कोपा अमेरिकाको उपाधि चिलीलाई, मेसी पेनाल्टीमा चुके

कोपा अमेरिकाको उपाधि चिलीलाई, मेसी पेनाल्टीमा चुके

सोमबार, १३ असार २०७३

फुटबल स्टार लियोनेल मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिना कोपा अमेरिकाको उपविजेतामै सिमित भएको छ। सोमबार बिहान सम्पन्न फाइनल खेलमा अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन चिलीसँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भयो।

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा

सोमबार, १३ असार २०७३

युरोकप २०१६ अन्तर्गत अन्तिम १६ का खेलमा विजयी हुँदै आयोजक फ्रान्स, जर्मनी र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराति सम्पन्न पहिलो खेलमा आयोजक फ्रान्सले रिपब्लिक अफ आयरल्यायडलाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

आइतबार, १२ असार २०७३

आयोजक अमेरिकालाई पराजित गर्दै कोलम्बियाले कोपा अमेरिका सिसिनारियोमा तेस्रो स्थान हात पारेको छ। आइतबार बिहान सम्पन्न खेलमा कोलम्बियाले अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको हो।

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

आइतबार, १२ असार २०७३

आयोजक अमेरिकालाई पराजित गर्दै कोलम्बियाले कोपा अमेरिका सिसिनारियोमा तेस्रो स्थान हात पारेको छ। आइतबार बिहान सम्पन्न खेलमा कोलम्बियाले अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको हो।

स्लोभाकियासँग जर्मनी सतर्क

स्लोभाकियासँग जर्मनी सतर्क

आइतबार, १२ असार २०७३

जर्मनीका गोलकिपर म्यानुयल नुयुरले विश्वविजेता टोलीले युरो २०१६ को समूह चरणमा राम्रो गर्न नसके पनि नकआउट चरणमा राम्रो गर्ने बताएका छन्। जर्मनीले अन्तिम १६ मा आइतबार स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ। जोचिम लोउको टोली समूह ‘सी’बाट विजेताको हैसियतमा अन्तिम १६ मा स्थान बनाएको हो।

बेल्जियमले हंगेरीलाई सहज नलिने

बेल्जियमले हंगेरीलाई सहज नलिने

आइतबार, १२ असार २०७३

बल्जियम प्रशिक्षक मार्क विलमोट्सले युरोपियन च्याम्पियनसिपअन्तर्गत आइतबार अन्तिम १६ को खेलमा हंगेरीलाई सहज नलिन आफ्ना खेलाडीलाई चेतावनी दिएका छन्। फिफा वरीयताको दोस्रो स्थानको बेल्जियमले आशातीत प्रदर्शन सकेको छैन भने करिब तीन दशकपछि ठूलो प्रतियोगितामा फर्किएको हंगरी समूह ‘एफ’ को शीर्षमा थियो। १९८६ को विश्वकप नै हंगेरीले पछिल्लोपटक खेलेको ठूलो प्रतियोगिता हो।

'ह्यान्डबल'को चर्चाबीच फ्रान्स र आइरिस

'ह्यान्डबल'को चर्चाबीच फ्रान्स र आइरिस

आइतबार, १२ असार २०७३

आयरल्यान्ड र फ्रान्सको दुवै क्याम्पमा यतिबेला थिएरी अनरीले गरेको ह्यान्डबलले चर्चा पाइरहेको छ। तर, आयरल्यान्डका समर्थकहरू आइतबार युरोपियन च्याम्पियनसिपअन्तर्गत अन्तिम १६ को खेलमा आफ्नो टोलीले बदला लिने आशामा छन्।

स्विस टोलीमा परिपक्वताको खाँचो

स्विस टोलीमा परिपक्वताको खाँचो

आइतबार, १२ असार २०७३

युरोपियन च्याम्पियनसिपको लिग चरणको प्रदर्शनकै आधारमा स्विट्जरल्यान्डमाथि पोल्यान्डले जित्छ भन्ने थियो। तर, लिग चरणमा भन्दा नकआउट चरणमा सधैँ दाबेदार मानिएको टोली नै उच्च प्रदर्शन गर्ने निश्चित नहुने शनिबारको खेलमा प्रस्ट देखिन्थ्यो।

पोल्यान्ड र वेल्सको भाग्य

पोल्यान्ड र वेल्सको भाग्य

आइतबार, १२ असार २०७३

आर्सनलसँग बुधबारमात्र अनुबन्धित ग्रान्ट साकाले पेनाल्टी खेर फाल्दा स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोल्यान्ड युरो २०१६ को क्वार्टरफाइनल पुग्ने पहिलो टोली बनेको छ। जियोफ्री गुइचार्ड रंगशालामा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल थप समयमा लम्बिएको थियो। त्यसमा पनि दुवै टोलीबाट गोल नभएपछि पेनाल्टी सुटआउटमा नतिजा आएको हो।

