किन जीवनदेखि अघाइन् प्रत्यूषा?

किन जीवनदेखि अघाइन् प्रत्यूषा?

बुधबार, ०८ बैशाख २०७३

भारतीय टेलिभिजन च्यानल 'कलर्स'बाट प्रसारित हुने चर्चित टेलिसिरियल 'बालिका वधू'बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्जी १ अप्रिलका दिन मुम्बईको गोरेगाँवस्थित आफ्नो घरमा मृत फेला परिन्। घरको छतको पंखामा झुन्डिएको अवस्थामा उनको लाश भेटियो।

आत्महत्या गरेकी प्रत्युषा गर्भवती भएको खुलासा

आत्महत्या गरेकी प्रत्युषा गर्भवती भएको खुलासा

बुधबार, ०८ बैशाख २०७३

मुम्बई–आत्महत्या गरेकी टिभी अभिनेत्री प्रत्युषा बनर्जीका विषयमा नयाँ नयाँ तथ्य सार्वजनिक हुने क्रम जारी छ। हालै मात्र प्रत्युषा गर्भवती भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

पूर्वपति छविलाई रेखा थापाको डर, फिल्मको रिलिज

पूर्वपति छविलाई रेखा थापाको डर, फिल्मको रिलिज

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं- निर्माता छवि ओझा आफूलाई 'बाघ' निर्माताका रुपमा लिन्छन्। अनौपचारिक रुपमा उनले आफू उद्योगको सबैभन्दा सफल निर्माता रहेको कुरा गर्वसाथ भन्ने गरेका पनि छन्।

किन सन्किइन् कट्रिना ?

किन सन्किइन् कट्रिना ?

मङ्गलबार, ०७ बैशाख २०७३

मुम्बइ-बलिउड अभिनेत्री कट्रिना कैफ हिजोआज सनक्क सन्किन थालेकी छिन् । अभिनेता रणवीर कपुरसँगको 'ब्रेकअप'पछि उनले खास गरी सञ्चारकर्मीसमक्ष रिस पोख्ने गरेकी छिन् ।

बलिउडको काम गर्ने शैली उत्कृष्ट : सृष्टि श्रेष्ठ (भिडियो)

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं- पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग अन्तर्वार्ताका लागि विगत ६ महिनादेखि कुरा भइरहेपनि व्यस्तताका कारण भेट्ने साइत जुरेको थिएन। हालसालै उनी लाजिम्पाटको थिएटर भिलेजमा झुल्किइन्। थियटर भिलेजमा मञ्चन भइरहेको सेक्सपियरको नाटक ह्याम्लेटमा अभिनयसमेत गरेकी उनीसँग ग्ल्यामर, फिल्म र समाजिक सञ्जालबारे स्मृति ढुंगानाले कुराकानी गरेका छन्।

सामाजिक सञ्जालमा अश्लिल गाली नगर्न प्रियंकाको आग्रह

सामाजिक सञ्जालमा अश्लिल गाली नगर्न प्रियंकाको आग्रह

मङ्गलबार, ०७ बैशाख २०७३

काठमाडौं – अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमार्फत अश्लिल गाली नगर्न आग्रह गरेकी छिन्। आइतबार राति उनको आधिकारिक फेसबुकमार्फत 'मेरो मन रुवाउनेहरुको लागि' शीर्षकमा एउटा भावुक पोस्ट सार्वजनिक गर्दै यस्ताे अाग्रह गरेकी हुन्।

'नेपाल मेरो मुटुमा बोक्छु'

'नेपाल मेरो मुटुमा बोक्छु'

मङ्गलबार, ३० चैत २०७२

काठमाडौं-रसियन कल्चर सेन्टर कमलपोखरीमा मंगलबार नेपाली सेलीब्रेटीहरुको बाक्लै चहलपहल थियो। बैंकर अनिल शाह आफैं हरेक आगन्तुकलाई मुस्कानसहित स्वागत गर्दै थिए। फिल्म कलाकार, मोडल र रंगक्षेत्रका अधिकांश व्यक्तिहरुको जमघट थियो। केही समयमै आगन्तुको उपस्थितिले हल भरियो।

कलाकारको वर्गीकरण, भत्ता दिने संकेत

कलाकारको वर्गीकरण, भत्ता दिने संकेत

मङ्गलबार, ३० चैत २०७२

काठमाडौं – सरकारले फिल्मकर्मीलाई तीन श्रेणीमा वर्गीकृत गरेको छ। विशिष्ट चलचित्रकर्मी, वरिष्ठ चलचित्रकर्मी र चलचित्रकर्मी गरी तीन तह निर्धारण गरिएको छ ।

