भरत र टासीलाई उपाधि

भरत र टासीलाई उपाधि

आइतबार, ०१ भदौ २०७६

नेटतर्फ उपविजेतामा राजेन्द्र श्रेष्ठले ३७ स्कोर बटुलेका थिए । यता, एनजे रायमाझी ग्रसमा उपविजेता रहँदा ३५ ग्रस स्कोर बनाए । महिलामा आर्सिया बानुले च्याम्पियन हुँदा ३७ स्कोर बटुलिन् । कास्मिरा शाहले पनि समान ३७ स्कोर बटुले पनि काउन्ट ब्याकको आधारमा पछि पर्दै उपविजेतामै खुम्चिइन् । ब्याक नाइनमा आर्सियाले १९ स्कोर बटुल्दा कास्मिराले १७ स्कोर मात्र बनाएकी थिइन् ।

पौडी टोली हंगेरी प्रस्थान

पौडी टोली हंगेरी प्रस्थान

आइतबार, ०१ भदौ २०७६

सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ।

थापाथलीद्वारा उपाधि रक्षा

थापाथलीद्वारा उपाधि रक्षा

आइतबार, ०१ भदौ २०७६

– थापाथली चेस पार्क क्लबले तुल्सीलाल अमात्य स्मृति पाँचौं राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार सम्पन्न फाइनलमा इलामको गजुरमुखी चेस क्लबलाई अन्तिम टाइब्रेकरमार्पmत स्तब्ध पार्दै थापाथली चेस पार्क क्लबले उपाधि रक्षा गरेको हो। अन्तिम टाइबे्रकरमा थापाथलीका क्षितिज भण्डारी नायक बन्दै आफ्नो टोलीलाई उपाधि दिलाए। अन्तिम टाइब्रेकरको १–१ भिडन्तमा क्षितिजले गजुरमुखीका मनीष हमाललाई स्तब्ध बनाएका थिए।

हिमालय प्रिक्वार्टरफाइनलमा

हिमालय प्रिक्वार्टरफाइनलमा

आइतबार, ०१ भदौ २०७६

हिमालय पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार प्रिक्र्वाटरफाइनलमा प्रवेश गरेको छ। हिमालयसँगै निम्सले पनि प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो।

ग्रिनल्यान्ड, स्वप्नवाटिका र विल्सन च्याम्पियन

ग्रिनल्यान्ड, स्वप्नवाटिका र विल्सन च्याम्पियन

आइतबार, ०१ भदौ २०७६

ग्रिनल्यान्ड, स्वप्न वाटिका र विल्सन एकेडेमी आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।

बार्सिलोनालाई पहिलो गाँसमै ढुंगा

बार्सिलोनालाई पहिलो गाँसमै ढुंगा

आइतबार, ०१ भदौ २०७६

साबिक विजेता बर्सिलोना स्पेनिस ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिलबाओसँग १–० ले पराजित भएको छ। शुक्रबारबाट सुरु भएको लिगको पहिलो खेलमा एथ्लेटिकोका लागि अन्तिम मिनेट बाँकी रहँदा अरिज अडुरिचले गोल गर्दै साबिक विजेतामाथि जित दिलाएका हुन्। यससँगै नयाँ सिजनमा एथ्लेटिको बिलबाओले सुखद सुरुआत गरेको छ।

लेवान्डोवस्कीले बायर्नको हार टारे

लेवान्डोवस्कीले बायर्नको हार टारे

आइतबार, ०१ भदौ २०७६

रोबर्ट लेवान्डोवस्कीको पेनाल्टी गोलमा बुन्डेस लिगाको साबिक विजेता बायर्न म्युनिखले शनिबार नयाँ सिजनको पहिलो खेलमा हारको संकट टारेको छ। शुक्रबार भएको सिजनको पहिलो खेलमा बायर्न हार्था बर्लिनसँग २–२ को बराबरीमा रोकिएको हो।

स्वारेजलाई चोट

स्वारेजलाई चोट

आइतबार, ०१ भदौ २०७६

एट्लेटिको विलबाओसँगको खेलमा स्ट्राइकर लुइस स्वारेज घाइते भएको बार्सिलोनाले शुक्रबार पुष्टि गरेको छ। नयाँ सिजनको पहिलो खेलमा मैदान उत्रिएको बार्सिलोनाका स्वारेजको दायाँ पिडौंलामा चोट लागेको क्लबले बताएको हो। सिजनको सुरुआतमा बार्सिलोना स्तब्ध हुँदा स्वारेजको चोट टोलीका लागि थप टाउको दुखाइको विषय भएको छ।

बार्टी नम्बर एकको बाटोमा

बार्टी नम्बर एकको बाटोमा

आइतबार, ०१ भदौ २०७६

अस्ट्रेलियाकी एस्लेघ बार्टीले डब्लुटिए सिनसिनाटी मास्टर्सको सेमिफाइनलमा स्थान बनाउँदै विश्व वरीयताको नम्बर एकमा पुग्ने सम्भावना बनाएकी छन्।

