धनगढीमा विश्‍व साहित्य महोत्सव हुने

धनगढीमा विश्‍व साहित्य महोत्सव हुने

मङ्गलबार, २६ कार्तिक २०७६

सुदूरपश्चिम साहित्य समाजले धनगढीमा विश्व नेपाली साहित्य महोत्सवको आयोजना गर्ने भएको छ। आगामी फागुन ६ देखि १२ सम्म धनगढीमा आयोजना हुने विश्व नेपाली साहित्य महोत्सवबारे सोमबार आयोजकले जानकारी गराएको थियो।

सोमेश्वर गढीमा मूर्ति कुँद्दै कलाकार

सोमेश्वर गढीमा मूर्ति कुँद्दै कलाकार

मङ्गलबार, २६ कार्तिक २०७६

माडी नगरपालिकाको सोमेश्वर गढीमा देशभरका कलाकारहरु भेला भएका छन्। सोमेश्वर गढी वरपर बसेर ३० जना कलाकारहरु बिहानदेखि बेलुकीसम्म ठूला ढुंगा फोडेर कलात्मक आकृति बनाउन व्यस्त छन्। कोही हातमा छिनो, हतौडा लिएर ढुंगासँग रमाइरहेका छन्। कोही आफ्नै कलात्मक शैलीको आकृति बनाउन गम्भिर देखिन्छन्। कलाकारलाई कलामा रमाउने सबै मेसो माडी नगरपालिकाले मिलाएको छ। राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरी नगरपालिकाले सोमेश्वर गढीलाई मूर्तिसहितको फूलबारी बनाउन लागेको हो।

स्वरबिहिन हुँदा डिप्रेसनमा पुगें : साकिरा

स्वरबिहिन हुँदा डिप्रेसनमा पुगें : साकिरा

मङ्गलबार, २६ कार्तिक २०७६

गायिका साकिराले स्वरबिहिन हुनुपर्दाको डिप्रेसनमा पुगेको खुलासा गरेकी छिन्। अमेरिकी सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले सन् २०१७ मा गलामा रक्तस्राव भएपछि बोल्न नसक्ने अवस्थामा पुगेको घटनाबारे बोलेकी थिइन्।

म्याडोनाविरुद्ध मुद्दा

म्याडोनाविरुद्ध मुद्दा

सोमबार, २५ कार्तिक २०७६

अमेरिकी गायिका म्याडोना विरुद्ध फ्यानले मुद्दा हालेका छन्। अमेरिकी सञ्चार माध्यमका अनुसार उनको ‘म्याडम एक्स’ टूर ढिला सुरु भएको कारण देखाउँदै फ्यानले मुद्दा हालेको कानुनी कागजात फेला परेको थियो।

सकियो जनकपुरको साहित्य महोत्सव

सकियो जनकपुरको साहित्य महोत्सव

सोमबार, २५ कार्तिक २०७६

जनकपुरधाममा आयोजना भइरहेको नेपाल साहित्य महोत्सवको जनकपुर संस्करण सकिएको छ। कला र साहित्यको प्रवद्र्धनको लागि बुक वर्म फाउन्डेसनले आयोजना गरेको तीन दिने महोत्सव विभिन्न अन्तक्र्रियासहित आइतबार सकिएको थियो।

नेपाली चलचित्रमा लगानीकर्तालाई आकर्षित हुनुपर्छ

नेपाली चलचित्रमा लगानीकर्तालाई आकर्षित हुनुपर्छ

शुक्रबार, २२ कार्तिक २०७६

‘नेपाली चलचित्र निर्माणमा ठूला लगानीकर्ता आकर्षित नभएसम्म यसको बजार बिस्तार हुँदैन्,’ सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा भन्दै थिए।

क्यानभासमा खुर्सानीको जीवन

क्यानभासमा खुर्सानीको जीवन

शुक्रबार, २२ कार्तिक २०७६

जसरी साहित्यकारले आफ्नो मनभित्र रहेका भावलाई कथा, कवितालगायतका साहित्यको माध्यममार्फत प्रस्टाउने गर्दछन्, त्यस्तै पेन्टिङ पनि चित्रकारहरूका लागि आफ्ना अनुभूति, भोगाइ र मनभित्र गुम्सिएर रहेका अभिव्यक्तिलाई प्रस्फुटन गर्ने सशक्त माध्यम हो।

रसुवामा आजदेखि ‘रसुवा कला यात्रा’

रसुवामा आजदेखि ‘रसुवा कला यात्रा’

शुक्रबार, २२ कार्तिक २०७६

कला समूहले शुक्रबार धार्मिकस्थल उत्तरगयाधाम वरिपरि चित्र बनाउने छ। यस्तै, समूहले शनिबार कालिकास्थानको वरिपरि चित्र बनाउने योजना बनाएको छ।

वीरगन्जमा चलचित्र महोत्सव होइन गोबिन्दाको क्रेज

वीरगन्जमा चलचित्र महोत्सव होइन गोबिन्दाको क्रेज

बिहिबार, २१ कार्तिक २०७६

बलिउड अभिनेता अर्थात भारतीय सिने कलाकार गोबिन्दा वीरगन्ज आइपुगेको चर्चा जति देखियो त्यति ‘नेपाल प्रथम चलचित्र महोत्सव’मा स्थानीयको चासो भेटिएन।

‘रसुवा कला यात्रा’ सुरु

‘रसुवा कला यात्रा’ सुरु

बिहिबार, २१ कार्तिक २०७६

कला पर्यटन प्रवर्द्रधनमा टेवा पुर्याउँदै आएको उपत्यकाका कलाकारको समूहले ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्दैछन्।

