टेबलटेनिस संघको चुनावमा विवाद

टेबलटेनिस संघको चुनावमा विवाद

बिहिबार, ०६ साउन २०७३

प्रतिनिधि छान्ने विवादपछि अखिल नेपाल टेबलटेनिस संघको छैटौं साधारणसभा बुधबार बन्द सत्रमा प्रवेश नै नगरी स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खटाएको निर्वाचिन समिति प्रमुख डेमबहादुर बस्नेतले प्रतिनिधिका विषयमा विवाद परेको कारण देखाउँदै सूचना जारी गरी साधारणसभा स्थगित गरिएको जनाएका छन्।

सोफियालाई पाँच स्वर्ण

सोफियालाई पाँच स्वर्ण

बिहिबार, ०६ साउन २०७३

रियो ओलम्पिक खेल्ने तयारीमा रहेका शिरीष गुरुङले २१ औं राष्ट्रिय खुला तथा अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा अन्तिम दिन बुधबारदुई राष्ट्रिय कीर्तिमान बनाएका छन्। शिरीषले कीर्तिमान बनाएको दिन उनकै साथी सोफिया शाहले ५ स्वर्ण पदक जितिन्।

रेफ्रीलाई सम्मान गर्न चेतावनी

रेफ्रीलाई सम्मान गर्न चेतावनी

बिहिबार, ०६ साउन २०७३

नयाँ सिजन सुरु हुनुपूर्व इङ्लिस प्रिमियर लिगका स्टारहरूलाई आफ्नो व्यवहारमा सुधार गर्दै रेफ्रीप्रति सम्मान गर्न चेतावनी दिइएको छ। खेलाडीले अपशब्द प्रयोग तथा आक्रामक व्यवहारबाट रेफ्रीलाई दुर्व्यवहार गर्ने घटनाहरू बढ्दै जान थालेपछि इङ्ल्यान्ड फुटबल संघ (एफए), प्रिमियर लिग र फुटबल लिगले बुधबार यस्तो चेतावनी जारी गरेका हुन्।

विना तलब अर्जेन्टिनाको प्रशिक्षक बन्न तयार छु: म्यारोडोना

विना तलब अर्जेन्टिनाको प्रशिक्षक बन्न तयार छु: म्यारोडोना

बुधबार, ०५ साउन २०७३

अर्जेन्टिनाका पूर्वकप्तान डिएगो म्यारोडोनाले आफू पुन प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीमा फर्कन आतुर रहेको बताएका छन्। म्यारोडोनाले यसकालागि विना पारिश्रमिक काम गर्ने बताएका छन्।

रियल मड्रिडलाई लेभेन्डोस्कीको आवश्यकता छैन: कार्लोस एन्सिलोटी

रियल मड्रिडलाई लेभेन्डोस्कीको आवश्यकता छैन: कार्लोस एन्सिलोटी

बुधबार, ०५ साउन २०७३

बार्यन म्युनिखका मुख्य प्रशिक्षक कार्लोस एन्सिलोटीले आफ्ना स्ट्राइकर रोर्बट लेभेन्डोस्कीलाई तत्काल अन्य क्लबलाई बेच्ने कुनै सोच नभएको बताएका छन्।

जाकाको आगमनमा आर्सनलको विश्वास

जाकाको आगमनमा आर्सनलको विश्वास

बुधबार, ०५ साउन २०७३

लन्डन– आर्सनलका रक्षक पेर मेर्टेस्करले नयाँ भित्र्याइएका स्विस स्टार ग्रानिट जाकाको आगमनबाट टोलीको प्रदर्शनमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरेका छन्।

भलिबलमा प्रतिभाको लहरिँदो प्रतिभा

भलिबलमा प्रतिभाको लहरिँदो प्रतिभा

बुधबार, ०५ साउन २०७३

काठमाडौं– नेपालले दुई वर्षअघि प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपको तयारी गरिरहेको थियो । घरेलु कोर्टमा नेपाली महिला टोली १५ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैथ्यो। टोलीको बन्द प्रशिक्षणमा थिइन् १३ वर्षे प्रतिभा माली ।

आर्मीको प्रशिक्षकमा न्यौपाने

आर्मीको प्रशिक्षकमा न्यौपाने

बुधबार, ०५ साउन २०७३

काठमाडौं– फुटबलका पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपाने त्रिभुवन आर्मी क्लबको प्रशिक्षक नियुक्त भएका छन्।

लर्ड्समा नेपालको जित

लर्ड्समा नेपालको जित

बुधबार, ०५ साउन २०७३

काठमाडौं-नेपाली क्रिकेट टोली जहाँ पुग्छ दर्शकको साथ पाएकै हुन्छ। मंगलबार विश्व क्रिकेटको घर मानिने बेलायतको लर्ड्स क्रिकेट मैदानमा पनि नेपाली दर्शकको बाक्लो उपस्थिति रह्यो। जहाँ नेपाली राष्ट्रिय टोलीले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)माथि४१ रनको जित निकाल्यो।

प्रतिभाको सहयोगार्थ मैत्रीपूर्ण खेल

प्रतिभाको सहयोगार्थ मैत्रीपूर्ण खेल

मङ्गलबार, ०४ साउन २०७३

काठमाडौं– पल्सर स्पोर्टस अवार्डअन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी भलिबल खेलाडी प्रतिभा मालीलाई सहयोग गर्न राष्ट्रिय महिला टोलीले मैत्रीपूर्ण खेल खेलेको छ।

