महिलातर्फ नेपाल पुलिस सेमिफाइनलमा

महिलातर्फ नेपाल पुलिस सेमिफाइनलमा

न्यु डायमन्डले मंगलबार ढोरपाटनविरुद्ध जित निकाले समूहविजेताको रूपमा सेमिफाइनलको यात्रा तय गर्नेछ। ...

कसैले रोक्न नसक्ने अवस्थामा लिभरपुल

कसैले रोक्न नसक्ने अवस्थामा लिभरपुल

बलियो म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाएपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले ३० वर्षपछि प्रिमियर लिगको पहिलो उपाधिको सपना समर्थकले देख्ने अवस्था बनिसकेको...

आर्मीलाई तीन अंकको अग्रता

आर्मीलाई तीन अंकको अग्रता

आर्मीको जितमा कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङले समान एक गोल गरेका थिए। ...

मैत्रीपूर्ण खेलमा मलेसिया ११ पराजित

मैत्रीपूर्ण खेलमा मलेसिया ११ पराजित

चौथो विकेटका लागि सन्दीप जोरा र आरिफ शेखले १ सय ५३ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक स्कोर बनाए। ...

रुपन्देही सुपरलिग क्रिकेट, एमसीसी २२ रनले विजयी

रुपन्देही सुपरलिग क्रिकेट, एमसीसी २२ रनले विजयी

सोमबार, ०६ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत सोमबार भएको खेलमा मेलवोर्न क्रिकेट क्लब एमसीसीले शिवशक्ति क्रिकेट क्लबलाई २२ रनले पराजित गरेको छ। टस जितेर व्याटिङ रोजेको एमसीसीले ४८ दशमलव १ ओभर सबै विकेट गुमाउदै १५२ रन बनाएको थियो।

जापानमा नेपाली खेलाडीलाई उपाधि

जापानमा नेपाली खेलाडीलाई उपाधि

सोमबार, ०६ माघ २०७६

नेपाली किक बक्सिङ खेलाडी अबिरल घिमिरेले टोकियोमा आईतबार भएको हिट ४६ किक बक्सिङको टाईटल जित्न सफल भएका छन्। टोकियोमा भएको भिडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर २१ बर्षिय अबिरलले हिट ४६ किक बक्सिङको टाईटल उपाधि जितेका हुन्।

ब्याजदर  घट्न सक्ने

ब्याजदर घट्न सक्ने

सोमबार, ०६ माघ २०७६

आगामी दिनमा यस कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन अन्य संघसंस्थासँग सहकार्य गर्ने बैँकले जनाएको छ।

पहिलो र छैटौँको दूरी दुई अंक मात्र

पहिलो र छैटौँको दूरी दुई अंक मात्र

सोमबार, ०६ माघ २०७६

एन्फा कम्प्लेक्समा हुने खेलमा ब्रिगेड ब्वाइजले संकटासँग १२ बजे प्रतिस्पर्धा गर्दा दिनको दोस्रो खेल च्यासल युथ क्लबले शीर्ष स्थानको विभागीय टोली त्रिभुवन आर्मीसँग दशरथ रंगशालामा दिनको ३ बजे प्रतिस्पर्धा गर्नेछ। सोमबारको खेलसँगै सातौँ चरणका खेल पनि समाप्त हुनेछन्।

अनुष्काको गोलमा ताप्लेजुङ विजयी

अनुष्काको गोलमा ताप्लेजुङ विजयी

सोमबार, ०६ माघ २०७६

शनिबार सम्पन्न खेलमा धनकुटा र कन्काई झापा सेमिफाइनलमा प्रवेश गरेका छन्। धनकुटाले इलामलाई टाइबे्रकरमा ५–४ र झापाले पाँचथरलाई ३–० गोलअन्तरले पराजित गरेका थिए।

महिलातर्फ एपिएफ र आर्मी सेमिफाइनलमा

महिलातर्फ एपिएफ र आर्मी सेमिफाइनलमा

सोमबार, ०६ माघ २०७६

पुरुषतर्फ दुई टोली मात्र रहेको समूह ‘डी’ बाट हेल्प नेपाल समूहविजेता बन्दा बुद्ध टोली हारका बावजुद उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुग्यो।

माघ अन्तिम साता झिल्टुङ क्रस कन्ट्री

माघ अन्तिम साता झिल्टुङ क्रस कन्ट्री

सोमबार, ०६ माघ २०७६

गत संस्करणको उपाधि पुरुषतर्फ १३औं सागका स्वर्णविजेता किरण बोगटी र महिलातर्फ पुष्पा भण्डारीले जितेका थिए।

एपिएफ च्याम्पियन

एपिएफ च्याम्पियन

सोमबार, ०६ माघ २०७६

प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रोले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान ८/८ हजार नगद पुरस्कार प्राप्त गरे।

लिग चरणको खेल सुरु, न्यु होराइजन विजयी

लिग चरणको खेल सुरु, न्यु होराइजन विजयी

आइतबार, ०५ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन ए अन्तर्गत आइतबार भएको न्यु होराइजन क्लब विजयी भएको छ। लिग चरणको पहिलो खेलमा वेस्टर्न क्रिकेट क्लबलाई न्यु होराइजन क्लबले ५६ रनले पराजित गर्दै २ अंक हासील गरेको हो।

अस्ट्रेलियाको उपाधियात्रामा पूर्णविराम

अस्ट्रेलियाको उपाधियात्रामा पूर्णविराम

आइतबार, ०५ माघ २०७६

मैले कसरी यो प्रदर्शनलाई निरन्तरता दिन सकें भन्ने स्पष्ट जबाफ मसँग छैन,’ आन्दे्रले भने,‘तर लगातार दुई उपाधि दिलाउन पाउँदा निकै हर्षित छु।’

त्रिभुवन आर्मीलाई उपाधि

त्रिभुवन आर्मीलाई उपाधि

आइतबार, ०५ माघ २०७६

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ ले आयोजना गरेको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय, एक मलेसिया राष्ट्रिय टिम र एक आयोजक टोली गरी कुल १२ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिता पुस १७ गते देखि सुरु भएको थियो।

आर्मी र एपिएफको विजयी सुरुआत

आर्मी र एपिएफको विजयी सुरुआत

आइतबार, ०५ माघ २०७६

एउटा टोली प्रतियोगितामा सहभागी नभएपछि एकआपसमा भिड्नुअघि नै पुलिस र मणिमुकुन्द भलिबल क्लब क्वार्टरफाइनलमा पुग्न सफल भए।

बंगलादेशी टोलीमा महमुद

बंगलादेशी टोलीमा महमुद

आइतबार, ०५ माघ २०७६

विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले सुरक्षाको विषय देखाउँदै पाकिस्तान नजाने भनेर आफ्नो नाम टोलीबाट फिर्ता लिएका थिए।

बराबरीले मनाङ शीर्षमा पुग्न असफल

बराबरीले मनाङ शीर्षमा पुग्न असफल

आइतबार, ०५ माघ २०७६

यस जितपछि ११ अंक जोडेको पुलिस पाँचौ र ९ अंकका साथ जावलाखेल युथ क्लब छैटोैं स्थानमा छन्।

आयोजक एभरेस्ट च्याम्पियन

आयोजक एभरेस्ट च्याम्पियन

आइतबार, ०५ माघ २०७६

शाक्य ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता र १३औं सागका कांस्य पदक विजेता हुन्।

जितगढी र एमसीसी जितसँगै डिभिजन 'ए' मा

जितगढी र एमसीसी जितसँगै डिभिजन 'ए' मा

शनिबार, ०४ माघ २०७६

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग डिभिजन (बी) अन्तर्गत भएको शनिबारको क्रिकेट प्रतियोगितामा एमसीसी र जितगढी क्रिकेट क्लब विजयी भएको छन्। २ दिन बर्षाले प्रतियोगिता अवरुद्ध भएपछि शनिबार भएको दुई खेलमध्ये पहिलो खेलमा जितगढी क्रिकेट क्लबले ६७ रनले स्टार क्रिकेट क्लबलाई पराजित गरेको हो भने दोस्रो खेलमा एमसीसी क्रिकेट क्लबले बुटवल राइनोजलाई ३४ रनले पराजित गर्‍यो।

Ncell Footer Ad