आक्रमक खेल्ने अल्बानियाको लक्ष्य

आक्रमक खेल्ने अल्बानियाको लक्ष्य

आइतबार, ०५ असार २०७३

लियोन- फ्रान्स र स्विट्जरल्यान्डविरुद्ध हारे पनि रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरेको अल्बानियाका प्रशिक्षक जियानी डे बिएसीले आइतबार रोमानियाविरुद्ध आक्रामक खेल्दै गोल गर्नुपर्ने बताएका छन्।

डिफेन्डिङ च्याम्पिन चिलीको शानदार जित, मेक्सिको ७ गोलले पराजित

डिफेन्डिङ च्याम्पिन चिलीको शानदार जित, मेक्सिको ७ गोलले पराजित

आइतबार, ०५ असार २०७३

अन्तिम क्वाटरफाइनलमा मेक्सिकोलाई ७-० गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

भेनेजुएलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

भेनेजुएलालाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

आइतबार, ०५ असार २०७३

मासाच्युट- भेनेन्जुएलालाई ४-१ गोलले पराजित गर्दै अर्जेन्टिना अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। जिलेटी रंगशालामा आइतबार बिहान सम्पन्न खेलको ८ र २८औं मिनेटमा गोल गर्दै गोन्जालेज हिग्विनले अर्जेन्टिनालाई पहिलो हाफमा २-० को अग्रता दिलाएक थिए।

रोनाल्डो पेनाल्टीमा चुक्दा पोर्चुगल बराबरीमा रोकियो

रोनाल्डो पेनाल्टीमा चुक्दा पोर्चुगल बराबरीमा रोकियो

आइतबार, ०५ असार २०७३

काठमाडौं- युरो कपअन्तर्गत गएराति सम्पन्न खेलहरुमा बेल्जियमले जित हात पार्दा पोर्चुगल र अस्ट्रिया तथा हंगेरी र आइसल्याण्ड बराबरीमा रोकिएका छन्। पहिलो खेलमा बेल्जियमले आयरल्याण्डलाई ३-० गोलले पराजित गर्दै नकआउट चरणमा पुग्ने आशा जिवितै राखेको छ।

अर्जेन्टिनाको उपाधिको खडेरी तोड्न चहान्छन् मेसी

अर्जेन्टिनाको उपाधिको खडेरी तोड्न चहान्छन् मेसी

शनिबार, ०४ असार २०७३

अमेरिकामा जारी कोपा अमेरिकाको समुह चरणमा अपराजित रहदै उत्कृष्ट प्रर्दशन गरेको अर्जेन्टिानाका स्टार लियोनेल मेसीले आफ्नो अझै बलियो रुपमा प्रस्तुत हुने बताएका छन्।

एसएलसी नतिजाः खेलाडी पढाइमा पनि अब्बल

एसएलसी नतिजाः खेलाडी पढाइमा पनि अब्बल

शनिबार, ०४ असार २०७३

काठमाडौं-खेलमा जस्तै पढाईमा पनि नेपाली खेलाडी अब्बल देखिएका छन्। एसएलसको परीक्षामा खेलाडीले पाएको सफलताले यस्तै संकेत गरेको छ। न्यु डायमन्ड एकेडेमीकी भलिबल खेलाडी सबिता ‘लो’, पनमिका राई र १२औं सागमा नेपालको लागि स्वर्ण पदक जितेकी निमा घर्ती मगरले एसएलसी परीक्षा उत्तीर्ण गरेका छन्।

फुटबल फ्यानले मैदानमा आगो फ्याँके

फुटबल फ्यानले मैदानमा आगो फ्याँके

शनिबार, ०४ असार २०७३

पेरिस— यो पटकको युरोकपमा फुटबल समर्थकहरुको हुलदङ्गा र कुटाकुटले दैनिकजसो स्थान लिइरहेको छ। फ्रान्समा जारी युरो कप २०१६ इङ्ल्याण्ड र रसियाबिचको खेलका समर्थकहरुको उच्छृङ्खल कार्य गरेको भन्दै युएफएले रसियाली समर्थकलाई फ्रान्स प्रवेशमा रोक लगाएर प्रतियोगिताबाट निस्कासन गर्ने चेतावनी दिइरहेका बेला क्रोएशियाका समर्थकले त्यस्तै हर्कत दोहोर्‍याएका छन्।

दबाबमा पोर्चुगल र अस्ट्रिया

दबाबमा पोर्चुगल र अस्ट्रिया

शनिबार, ०४ असार २०७३

प्रतियोगितामा कमजोर मानिएको आइसल्यान्डविरुद्ध क्रिस्टियानो रोनाल्डोको घमण्ड तोडिँदा समूह ‘एफ’ को अर्को टोली हंगेरीले पनि युरो २०१६ मा सुखद सुरुआत गर्न सकेको छैन।

स्पेनको सानदार जित ,टर्की समुह चरणबाटै बाहिरियो

स्पेनको सानदार जित ,टर्की समुह चरणबाटै बाहिरियो

शनिबार, ०४ असार २०७३

डिफेन्डिङ च्याम्पियन स्पेन फ्रान्समा जारी युरो कप २०१६ मा लगातार दोस्रो जित हात पार्दै नकआण्ट चरणमा प्रवेश गरेको छ । गए राति सम्पन्न खेलमा स्पेनले टर्कीलाईको ३—० गोल अन्तरले पराजित गरेको हो ।

