भारतलाई घरमा लगातार ११औं शृंखला

भारतलाई घरमा लगातार ११औं शृंखला

उमेश यादवको उत्कृष्ट बलिङप्रेरित भारतले दोस्रो टेस्टमा आइतबार दक्षिण अफ्रिकामाथि एक इनिङ र १ सय ३७ रनको जित निकाल्दै घरेलु...

फुटबल मैदान निर्माण : लगभग ५० प्रतिशत पूरा

फुटबल मैदान निर्माण : लगभग ५० प्रतिशत पूरा

पोखरा रंगशालाअन्तर्गत फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का...

साफ यु–१५ महिला च्याम्पियनसिप, भुटानसँग नेपालको बराबरी

साफ यु–१५ महिला च्याम्पियनसिप, भुटानसँग नेपालको बराबरी

सुखद नतिजाका लागि मैदान उत्रिएको नेपाल सुरुआती अग्रतालाई जोगाउन नसक्दा साफ यु–१५ महिला च्याम्पियनसिपमा आइतबार आयोजक भुटानसँग १–१ गोलको बराबरी...

रामोसको कीर्तिमान

रामोसको कीर्तिमान

स्पेनका कप्तान सर्जियो रामोसले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान रचेका छन्। युरो कप २०२० को छनोटअन्तर्गत शनिबार नर्वेविरुद्ध १–१ को...

जापान क्वार्टरफाइनलमा

जापान क्वार्टरफाइनलमा

सोमबार, २७ असोज २०७६

आयोजक राष्ट्र जापानले जारी रग्बी विश्वकपमा एकपछि अर्को अपत्यारिलो जित निकाल्ने क्रममा स्कटल्यान्डलाई स्तब्ध बनाउँदै आइतबार क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

इटाली छनोट हुने दोस्रो टोली

इटाली छनोट हुने दोस्रो टोली

सोमबार, २७ असोज २०७६

इटाली २०२० युरो कपका लागि छनोट हुने दोस्रो टोली भएको छ। यसअघि बेल्जियम पहिलो टोलीका रूपमा युरो कपका लागि छनोट भइसकेको छ।

बक्सिङ खेलाडीको बिदाइ

बक्सिङ खेलाडीको बिदाइ

सोमबार, २७ असोज २०७६

मंसिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ खेलाडी विशेष प्रशिक्षणका लागि आइतबार पोखरा गएको

अध्यक्ष कप खुला फुटबल हुने

अध्यक्ष कप खुला फुटबल हुने

सोमबार, २७ असोज २०७६

बुधबारबाट बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा अध्यक्ष कप बागमती गाउँपालिका खुला फुटबल प्रतियोगिता हुने भएको छ।

बक्सिङ खेलाडी बिदाइ

बक्सिङ खेलाडी बिदाइ

आइतबार, २६ असोज २०७६

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बक्सिङको विशेष प्रशिक्षण पोखरामा हुने भएको छ।

महिला टि–ट्वान्टी क्रिकेटमा नेपालको बरियता सुधार

महिला टि–ट्वान्टी क्रिकेटमा नेपालको बरियता सुधार

आइतबार, २६ असोज २०७६

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ। आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४औँ स्थानमा उक्लिएको हो।

भालुको त्यो आक्रमणः जसले तुहियो इश्वरको थाइल्याण्डमा खेल्ने सपना

भालुको त्यो आक्रमणः जसले तुहियो इश्वरको थाइल्याण्डमा खेल्ने सपना

आइतबार, २६ असोज २०७६

जुम्ला गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय इश्वर बुढा कातिक १ गते तेक्वान्दो खेल्न थाइल्याण्ड जाँदै थिए। उनले दैनिक दिन खेल अभ्यास गरे। थाइल्याण्ड पुग्ने खर्च व्यवस्थापन पनि गरे।

खेलाडीले थाले फापर खेती

खेलाडीले थाले फापर खेती

आइतबार, २६ असोज २०७६

जुम्लामा एथ्लेटिक्स खेलसँग आवद्ध खेलाडीले फापर खेती सुरु गरेका छन्। २५ सय वर्गमिटर क्षेत्रफलमा खेलाडीहरुले फापर खती थालेका हुन्।

