रुपन्देही र संकटाबीचको फाईनल भेट पक्का

रुपन्देही र संकटाबीचको फाईनल भेट पक्का

मङ्गलबार, ०१ चैत २०७३

नेपाल पुलिस क्लबलाई २–१ गोलले हराउँदै रुपन्देही–११ ‘टुबार्गे दोस्रो नेपालगन्ज गोल्डकप प्रतियोगिता’को फाईनलमा प्रवेश गरेको छ। जितसँगै रुपन्देहीले सिएमजी संकटा क्लबसँग फाईनल भेट पक्का गरेको छ । दुबै टिमबीचको फाईनल खेल बिहीबार हुनेछ ।

लिभरपुलको लिग सम्भावना जीवित

लिभरपुलको लिग सम्भावना जीवित

मङ्गलबार, ०१ चैत २०७३

इम्रे क्यानको गोलप्रेरित लिभरपुल आइतबार बर्नलीमाथि २–१ को जितसहित आगामी सिजन च्याम्पियन्स लिग खेल्ने आशा जीवित राख्न सफल भएको छ ।

एउटा यस्तो साझेदारी जसले नेपाललाई विजयको बाटो देखायो

एउटा यस्तो साझेदारी जसले नेपाललाई विजयको बाटो देखायो

सोमबार, ३० फागुन २०७३

आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत केन्या र नेपालबीचको दोस्रो खेलमा ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्रसिंह ऐरीले ११५ रनको साझेदारी गरेका छन्। ओपनर ब्याट्सम्यानको रुपमा मैदानमा आएका मल्लले लगातार नेपालको दुई विकेट झरेपछि ऐरीसँग सम्हालिएर साझेदारी सुरु गरेका थिए। यो साझेदारी प्रतियोगिताकै यो उच्च हो।

केन्याविरुद्ध नेपालको शानदार जित

केन्याविरुद्ध नेपालको शानदार जित

सोमबार, ३० फागुन २०७३

आइसीसी विश्व लिग क्रिकेट च्याम्पियन अन्तर्गत नेपालले केन्याविरुद्ध ७ विकेटको शानदार जित हात पारेको हो। ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको साझेदारी चम्किएपछि १५६ रनको लक्ष्य नेपालले ११८ बल बाँकी छँदै पूरा गर्‍यो।

जितको लयमा नेपाल, ज्ञानेन्द्र मल्लको आक्रमक ब्याटिङ

जितको लयमा नेपाल, ज्ञानेन्द्र मल्लको आक्रमक ब्याटिङ

सोमबार, ३० फागुन २०७३

नेपाल र केन्याबीचको दोस्रोको दोस्रो इनिङमा नेपालले ब्याटिङ गरिरहेको छ। १५६ रनको लक्ष्य पछ्‌याइरहरहेको नेपालले सुरुदेखि नै आक्रमक ब्याटिङ गरेको छ।

जित्नैपर्ने अवस्थामा नेपाल, महबुब अालम केन्याविरुद्ध हाबी

जित्नैपर्ने अवस्थामा नेपाल, महबुब अालम केन्याविरुद्ध हाबी

सोमबार, ३० फागुन २०७३

नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। सोमपाल कामीले पहिलो ओभर बलिङ गर्दै खेलको सुरुवात गरेका थिए।

केन्यालाई जित्नैपर्ने अवस्थामा नेपाल, नेपालको राम्रो सुरुवात

केन्यालाई जित्नैपर्ने अवस्थामा नेपाल, नेपालको राम्रो सुरुवात

सोमबार, ३० फागुन २०७३

नेपाल र केन्याबीचको दोस्रो खेल त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ। सोमपाल कामीले पहिलो ओभर बलिङ गरेका थिए।

ब्याटिङ सुधारे मात्र जित सम्भव

ब्याटिङ सुधारे मात्र जित सम्भव

सोमबार, ३० फागुन २०७३

आइसिसी विश्व क्रिकेट लिगको शीर्ष चारमा रहेर एकदिवसीय विश्वकप खेल्ने सम्भावना लगभग सकिएको अवस्थामा नेपाललाई सोमबार केन्याविरुद्धको दोस्रो खेल जित्नुको विकल्प छैन।

मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

मनाङलाई पाखा लगाउँदै रुपन्देही सेमिफाइनलमा

आइतबार, २९ फागुन २०७३

नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दीलाई १–२ गोलले पाखा लगाउँदै रुपन्देही–११ ले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ।