के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

शुक्रबार, ०३ असार २०७३

लन्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड टोडिनेछ।

इक्वेडरलाई हराउँदै आयोजक अमेरिका सेमिफाइनलमा

इक्वेडरलाई हराउँदै आयोजक अमेरिका सेमिफाइनलमा

शुक्रबार, ०३ असार २०७३

वासिङ्टन- इक्वेडरलाई पराजित गर्दै आयोजक अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इक्वेडरलाई २-१ गोलले पराजित गर्दै अमेरिका सेमिफाइनलमा प्रवेश गरेका हो।

डर्बीमा इङ्ल्यान्डको असाधारण प्रदर्शन

डर्बीमा इङ्ल्यान्डको असाधारण प्रदर्शन

शुक्रबार, ०३ असार २०७३

इङ्ल्यान्डका लागि वेल्सविरुद्धको खेल धेरै अर्थमा महत्वपूर्ण थियो। प्रतियोगितामा अघि बढ्न यो खेलमा जित इङ्लिस टोलीको निर्विकल्प आवश्यकता थियो। इङ्ल्यान्ड र वेल्स दुवै संयुक्त अधिराज्य (बेलायत) का दुई राज्य हुन्। त्यसमा इङ्ल्यान्ड ठूल्दाइ हो भने वेल्स भाइ। फुटबलमा झन यो लागू हुन्छ। दुई टोलीबीचको इतिहास हेर्ने हो भने इङ्ल्यान्ड धेरै माथि छ। यसअघि १ सय २ पटक खेल्दा इङ्ल्यान्डले ६७ खेलमा जित हासिल गरेको थियो भने वेल्सले १४ खेलमात्र जित्न सकेको थियो।

जर्मनी बराबरीमा रोकियो, इङल्याण्ड र नर्थन आयरल्याण्ड विजयी

जर्मनी बराबरीमा रोकियो, इङल्याण्ड र नर्थन आयरल्याण्ड विजयी

शुक्रबार, ०३ असार २०७३

काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इङल्याण्ड र नर्थन आयरल्याण्डले जित हात पार्दा विश्व विजेता जर्मनी भने पोल्याण्डसँग बराबरीमा रोकिएको छ। पहिलो खेलमा इङल्याण्डले वेल्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ। खेलको ४२औं मिनेटमा वेल्सका ग्यारेथ बेलले फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए।

ब्राजिली प्रशिक्षकमा टिटे

ब्राजिली प्रशिक्षकमा टिटे

शुक्रबार, ०३ असार २०७३

साओ पाउलो- कोरिन्थिएन्सका प्रशिक्षक टिटेलाई बुधबार ब्राजिली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्लबले जनाएको छ।  कोपा अमेरिकामा कमजोर प्रदर्शन गर्दै समूह चरणबाटै बाहिरिएपछि ब्राजिलले डुंगालाई बर्खास्त गरेर टिटेलाई प्रशिक्षणको जिम्मेवारी दिएको हो।

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे

आइतबार, २३ जेठ २०७३

अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार अमेरिकामा जारी नवौं कोपा अमेरिका कप खेल्न क्यालिफोर्निया आइपुगेका छन्।

आरसिटीको त्यो १०१ गोल !

आरसिटीको त्यो १०१ गोल !

आइतबार, २३ जेठ २०७३

काठमाडौं-रानीपोखरी कर्नर टिम (आरसिटी) त्यो क्लब हो जसले फुटबलमा मात्र इतिहास रचेन। प्रजातन्त्रका लागि संघर्ष पनि गर्यो ।

आर्मी र झापा फाइनलमा भिड्ने

आर्मी र झापा फाइनलमा भिड्ने

सोमबार, ०३ जेठ २०७३

लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीलाई स्तब्ध पार्दै नेपाल आर्मी बिहीबार झापा गोल्ड कपको फाइनलमा पुगेको छ

सुदूरसँग आर्मी स्तब्ध

सुदूरसँग आर्मी स्तब्ध

मङ्गलबार, २१ बैशाख २०७३

नेपालगन्ज- त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै सुदूरपश्चिम–११ सोमबार यति सिमेन्ट नेपालगन्ज गोल्डकप फुटबलको फाइनलमा पुगेको गरेको छ। सुदूरलाई उपाधि दाबेदार बनाउने क्रममा जीवन चौधरी र विनोद केसीले गोल गरेका थिए।

सपनाको हिरोसँग

सपनाको हिरोसँग

बिहिबार, ०९ बैशाख २०७३

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि मैदानमा उपस्थित हजारौं दर्शक नेपालको दोस्रो जितको प्रतीक्षामा थिए। तिनैमध्ये १२ वर्षे प्रशान्त न्यौपानेको सपना बेग्लै थियो

टोटेनह्यामको सम्भावना

टोटेनह्यामको सम्भावना

बुधबार, ०८ बैशाख २०७३

स्टोक– ह्यारी केन र डेल अलीले समान दुई गोल गरेपछि टोटेनह्यामले सोमबार प्रिमियर लिगमा स्टोक सिटीलाई ४–० ले हराएको छ। शीर्षस्थानको लिचेस्टर सिटीसँगको अंकअन्तर ५ मा घटाएको टोटेनह्यामले उपाधि सम्भावना पनि जीवित राखेको छ।