउटा रातो रङको ज्याकेट र त्यसमा जडेको फूल मन पर्‍यो। मैले त्यो ज्याकेट मन पर्ला कि नपर्ला भनेर फोन गरेर सोधेँ। अर्को दिन मैले मेरो फेसबुक अकाउन्टमा ठ्याक्कै त्यही ज्याकेट विज्ञापनका रुपमा देखेँ। यो देखेर म चकित परेँ। मैले यो कुरा केही साथीलाई सुनाएँ र तिनले पनि यस्तै मिल्दोजुल्दो घटना सुनाए।

समाचार संकलन गर्दै गर्दा महिला पत्रकार मारिइन्

समाचार संकलन गर्दै गर्दा महिला पत्रकार मारिइन्

आइतबार, १५ फागुन २०७३

समाचार संकलन गर्ने गर्दै गर्दा इराकमा एक महिला पत्रकार मारिएकी छिन्। इराकको मोसुल शहरमा भएको बम बिष्फोटनमा उनको मृत्यु भएको छ। उनी इराकको कुर्द टेलिभिजनमा कार्यरत थिइन्।

पत्रकारद्वारा आयोजित रात्रिभोज ट्रम्पद्वारा बहिष्कार

पत्रकारद्वारा आयोजित रात्रिभोज ट्रम्पद्वारा बहिष्कार

आइतबार, १५ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा आफू सहभागी नहुने बताएका छन्।

आत्मघाती आक्रमणमा सिरियाली सैनिक गुप्तचर प्रमुखको हत्या

आत्मघाती आक्रमणमा सिरियाली सैनिक गुप्तचर प्रमुखको हत्या

आइतबार, १५ फागुन २०७३

सिरियाको होम्सस्थित दुई वटा सुरक्षा बेस क्याम्पमा शनिबार भएको आत्मघाती हमलमा ३२ जनाको मृत्यु भएको छ।होम्स आत्मघाती आक्रमणमा सिरियाली सैनिक गुप्तचर प्रमुखको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

युरोप जानेक्रममा दुई महिनामा ३६६ जनाको मृत्यु

युरोप जानेक्रममा दुई महिनामा ३६६ जनाको मृत्यु

शनिबार, १४ फागुन २०७३

राष्ट्रसङ्घ- सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जानेक्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ।

पृथ्वीमा छ करोड वर्षभन्दा अघिदेखि नै पेन्गुइन

पृथ्वीमा छ करोड वर्षभन्दा अघिदेखि नै पेन्गुइन

शुक्रबार, १३ फागुन २०७३

पृथ्वीमा छ करोड दशलाख वर्ष अघिदेखि नै पेन्गुइन पक्षीको अस्तित्व भेटिएको एक अध्ययनबाट पत्ता लागेको छ।

विश्व मुद्राकोषका पूर्व प्रमुख रातोलाई चार वर्ष जेल

विश्व मुद्राकोषका पूर्व प्रमुख रातोलाई चार वर्ष जेल

शुक्रबार, १३ फागुन २०७३

विश्व मुद्राकोषका पूर्व प्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उनले स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ।

फेसबुकमा धम्की दिनेलाई दुई बर्ष जेल

फेसबुकमा धम्की दिनेलाई दुई बर्ष जेल

शुक्रबार, १३ फागुन २०७३

क्याम्बोडियाको स्थानीय एक अदालतले शुक्रबार एकजना २७ वर्षीय युवकलाई दुई वर्षको कारावासको सजायँ सुनाएको छ।

पृथ्वीजत्रा नयाँ सात ग्रह भेटिए

पृथ्वीजत्रा नयाँ सात ग्रह भेटिए

शुक्रबार, १३ फागुन २०७३

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) का खगोलशास्त्रीले एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीजत्रै आकारका सात नयाँ ग्रह पत्ता लगाएका छन्। पृथ्वीबाट ४० प्रकाशवर्षको दुरीमा रहेका भनिएका ती ग्रह भेटिनुलाई 'पृथ्वीबाहिर जीवनको अस्तित्व रहेको पत्ता लगाउने दिशामा महŒवपूर्ण खोज' मानिएको छ।

