संस्कृत भाषाप्रति बढ्दो  आकर्षण

संस्कृत भाषाप्रति बढ्दो आकर्षण

बिहिबार, ३० साउन २०७६

बालाजुकी सिफालिका गौतम बाल्मीकि विद्यापीठमा संस्कृत भाषा अध्ययन गरिरहेकी छिन्। गत असार महिनामा संस्कृतअन्तर्गत व्याकरण र ज्योतिष विधामा भर्ना भएकी उनी ज्योतिष शास्त्र सिक्दैछिन्। बाल्मीकि विद्यापीठले सञ्चालन गरेको एक वर्षसम्म उनीजस्तै अन्य विद्याथीहरू अध्ययरत छन्। देशविदेशमा ज्योतिष शास्त्र अध्ययन गरेकाहरू माग बढेसँग संस्कृत पढ्नेहरूको संख्या बढेको छ।

प्रियंकालाई राष्ट्रसंघको दूतबाट हटाउन माग

प्रियंकालाई राष्ट्रसंघको दूतबाट हटाउन माग

बिहिबार, ३० साउन २०७६

अभिनेत्री प्रियंका चोपडालाई संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन पाकिस्तानी मन्त्रीले आग्रह गरेकी छिन्। भारतीय सञ्चार माध्यमहरूका अनुसार पाकिस्तानको मानवअधिकार मन्त्री शिरीन मझारीले भारतीय सेनालाई समर्थन गर्ने अभिनेत्री चोपडालाई तत्काल संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट हटाउन युनिसेफलाई आग्रह गरेकी हुन्।

उषाको ‘आधि’ बजारमा

उषाको ‘आधि’ बजारमा

बिहिबार, ३० साउन २०७६

मानसिक द्वन्द्वका विभिन्न पक्षहरुलाई केन्द्र गरेर साहित्यकार उषा शेरचनले लेखेको ‘आधि’ नामक उपन्यास बजारमा आएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा साहित्यकार चेतन कार्की, कुमारी लामा र पद्यमावती सिंहले पुस्तक विमोचन गरेका थिए।

रिसालको भोगाइमाथि ‘उहिलेको नेपाल’

रिसालको भोगाइमाथि ‘उहिलेको नेपाल’

बिहिबार, ३० साउन २०७६

पत्रकार भैरव रिसालको भोगाइमाथि लेखिएको ‘उहिलेको नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ। बुधवार पत्रकार रिसालको ९२ औं जन्मदिनको अवसर पारेर ललितपुर पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले ‘उहिलेको नेपाल’ नामक पुस्तक विमोचन गरेका थिए।

पर्यटन प्रबर्द्धनमा भरतपुर महानगरको नौलो प्रयोग !

पर्यटन प्रबर्द्धनमा भरतपुर महानगरको नौलो प्रयोग !

बुधबार, २९ साउन २०७६

भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको छ।

दोहामा ‘नेपथ्य’ को आवाज

दोहामा ‘नेपथ्य’ को आवाज

बुधबार, २९ साउन २०७६

नेपाली लोक पप ब्याण्ड नेपथ्यले कतारको राजधानी दोहामा सांगीतिक प्रस्तुति दिएका छन्। आइतबार ईश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अलअदा’ र जनैपूर्णिमाको अवसरमा नेपथ्यले दोहास्थित एशियन टाउन एम्पीथिएटरमा सांगीतिक प्रस्तुति दिएका थिए।

क्यानभासमा हिमाली संस्कृति

क्यानभासमा हिमाली संस्कृति

बुधबार, २९ साउन २०७६

हिमाली भेगमा बसोबास गर्ने मानिसको फरक धारणालाई कलामार्फत प्रस्तुत गर्न खोजेको उनले बताइन्। ‘हुम्लामा जन्मिएर हुर्किएको हुँदा मेरो कलामा त्यहाँको प्रभाव धेरै छ।

अभिभावकलाई फिल्म बुझाउँदै

अभिभावकलाई फिल्म बुझाउँदै

बुधबार, २९ साउन २०७६

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तका अनुसार इभेन्टमा फिल्म निर्माण प्रक्रियाको जानकारी गराउने बताए।

वीरगन्जमा फिल्म महोत्सव हुँदै

वीरगन्जमा फिल्म महोत्सव हुँदै

बुधबार, २९ साउन २०७६

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले महोत्सव सफलतापूर्वक सम्पन्न गर्न संघले सक्दो प्रयास गर्ने बताए। आयोजकसँग छलफलपछि होटल व्यवसायी केडियाले वीरगन्जका लागि यो महोत्सव ऐतिहासिक अवसर भएका बताउँदै वीरगन्जले यसको उपयोग गर्न सक्नुपर्ने बताए।

'फिल्मको पात्र र म फरक व्यक्ति हुँ'

'फिल्मको पात्र र म फरक व्यक्ति हुँ'

मङ्गलबार, २८ साउन २०७६

अभिनेत्री दिया मास्के क्याजुअल र ट्रेन्डी ड्रेसअपमा देखिन मनपराउँछिन्। प्रायः जिन्स पेन्ट र टप्समा देखिन मनपराउँने उनी पारिवारिक जमघटमा भने साडीलाई प्राथमिकतामा राख्दछिन्। फिल्ममा स्क्रिप्ट अनुसार पात्रलाई न्याय दिने सक्रिय उनी भन्छिन्, ‘फिल्ममा काम गर्दा म दिया मास्के नभएर पात्रलाई न्याय दिने काम गर्दछु। यसका लागि वान पिसदेखि साडीमा देखिन तत्पर हुनुपर्दछ।’