लड्‌र्स मैदानमा नेपालको जीत

लड्‌र्स मैदानमा नेपालको जीत

मङ्गलबार, ०४ साउन २०७३

लन्डन— वेलायतको ऐतिहासिक क्रिकेट मैदान लड्‌र्समा विश्वचर्चित वेलायती क्लब एमसीसीसँग नेपाली राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेल खेलिरहेको छ। खेल हेर्न वेलायतका विभिन्न स्थानमा बसोबास गर्ने १० हजारभन्दा बढी नेपाली दर्शक ओइरिएका छन्।

लडर्समाखेल्दै नेपाल

लडर्समाखेल्दै नेपाल

मङ्गलबार, ०४ साउन २०७३

क्रिकेटका केही त्यस्ता ठाउँ छन्, जहाँ हरेक क्रिकेटरले खेल्ने सपना बुनेका हुन्छन्। तीमध्येको एक स्थान हो, बेलायतको लडर्स क्रिकेट मैदान। ‘क्रिकेटको घर’ भनेर चिनिने या भनौं विश्व खेलकुदकै सबैभन्दा पुरानो संग्रहालयको रुपमा लिइने लर्ड्स क्रिकेट मैदानमा नेपालले मंगलबार पहिलोपटक खेल्दैछ।

उत्कृष्ट प्रतिस्पर्धामा रोनाल्डो र वेल

उत्कृष्ट प्रतिस्पर्धामा रोनाल्डो र वेल

मङ्गलबार, ०४ साउन २०७३

पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र रियाल मड्रिडका टिम सहयात्री वेल्सका स्टार गारेथ बेल युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले महादेशीय उत्कृष्ट खेलाडीका लागि सोमबार सार्वजनिक गर्दा १० खेलाडीको मनोनयनमा परेका छन्।

उत्तरार्द्धमा उचाइ चुम्दै तारा

उत्तरार्द्धमा उचाइ चुम्दै तारा

मङ्गलबार, ०४ साउन २०७३

अन्तर्राष्ट्रिय पदकका हिसाबले भारोत्तोनल नेपालको सबैभन्दा सफल खेलमा पर्दछ। दक्षिण एसियाली खेलकुद (साग) का अधिकांश संस्करणमा भारोत्तोलनबाट नेपालले पदक जित्दै आएको छ।

मुसाको आतुरता

मुसाको आतुरता

मङ्गलबार, ०४ साउन २०७३

लेस्टरले कीर्तिमानी रकममा भित्याएका अहमद मुसाले गोलकिपिङ छोडेर स्ट्राइकरमा पोजिसन परिवर्तन गर्नु आफ्नो करिअरको सबैभन्दा राम्रो निर्णय भएको बताउँदै इङलिस प्रिमियर लिगमा त्यसको प्रभाव देखाउन आफू आतुर रहेको बताएका छन्।

राष्ट्रिय महिला क्रिकेट यसै साता

राष्ट्रिय महिला क्रिकेट यसै साता

मङ्गलबार, ०४ साउन २०७३

साबिक विजेता एपिएफले महिला राष्ट्रिय क्रिकेट प्र्रतियोगिताको समूह चरणमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलसँग प्रतिस्पर्धा गर्ने भएको छ। दुई वर्षपछि महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता हुन गइरहेको छ।

नेपालको फराकिलो जित

नेपालको फराकिलो जित

मङ्गलबार, ०४ साउन २०७३

मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि इङ्ल्यान्ड भ्रमणमा रहेको नेपालले आइतबार राति इस्टवर्न क्रिकेट क्लबलाई १ सय ८१ रनले पराजित गरेको छ।

सर्वाधिक पुरस्कार राशिको महिला क्रिकेट आगामी साता

सर्वाधिक पुरस्कार राशिको महिला क्रिकेट आगामी साता

सोमबार, ०३ साउन २०७३

काठमाडौँ– विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोली निर्माणका लागि आगामी हप्ता ‘महिला राष्ट्रिय छनोट प्रतियोगिता’ हुने भएको छ। यही साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट ठहरिएका खेलाडीले यसै वर्ष हङकङमा हुने आइसिसी महिला विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेल्ने नेपाली राष्ट्रिय महिला टोलीमा समावेश हुन पाउनेछन्।

यासिर शाह चम्किँदा पाकिस्तानको सानदार जित

यासिर शाह चम्किँदा पाकिस्तानको सानदार जित

सोमबार, ०३ साउन २०७३

लेग स्पिनर यासिर शाहा चम्कदाँ पाकिस्तानले घरेलु टोली इङल्याण्डमाथि ७५ रनको सानदार जित हात पारेको छ । पहिलो टेस्टको चौथो दिन २ सय ८३ रनको विजयी लक्ष्यका साथ मैदनमा उत्रिएको इङल्याण्ड २०७ रनमा अलआउट भएको थियो ।

जगजित अस्ट्रेलियन क्लबमा

जगजित अस्ट्रेलियन क्लबमा

सोमबार, ०३ साउन २०७३

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर जगगित श्रेष्ठ अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन्। झन्डै ६ साताअघि अस्ट्रेलिया पुगेका उनले मेलबर्नको भिक्टोरिया स्टेटको दोस्रो श्रेणीको ह्युम युनाइटेड एफसीसँग बिहीबार सम्झौता गरेका हुन्।

Ncell Footer Ad