स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

सोमबार, २४ मङि्सर २०७५

अनुसन्धानकर्ताहरुले प्रारम्भिक तथ्यांकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्। आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ।

हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार, अदालतमा मुद्दा दायर

हुवावेकी वित्तीय प्रमुखमाथि अमानवीय व्यवहार, अदालतमा मुद्दा दायर

सोमबार, २४ मङि्सर २०७५

चीनले भीमकाय दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुख मेङ वान्झाउमाथि क्यानाडाले अमानवीय व्यवहार गरेको भन्दै कडा शब्दमा निन्दा र आलोचना गरेको छ। अमेरिकी आग्रहमा क्यानाडामा पक्राउ परेकी मेङलाई अमेरिका सुपुर्दगी गर्ने योजना छ।

रुसका एक प्रहरीले गरे ५६ जनाको हत्या

रुसका एक प्रहरीले गरे ५६ जनाको हत्या

सोमबार, २४ मङि्सर २०७५

रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ। यसअघि पनि उनले करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा उनलार्इ जन्म कैदको सजाय सुनाइसकिएको छ।

जापानद्वारा विदेशी कामदार भित्र्याउने कानून पारित

जापानद्वारा विदेशी कामदार भित्र्याउने कानून पारित

आइतबार, २३ मङि्सर २०७५

कामदारको अभावलाई सहज बनाउनका लागि जापानको संसद्ले शनिबार एउटा कानून पारित गरेको छ। आफ्नो मुख्यनीति परिवर्तन गर्दै विदेशी कामदारलाई जापानमा काम गर्न दिनेबारेको कानुन आलोचनकैबीच शनिबार पारित भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

फ्रान्समा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै

फ्रान्समा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै

आइतबार, २३ मङि्सर २०७५

फ्रान्समा राष्ट्रपति इम्यानुअल म्याक्रोन राजीनामा माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये १ हजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला

पाकिस्तानको राष्ट्रपति कार्यालय सर्वसाधारणलाई खुल्ला

शनिबार, २२ मङि्सर २०७५

पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ।

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : राष्ट्रपति राैहानी

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ हो : राष्ट्रपति राैहानी

शनिबार, २२ मङि्सर २०७५

अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन्।

नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्चः चीन

नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्चः चीन

शनिबार, २२ मङि्सर २०७५

नोभेम्बरमा चीनको अमेरिकासँगको ब्यापार नाफा उच्च रहेको बेइजिङले जनाएको छ। चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्कअनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ ।

व्यापार विवाद रोक्न चीन सकारात्मक : ट्रम्प

व्यापार विवाद रोक्न चीन सकारात्मक : ट्रम्प

शुक्रबार, २१ मङि्सर २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्ता सकारात्मक दिशामा अगाडि बढेको बताएका छन्। ट्रम्पले शुक्रबार ट्वीटरमा लेखेका छन, “चीनसँग व्यापारबारे भएको वाताए कार्यान्वयनको दिशामा चीन निकै सकारात्मक रूपले अगाडी बढिरहेको छ।”

म्यानमारका हजाराैं महिलालाई चीनमा विवाह गर्न दवाव

म्यानमारका हजाराैं महिलालाई चीनमा विवाह गर्न दवाव

शुक्रबार, २१ मङि्सर २०७५

म्यानमारका साहाराविहीन हजारौँ महिलाहरूलाई चीनमा बेचविखन गर्न र विवाह गर्न दवाव दिने गरेको पाइएको छ। म्यानमारको उत्तरी क्षेत्रबाट उनीहरुलाई चीन तर्फ लैजाने गरेको तथ्य सहितको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ। द्वन्द्वको फाइदा उठाउदै म्यानमारका साहाराविहीन महिलाहरूलाई सिमा क्षेत्रमा दुरुपयोग हुने गरेको पाइएको हो।

जब केन्द्र सरकारका मन्त्री मञ्चमै ढले...

जब केन्द्र सरकारका मन्त्री मञ्चमै ढले...

