स्रष्टालाई कलम उपहार !

स्रष्टालाई कलम उपहार !

आइतबार, ०१ बैशाख २०७६

लोकतान्त्रिक गणतन्त्रको पक्षमा निरन्तर आवाज उठाउने स्रष्टाद्वय पुरुषोत्तम दाहाल र पुरुषोत्तम सुवेदी शनिबार सम्मानित भएका छन्। खुला समाज तथा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सडकमा उत्रेर निषेधाज्ञा तोडेबापत स्रष्टाहरू पक्राउ परेको दिन २०६२ चैत ३० को सम्झना गर्दै शिल्पी थिएटर काठमाडौंमा आयोजित कार्यक्रममा स्रष्टाद्वयलाई सम्मान गरिएको हो।

सरू ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’

सरू ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’

आइतबार, ०१ बैशाख २०७६

भक्तपुरकी सरु जोशीले राजधानीमा बुधबार साँझ सम्पन्न ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०१९’ नामक सौन्दर्य प्रतियोगिताको उपाधि जितेकी छन् । उनले आफ्ना २४ प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो संस्करणको उपाधि जितेकी हुन् ।

‘कठपुतली बन्न तयार छु’

‘कठपुतली बन्न तयार छु’

आइतबार, ०१ बैशाख २०७६

बलिउड अभिनेत्री आलिया भट्टको सफलता हालका दिनमा चुलिँदो छ। उनको नाममा ‘हाइवे’, ‘हम्प्टी शर्मा की दुल्हनिया’, ‘कपूर एन्ड सन्स’, ‘उड्ता पन्जाब’, ‘बद्रीनाथ की दुल्हनिया’, ‘राजी’ र ‘गली ब्वाइ’ जस्ता सफल फिल्म छन्।

भूपिनको ‘मैदारो’ बजारमा

भूपिनको ‘मैदारो’ बजारमा

शनिबार, ३० चैत २०७५

साहित्यकार तथा राजनीतिज्ञ आहुति, उपन्यासकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी र लेखक भूपिनले मैदारोको संयुक्त विमोचन गरे।

गीत : जो पहिलो प्रेम सम्झाइदिन्छ

गीत : जो पहिलो प्रेम सम्झाइदिन्छ

शनिबार, ३० चैत २०७५

गोरु नारेर खेतबारी जोत्न थाल्नुहुन्थ्यो बुबा। माल्दाई छेऊकुना मिलाउने, कान्ला ताछ्ने गर्थे। हजुरबा चाहिं ढ्यांग्रे रेडियोमा लोकगीत घन्काउँदै बारीको वल्लो छेउबाट पल्लो छेउ बिनासित्तै चाहारिरहने।

२३ कवि एकै मञ्चमा

२३ कवि एकै मञ्चमा

शनिबार, ३० चैत २०७५

विभिन्न पुस्ताका २३ कवि शुक्रबार एउटै मञ्चमा उभिएँ। स्रस्टा प्रतिष्ठान नेपाल (सप्रने)को आयोजनामा ती कवि आआफ्ना कविता सुनाउँदै थिए।

स्टिमर चढेर सेतीबेनी

स्टिमर चढेर सेतीबेनी

शनिबार, ३० चैत २०७५

यसपाली हाम्रो यात्रा अलि पृथक थियो। हामी पदयात्रा गर्ने साथीहरुले यसपाला चाहिँ मोटरबाइकमा लामो यात्रामा निस्कने निर्णय गर्यौं। हामी ६ जना काठमाडौँदेखि पोखरा, स्याङ्गजा, पाल्पा, बुटवल, लुम्बिनी, चितवन, हेटौंडा हुँदै काठमाडौं फर्कने योजना बन्यो।

द म्यान बुकर इन्टरनेसनल पुरस्कारको होडमा पाँच महिला

द म्यान बुकर इन्टरनेसनल पुरस्कारको होडमा पाँच महिला

शनिबार, ३० चैत २०७५

यस वर्षको द म्यान बुकर इन्टरनेसनल पुरस्कारको नोमिनेसनमा महिलाको दबदबा देखिएको छ। पुरस्कारका लागि नोमिनेसनमा परेका ६ उपन्यासकारमध्ये पाँच महिला छन्। जसमा गत वर्षकी अवार्ड विजेता पोल्याण्डकी लेखिका ओल्गा टोकरिजुक पनि सामेल छिन्।

यसरी बनाउनुस् घरमै बडी स्क्रब

यसरी बनाउनुस् घरमै बडी स्क्रब

शनिबार, ३० चैत २०७५

गर्मीमा पसिना तथा प्रदूषणले अनुहार मात्र होइन, शरीरलाई पनि नोक्सान पु¥याउँछ। बडी स्क्रब्सको प्रयोग गरे यसलाई हटाएर फ्रेस लुक दिन मद्दत गर्छ। सुन्दर देखिनका लागि अनुहारको फेसियल गरेर मात्र हुँदैन, बडी स्क्रबिङ गर्न पनि जरुरी हुन्छ।

डेउडा ‘सम्राट’

डेउडा ‘सम्राट’

शनिबार, ३० चैत २०७५

अग्लो ज्यान, घोप्टे जुँगा, आँखामा चस्मा र भादगाउँले टोपी पहिरिएका एक वृद्ध जो सुदूरपश्चिममा हुने हरेक सांस्कृतिक कार्यक्रममा अग्रभागमा डेउडा खेलमा जमेका देखिन्छन्। कैलाली, कञ्चनपुरमा हुने डेउडा प्रतियोगिता होस् वा दोहोरी डेउडा खेलमा एकतर्फको गीतेरु भई सवाल जवाफ फर्काउन अग्रभागमा हुन्छन्, डेउडिया दलबहादुर बोगटी।

जात्रा सधैं रमाइलो

जात्रा सधैं रमाइलो

शनिबार, ३० चैत २०७५

भक्तपुर, मंगलाक्षेका ७८ वर्षीय जगतलाल जाकीबन्जारका लागि बिस्काः (बिस्केट) जात्रा नौलो होइन। उनले हरेक वर्ष चैत अन्तिम साता भैरवको रथ तानातान गरेको, भेलुखेलमा लिंगो ठडाएको र ढलाएको हेरिरहेका छन्। जात्रामा रथ फेरियो, लिंगो फेरियो, जात्रालुको पोशाक फेरियो। तर, यसबाट मिल्ने खुसी भने हरेक वर्ष उस्तै रहेको उनले सुनाए। ‘जात्रा सधैं रमाइलो,’ विगत र अहिलेको जात्रामा कुन रमाइलो भन्ने प्रश्न खस्न नपाउँदै उनले भने, ‘यसले हामीलाई अर्को वर्ष बाँच्ने आशा जगाउँछ।’

‘कालो वर्ष’मा भूकम्प र वैदेशिक रोजगारको कथा, ट्रेलर सार्वजनिक

‘कालो वर्ष’मा भूकम्प र वैदेशिक रोजगारको कथा, ट्रेलर सार्वजनिक

शुक्रबार, २९ चैत २०७५

फिल्म ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ। आगामी बैशाख १३ गतेबाट प्रदर्शनमा आउने फिल्मको शुक्रबार युट्युब च्यानल भिरगो टिभीमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।

‘भारतमा बहुमतको सरकार बन्ने सम्भावना कम छ’

‘भारतमा बहुमतको सरकार बन्ने सम्भावना कम छ’

शुक्रबार, २९ चैत २०७५

भारतमा बहुमतको सरकार बनने सम्भावना एकदमै कम छ। हामीले केही समयअघि भएको महत्त्वपूर्ण ठाउँका विधानसभाको निर्वाचनलाई हेर्ने हो भने पनि बहुमतको सरकारको सम्भावनालाई त्यसले सहज नभएको बताउँछ।

कन्हैया कुमारलाई जिताउन बलिउड अभिनेत्री बिहारमा

कन्हैया कुमारलाई जिताउन बलिउड अभिनेत्री बिहारमा

बिहिबार, २८ चैत २०७५

बलिउड अभिनेत्री स्वरा भाष्कर चर्चित विद्यार्थी नेता कन्हैया कुमारको समर्थनमा उत्रिएकी छिन्। आजबाट सुरु भएको लोकसभा निर्वाचनमा बिहारबाट उम्मेदवार रहेका कन्हैयाको चुनावी प्रचारमा समेत स्वरा उत्रिएकी छिन्।

