बोल्टको 'स्वर्ण ह्याट्रिक'

बोल्टको 'स्वर्ण ह्याट्रिक'

आइतबार, ०५ भदौ २०७३

जमैकाका धावक उसेन बोल्टले शुक्रबार ४ गुणा १०० रिलेमा स्वर्ण जितेपछि ‘टि्रपल टि्रपल’ को उपाधि पाएका छन्। बोल्ट लगातार तीनवटै ओलम्पिकमा ३–३ स्वर्ण जित्न सफल भएका हुन्। यसअघि  १०० मिटर र २०० मिटरमा स्वर्ण जितिसकेका बोल्टले ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेपछि अमेरिकी धावक कार्ल लेविस र फिनल्यान्डका पाभो लुर्मीको ओलम्पिक ट्र्याकमा ९ स्वर्ण पदकसँग बराबरी गरेका छन्।

जर्मनीलाई महिला फुटबलको स्वर्ण

जर्मनीलाई महिला फुटबलको स्वर्ण

आइतबार, ०५ भदौ २०७३

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेपछि शुक्रबार जर्मनीले स्विडेनलाई २–१ ले पराजित गर्दै ओलम्पिक महिला फुटबलमा पहिलो स्वर्ण पदक जितेको छ। प्रतियोगिताअघि विश्व वरीयताको दुई र अहिले नम्बर एक जर्मनी ओलम्पिक र विश्वकप दुवैमा उपाधि जित्ने तेस्रो राष्ट्र बनेको छ।

म्यानचेस्टर युनाइटेडद्वारा साउथह्याम्टन पराजित

म्यानचेस्टर युनाइटेडद्वारा साउथह्याम्टन पराजित

शनिबार, ०४ भदौ २०७३

म्यानचेस्टर–जाल्टन इब्राहिमोबिच घरेलु मैदान ओल्ड ट्राफोडमा चम्किएपछि म्यानचेस्टर युनाइटेडले साउथह्याम्टनलाई पराजित गरेको छ । इङलिस प्रिमियर लिग अन्तर्गत गए राति सम्पन्न खेलमा युनाइटेडले साउथह्याम्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

चिनियाँसँग भिड्दै निशा

चिनियाँसँग भिड्दै निशा

शनिबार, ०४ भदौ २०७३

रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अन्तिम तथा सातौं नेपाली खेलाडीको रूपमा तेक्वान्दोकी निशा रावल शनिबार उत्रँदै छिन् । निशाले ६७ केजीमाथिको तौल समूहमा चीनकी सुइन झेङसँग प्रतिस्पर्धा गर्नैछिन् । २२ वर्षीया झेङ आफ्नो तौल समूहकी विश्व च्याम्पियन हुन् । निशाले भने वाइल्ड कार्डको सहारामा ओलम्पिक खेल्ने अवसर पाएकी थिइन् ।

देख्नै बाँकी एउटा सपना

देख्नै बाँकी एउटा सपना

शनिबार, ०४ भदौ २०७३

देशकै एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला भुइँचालोले चिरा पारेको डेढ वर्ष हुन लागिसक्यो। नयाँ रंगशाला बनाउने पहल सुरु गर्नु कता–कता, दशरथ रंगशालामा भुइँचालोले पारेका चिरा पुर्ने पहलसम्म अझै सुरु भएको छैन।

जोन्सलाई दोस्रो स्वर्ण

जोन्सलाई दोस्रो स्वर्ण

शनिबार, ०४ भदौ २०७३

बेलायतकी जडे जोन्सले महिला तेक्वान्दो फेदरवेट (४९–५७ केजी) स्पर्धामा स्वर्ण पदक जितेकी छन् । ओलम्पिकमा उनको यो दोस्रो स्वर्ण पदक हो । यसअघि उनले २०१२ लन्डन ओलम्पिकमा स्वर्ण जितेकी थिइन् ।