शुक्रबार, २१ मङि्सर २०७५

भारतको केन्द्र सरकारका एक जना मन्त्री सार्वजनिक कार्यक्रममा बेहोस भएर ढलेका छन्। महाराष्ट्रको अहमदनगरस्थित महात्मा फुले कृषि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी सडक तथा परिवहन मन्त्री नितिन गडकारी मञ्चमै बेहोस भएर ढलेका हुन्।

मर्केलले पार्टीको नेतृत्व त्यागिन्, नयाँ नेतृत्वका लागि शुक्रबार चुनाव

मर्केलले पार्टीको नेतृत्व त्यागिन्, नयाँ नेतृत्वका लागि शुक्रबार चुनाव

शुक्रबार, २१ मङि्सर २०७५

जर्मन चान्सलर एन्जेला मर्केलले १८ वर्षपछि पार्टीकाे नेतृत्व त्यागेकाे घाेषणा गरेकी छन्। मर्केलले पार्टीकाे नेतृत्व त्यागेपनि चान्सलर पदमा भने सन् २०२१ सम्म रहने घाेषणा गरेकी छन्।

‘आउँदा ठूला हिंसा हुनसक्ने’

‘आउँदा ठूला हिंसा हुनसक्ने’

शुक्रबार, २१ मङि्सर २०७५

राष्ट्रव्यापी ‘पहेंलो भेस्ट’ प्रदर्शन आन्दोलन केही मत्थर भएको संकेत देखिएपछि केही अराजकले आउँदो शनिबार पेरिसमा ‘प्रमुख हिंसा’ फैलाउन सक्नेतर्फ फ्रान्सेली सरकारले चिन्ता व्यक्त गरेको छ।

हुवावेकी उच्च अधिकारी क्यानडामा पक्राउ, चीनको विरोध

हुवावेकी उच्च अधिकारी क्यानडामा पक्राउ, चीनको विरोध

शुक्रबार, २१ मङि्सर २०७५

दूरसञ्चार क्षेत्रमा चीनको विशाल कम्पनी ‘हुवावे’का संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ।

राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्न आदेश

राष्ट्रसंघीय मानवअधिकार कार्यालय बन्द गर्न आदेश

शुक्रबार, २१ मङि्सर २०७५

बुरुन्डीस्थित कार्यालय बन्द गर्न संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्लाई बुरुन्डी सरकारले आदेश दिएको छ।

यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता स्वीडेनमा

यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता स्वीडेनमा

बिहिबार, २० मङि्सर २०७५

चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा सुरु हुँदैछ।

श्रीलंकाका राष्ट्रपति भन्छन्: ७ दिनभित्र संकट समाधान गर्छु

श्रीलंकाका राष्ट्रपति भन्छन्: ७ दिनभित्र संकट समाधान गर्छु

बुधबार, १९ मङि्सर २०७५

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट समाधान गर्ने आश्वासन दिएका छन्। उनले नियुक्त गरेका प्रधानमन्त्री महेन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्लाई अदालतले काम गर्ने अधिकार नभएको फैसला सुनाएपछि राष्ट्रपति सिरिसेनाको यस्तो आवश्वासन आएको हो।

इनडोनेसियामा पृथकताबादीकाे आक्रमणमा ३१ कामदारको मृत्यु

इनडोनेसियामा पृथकताबादीकाे आक्रमणमा ३१ कामदारको मृत्यु

बुधबार, १९ मङि्सर २०७५

इन्डोनेसियाको पपुवामा पृथकतावादी समूहले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको त्यहाँको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ।

इमरान खानलार्इ पत्र लेखेकाे भाेलिपल्टै ट्रम्पले विशेषदूत पाकिस्तान पठाए

इमरान खानलार्इ पत्र लेखेकाे भाेलिपल्टै ट्रम्पले विशेषदूत पाकिस्तान पठाए

मङ्गलबार, १८ मङि्सर २०७५

अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्धलाई सहमतिका आधारमा टुङ्ग्याउने उपाय पहिल्याउन नियुक्त गरिएका अमेरिकी विशेषदूत जाल्मे खलिलजाद इस्लामाबाद आइपुगेका छन्। अफगानिस्तानमा युद्धरत तालिबानलाई शान्ति प्रक्रियामा ल्याउने बारेमा पाकिस्तानका राजनीतिक तथा सैनिक नेतृत्वसँग छलफल गर्न उनी इस्लामाबाद आइपुगेका हुन्।

‘अमेरिकी कार आयातमा ट्यारिफ घटाउन चीन सहमत’

‘अमेरिकी कार आयातमा ट्यारिफ घटाउन चीन सहमत’

मङ्गलबार, १८ मङि्सर २०७५

चीनमा भइरहेको अमेरिकी कार आयातमा लाग्दै आएको ४० प्रतिशत कर घटाउन र हटाउन बेइजिङ सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।