‘दिल्लीमा सुटिङ गर्न निकै मुश्किल छ’

‘दिल्लीमा सुटिङ गर्न निकै मुश्किल छ’

बिहिबार, २१ कार्तिक २०७६

नायिका प्रियंका चोपडाको एउटा इन्स्टाग्राम पोष्टले अहिले चर्चा पाइरहेको छ। प्रियंका भारतको राजधानी नयाँ दिल्लीमा बढेको प्रदुषणले दिक्क छिन्। उनले इन्स्टाग्राममा एउटा पोष्ट गर्दै दिल्लीमा सुटिङ गर्न निकै नै मुश्किल भैरहेको उल्लेख गरेकी छिन्।

अस्ट्रियामा नेपाली चित्रकला प्रदर्शनी

अस्ट्रियामा नेपाली चित्रकला प्रदर्शनी

बिहिबार, २१ कार्तिक २०७६

नेपाली कलाकारिताको सम्मान साथै नेपालीपन झल्केका कलालाई स्वदेशदेखि विदेशसम्म चिनाउने लक्ष्यले अस्ट्रियास्थित भिएना सहरको बेल्ट म्युजियममा ३२ जना नेपाली चित्रकारको कला प्रदर्शनी भइरहेको छ। प्रदर्शनीमा मिथिला चित्रकला, आधुनिक तथा समसामयिक चित्रकला, पौवा चित्रकला, सेरामिक्स स्कप्चर र फोटोग्राफीलाई समेटिएको छ।

कात्तिक नाचमा ‘युद्धकला’ प्रदर्शन

कात्तिक नाचमा ‘युद्धकला’ प्रदर्शन

बिहिबार, २१ कार्तिक २०७६

ललितपुरको परम्परागत कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत भएको छ। बुधबार पाटनको मंगलबजारस्थित चार नारायण मन्दिरको कात्तिक डबलीमा तीन सय ७९ वर्ष पुरानो कात्तिक नाचअन्तर्गत युद्धकला प्रस्तुत गरिएको थियो।

कोलम्बोमा ‘श्रीलंका स्मृति’ सार्वजनिक

कोलम्बोमा ‘श्रीलंका स्मृति’ सार्वजनिक

बिहिबार, २१ कार्तिक २०७६

लेखक तथा पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा सार्वजनिक गरिएको छ।

चिनियाँ कविको ‘आमाको हात’

चिनियाँ कविको ‘आमाको हात’

बिहिबार, २१ कार्तिक २०७६

चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासंग्रह ‘मदर्स ह्यान्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशन भएको छ । निराला पब्लिकेसन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अंग्र्रेजीबाट नेपालीमा अनुवाद गरेका हुन् ।

एन्जेलिनालाई सुटिङस्थलबाट हटाइयो

एन्जेलिनालाई सुटिङस्थलबाट हटाइयो

बुधबार, २० कार्तिक २०७६

हलिउड अभिनेत्री एन्जेलिना जोलीलाई फिल्म सुटिङस्थलबाट हटाइएको छ। मार्भलको ‘द इन्टर्नल्स्’ फिल्मको सुटिङको दौरान उनीसहित अभिनेता रिचार्ड म्याडन र फिल्म युनिटलाई निकालिएको थियो।

नेपालसँगको सम्बन्ध प्रगाढ हुँदैछ : गोविन्दा

नेपालसँगको सम्बन्ध प्रगाढ हुँदैछ : गोविन्दा

बुधबार, २० कार्तिक २०७६

बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन्। आगामी कात्तिक २१ देखि वीरगन्जमा आयोजना हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।

कात्तिक नाचमा ‘बाथः प्याखँ’ प्रस्तुत

कात्तिक नाचमा ‘बाथः प्याखँ’ प्रस्तुत

बुधबार, २० कार्तिक २०७६

ललितपुरको परम्परागत कात्तिक नाचअन्तर्गत बाथःप्याखँ प्रस्तुत गरिएको छ। मंगलबार पाटनको मंगलबजारस्थित चार नारायण मन्दिरको कात्तिक डबलीमा तीन सय ७९ वर्ष पुरानो कात्तिक नाचअन्तर्गत बाथःप्याखँ (तिखिकाँ, छ्यों ध्वग्गी, सति वनेगु) अर्थात सति जाने परम्परालाई नाचमा देखाइएको थियो।

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

मङ्गलबार, १९ कार्तिक २०७६

बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन्। वीरगञ्जमा हुन लागेको चलचित्र महोत्सवमा सहभागी हुन गोविन्दा मंगलबार अपराह्न काठमाडौं ओर्लिएका हुन्।

कसले किन्ने पर्फर्मेन्स आर्ट ?

कसले किन्ने पर्फर्मेन्स आर्ट ?

मङ्गलबार, १९ कार्तिक २०७६

कलाकार पृथ्वी श्रेष्ठ विभिन्न पत्रपत्रिकाले अनुहार छोपेर एकोहोरो आफ्नो विचार व्यक्त गरिरहेका छन्। उनले विभिन्न कथाहरु सुनाउन सक्रिय छन्। काठमाडौं अन्तर्राष्ट्रिय पर्फर्मेन्स आर्ट महोत्सवअन्तर्गत सोमबार बौद्धस्थित तारागाउँ म्युजियममा उनले ‘होल्डिङ स्टोरी’ नामक पर्फर्मेन्स आर्टमा पत्रपत्रिकाको विभिन्न समाचारलाई आधार बनाएर अनुभूति प्रस्तुत गरे।

Ncell Footer Ad