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा

रिर्काडोको गोलमा पोर्चुगल क्वाटरफाइनलमा

आइतबार, १२ असार २०७३

युरो कप २०१६ अन्तर्गत गए राती सम्पन्न प्रि–क्वाटरफाइनमा पोर्चुगलले क्रोएसियालनई १-० गोलले पराजित गर्दै पोल्याण्डसँगको भेट निश्चित गरेको हो। खेलमा अधिकांश समय बलमा नियन्त्रण लिँदै पोर्चुगलको पोस्टमा लगातार आर्क्रमण गरेको क्रोएसियाले गोल भने गर्न सकेन।

कोपा अमेरिका र युरोकपका विजेताबीच खेलको प्रस्ताव

कोपा अमेरिका र युरोकपका विजेताबीच खेलको प्रस्ताव

शनिबार, ११ असार २०७३

न्यूयोर्क – दक्षिण अमेरिकी फुटबल फेडरेसन कोनमेबोलले युरोपेली फुटबल एसोसियसन युइएपए सामु कोपा अमेरिका सिनसिनारियो र युरोकप २०१६ का विजेताबीच खेलको प्रस्ताव गरेको बताएको छ।

बेलायत इयूबाट छुटिएपछि बेललाई समस्या

बेलायत इयूबाट छुटिएपछि बेललाई समस्या

शनिबार, ११ असार २०७३

बेलायत जनमतसंग्रहमार्फत युरोपियन युनियन इयूबाट बाहिरिने भएपछि स्पेनिस जाइन्ट रियल मड्रिड वेल्सका स्टार ग्यारेथ बेलको भविश्यलाई लिएर समस्यामा पर्ने देखिएको छ ।

रोनाल्डो अर्को कीर्तिमानको प्रतिक्षमा

रोनाल्डो अर्को कीर्तिमानको प्रतिक्षमा

शनिबार, ११ असार २०७३

पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लियोमा शनिबार राति युरोकप २०१६ अन्तर्गत क्रोयसियाविरुद्ध प्रि–क्वाटरफाइनलमा भिड्दाँ अर्को कीर्तिमानको प्रतिक्षामा हुनेछन्।

जोशमा बेलायती दुई टोली

जोशमा बेलायती दुई टोली

शनिबार, ११ असार २०७३

बेलायतका दुई साना देश युरो २०१६ को क्वार्टरफाइनल पुग्नका लागि शनिबार आमने सामने हुँदैछन्। रियाल मड्रिडका स्टार गारेथ बेलको वेल्सले पेरिसमा उत्तरी आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

पोर्चुगलको शक्ति, क्रोयसियाको शक्ति

पोर्चुगलको शक्ति, क्रोयसियाको शक्ति

शनिबार, ११ असार २०७३

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले शनिबार प्रिक्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध खेल्दा प्रदर्शनमा धेरै सुधार गर्नुपर्ने बताएका छन्। समूह चरणका ३ खेलमा बराबरी खेल्दै पोर्चुगलले अन्तिम १६ को यात्रा तय गरेको थियो।

लेवान्डोवस्कीविरुद्ध साकिरी

लेवान्डोवस्कीविरुद्ध साकिरी

शनिबार, ११ असार २०७३

युरोपियन च्याम्पियनसिपमा अहिलेसम्म चम्किन नसकेका रोबर्ट लेवान्डोवस्की र जर्दान साकिरीले शनिबार पोल्यान्ड र स्विट्जरल्यान्ड आमने सामने हुँदा आफूलाई प्रमाणित गर्ने मौका पाउने छन्।

यस्तो हुनसक्छ नकआउट चरण

यस्तो हुनसक्छ नकआउट चरण

शनिबार, ११ असार २०७३

युरोपियन च्याम्पियनसिपमा शनिबारबार नकआउट चरण सुरु हुँदा समर्थकहरू पक्कै थप रोमान्चित हुनेछन्। समूह चरण र नकआउट चरणको प्रकृति बिल्कुल भिन्न हुन्छ। समूह चरणमा एउटा खेलमा नतिजा बिग्रे पनि सच्याउने मौका प्राप्त हुनसक्छ।

आन्नद महसुस गर्दै रुनी

आन्नद महसुस गर्दै रुनी

शनिबार, ११ असार २०७३

इङल्यान्डका कप्तान वायन रुनीले अघिल्ला प्रतियोगिताको तुलनामा अहिले आफूले आनन्द महसुस गरिरहेको बताएका छन्। मुख्य स्ट्राइकरको भूमिकामा नरहेका रुनीले विगतभन्दा अहिले आफूलाई खेल जिताउनैपर्ने दबाब नरहेको बताए।

आर्मी र झापा भिड्ने

आर्मी र झापा भिड्ने

शनिबार, ११ असार २०७३

त्रिभुवन आर्मी क्लब र रमपम झापा–११ फुटबल क्लबले ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको फाइनल पुग्नका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाल राष्ट्रिय र अरुणिमा विजयी

नेपाल राष्ट्रिय र अरुणिमा विजयी

शनिबार, ११ असार २०७३

जाङ्मु शेर्पाको ह्याट्रिकप्रेरित नेपाल राष्ट्रिय उच्च माविले शुक्रबार एकता जेम्स स्कुललाई ७–० ले हराउँदा अरुणिमा उच्च मावि र आइडिएल उच्च माविले पनि गकोकाकोला अन्तरविद्यायल फुटबलको गर्ल्स छनोटमा आफ्नो खेल जितेका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad