अन्तिम चारमा न्यु भिजन र बालुवाटार

अन्तिम चारमा न्यु भिजन र बालुवाटार

बुधबार, २८ फागुन २०७६

बालुवाटार क्रिकेट क्लब र न्यु भिजन क्लब जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा मंगलबार सेमिफाइनलमा पुगेका छन्।

लेस्टर फेरि लयमा

लेस्टर फेरि लयमा

बुधबार, २८ फागुन २०७६

एस्टन भिल्लामाथि ४–० को सहज जित हात पारेसँगै लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्सले अर्को सिजन इङ्लिस प्रिमियर लिगको शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बढेको प्रतिक्रिया दिएका छन्।

एकेडेमिया र पाटन फाइनलमा

एकेडेमिया र पाटन फाइनलमा

बुधबार, २८ फागुन २०७६

एकेडेमिया र पाटन बहुमुखी क्याम्पस मंगलबार आठौं बिएससी–सिएसआइटी कप राष्ट्रव्यापी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

सिरी ‘ए’ रोक्न प्रधानमन्त्रीको निर्देशन

सिरी ‘ए’ रोक्न प्रधानमन्त्रीको निर्देशन

बुधबार, २८ फागुन २०७६

इटालीका प्रधानमन्त्री ग्युसेप्पी कोन्टेले विश्वभर फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर आफ्नो राष्ट्रमा पनि तीव्र गतिमा रहेको भन्दै अप्रिल ३ सम्मका लागि इटालियन सिरी ‘ए’ सहित सम्पूर्ण खेल गतिविधि तत्काल स्थगित गर्न निर्देशन दिएका छन्।

च्याम्पियन्स लिग पनि बन्द रंगशालामा

च्याम्पियन्स लिग पनि बन्द रंगशालामा

बुधबार, २८ फागुन २०७६

स्पेनमा कोरोना भाइरसका कारण आगामी दुई साता शीर्ष दुई डिभिजन बन्द रंगशालामा खेलाइने भएको छ।

शीर्ष स्थानमा सातदोबाटो

शीर्ष स्थानमा सातदोबाटो

बुधबार, २८ फागुन २०७६

सातदोबाटो युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

बंगलादेशको सहज जित

बंगलादेशको सहज जित

बुधबार, २८ फागुन २०७६

सौम्य सरकार र लिट्टन दासको अर्धशतकप्रेरित बंगलादेशले आइतबार पहिलो ट्वान्टी–२० खेलमा जिम्बाब्वेमाथि ४८ रनको सहज जित हात पारेको छ।

आर्मी सेमिफाइनलमा

आर्मी सेमिफाइनलमा

बुधबार, २८ फागुन २०७६

पोखरामा जारी आहा ! रारा गोल्डकपअन्तर्गत मंगलबारको खेलमा त्रिभुवन आर्मी क्लब संकटा क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्‍यो।

राजर्षि जनक कप फूटबल, सुदूरपश्चिम सेमिफाइनलमा

राजर्षि जनक कप फूटबल, सुदूरपश्चिम सेमिफाइनलमा

मङ्गलबार, २७ फागुन २०७६

एनआरटी क्लब, काठमाडौंलाई २–१ ले पराजित गर्दै सुदूरपश्चिम–११ सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

खाली रंगशालामा सिरी ‘ए’

खाली रंगशालामा सिरी ‘ए’

मङ्गलबार, २७ फागुन २०७६

यस जितपछि २६ खेलमा ६३ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा फर्किएको हो। समान खेलमा ६२ अंकका साथ लाजियो दोस्रो स्थानमा छ ।

‘युनाइटेडको सफलताबाट समर्थक खुसी छन्’

‘युनाइटेडको सफलताबाट समर्थक खुसी छन्’

मङ्गलबार, २७ फागुन २०७६

एन्टोनी मार्सियल र स्कट म्याकटोमिनेले सिटीका गोलकिपर एडर्सनको गल्तीको फाइदा उठाउँदै युनाइटेडलाई जित दिलाएका थिए।

बेटिससँग रियाल निराश

बेटिससँग रियाल निराश

मङ्गलबार, २७ फागुन २०७६

एक साताअघि एल क्लासिकोमा बार्सिलोनामाथि सहज जितका साथ रबाफ देखाएको रियाल मड्रिडले आइतबार भने रियाल बेटिससँग निराश हुँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ।

श्रीलंका लेजेन्ड विजयी

श्रीलंका लेजेन्ड विजयी

मङ्गलबार, २७ फागुन २०७६

कप्तान तिलकरत्ने दिलसानको अलराउन्ड प्रर्दशनप्रेरित श्रीलंका लेजेन्डले भारतमा जारी लेजेन्ड्स रोड सेफ्टी वल्र्ड सिरिजमा अस्ट्रेलियालाई पराजित गरेको छ।

ससिन र दीपेशको जोडी च्याम्पियन

ससिन र दीपेशको जोडी च्याम्पियन

मङ्गलबार, २७ फागुन २०७६

लतिलपुरका ससिन डंगोल र दीपेश शाक्यको जोडी दशौं खुला बबिन स्मृति ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन्।

थ्री स्टारको सहज जित

थ्री स्टारको सहज जित

मङ्गलबार, २७ फागुन २०७६

सुसन श्रेष्ठको २ गोलको मद्दतमा थ्री स्टार भारतको गान्तोक फुटबल क्लवलाई ३–० को गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

महावीर र हिमालयन सेमिफाइनलमा

महावीर र हिमालयन सेमिफाइनलमा

सोमबार, २६ फागुन २०७६

महावीर क्लब र हिमालयन क्रिकेट एकेडेमी जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा पुगेका छन्।

भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलिया च्याम्पियन

भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलिया च्याम्पियन

सोमबार, २६ फागुन २०७६

भारतलाई लज्जास्पद हार चखाउँदै अस्ट्रेलियाले महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।

लाकाजेट पहिलो रोजाइमा फर्किन कठिन

लाकाजेट पहिलो रोजाइमा फर्किन कठिन

सोमबार, २६ फागुन २०७६

वेस्टह्यामविरुद्ध निर्णायक गोल गर्दै एलेक्सजान्डर लाकाजेटले आर्सनललाई जित दिलाए पनि प्रशिक्षक मिकेल अर्टेटाले अझै उनले पहिलो रोजाइमा स्थान पाउनेमा ढुक्क हुने अवस्था नरहेको बताएका छन्।

जावलाखेलद्वारा एपिएफ पराजित

जावलाखेलद्वारा एपिएफ पराजित

सोमबार, २६ फागुन २०७६

सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा प्रभु जावलाखेल युथ क्लब ललितपुरले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलले पराजित गरेको छ।

बार्सिलोनाले अझै आत्मविश्वास गुमाएको छैन

बार्सिलोनाले अझै आत्मविश्वास गुमाएको छैन

सोमबार, २६ फागुन २०७६

लियोनल मेसीले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा रियाल सोसिडाडमाथि कठिन जित हात पारे पनि बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनले आफ्नो टोलीले अझै आत्मविश्वास नगुमाएको बताएका छन्।

Ncell Footer Ad