फिल्म बनाउन नपाएकाे गुनासाे

फिल्म बनाउन नपाएकाे गुनासाे

सोमबार, ३० भदौ २०७६

प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ माथि सुझाव संकलन गरिरहेको चलचित्र विकास बोर्डले ‘दासढुंगा २’ लाई फिल्म निर्माणको इजाजत नदिएपछि निर्देशक कुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेतासामु दुखेसो पोखेका छन्।

राम्रो स्क्रिप्ट हुँदैमा गतिला नेपाली फिल्म बन्दैनन्

राम्रो स्क्रिप्ट हुँदैमा गतिला नेपाली फिल्म बन्दैनन्

आइतबार, २९ भदौ २०७६

नेपाली फिल्ममा तुलनाा १५ प्रतिशत महिला सहभागिता रहेको सन्दर्भमा महिलाले आफ्नो अस्तित्व स्विकार्न सकेका छैनन्। १० जना पुरुषलाई महिला एक्लैले पिटेको दृश्य राख्दैमा त्यो फिल्मले महिलालाई स्ट्रोङ रुपमा देखाएको भन्न मिल्दैन्।

इतिहास बोल्ने क्यानभास

इतिहास बोल्ने क्यानभास

आइतबार, २९ भदौ २०७६

बेलायत यात्रको क्रममा सुन्दरी लाउरा बेलको लागि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अढाइ लाख पाउण्ड खर्च गरेको प्रसंगलाई रोचक शैलीमा चित्रकार शर्माले क्यानभासमा कोरेका छन्। प्रदर्शनी आगामी असोज ९ सम्म चल्नेछ।

अक्षयको ‘मिसन मंगल’ले कमायो २ सय करोड, सलमानको रेकर्ड तोडियो !

अक्षयको ‘मिसन मंगल’ले कमायो २ सय करोड, सलमानको रेकर्ड तोडियो !

शुक्रबार, २७ भदौ २०७६

भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रदर्शनमा आएको बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ले २ सय करोड रुपैयाँ कमाएको छ।

सार्वजनिक सवारीमा बजाइने गीत/संगीतको रोयल्टी लिइने

सार्वजनिक सवारीमा बजाइने गीत/संगीतको रोयल्टी लिइने

शुक्रबार, २७ भदौ २०७६

१ नम्बर प्रदेश सरकारले सार्वजनिक सवारी साधनमा बजाइने गीत/संगीतको रोयल्टी सम्बन्धित श्रष्टाले पाउने व्यवस्थासहितको विधेयक पास गरेको छ।

अमेरिकामा ‘मुक्तक मेला’

अमेरिकामा ‘मुक्तक मेला’

शुक्रबार, २७ भदौ २०७६

मुक्तक साहित्य प्रवद्र्धन गर्दै आएको मुक्तक प्रतिष्ठान, नेपालले अमेरिकामा आफ्नो शाखा विस्तारसँगै ‘मुक्तक मेला’ कार्यक्रम गरेको छ। न्यूयोर्कमा हालै आयोजित कार्यक्रममा दुई दर्जन स्रष्टाले मुक्तक वाचन गरेका थिए।

राम्रा नेपाली फिल्म बनेको खै?

राम्रा नेपाली फिल्म बनेको खै?

शुक्रबार, २७ भदौ २०७६

राज्यका लागि चलचित्र पब्लिक प्रोप्रोगान्डामात्रै हो। चलचित्रका लागि राज्यले कहिल्यै सहजकर्ताको भूमिका निर्वाह गरेन। फिल्ममेकरले कहिल्यै स्क्रिप्टमा ध्यान दिनुपर्नेमा जोड दिएनन्।

'नेपाली चलचित्रको विकासमा लागि प्रतिबद्ध छौं'

'नेपाली चलचित्रको विकासमा लागि प्रतिबद्ध छौं'

बिहिबार, २६ भदौ २०७६

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाली चलचित्रको श्रीवृद्धिका लागि आफुहरु सधै प्रतिबद्ध रहेको बताएका छन्।

साङ्गीतिक पुरस्कार प्रदान

साङ्गीतिक पुरस्कार प्रदान

बिहिबार, २६ भदौ २०७६

औद्योगिक शान्ति नेपालले वरिष्ठ सङ्गीतकार तथा ड्रम वादक देव रानालाई १५ हजार रुपैयाँ सहित लाइभ टाइम एचिभमेन्ट प्रदान गरेको छ।

इतिहास बोल्ने क्यानभास

इतिहास बोल्ने क्यानभास

बुधबार, २५ भदौ २०७६

काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्ल तलेजु भवानीसँग पासा खेल्दै गरेको क्षण कस्तो थियो होला? सम्राट अशोक लुम्विनी आउँदा त्यहाँको दृष्य कस्तो थियो? प्रताप मल्लले स्वयम्भूमा बज्र दान गर्दा यज्ञ कसरी गरेका थिए? इतिहासका यस्ता पृष्ठ पढिरहँदा हाम्रो दिमागमा कस्ता दृष्य बन्छन् ? दृष्य बनेपनि त्यसलाई हामी प्रस्तुत गर्न सक्दैनौ।