महाराजा र फेलान्डरको उत्कृष्ट साझेदारी

महाराजा र फेलान्डरको उत्कृष्ट साझेदारी

आइतबार, २६ असोज २०७६

दक्षिण अफ्रिकाका केशव महाराजाले चोटका बाबजुद संघर्षपूर्ण ब्याटिङ गरेसँगै भारत दोस्रो टेस्टमा निर्णायक जितको संघारमा पुगे पनि पर्खन बाध्य भएको छ ।

म्याराथनमा किपचोगेले रचे इतिहास

म्याराथनमा किपचोगेले रचे इतिहास

आइतबार, २६ असोज २०७६

केन्याका धावक इलियुद किपचोगेले शनिबार खेल जीवनकै अविस्मरणीय दिन बनाउँदा २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गरेर इतिहास कायम गरेका छन्। अस्ट्रियाको भियाना पार्कमा भएको म्याराथन किपचोगेले एक घण्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै इतिहास कायम गरेका हुन् ।

बेन स्टोक्सविरुद्ध नकारात्मक प्रचारविरुद्ध एस्ले गाइल्सको आपत्ति

बेन स्टोक्सविरुद्ध नकारात्मक प्रचारविरुद्ध एस्ले गाइल्सको आपत्ति

आइतबार, २६ असोज २०७६

अलराउन्डर बेन स्टोक्सले इङ्ल्यान्डको पछिल्लो केही सफलतामा नायक बनेसँगै उनीविरुद्ध नियोजित रूपमै नकारात्मक प्रचार सुरु भएको भन्दै पूर्व क्रिकेटर एस्ले गाइल्सले चिन्ता व्यक्त गरेका छन्।

१३औं दक्षिण एसियाली खेलकुद : सहभागिताले प्याराग्लाइडिङ अनिश्चित

१३औं दक्षिण एसियाली खेलकुद : सहभागिताले प्याराग्लाइडिङ अनिश्चित

आइतबार, २६ असोज २०७६

प्याराग्लाइडिङका २७ खेलाडी नियमित प्रशिक्षणमा छन्। नियमित प्रशिक्षणमा रहेका खेलाडीबाट ८ छनोट भइसकेका छैनन् र उनीहरूलाई बन्द प्रशिक्षणमा राख्ने तारतम्य पनि छैन।

फुटबल मैदान निर्माण ५० प्रतिशत

फुटबल मैदान निर्माण ५० प्रतिशत

आइतबार, २६ असोज २०७६

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि फुटबल मैदानको काम दसैंछेका नै सुरु गरिएको थियो।

फुटबल मैदान निर्माण ५० प्रतिशत

फुटबल मैदान निर्माण ५० प्रतिशत

आइतबार, २६ असोज २०७६

पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ। मंसिर १५ देखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि फुटबल मैदानको काम दसैंछेका नै सुरु गरिएको थियो।

नेपाली खेलकर्मीद्वारा सीको स्वागत

नेपाली खेलकर्मीद्वारा सीको स्वागत

आइतबार, २६ असोज २०७६

शनिबार नेपाल आएका चीनका राष्ट्रपति सी चिनफिङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालको नेतृत्वमा कर्मचारी, खेलाडी, प्रशिक्षक र विभिन्न खेल संघका पदाधिकारीलगायतते स्वागत गरेका छन्।

पूर्णमानलाई उपाधि

पूर्णमानलाई उपाधि

आइतबार, २६ असोज २०७६

पूर्णमान शाक्यले शनिबार सूर्य नेपाल गोकर्ण गल्फको सातौं चरणको उपाधि जितेका छन्। १५ ह्यान्डिक्यापका साथ खेलेका पूर्णमानले गोकर्ण गल्फ कोर्समा शनिबार सात अन्डर ६५ को नेट स्कोर गर्दै उपाधि आफ्नो बनाएका हुन्।

Ncell Footer Ad