आप्रवासी हटाउने कडा नीति सार्वजनिक

आप्रवासी हटाउने कडा नीति सार्वजनिक

बिहिबार, १२ फागुन २०७३

कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति सार्वजनिक भएको छ। मंगलबार जारी गरिएको नयाँ नीति अमेरिकामा पछिल्ला केही दशक यताकै सबैभन्दा कडा आप्रवासी नीति भएको बताइएको छ।

इन्जेक्सन दिएर ५७ बाँदर मारियो

इन्जेक्सन दिएर ५७ बाँदर मारियो

बिहिबार, १२ फागुन २०७३

उत्तरी जापानको एक चिडियाखानाका ५७ हिम बाँदरहरुलाई घातक इन्जेक्सन दिएर मारिएको छ। तिनीहरूको डीएनए परिक्षण गर्दा आक्रामक विदेशी प्रजाती भएको तथ्य खुलेपछि मारिएको बिबिसीले जनाएको छ।

नाम हत्यामा कूटनीतिज्ञ संलग्नताको आरोप

नाम हत्यामा कूटनीतिज्ञ संलग्नताको आरोप

बिहिबार, १२ फागुन २०७३

मलेसियाको प्रहरीले उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजुको हत्यामा मलेसियास्थित उत्तर कोरियाली दुतावासका वरिष्ठ कूटनीतिज्ञको संलग्नता रहेको आशंका गरेको बिबिसीले जनाएको छ।

गैरकानुनी आप्रवासीलाई फर्काउन १० हजार कर्मचारी खटाइयो

गैरकानुनी आप्रवासीलाई फर्काउन १० हजार कर्मचारी खटाइयो

बुधबार, ११ फागुन २०७३

अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आइरहेका आप्रबासीहरुलाई आफ्नै देश फर्काउन अमेरिकी सरकारले करिब दश हजार अध्यागमन टोली खटाएको बताइएको छ। यो नयाँ योजनामा सीमामा गस्ती गर्ने ५ हजार जना थप गरिने समेत जनाइएको छ।

हजारौं प्रदर्शनकारीले भने:ट्रम्प मेरो राष्ट्रपति होइन

हजारौं प्रदर्शनकारीले भने:ट्रम्प मेरो राष्ट्रपति होइन

मङ्गलबार, १० फागुन २०७३

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन्।

सुडानमा ४० प्रतिशत भोकमरीको चपेटामा

सुडानमा ४० प्रतिशत भोकमरीको चपेटामा

मङ्गलबार, १० फागुन २०७३

दक्षिणी सुडानका करिब १ लाख जनता भोकमरीको चपेटामा रहेको संयुक्त राष्ट्रसंघ तथा त्यहाँको सरकारले बताएको छ। सरकारले दक्षिणी सुडानको केही क्षेत्रमा भोकमरीको समस्या रहेको बताएको छ।

कारबम विस्फोटमा ३९ व्यक्तिको मृत्यु

कारबम विस्फोटमा ३९ व्यक्तिको मृत्यु

मङ्गलबार, १० फागुन २०७३

सोमालियाको राजधानी मोगादिसुमा आइतबार भएको आत्मघाती बम विस्फोटमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३९ पुगेको छ। उद्धारकार्यमा लागेका उद्धारकर्मीले सो जानकारी दिएका हुन्। यसै महिनामा नयाँ राष्ट्रपति निर्वाचन भएयता यो पहिलो ठूलो आक्रमण भएको बताइएको छ।

हिटलरको फोनको मुल्य कति ?

हिटलरको फोनको मुल्य कति ?

मङ्गलबार, १० फागुन २०७३

जर्मनीका पूर्वतानाशाह एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको बिबिसीले जनाएको छ।

ट्रम्पले म्याकमास्टरलाई नियुक्त गरे सुरक्षा सल्लाहकार

ट्रम्पले म्याकमास्टरलाई नियुक्त गरे सुरक्षा सल्लाहकार

मङ्गलबार, १० फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाकार मा जनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका छन्। ट्रम्पले उनी एकदमै अनुभवी सैनिक तथा क्षमतावान्  भएकाले सेनामा उनको सम्मान सबैले गर्ने दाबी गरेका छन्।

Ncell Footer Ad