नेपाली सेनाका श्रेष्ठले जिते १ लाख रुपैयाँसहित लुम्बिनी पिस म्याराथनको उपाधि

नेपाली सेनाका श्रेष्ठले जिते १ लाख रुपैयाँसहित लुम्बिनी पिस म्याराथनको उपाधि

आइतबार, २९ फागुन २०७३

बन्द छिचोल्दै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो 'लुम्बिनी पिस म्याराथन' सम्पन्न भएको छ। आइतबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा समापन गरिएको म्याराथन मा नेपाली सेनाका होमलाल श्रेष्ठले दुई घण्टा २२ मिनेटमा ४२.१९५ किलोमिटर पूरा गरेर विजेता घोषित भए।

हेराथ चम्कँदा श्रीलंका विजयी

हेराथ चम्कँदा श्रीलंका विजयी

आइतबार, २९ फागुन २०७३

रंगना हेराथले ६ विकेट लिँदै विश्वको सर्वाधिक सफल बायाँ हाते स्पिनर बन्दा श्रीलंकाले पहिलो टेस्टको पाँचांै तथा अन्तिम दिन शनिबार बंगलादेशमाथि २ सय ५९ रनको सानदार जित हात पार्दै दुई टेस्ट म्याचको शंृखलामा १–० को अग्रता लिएको छ।

ब्याटिङ नचल्दा नेपाल पराजित

ब्याटिङ नचल्दा नेपाल पराजित

आइतबार, २९ फागुन २०७३

पटकपटक वर्षाले प्रभावित आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत शनिबार केन्याविरुद्धको एकदिवसीय खेलमा नेपाल ५ विकेटले पराजित भएको छ। यससँगै दीपेन्द्रसिंह ऐरी र सुनील धमलाको डेब्यु सुखद हुन सकेन।

एपिएफ र न्यु डायमन्ड फाइनलमा

एपिएफ र न्यु डायमन्ड फाइनलमा

आइतबार, २९ फागुन २०७३

एपिएफ र न्यु डायमन्ड एकेडेमीले पर्वतमा जारी प्रथम दिदीबहिनी कप महिला भलिबल प्रतियोगिताको फाइनलमा आइतबार प्रतिस्पर्धा गर्ने भएका छन्। शनिबारको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २५–११, २५–१५, २५–१८ ले पराजित गर्‍यो।

तस्बिरमा नेपाल र केन्याबीचको खेल (फोटो फिचर)

तस्बिरमा नेपाल र केन्याबीचको खेल (फोटो फिचर)

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ।

नेपाल केन्यासँग ५ विकेटले पराजित

नेपाल केन्यासँग ५ विकेटले पराजित

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ।

केन्यालाई १०४ रनको चुनौती (अपडेट)

केन्यालाई १०४ रनको चुनौती (अपडेट)

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भैरहेको खेल बर्षाका कारण २९ ओभरमा छोट्याइएको छ। अब केन्याले २९ ओभरको खेलमा जम्मा १०४ रनको नयाँ विजयी लक्ष्य पाएको छ।

वर्षाका कारण खेल रोकियो

वर्षाका कारण खेल रोकियो

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भैरहेको नेपाल र केन्याबीचको खेल वर्षाका कारण रोकिएको छ।

नेपाल र केन्याबीचको खेलमा नेपालको आठौं विकेट पतन (अपडेट)

नेपाल र केन्याबीचको खेलमा नेपालको आठौं विकेट पतन (अपडेट)

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमलापहिलो रोजाइमा परेका छन्।

नेपाल र केन्याबीचको खेलमा नेपालको ६ विकेट पतन (अपडेट)

नेपाल र केन्याबीचको खेलमा नेपालको ६ विकेट पतन (अपडेट)

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ। नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमला पहिलो रोजाइमा परेका छन्।

कप्तान पारस खड्का नखेल्ने, खेल ३८ ओभरमा झारियो

कप्तान पारस खड्का नखेल्ने, खेल ३८ ओभरमा झारियो

शनिबार, २८ फागुन २०७३

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा हुने नेपाल र केन्याबीचको खेलमा कप्तान पारस खड्का नखेल्ने भएका छन्। कप्तान खड्काको केही समय अगाडी एपेन्डिक्सको सल्यक्रिया गरिएको थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad