१२ वर्षीय छात्रले पारसलाई गरे बोल्ड, पढाई र खेललाई सँगै लैजान सुझाव (फोटो फिचर)

१२ वर्षीय छात्रले पारसलाई गरे बोल्ड, पढाई र खेललाई सँगै लैजान सुझाव (फोटो फिचर)

शनिबार, ०७ भदौ २०७६

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटर बन्नका लागि पढाई र खेललाई सँगसँगै निरन्तरता दिनुपर्ने बताएका छन्। स्टार क्रिकेट एकेडमीको आयोजना तथा एक्सपर्ट एजुकेशनको समन्वयमा क्रिकेटरलाई प्रशिक्षण दिन भैरहवा आएका कप्तान खड्काले खेलाडीलाई पढाई र क्रिकेटलाई सँगसँगै लैजान सम्भव भएकोले त्यसका लागि समय व्यवस्थापन गर्न सुझाव दिए।

नेपालको सुखद अन्त्य

नेपालको सुखद अन्त्य

शनिबार, ०७ भदौ २०७६

घरेलु मैदानमा जारी एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबलमा नेपालले पाँचौं स्थानका लागि सफलता हात पारेको छ।

नेपाली किशोरलाई पहिलो सफलता

नेपाली किशोरलाई पहिलो सफलता

शनिबार, ०७ भदौ २०७६

नेपालले यु–१५ साफ च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। भारतको कल्याणी रंगशालामा शुक्रबार भएको समूहको दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० ले हराएको हो। नेपाललाई सुखद नतिजा दिलाउन शशांक बोहोरा र असिम राईले समान एक गोल गरेका थिए। दोस्रो हाफ सुरु भएको एक मिनेटपछि नै शशांकको गोलमा अग्रता लिएको नेपालका लागि ८३औं मिनेटमा असिमले दोस्रो गोल गरेका थिए।

सेरेना र सारापोभाबीच रोचक भिडन्त

सेरेना र सारापोभाबीच रोचक भिडन्त

शनिबार, ०७ भदौ २०७६

सातौं पटक युएस ओपन उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने सेरेना विलियम्सले मंगलबार पहिलो चरणमा चिरपरिचित प्रतिद्वन्द्वी मारिया सारोपोभाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएकी छन्।

सुखद सुरुआतको आशामा नेपाल

सुखद सुरुआतको आशामा नेपाल

शनिबार, ०७ भदौ २०७६

कतार विश्वकप २०२२ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय टोली अभ्यासका लागि मलेसिया प्रस्थान गरेको छ। नेपाली टोली मलेसियाको सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण खेलका लागि शुक्रबार मलेसियातर्पm प्रस्थान गरेको हो। नेपाली टोलीले आगामी सोमबार मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ। उक्त टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो।

सिसिआरसी विजयी

सिसिआरसी विजयी

शनिबार, ०७ भदौ २०७६

सिसिआरसीले तेस्रो युवा नेपाल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ।

गोल्डेनपिक र एञ्जल्स हटलाई सफलता

गोल्डेनपिक र एञ्जल्स हटलाई सफलता

शनिबार, ०७ भदौ २०७६

गोल्डेनपिक र एञ्जल्स हर्टले १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार सफलता हात पारेका छन्।

पाथीभरा गोल्डकप: एलाभेन एरोज सुनसरीकाे पाेल्टामा उपाधि

पाथीभरा गोल्डकप: एलाभेन एरोज सुनसरीकाे पाेल्टामा उपाधि

शुक्रबार, ०६ भदौ २०७६

जितसँगै एलाभेन एरोजले नगद ३ लाख ११ हजार १ सय ११ रुपैैयाँका साथ २ सय ४० तोला चाँदीका साथ ३ तोला सुन लेपन भएको ट्रफी हात पारेको छ।

आइसिसी वरियतामा नेपाल एक स्थान खस्कियाे

आइसिसी वरियतामा नेपाल एक स्थान खस्कियाे

शुक्रबार, ०६ भदौ २०७६

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ।

रोहितको कप्तानीमा यु–१९ टोली

रोहितको कप्तानीमा यु–१९ टोली

शुक्रबार, ०६ भदौ २०७६

श्रीलंकामा भदौ तेस्रो साताबाट सुरु हुने एसिसी यु–१९ एसिया कप २०१९ का लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ। पौडेलको कप्तानीमा बिहीबार १५ सदस्यीय टोलीको घोषणा गरिएको हो।

नेपालले विश्व आइटिएफमा चुनौती प्रस्तुत गर्ने

नेपालले विश्व आइटिएफमा चुनौती प्रस्तुत गर्ने

शुक्रबार, ०६ भदौ २०७६

नेपालले २१औं विश्व आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएको छ। आगामी अगस्ट २४ देखि ३१ तारिखसम्म बुल्गेरियाको पाल्मोदिप सहरमा आयोजना हुने विश्व च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले चुनौती प्रस्तुत गर्दै छन्।

नेइमारको सरुवा थप अन्योलमा

नेइमारको सरुवा थप अन्योलमा

शुक्रबार, ०६ भदौ २०७६

पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिली स्ट्राइकर नेइमारको सरुवा प्रक्रिया थप अन्योलमा परेको छ। पिएसजीले स्पेनिस क्लब रियाल मड्रिडले नेइमारका लागि गरेको १ सय मिलियन युरोका साथ अन्य खेलाडी फ्रान्स पठाउने प्रस्ताव अस्वीकृत गरेको हो।

किर्गिस्तान र उज्बेकिस्तानबीच फाइनल प्रतिस्पर्धा

किर्गिस्तान र उज्बेकिस्तानबीच फाइनल प्रतिस्पर्धा

शुक्रबार, ०६ भदौ २०७६

नेपालमा जारी एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि किर्गिस्तान र उज्बेकिस्तान भिड्ने भएका छन्।

एसिया कपमा सहभागी हुने खेलाडी छनोट, काे-काे परे ?

एसिया कपमा सहभागी हुने खेलाडी छनोट, काे-काे परे ?

बिहिबार, ०५ भदौ २०७६

यसै महिना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने  खेलाडी छनोट गरिएको छ।

भ्याली पब्लिक र न्यु समिटको विजयी सुरुआत

भ्याली पब्लिक र न्यु समिटको विजयी सुरुआत

बिहिबार, ०५ भदौ २०७६

भ्याली पब्लिक र न्यु समिटले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेका छन्।

तेक्वान्दो खेलाडी भारततर्फ

तेक्वान्दो खेलाडी भारततर्फ

बिहिबार, ०५ भदौ २०७६

नेपालका सात खेलाडीले भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

बौद्ध र टिआइए फाइनलमा

बौद्ध र टिआइए फाइनलमा

बिहिबार, ०५ भदौ २०७६

आयोजक बौद्ध इन्टरनेसनल स्कुल र टिआइए बुधबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

आयोजकको दोहोरो जित

आयोजकको दोहोरो जित

बिहिबार, ०५ भदौ २०७६

आयोजक रेडिअन्ट ‘बी’ ले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार दोहोरो जित हात पारेको छ। स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्ट ‘बी’ ले पहिलो खेलमा एलआरआईलाई ३७–६ ले सहजै पराजित ग¥यो। रेडिअन्ट ‘बी’ को जितमा सालिक लामिछानेले १२ अंक योगदान गरे। उपेन्द्र बस्नेतको ११ अंक सहयोगमा रेडिअन्ट ‘बी’ ले जेनिअमलाई ५०–२५ ले हरायो।

युलेन्स, एन्जल्स हर्ट र निम्सलाई उपाधि

युलेन्स, एन्जल्स हर्ट र निम्सलाई उपाधि

बिहिबार, ०५ भदौ २०७६

युलेन्स, एन्जल्स हर्ट र निम्सले बुधबार पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। युलेन्स सिनियर ब्वाइज, एन्जल्स हर्ट जुनियर ब्वाइज र निम्स सिनियर गल्र्समा च्याम्पियन बने।

नेपाल भारतसँग ५–० ले स्तब्ध

नेपाल भारतसँग ५–० ले स्तब्ध

बिहिबार, ०५ भदौ २०७६

नेपाल यु–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा आयोजक भारतसँग ५–० ले स्तब्ध भएको छ। खेलको पाँचाैँ मिनेटमा महेसन सिंहको गोलमा भारतले अग्रता लिएको थियो। २४औं मिनेटमा सुभो पाउलले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर पारेका थिए। मध्यान्तर हुन दुई मिनेट बाँकी हुँदा अनिस मजुमदारले भारतको अग्रता बढाएका थिए।

Ncell Footer Ad