महान धावक बन्दै बोल्ट

महान धावक बन्दै बोल्ट

शनिबार, ०४ भदौ २०७३

चार वर्षअघि लन्डन ओलम्पिकको स्प्रिन्टमा दुई स्वर्ण पदक जितेपछि जमैकन धावक उसेन बोल्टले आफूलाई प्रसिद्ध खेलाडी बनेको घोषणा गरेका थिए । ती दुवै पदक तेस्रोपटक जितेपछि बोल्टले आफूलाई महान (सबैभन्दा ठूलो) खेलाडी भएको बताएका छन् ।

बोल्टले जिते आठौं ओलम्पिक स्वर्ण

बोल्टले जिते आठौं ओलम्पिक स्वर्ण

शुक्रबार, ०३ भदौ २०७३

रियो दि जेनेरियो— विश्वका तिब्र गतिका जमैकन धावक उसेन बोल्टले ओलम्पिकमा आफ्नो स्वर्ण संख्या ८ पुर्‍याएका छन्।

‘विश्वकप यात्रा सकिएको छैन’

‘विश्वकप यात्रा सकिएको छैन’

शुक्रबार, ०३ भदौ २०७३

स्वदेश फर्किएलगत्तै नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेष्नवाकरले युरोपको फरक मौसमको चुनौतीको सामना गर्नका बाबजुद नेपालले बलियो नेदरल्यान्ड्सलाई हराएको स्मरण गरे। 'अबका खेलमा झन राम्रो प्रदर्शन गर्नेछौं र नेपाललाई छनोट गराउनेछौं,' उनले भने।

ब्राजिल स्वर्ण नजिक

ब्राजिल स्वर्ण नजिक

शुक्रबार, ०३ भदौ २०७३

नेइमारले ओलम्पिक इतिहासमै सबैभन्दा छिटो गरिएको गोलसँगै दुई गोल ठोकेपछि ब्राजिलले ओलम्पिक स्वर्ण पदकका लागि जर्मनीविरुद्धको 'रिम्याच' पक्का गरेको छ। बुधबार रियोस्थित माराकाना रंगशालामा सम्पन्न सेमिफाइनलमा आयोजक ब्राजिलले होन्डुरसलाई ६–० को फराकिलो अन्तरमा पराजित गर्दै ओलम्पिक फुटबलमा पहिलो स्वर्ण पदक जित्ने आशा जीवित राखेको छ।

स्प्रिन्टमा थोम्पसनको उदय

स्प्रिन्टमा थोम्पसनको उदय

शुक्रबार, ०३ भदौ २०७३

जमैकाका उसेन बोल्टले २ सय मिटरमा विश्व कीर्तिमानका लागि प्रयास गर्ने बताइरहँदा उनकै देशकी इलियन थोम्पसनले रियो ओलम्पिकको स्पि्रन्टमा अर्को स्वर्ण पदक जितेकी छन्।

'हाम्रो जीवन खतरामा थियो'

'हाम्रो जीवन खतरामा थियो'

शुक्रबार, ०३ भदौ २०७३

रुसको बहुचर्चित डोपिङ प्रकरणलाई सुरुमा सार्वजनिक गर्ने युलिया स्टेपानोभाले डोपिङ नियन्त्रण एजेन्सी (वाडा) को आफ्नो तथ्य ह्याक गर्ने प्रयास भएपछि आफू र आफ्ना पतिको जीवन खतरामा रहेको बताएकी छन्।

रियोमा शृंखलाबद्ध घटना

रियोमा शृंखलाबद्ध घटना

शुक्रबार, ०३ भदौ २०७३

ब्राजिलमा बिहीबार शृंखलाबद्ध रूपमा भएका केही घटनाले रियो ओलम्पिक छायाँमा परेको छ। अमेरिकाका दुई पौडी खेलाडी चोरीको आरोपमा पक्राउ परे भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका उच्च पदाधिकारी बुधबार टिकट ब्ल्याकमा बेचेको आरोपमा परे। यी घटनाले ओलम्पिकका स्टार उसेन बोल्टको अर्को स्वर्ण यात्रा छायाँमा परेको छ।

स्पेनिस सुपरकपको उपाधि बार्सिलोनालाई

स्पेनिस सुपरकपको उपाधि बार्सिलोनालाई

बिहिबार, ०२ भदौ २०७३

सेभिल्लालाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ। आज बिहान बार्सिलोनाको घरेलु मैदानमा सम्पन्न दोस्रो लिगको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० गोल अन्तरले पराजित गरेको हो।

ब्राजिल र जर्मनी फाइनलमा प्रवेश

ब्राजिल र जर्मनी फाइनलमा प्रवेश

बिहिबार, ०२ भदौ २०७३

आयोजक ब्राजिल र जर्मनी रियो ओलम्पिक–२०१६ अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेका छन्।

हरिले लक्ष्य भेट्टाएनन्

हरिले लक्ष्य भेट्टाएनन्

बिहिबार, ०२ भदौ २०७३

रियो ओलम्पिकमा राष्ट्रिय कीर्तिमान बनाउने नेपाली धावक हरिकुमार रिमालको लक्ष्य पूरा हुन सकेन। बुधबार रियो ओलम्पिक ट्र्याकमा हरिकुमारले ५ हजार मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए। उनले आफ्नै उत्कृष्ट समयलाई पनि भेट्टाउन सकेनन्।

ओमरको सनसनी, लाभिलेनीको आँशु

ओमरको सनसनी, लाभिलेनीको आँशु

बिहिबार, ०२ भदौ २०७३

छोटो दुरीका नयाँ सनसनीपूर्ण धावक ओमार म्याकलियोडले १ सय १० मिटर हर्डल्समा पदक जितेर जमैकाको गौरव थप गरेको दिन मंगलबार रियो ओलम्पिकमा दर्शकको दुर्व्यवहारका कारण फ्रान्सका पोलभल्ट स्टार रेनाउड लाभिलेनीले आँसुका साथ प्रतिस्पर्धास्थल छोडेका छन्।

पदकधारीले भनिन्- म समलिंगी हुँ

पदकधारीले भनिन्- म समलिंगी हुँ

बिहिबार, ०२ भदौ २०७३

ओपन वाटर पौडी स्टार राचेले ब्रुनीले बुधबार आफू समलिंगी भएको खुला घोषणा गरेकी छन्। यसरी आफू समलिंगी भएको सार्वजनिक घोषणा गर्ने उनी पहिलो इटालियन खेलाडी हुन्। रियो ओलम्पिकअन्तर्गत सोमबार १० किलोमिटर म्याराथन पौडीमा रजत पदक जितेकी ब्रुनीले पदक आफ्नो परिवार, प्रशिक्षक र प्रेमिका डिलेटा फाइनाप्रति समर्पित गरिन्।

मार्टाको स्वर्ण जित्ने सपना अधुरै

मार्टाको स्वर्ण जित्ने सपना अधुरै

बिहिबार, ०२ भदौ २०७३

ब्राजिल महिला फुटबल टोलीकी कप्तान मार्टाको ओलम्पिकमा स्वर्ण जित्ने सपनालाई स्विडेनले असफल पारिदिएको छ। स्विडेनले बुधबार घरेलु मैदानमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो। ओलम्पिकको स्वर्ण पदकका लागि स्विडेनले जर्मनीसँग फाइनल प्रतिस्पर्धा गर्नेछ।

डाइभ हानेर दौडको स्वर्ण

डाइभ हानेर दौडको स्वर्ण

बुधबार, ०१ भदौ २०७३

अमेरिकी धाविका एलिसन फेलिक्सलाई नाटकीय ढंगले उछिन्दै बहमासकी सन मिलरले रियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छिन् ।

Ncell Footer Ad