विक्रान्तको ‘नक्कले मोरा’

विक्रान्तको ‘नक्कले मोरा’

बिहिबार, २८ चैत २०७५

गायिका मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत ‘नक्कले मोरा’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ। सान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक मेहता र एलिशा राई फिचर्ड छन्। राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा बुद्ध थापाको छायांकन छ।

कीर्तिपुरमा पार्क निर्माण गर्न मूर्ति बनाउँदै कलाकाहरु

कीर्तिपुरमा पार्क निर्माण गर्न मूर्ति बनाउँदै कलाकाहरु

बिहिबार, २८ चैत २०७५

कीर्तिपुर नगरपालिका प्रवेश गरेलगत्तै उत्तरतर्फ लाग्ने बाटोको छेउमा एक हुल मानिसहरु भेला भएर ढुंगाहरुमा विभिन्न आकृति कोर्दै छन्। कोही ढुंगामा कोदेर नयाँ आकार दिन व्यस्त छन्, कोही ढुंगा सफा गर्दैछन् र कोही धुलोबाट बच्न माक्स खोज्दैन्। यो दृश्य कीर्तिपुर नगरपालिकाको स्थापना दिवसको दिन चैत १४ देखि कीर्तिपुरमा निर्माण हुन लागेको ‘युद्ध स्मारक पार्क’ को लागि आयोजना भइरहेको मूर्तिकला कार्यशालामा सहभागि कलाकारहरुको हो।

‘हरेक कुरामा उपयुक्त समय आउनुपर्छ’

‘हरेक कुरामा उपयुक्त समय आउनुपर्छ’

बिहिबार, २८ चैत २०७५

निर्माता सुनिलकुमार थापाले २०५९ सालमा फिल्म ‘ए मेरो हजुर’ निर्माण गर्दा सुनिलकी छोरी सुहाना सानै थिइन् । फिल्ममा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका झरना थापाको जोडी थियो । कथा अनुसार झरनाको छोरीको चरित्रमा बाल कलाकार चाहिने भएपछि सुनिल र झरनाले सुहानालाई नै अभिनय गराए ।

चलचित्र निर्माणमा निर्मल

चलचित्र निर्माणमा निर्मल

बुधबार, २७ चैत २०७५

यातायात व्यवसायी निर्मल मिश्र ‘लप्पन छप्पन २’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएका छन्। कैलालीको घोडाघोडी नगरपालिका १० का मिश्रले ‘लप्पन छप्पन’को सिक्वेलको रुपमा यसको भाग दुई बनाउन लागेका हुन्।

खेतमा धर्मेन्द्र, चुनावमा हेमा

खेतमा धर्मेन्द्र, चुनावमा हेमा

बुधबार, २७ चैत २०७५

बलिउडकी ‘ड्रिम गर्ल’का रूपमा परिचित हेमा मालिनी यतिबेला चुनावी प्रचारमा व्यस्त छिन्। हेमाले जनतामाझ पुगेर भोट मागेसँगै उनीहरूसँग घुलमिल हुनकै लागि केही समय अघि खेतमा पुगेर धान नै काटिन्। जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भयो। हेमा चुनावी अभियानमा व्यस्त भइरहँदा उनका अभिनेता पति धर्मेन्द्र चाहिँ के गरिरहेका छन् भन्ने जनचासो सर्वत्र छ। राजनीति र फिल्मको व्यस्त जीवनबाट अलग्गिएका धर्मेन्द्र अहिले सादा जीवन बिताइरहेका छन्।

मृगौला पीडितलाई ‘केःसाङला’को च्यारिटी

मृगौला पीडितलाई ‘केःसाङला’को च्यारिटी

बुधबार, २७ चैत २०७५

झापाको कमल गाउँपालिकाका मृगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको सहयोगार्थ लिम्बू भाषाको फिल्म ‘केःसाङ्ला’को च्यारिटी शो हुने भएको छ। राजधानीको कमलपोखरीस्थित बीग मुभिजमा आगामी वैशाख २३ गते च्यारिटी शो गर्न लागिएको हो।

Ncell Footer Ad