‘हेक्जागन’ मा आत्मीयता खोज्दै कलाकार

‘हेक्जागन’ मा आत्मीयता खोज्दै कलाकार

बुधबार, २५ भदौ २०७६

कलात्मक विविधताको परिचय बोकेको ललितपुरस्थित एमक्युब ग्यालरीमा अनौठो हेक्जागन शैलीको सेतो आकृति झुन्डाइएको छ। नेपाली र विदेशी कलाकारले संयुक्त रूपमा बनाएको सो आकृतिमा स—साना चित्रकलालाई समेटिएका छन्। एमक्युब ग्यालरीले आयोजना गरेको ११ औं आवासीय कार्यशालामा सहभागी कलाकारहरूले बनाएको ‘हेक्जागन’ कला प्रदर्शनी सञ्चालन भइरहेको छ।

सिक्कामा अब सत्यमोहन जोशी

सिक्कामा अब सत्यमोहन जोशी

बुधबार, २५ भदौ २०७६

नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर ती सिक्काहरू सार्वजनिक गरेका थिए।

बैरागी काइँलालाई साहित्य सम्मान

बैरागी काइँलालाई साहित्य सम्मान

बुधबार, २५ भदौ २०७६

साहित्यकार तीलविक्रम नेम्बाङ ‘बैरागी काइँला’ लाई यस वर्षको विपी–साहित्य सम्मान पुरस्कार प्रदान गरिएको छ। मंगलबार जननायक विपी कोइराला स्मृति ट्रष्टले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनलाई एक लाख रुपैयाँसहितको सो सम्मान प्रदान गरिएको थियो।

दोहोरी गाउँदै चर्चा बटुल्दै कमला

दोहोरी गाउँदै चर्चा बटुल्दै कमला

बुधबार, २५ भदौ २०७६

धादिङकी ११ वर्षीय कमला घिमिरे सामाजिक सञ्जालमा विभिन्न दोहोरी गीत गाएर चर्चा बटुल्दै छिन्। सामाजिक सञ्जाल युट्युवमा पछिल्ला दिन उनीले गाएको दोहोरी गीत हेर्ने र सुन्नेको संख्या बढेको छ।

जायरालाई ‘पब्लिसिटी स्टन्ट’ गरेको आरोप

जायरालाई ‘पब्लिसिटी स्टन्ट’ गरेको आरोप

बुधबार, २५ भदौ २०७६

बलिउड फिल्म ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ फिल्ममा देखिएकी अभिनेत्री जायरा वसिमलाई ‘पब्लिसिटी स्टन्ट’ गरेको आरोप लागेको छ। केही साताअघि फेसबुकमा स्ट्याटस लेख्दै धर्म र अल्लाहका लागि बलिउड छाड्ने निर्णय गरेको घोषणा गरेकी अभिनेत्री वसिम अभिनित ‘द स्काई इज पिंक’ फिल्मको पोस्टर सामाजिक सञ्जालमा आएलगत्तै विवादित भएकी थिइन्।

भाइरल बनेकी ११ वर्षीय कमला को हुन्?

भाइरल बनेकी ११ वर्षीय कमला को हुन्?

मङ्गलबार, २४ भदौ २०७६

दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन्। दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ।

क्यानडामा वसन्तको विश्व काव्ययात्रा

क्यानडामा वसन्तको विश्व काव्ययात्रा

मङ्गलबार, २४ भदौ २०७६

व्यवसायी तथा कवि वसन्त चौधरीले आफ्नो विश्व काव्ययात्राको दोस्रो चरण क्यानडामा सुरू गरेका छन्। आइतबार क्यानडाको राजधानीमा आयोजित कार्यक्रममा कवि चौधरीले एकल कविता वाचन गरेका थिए।

चलचित्र ऐन चाँडै ल्याइन्छ : मन्त्री बाँस्कोटा

चलचित्र ऐन चाँडै ल्याइन्छ : मन्त्री बाँस्कोटा

मङ्गलबार, २४ भदौ २०७६

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र ऐन चाँडै ल्याइने बताएका छन्। सोमबार नेपाल चलचित्र कलाकार संघको ३२ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले बन्ने गरेका चलचित्र गुणस्तरीय हुन नसक्दा दर्शकहरूले नरुचाएको दाबी गरेका थिए।

अमेरिकन ड्रिमलाई प्रवलको प्रश्न

अमेरिकन ड्रिमलाई प्रवलको प्रश्न

मङ्गलबार, २४ भदौ २०७६

अमेरिकामा आयोजना भइरहेको न्युयोर्क फेसन वीकको -याम्पमा सेतो गाउनमा देखिएकी नेपालीमूलकी मोडल वर्षा थापाले लगाएको स्यासीमा लेखिएको थियो, ‘को अमेरिकी हुन सक्छ ?’

सुनसान थारु संग्राहलय

सुनसान थारु संग्राहलय

मङ्गलबार, २४ भदौ २०७६

थारुबाहुल क्षेत्र दाङमा यो समुदायको मौलिक संस्कृति संरक्षणका लागि प्रयास थालनी भएको लामो समय वितिसकेको छ। मुलतः आँफूहरुलाई बधुँवा किसानका रुपमा चिनाउँदै आएको थारु समुदायको पुरानो मौलिक पहिचानसंग जोडिएका बस्तुहरुको संरक्षणका लागि संग्राहलयको अवधारणा सुरु गरिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad