‘अक्टोबर ३१ मा नै ब्रेक्जिट’

‘अक्टोबर ३१ मा नै ब्रेक्जिट’

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीया उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकता प्रस्ताव पेश गरेका छन्। ...

कुर्द र दमास्कसबीच समझदारीको घोषणा

कुर्द र दमास्कसबीच समझदारीको घोषणा

टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि टर्की–सिरिया सीमाक्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन्। ...

राज्यद्रोहको अभियोगमा क्याटलोनिया नेताहरुलाई कैद

राज्यद्रोहको अभियोगमा क्याटलोनिया नेताहरुलाई कैद

राज्यद्रोहको अभियोगमा स्पेनको सर्वोच्च अदालतले क्याटलन विखण्डनवादी नौ नेतालाई नौदेखि १३ वर्षसम्मको कैद सजाय सुनाएको छ। ...

भारतीयमूलका अर्थशास्त्रीसहित तीनजनालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

भारतीयमूलका अर्थशास्त्रीसहित तीनजनालाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

द रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा अभिजित बनर्जी, इस्थर डुफ्लो र माइकल क्रेमरलाई...

हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो

हागिबिस आँधीका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो

मङ्गलबार, २८ असोज २०७६

हागिबिस आँधीका कारण जापानमा मृत्यु हुनेका संख्या ४० पुगेको छ। दशकौंपछिको शक्तिशाली आँधीसँगै आएको बाढी र पहिरोमा परी कैयौं व्यक्ति हराइरहेको र उनीहरुको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन्। आँधी प्रभावित व्यक्तिको खोजी र उद्धारका लागि जापानमा सेनासमेत परिचालन गरिएको छ।

कश्मीर उपत्यकामा सोमबारदेखि पोस्टपेड मोबाइल सेवा सुचारु

कश्मीर उपत्यकामा सोमबारदेखि पोस्टपेड मोबाइल सेवा सुचारु

मङ्गलबार, २८ असोज २०७६

भारत प्रशासित जम्मु कश्मीरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा सुरु गरिएको छ। अवरूद्ध गरिएको ७२ दिनपछि पोस्टपेड मोबाइल सेवा पुनः सुरु भएको हो। जम्मु कश्मीरका मुख्यसचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि कश्मीरका सबै १० वटै जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन भएको जानकारी दिएका छन्। सुरक्षा स्थितिको मूल्यांकनपछि जम्मु कश्मीरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको पनि उनले जानकारी दिएका छन्।

हवाई कारबाहीमा नौ लडाकू मारिए

हवाई कारबाहीमा नौ लडाकू मारिए

सोमबार, २७ असोज २०७६

अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन्।

जापानमा आँधीः मृत्यु हुनेको संख्या ३६ पुग्यो

जापानमा आँधीः मृत्यु हुनेको संख्या ३६ पुग्यो

सोमबार, २७ असोज २०७६

‘हागिबिस’ नाम दिइएको शक्तिशाली आँधीका कारण  ३६ जनाको मृत्यु भएको छ। यस आाँधीपछि बाढी र पहिरोमा परी हराईरहेका व्यक्तिको खोजी कार्य जारी रहेको उद्धारकर्मीहरुले बताएका छन्।

काश्मिर उपत्यकामा सोमबारदेखि पोस्टपेड मोबाइल खुल्यो

काश्मिर उपत्यकामा सोमबारदेखि पोस्टपेड मोबाइल खुल्यो

सोमबार, २७ असोज २०७६

ल्यान्डलाइन सेवा चरणबद्ध रुपमा खुला गरिए पनि काश्मिर उपत्यकाका विभिन्न क्षेत्रमा मोबाइल उपकरणको प्रयोगमा प्रतिबन्धहरु लगाइएको थियो।

सिरियाली शिविरबाट आइएसका आठसय आफन्त भागे

सिरियाली शिविरबाट आइएसका आठसय आफन्त भागे

सोमबार, २७ असोज २०७६

टर्कीले उत्तरपूर्वी सिरियामा हवाई आक्रमणलाई बढाएपछि सो क्षेत्रमा रहेका शिविरहरुमा लामो समयदेखि बस्दै आएका इस्लामिक स्टेट (आइएस)का सयौं आफन्तजन शिविरबाट भागेका छन्।

हागिबिसका कारण कम्तीमा २३ को मृत्यु, उद्धारका लागि सेना परिचालन

हागिबिसका कारण कम्तीमा २३ को मृत्यु, उद्धारका लागि सेना परिचालन

सोमबार, २७ असोज २०७६

जापानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण कम्तीमा २३ जनाको मृत्यु भएपछि सरकारले दशौं हजार सेना र उद्धारकर्मी परिचालन गरेको छ ।

प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रदर्शनकारी र प्रहरीबीच झडप

सोमबार, २७ असोज २०७६

हङकङमा आइतबार आयोजित सरकारविरोधी प्रदर्शनमा झडप भएको छ। व्यापारीहरुको खाजा खाने समयमा भएको प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई लखेट्ने क्रममा अराजकपूर्ण झडप भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

जनावरको रौंबाट बनेको उत्पादित बस्तुमा प्रतिबन्ध

जनावरको रौंबाट बनेको उत्पादित बस्तुमा प्रतिबन्ध

सोमबार, २७ असोज २०७६

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्य जनावरको रौंबाट बस्तु उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बनेको छ।

बुर्किना फासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

बुर्किना फासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

सोमबार, २७ असोज २०७६

अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।

भीषण आँधीपछि जापानमा दशौं हजार सुरक्षाकर्मीले यसरी गरे उद्धार

भीषण आँधीपछि जापानमा दशौं हजार सुरक्षाकर्मीले यसरी गरे उद्धार

आइतबार, २६ असोज २०७६

कम्तीमा १८ जनाको ज्यान जानेगरि शनिवार शक्तिशाली आँधी आएपछि जापान सरकारले उक्त क्षेत्रमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्ताहरूलाई परिचालन गरेको छ। जापान सरकारले उक्त हगिबिस आँधी ६० वर्ष यताकै शक्तिशाली भएको बताएको छ।

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

आइतबार, २६ असोज २०७६

चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन्।

सिकागोमा गोली चल्यो

सिकागोमा गोली चल्यो

आइतबार, २६ असोज २०७६

संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ।

बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

आइतबार, २६ असोज २०७६

अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ।

जापानमा आँधी : कम्तीमा १० को मृत्यु, ७० लाखलाई सुरक्षित स्थानमा जान आग्रह

जापानमा आँधी : कम्तीमा १० को मृत्यु, ७० लाखलाई सुरक्षित स्थानमा जान आग्रह

आइतबार, २६ असोज २०७६

जापानमा आएको आँधीले कम्तीमा १० जनाको ज्यान लिएको छ। ६० वर्षयताकै ठूलो आँधीमा परेर १६ जना हराइरहेका छन्। मुसलधारे पानी पछि आएको बाढी र पहिरोले देशका अधिकांस स्थानको जनजीवन प्रभावित बनाएको छ।

पाँच विधाका नोबेल पुरस्कार विजेताको नाम घोषणा

पाँच विधाका नोबेल पुरस्कार विजेताको नाम घोषणा

आइतबार, २६ असोज २०७६

विभिन्न पाँच विधामा यस वर्षको नोबेल पुरस्कार विजेताको नाम सार्वजनिक गरिएको छ। जसअनुसार भौतिकशास्त्रतर्फको सन् २०१९ को नोबेल पुरस्कार दुई स्वीस वैज्ञानिक र एक क्यानेडेली–अमेरिकी वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ।

Ncell Footer Ad