दुइटा संघ हुनु राम्रो होइनः सदस्य सचिव सिलवाल

दुइटा संघ हुनु राम्रो होइनः सदस्य सचिव सिलवाल

शनिबार, ३२ साउन २०७६

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले तेक्वान्दोको दुई वटा संघ अस्तित्वमा रहनु राम्रो कुरा नभएको बताएका छन्।

५८ करोड अनियमितताको पुष्टि गर्न गणेश थापाको चुनौती

५८ करोड अनियमितताको पुष्टि गर्न गणेश थापाको चुनौती

शनिबार, ३२ साउन २०७६

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले ५८ करोड भ्रष्टाचार गरेको आरोपको खण्डन गरेका छन्।  संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको निर्णय भन्दै ५८ करोड भ्रष्टाचार गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत भ्रष्टाचारको आरोपको खण्डन गरेका हुन्।

‘सान्चेज अझैँ ओल्ड ट्राफोर्डमै रहँन्छन्’

‘सान्चेज अझैँ ओल्ड ट्राफोर्डमै रहँन्छन्’

शनिबार, ३२ साउन २०७६

स्वभाविक लयको प्रदर्शन गर्न नसकेको भन्दै इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले चिलीका एलेक्सिस सान्चेजलाई अन्यत्र पठाउने तयारी गरेको सार्वजनिक भैरहँदा युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरले भने उनको भविष्य अभैm ओल्ड ट्राफोर्डमै रहेको प्रतिक्रिया दिएका छन ।

बास्केटबलको प्रशिक्षण धरानमा

बास्केटबलको प्रशिक्षण धरानमा

शनिबार, ३२ साउन २०७६

तीन महिनापछि १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा हँुदै छ । सागमा सहभागी हुने बास्केटबल खेलको राष्ट्रिय टोलीको तयारीका लागि बन्द प्रशिक्षण धरानमा भइरहेको छ ।

विराजबिना राष्ट्रिय टोलीको घोषणा

विराजबिना राष्ट्रिय टोलीको घोषणा

शनिबार, ३२ साउन २०७६

मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिमसँग भदौ ९ गतेका लागि तय भएको मैत्रीपूर्ण खेलका कप्तान विराज महर्जन बाहिरिँदा विमल घर्ती मगरले ‘कमब्याक’ गरेका छन्।

पाँच भारोत्तोलकलाई प्रतिबन्ध

पाँच भारोत्तोलकलाई प्रतिबन्ध

शनिबार, ३२ साउन २०७६

सन् २०१२ को लन्डन ओलम्पिक पदकविजेतासहित भारोत्तोलनका पाँच खेलाडीमाथि अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आइडब्लुएफ)ले प्रतिबन्ध लगाएको छ।

क्रिकेटको अम्पायरिङ कोर्स सुरु

क्रिकेटको अम्पायरिङ कोर्स सुरु

शनिबार, ३२ साउन २०७६

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा शुक्रबारदेखि दुईदिने अम्पायरिङ र स्कोरिङ रिफ्रेसर कोर्स सुरु भएको छ।

थापाथली र गजुरमुखीको उपाधि भिडन्त

थापाथली र गजुरमुखीको उपाधि भिडन्त

शनिबार, ३२ साउन २०७६

थापाथली चेस पार्क र गजुरमुखी चेस क्लब इलामले तुल्सीलाल अमात्य स्मृति पाँचौं राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधिका लागि शनिबार एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

अलबालाई क्लबको भविष्यबारे चिन्ता

अलबालाई क्लबको भविष्यबारे चिन्ता

शनिबार, ३२ साउन २०७६

अस्ट्रियन फुटबलर तथा बायर्न म्युनिखका रक्षक डेविड अलबाले आफ्नो भविष्य र क्लबको भविष्यबारे चिन्ता व्यक्त गरेका छन्। अलबाले बलियो र पुरानो साख जोगाउनका लागि आगामी सिजनका लागि नयाँ खेलाडी अनुबन्ध गर्नुपर्ने धारणा क्लबलाई दिएका हुन्। अलबाले सेप्टेम्बर २ तारिखमा बन्द हुन लागेको खेलाडी सरुवा बजार अघि क्लबले एक वा दुई खेलाडी अनुबन्ध गर्नुपर्ने बताएका हुन्। शनिबारबाट हुने बुन्डेसलिगाअन्तर्गत बायर्नले हार्था बर्लिनसँग खेल्दै लिगको सुरुआत गर्दै छ।

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा

मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा

शुक्रबार, ३१ साउन २०७६

मलेसियाको लिग च्याम्पियन टिम जोहोर दरुलसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा भएको छ। प्रशिक्षक योहान कालिनले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका हुन।

तारादेवी र पुकार स्ट्रंगेस्ट खेलाडी

तारादेवी र पुकार स्ट्रंगेस्ट खेलाडी

शुक्रबार, ३१ साउन २०७६

नेपाल प्रहरीकी तारादेवी पुन र नेपाली सेनाका पुकार गुरुङ नेपाल स्ट्रंगेस्ट तेस्रो ओलम्पियन सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको स्ट्रंगेस्ट खेलाडी घोषित भएका छन्।

Ncell Footer Ad