अमेरिकासँग दक्षिण कोरियाली व्यापार बचत १५ प्रतिशत बढ्यो

अमेरिकासँग दक्षिण कोरियाली व्यापार बचत १५ प्रतिशत बढ्यो

संयुक्त राज्य अमेरिकासँग दक्षिण कोरियाको सामान व्यापार बचत १५ प्रतिशतले बढेको छ। अमेरिकी तथ्यांक विभागले आइतबार जारी गरेको तथ्यांक अनुसार...

तेस्रो कार्यकालका लागि केजरीवालले लिए शपथ

तेस्रो कार्यकालका लागि केजरीवालले लिए शपथ

आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ लिएका छन्। ...

दुई हजार नयाँ बिरामी, १६ सयको मृत्यु

दुई हजार नयाँ बिरामी, १६ सयको मृत्यु

चीनमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)बाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६५ पुगेको छ। चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो...

नाइजेरियामा तीस जनाको विभत्स हत्या

नाइजेरियामा तीस जनाको विभत्स हत्या

हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ। देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक...

कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

कोरोना भाइरसविरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठनको आह्वान

आइतबार, ०४ फागुन २०७६

म्युनिख विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरी फैलिएको र हजारौको मृत्यु भएको कोरोना भाइरस विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ।

सपथपछि केजरीवालले भने, ‘चुनावमा जसलाई भोट गरे पनि म सबैकाे मुख्यमन्त्री हुँ’

सपथपछि केजरीवालले भने, ‘चुनावमा जसलाई भोट गरे पनि म सबैकाे मुख्यमन्त्री हुँ’

आइतबार, ०४ फागुन २०७६

तेस्रो पटक नयाँ दिल्लीको मुख्यमन्त्री बनेका अरविन्द केजरीवालले पद तथा गोपनीयताको सपथ लिएका छन्।

तेल निर्यात अवरोधले लिबियालाई एक अर्ब ४० करोड डलर घाटा : एनओसी

तेल निर्यात अवरोधले लिबियालाई एक अर्ब ४० करोड डलर घाटा : एनओसी

आइतबार, ०४ फागुन २०७६

लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी)ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ।

फ्रान्समा पनि एकको मृत्यु

फ्रान्समा पनि एकको मृत्यु

आइतबार, ०४ फागुन २०७६

कोभिड–१९ (कोरोना भाइरस)बाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।

अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० को मृत्यु

अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० को मृत्यु

शनिबार, ०३ फागुन २०७६

मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको मृत्यु भएको छ।

कोरोना भाइरस सङ्क्रमण : फ्रान्समा पनि एकको मृत्यु

कोरोना भाइरस सङ्क्रमण : फ्रान्समा पनि एकको मृत्यु

शनिबार, ०३ फागुन २०७६

कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ। शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने। 'चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० वर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ।'

हाइटीमा बालगृहमा आगलागी, १५ बालबालिकाको मृत्यु

हाइटीमा बालगृहमा आगलागी, १५ बालबालिकाको मृत्यु

शनिबार, ०३ फागुन २०७६

अनाथ बालबालिकाहरुलाई राखिएको बालगृहमा भएको आगलागीमा परी हाइटीमा १५ बालबालिकाको मृत्युृ भएको छ। हाइटीको राजधानी पोर्ट औ प्रिन्सनजिकै रहेको बालगृहमा आगलागी भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

एक हजार ७ सय चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण, ६ जनाको मृत्यु

एक हजार ७ सय चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण, ६ जनाको मृत्यु

शुक्रबार, ०२ फागुन २०७६

कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न एक हजार ७ सय १६ जनामा भाइरसकाे संक्रमण भेटिएको छ। जसमध्ये ६ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ।

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु

शुक्रबार, ०२ फागुन २०७६

नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

पेरुमा ट्याँकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

पेरुमा ट्याँकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

शुक्रबार, ०२ फागुन २०७६

पेरुको लिमामा गत महिना भएको ग्याँस ट्याँकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोभिड–१९ बाट एकै दिन २४२ को मृत्यु

कोभिड–१९ बाट एकै दिन २४२ को मृत्यु

शुक्रबार, ०२ फागुन २०७६

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बढी संक्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ।

ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब नाघे

ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब नाघे

शुक्रबार, ०२ फागुन २०७६

फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्बभन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ।

बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

बेलायती अर्थमन्त्री जाविदद्वारा राजीनामा

शुक्रबार, ०२ फागुन २०७६

बेलायतका अर्थमन्त्री साजिद जाविदले आफ्नो पदबाट बिहीबार राजीनामा दिएका छन्।

म्यानमार ‘मोर्टार’ आक्रमणमा २१ विद्यार्थी घाइते

म्यानमार ‘मोर्टार’ आक्रमणमा २१ विद्यार्थी घाइते

शुक्रबार, ०२ फागुन २०७६

बिहीबार म्यानमारको उत्तरी रखाइन राज्यमा एक विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा कम्तीमा २० बालबालिका घाइते भएका छन्।

'जनावरको ११३ प्रजातिलाई आपतकालीन सहयोग आवश्यक'

'जनावरको ११३ प्रजातिलाई आपतकालीन सहयोग आवश्यक'

शुक्रबार, ०२ फागुन २०७६

लामो समयसम्म लागेको आगलागीमा आफ्नो बासस्थान गुमाएका करिब ११३ प्रजातिका जनावरलाई पुनःस्थापनाका लागि आपतकालीन सहयोग आवश्यक रहेको अस्ट्रेलियाले जनाएको छ।

चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी

चीनबाट आएका आगन्तुकलाई अस्ट्रेलिया प्रवेशमा प्रतिबन्ध जारी

बिहिबार, ०१ फागुन २०७६

कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ। पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ।

Ncell Footer Ad