सानदार जितसहित युनाइटेड क्वार्टरफाइनलमा

सानदार जितसहित युनाइटेड क्वार्टरफाइनलमा

शनिबार, ०१ चैत २०७६

म्यानचेस्टर युनाइटेडले लास्कविरुद्ध ५–० को फराकिलो जित निकाल्दै बिहीबार राती युरोपा लिगमा क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

आइपिएल सार्ने बिसिसिआईको निर्णय

आइपिएल सार्ने बिसिसिआईको निर्णय

शनिबार, ०१ चैत २०७६

भारतीय क्रिकेट बोर्ड(बिसिसिआई)ले कोभिड–१९ कोरोना भाइरसको कारण देखाउँदै मार्च अन्तिमबाट सुरु हुने इन्डियन प्रिमियर लिग(आइपिएल) सार्ने घोषणा गरेको छ।

पुलिस उपाधिनजिक

पुलिस उपाधिनजिक

शनिबार, ०१ चैत २०७६

विभागीय टोली नेपाल पुलिस क्लब बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबलको उपाधिनजिक पुगेको छ।

मुआथाईमा नेपालका राजु र बरुण थाइल्याण्डसँग भिड्दै

मुआथाईमा नेपालका राजु र बरुण थाइल्याण्डसँग भिड्दै

शुक्रबार, ३० फागुन २०७६

अन्तर्राष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सवमा प्रतिस्पर्धाका लागि नेपालका दुई मुआथाई खेलाडी थाईल्याण्ड पुगेका छन्। मार्च ८ देखि मार्च १७ सम्म सञ्चालन हुने पाँचौ अन्तर्राष्ट्रिय थाई मार्सल आर्ट्स खेल महोत्सवका लागि नेपालको प्रतिनिधित्व गर्दै काठमाडौं बुढानिलकण्ठ–५ निवासी राजु राई र खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका बरुण घले गुरुङ थाइल्याण्ड पुगेका हुन्।

मध्यपहाडी मार्गमा पुल बनाउन माग

मध्यपहाडी मार्गमा पुल बनाउन माग

शुक्रबार, ३० फागुन २०७६

खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा तत्काल तीन वटा पुल निर्माणको माग गरेका छन्।

साबिकको विजेता लिभरपुल बाहिरियो

साबिकको विजेता लिभरपुल बाहिरियो

शुक्रबार, ३० फागुन २०७६

अतिरिक्त समयमा सम्हालिन नसक्दा साबिकको विजेता लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ।

जावलाखेल सेमिफाइनलमा

जावलाखेल सेमिफाइनलमा

शुक्रबार, ३० फागुन २०७६

प्रभु जावलाखेल युथ क्लब बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबलमा बिहीबार सेमिफाइनलमा पुगेको छ।

महावीर क्लब बालुवाटारसँग स्तब्ध

महावीर क्लब बालुवाटारसँग स्तब्ध

शुक्रबार, ३० फागुन २०७६

महावीर क्लबमाथि ६ विकेटको जित निकाल्दै बालुवाटार क्रिकेट क्लबले बिहीबार काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगिताको उपाधि उचालेको छ।

मनाङ आहा राराको फाइनलमा

मनाङ आहा राराको फाइनलमा

शुक्रबार, ३० फागुन २०७६

त्रिभुवन आर्मी क्लबको पोखरा मैदानमा उपाधि उचाल्ने सपना सेमिफाइनलमै टुटेको छ।

युभेन्टसका रुगानीलाई कोरोना संक्रमण

युभेन्टसका रुगानीलाई कोरोना संक्रमण

शुक्रबार, ३० फागुन २०७६

कोरोना भाइरस संक्रमीत युभेन्टस र इटालीका डिफेन्डर ड्यानियल रुगानीले आफ्ना समर्थकलाई आफू ठिक रहेको सन्देश दिएका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप रद्द

गौतम बुद्ध अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप रद्द

बिहिबार, २९ फागुन २०७६

कोरोना भाइरसका कारण नेपालमा आयोजना हुने गौतम बुद्ध हिमालयन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप स्थगित भएको छ।

लिपजिग पहिलो पटक क्वार्टरफाइनलमा

लिपजिग पहिलो पटक क्वार्टरफाइनलमा

बिहिबार, २९ फागुन २०७६

बुन्डेसलिगा क्लब आरबी लिपजिगसँग अन्तिम १६ दोस्रो लेगमा ३–० ले स्तब्ध हुँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन असफल भएसँगै टोटेनह्यामका मिडफिल्डर डिले अलीले खेलाडीको मानसिकतामाथि प्रश्न उठाएका छन्।

ब्वाइज युनियन पुलिससँग स्तब्ध

ब्वाइज युनियन पुलिससँग स्तब्ध

बिहिबार, २९ फागुन २०७६

ब्वाइज युनियन क्लब सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार नेपाल पुलिस क्लबसँग ३–० ले स्तब्ध भएको छ।

झम्सिखेलको पहिलो जित

झम्सिखेलको पहिलो जित

बिहिबार, २९ फागुन २०७६

चौथो चरणको खेल सकिँदा झम्सिखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा पहिलो जित निकालेको छ।

प्रिमियर लिगमा पनि कोरोना प्रभाव

प्रिमियर लिगमा पनि कोरोना प्रभाव

बिहिबार, २९ फागुन २०७६

म्यानचेस्टर सिटीमा तय भएको आर्सनलको खेल बुधबार स्थगित भएको छ।आर्सनलका खेलाडी कोरोना भाइरसका संक्रमण क्वारेन्टाइनमा रहेपछि पहिलो पटक प्रिमियर लिगको तालिका स्थगित गर्न परेको हो।

प्रिन्सको वरीयतामा नयाँ उचाइ

प्रिन्सको वरीयतामा नयाँ उचाइ

बिहिबार, २९ फागुन २०७६

नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियर विश्व वरीयतामा नयाँ उचाइ चुमेका छन्।

उदयपुर स्पोर्ट्स विजयी

उदयपुर स्पोर्ट्स विजयी

बिहिबार, २९ फागुन २०७६

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आयोजित सर्वाधिक राशिको पुरुष भलिबल प्रतियोगिताको उपाधि उदयपुर स्पोर्ट्स क्लब गाईघाटले चुमेको छ।

पुलिस उपाधिनजिक

पुलिस उपाधिनजिक

बिहिबार, २९ फागुन २०७६

विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको उपाधिनजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार थ्री स्टार क्लबविरुद्ध ३–० को सहज जित निकाल्दै पुलिस आहा !

सिक्किम सेमिफाइनलमा

सिक्किम सेमिफाइनलमा

बुधबार, २८ फागुन २०७६

आयोजक बागमती नगरपालिका टोलीलाई १–० गोलले पराजित गर्दै कञ्चनजंघा फुटबल क्लब, सिक्किम मंगलबार सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।

बक्सिङ टोली स्वदेश फिर्ता

बक्सिङ टोली स्वदेश फिर्ता

बुधबार, २८ फागुन २०७६

जोर्डनको ओमानमा सम्पन्न एसिया/ओसियाना टोकियो ओलम्पिक २०२० बक्सिङ छनोटमा प्रतिस्पर्धा गरेको नेपाली बक्सिङ टोली सोमबार राति स्वदेश फर्किएको छ।

Ncell Footer Ad