याज्ञवल्क्यको व्यक्तित्वमाथि चर्चा

याज्ञवल्क्यको व्यक्तित्वमाथि चर्चा

मङ्गलबार, २८ साउन २०७६

नेपाली भाषाबाट संस्कृतमा अनुवाद गरिएको ‘महर्षियाज्ञवल्क्य’ नामक ग्रन्थका विभिन्न पक्षमाथि बहस गरिएको छ। सोमबार ललितपुरस्थित यलमाया केन्द्रमा आयोजना गरिएको कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले ‘महर्षियाज्ञवल्क्य’ ग्रन्थका पात्र याज्ञवल्क्यको स्मृति गरेका थिए।

बजारमा ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’

बजारमा ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’

मङ्गलबार, २८ साउन २०७६

लेखक रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा आएको छ। पुस्तकमा विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बिमा कम्पनी, रेमिट्यान्स कम्पनी र सहकारीबारे जानकारी समेटिएको छ।

हिमालमा ‘लालुमै’ को क्रेज

हिमालमा ‘लालुमै’ को क्रेज

मङ्गलबार, २८ साउन २०७६

सल्लेरीमा आयोजित सांगीतिक साँझमा गायक शिव हमालले ‘लालुमै’ गीत गाउँदै गर्दा दर्शक ताली बजाएर नाच्न तम्सिए। शनिबार सल्लेरीमा आयोजित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको दोस्रो जिल्ला अधिवेशनको अवसरमा प्रस्तुत गरिएको सांगीतिक साँझमा ‘लालुमै’ बोलको गीत प्रस्तुत गर्दा प्रहरी नायव उपरिक्षक छमछमी नाचे।

खै संग्रहालय र कलाको विमा ?

खै संग्रहालय र कलाको विमा ?

मङ्गलबार, २८ साउन २०७६

संसारभरका विभिन्न संग्रहालयमा राखिएका कलाहरूको विमा हुने प्रचलन छ। नेपालमा भने विमा नीति नभएका कारण संग्रहालयमा राखिएका विभिन्न कलाहरूको विमा हुन सकेको छैन्। छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएका विभिन्न कला र हतियारहरू सुरक्षित रहेको दाबी संग्रहालयका निर्देशक जयराम श्रेष्ठले गरेपनि विमा गर्नतर्फ कुनै पहल नभएको बताए।

बलिउडमा प्रतिभाको कदर हुन्न

बलिउडमा प्रतिभाको कदर हुन्न

मङ्गलबार, २८ साउन २०७६

तीन पटककी राष्ट्रिय अवार्ड विजेता बलिउड अभिनेत्री कंगना रनौटले यस क्षेत्रमा प्रतिभाको कुनै कदर नहुने बताएकी छिन्। भारतीय संचार माध्यमसँग कुराकानी गर्दै उनले बलिउडमा प्रतिभाको कुनै महत्व नभएको प्रतिक्रिया दिएकी हुन्।

साहित्य महोत्सवमा जावेद र शबना

साहित्य महोत्सवमा जावेद र शबना

सोमबार, २७ साउन २०७६

यस वर्षको नेपाल साहित्य महोत्सवमा भारतीय लेखक जावेद अख्तर, शशी थरुर र अभिनेत्री शबना आजमी सहभागी हुने भएका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा आगामी मंसिर २७ देखि ३० सम्म पोखरामा आयोजना हुने नेपाल साहित्य महोत्सवबारे जानकारी गराइएको थियो।

‘सिलु उत्सव’ मा रमाए दर्शक

‘सिलु उत्सव’ मा रमाए दर्शक

सोमबार, २७ साउन २०७६

नेपाल सम्वतअनुसार दशौं महिना गुंलाको अवसरमा ‘सिलु फेस्टिभल इन दरवार’ को आयोजना गरेको छ। शनिबार पाटन दरबार क्षेत्रको नासःचुकमा आयोजित फेस्टिभलको सुरूवात बौद्ध लिला नाचबाट गरिएको थियो।

अन्योलमा लोकबाजा संग्रहालय

अन्योलमा लोकबाजा संग्रहालय

सोमबार, २७ साउन २०७६

त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा रहेको नेपालको सभ्यता र विभिन्न संस्कृतिको परिचय दिने ‘नेपाली लोकबाजा संग्रहालय’ भत्काउने निर्णय अन्योलमा परेको छ ।

शाहिल खड्काको ‘सारीमै लाउने’मा भद्रगोलकी ‘मुन्नी’

शाहिल खड्काको ‘सारीमै लाउने’मा भद्रगोलकी ‘मुन्नी’

आइतबार, २६ साउन २०७६

गायक शाहिल खड्काको नयाँ गीत ‘सारीमै लाउने’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गीतमा भद्रगोलकी कलाकार मुन्नी अर्थात प्रिया आचार्यको अभिनय रहेको छ। उनलाई अभिनयमा गायक खड्काले साथ दिएका छन्।

शिल्पीमा फरक क्षमता भएकी ‘वैजयन्ती’

शिल्पीमा फरक क्षमता भएकी ‘वैजयन्ती’

आइतबार, २६ साउन २०७६

केही साताअघि बौद्ध–जोरपाटी खण्डको बाटो अपाङमैत्री नभएको भनेर ह्विलचेयर प्रयोगकर्ताहरूले सरकारको ध्यानाकर्षण गराएका थिए। नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका ह्विलचेयर प्रयोगकर्ताहरू अपाङ्गता भएका मानिसहरुको समस्यालाई समाधान गरेर बाटो मर्मतको काम सिध्याउन सरकारसँग माग गरेका थिए। अपाङ्गता भएका मानिसहरुको विभिन्न समस्या र मनोविज्ञानमा आधारित रहेर रंगकर्मी आशान्त शर्माले निर्देशन गरेको नाटक ‘वैजयन्ती’ बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ ।

Ncell Footer Ad