भारतद्वारा नेपालको प्रचार

भारतद्वारा नेपालको प्रचार

शुक्रबार, २६ चैत २०७२

गए साता भारत–युरोपियन युनियन (ईयु) को बेल्जियमको राजधानी ब्रसेल्समा जारी एउटा संयुक्त वक्तव्यले नेपालको राजनीतिक वृत्तमा ९ म्याग्निच्युडको भूकम्पजस्तै भयंकर कम्पन भयो।

रेखा थापाले गरिन् घोडे जात्रा अवलोकन

रेखा थापाले गरिन् घोडे जात्रा अवलोकन

शुक्रबार, २६ चैत २०७२

अभिनेत्री रेखा थापा घोँडे जात्राको अवसरमा पशुपति क्षेत्रमा निकालिएको रथ जात्रामा सहभागी भइकी छिन्। शुक्रबार रिलिज हुन लागेको 'रामप्यारी' को प्रवद्धनमा व्यस्त अभिनेत्री थापाले फुर्सद नि

कहाँ छ फ्रि भिसा– फ्रि टिकट ?

कहाँ छ फ्रि भिसा– फ्रि टिकट ?

शुक्रबार, २६ चैत २०७२

दुई लाख ६० हजार रुपैयाँ बुझाएर कतार आइपुगेका लेखफर्सा–७, सुर्खेतका ३७ बर्षिय ओमबहादुर कामी हालै नेपाल फर्किए । उनलाई कतार पठाउन हिमालन म्यानपावरले श्रम स्वीकृति लिएको थियो । काठमाडौंमा भनिएजस्तो काम नपाएपछि उनी आफ्नै टिकटमा देश फर्किए । .

कमला बनिन् 'ब्युटिसियन नेपाल'

कमला बनिन् 'ब्युटिसियन नेपाल'

शुक्रबार, २६ चैत २०७२

२४ प्रतिस्पर्धीलाई पछि पार्दै कमला अधिकारी 'ब्युटिसियन नेपाल–२०१६'को ताज जित्न सफल भएकी छन् ।

कंगना-ऋतिकको अप्ठ्यारो सम्बन्ध

कंगना-ऋतिकको अप्ठ्यारो सम्बन्ध

शुक्रबार, २६ चैत २०७२

बलिउड अभिनेत्री कंगना रनोट र अभिनेता ऋतिक रोशनबीच कानुनी लडाइँ चलिरहेको छ। एउटा अन्तर्वार्तामा कंगनाले ऋतिकलाई 'एक्स (पूर्वप्रेमी)' भनेपछि उनीहरूबीच विवाद भएको हो।

नाइँ नभन्नू ल' नाम नै ब्रान्ड

नाइँ नभन्नू ल' नाम नै ब्रान्ड

शुक्रबार, २६ चैत २०७२

यदि कसैले फिल्मको नामलाई नै ब्रान्ड बनाएका छन् भने, ती हुन् विकास आचार्य । निर्माता तथा निर्देशक आचार्यको फिल्म 'नाइँ नभन्नू ल'को नाम ब्रान्डका रुपमा स्थापित भइसकेको छ ।

अँगालो हालेर सुतेबापत

अँगालो हालेर सुतेबापत

बुधबार, २४ चैत २०७२

अमेरिकाको न्युयोर्क सहरकी ३२ वर्षीया ज्याकी स्यामुअलले ‘प्रोफेसनल कड्लर’ (व्यवसायिक रूपमा अँगालो हालेर सुत्ने पेसा) अपनाएकी छिन् ।

सेल्फी खिच्ने नयाँ प्रविधि

सेल्फी खिच्ने नयाँ प्रविधि

आइतबार, २१ चैत २०७२

सुरु–सुरुमा मानिसहरू क्यामेराबाट मात्र सेल्फी लिन्थे, पछि सेल्फी स्टिक आयो । अब त जुत्ता, चम्चा, औंठी र काइँयोबाट पनि सेल्फी लिन सकिने भएको छ ।

ताररहित कार चार्ज

ताररहित कार चार्ज

बुधबार, २० माघ २०७२

गुगलले स्वचालित कार बनाए सँगै दुर्घटना न्यूनीकरण तथा वातावरण प्रदूषण नियन्त्रणमा प्रभावकारी हुने विश्वास लिएको छ । गुगल कार अन्य सामान्य कारको तुलनामा केही फरक देखिनेछ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad