पाँच फिल्मको फाइनल भिडन्त

पाँच फिल्मको फाइनल भिडन्त

मङ्गलबार, ११ साउन २०७३

आगामी साउन २९ गते पोखरामा हुन लागेको डि–सिने अवार्डमा उत्कृष्ट फिल्मका लागि 'क्लासिक', 'ड्रिम्स', 'पशुपति प्रसाद', 'प्रेमगीत' र 'वडा नम्बर ६'बीच प्रतिस्पर्धा हुने भएको छ। छायाँछवि क्रियसनको आयोजनामा डि–सिनेको आठौं संस्करण पोखराको ग्रान्ड होटलमा हुन लागेको हो।

फेम शृंखलामा नरेन

फेम शृंखलामा नरेन

मङ्गलबार, ११ साउन २०७३

गायक, गायिका तथा ब्यान्डलाई एकल गायनमा प्रस्तुत गर्दै आएको फेम नेपालले जुलाई महिनाको शृंखलामा गायक नरेन लिम्बुलाई प्रस्तुत गर्ने भएको छ। युवा पुस्तामाझ लोकप्रिय नरेनले दरबारमार्गस्थित भिक्ट्री लन्जमा आउँदो शनिबार आफ्ना गीत पस्कन लागेका हुन्।

भाेले बाबासँग इन्दिराले मागिन् सुहाउने जाेडी (भिडियाे)

भाेले बाबासँग इन्दिराले मागिन् सुहाउने जाेडी (भिडियाे)

सोमबार, १० साउन २०७३

काठमाडाैं– नेपाली साकिराको उपमा पाएकी गायिका इन्दिरा जोशीले भोले बाबासँग मनको धोको पुराउने श्रीमान बर मागेकी छन्। लोकप्रिय गायिका जोशीले तिजको गीत गाउँदै भगवानसँग यस्तो बर मागेकी हुन्।

भारतीय मञ्चमा नेपाली 'मालिनी'

भारतीय मञ्चमा नेपाली 'मालिनी'

आइतबार, ०९ साउन २०७३

भारतको हरियाणा राज्यस्थित जिन्द जिल्लामा आयोजित इन्डो–नेपाल इन्टरनेसनल थिएटर फेस्टिभलमा नेपाली नाटक 'मालिनी' मञ्चन भएको छ। फेस्टिभलको उद्घाटन नै यही नाटकको मञ्चनबाट गरिएको हो।

धरानमा दार्जिलिङका दुई कवि

धरानमा दार्जिलिङका दुई कवि

शनिबार, ०८ साउन २०७३

धरान- बरु झुण्ड्याईदिऊँ उँधोमुन्टै बजिया आँखाहरु सिधा हेर्नुको अभियोगमा दर्ता मुद्दा छ मस्तिष्कको नपुंसक चौकीमा । कसले देख्नु भनेको थियो ? घनटाउके प्रश्न झैं

देशको फिक्री गर्दै जिग्रीको ‘न्युट्रल जनता अभियान’

देशको फिक्री गर्दै जिग्रीको ‘न्युट्रल जनता अभियान’

शनिबार, ०८ साउन २०७३

काठमाडौं– हाँस्यकलाकार कुमार कट्टेलले न्युट्रल जनता अभियान थाल्ने भएका छन्। कुनै दल वा पार्टीको पक्षमा नभई देश विकासको पक्षमा रहेर अघि बढ्न उनले सबैसँग अपिल गरेका छन्। राजनीतिलाई फोहरी खेल बनाइएकोले देश झनै बिग्रँदै गएकाले अब विकासका लागि दलगत रुपमा नभई स्वतन्त्र नागरिकको रुपमा एक हुनउनले एक लेखमार्फत आग्रह गरेका हुन्।

'कोशीको पानी यो जिन्दगानी'

'कोशीको पानी यो जिन्दगानी'

शनिबार, ०८ साउन २०७३

नेपथ्य आफ्नो सांगीतिक यात्राको दसौं अल्बमको तयारीमा ब्यस्त छ। देशका विभिन्न भाग घुमेर संकलन गरिएका केही गीत र कविहरुका सिर्जना उक्त अल्बममा सुन्न पाइनेछ।

कलाकारहरुले भने- 'हामीलाई जीवन दिनेलाई हामी पनि केही पल दिऊँ,

कलाकारहरुले भने- 'हामीलाई जीवन दिनेलाई हामी पनि केही पल दिऊँ,

शनिबार, ०८ साउन २०७३

सिने कलाकारको सामाजिक सञ्जालमा डा. गोविन्द केसीको अनशनले ठाउँ पाएको छ। उनीहरुले डा. केसीको मागमा समर्थन त जनाएकै छन्, केसीको पक्षमा सडकमा उत्रिनसमेत आग्रह गरिरहेका छन्।

पाँच वर्षपछि फर्किए बिराज

पाँच वर्षपछि फर्किए बिराज

शुक्रबार, ०७ साउन २०७३

'कमब्याक' गर्ने सूचीमा अभिनेता बिराज भट्ट पनि थपिएका छन्। बिराज पाँच वर्षपछि नेपाली फिल्ममा फर्किन लागेका हुन्। उनको पुनरागमन जनाउने फिल्म 'जय परशुराम'को बुधबार राजधानीमा प्रोमो तथा गीत सार्वजनिक गरिएको थियो। फिल्मलाई रोज राणाले निर्देशन गरेका हुन्।

'कबड्डी'भन्दा फरक 'वीर विक्रम'

'कबड्डी'भन्दा फरक 'वीर विक्रम'

शुक्रबार, ०७ साउन २०७३

भदौ ३ गतेबाट रिलिज हुन लागेको फिल्म 'वीर विक्रम'को गीति एल्बम सार्वजनिक भएको छ। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण पक्षले एल्बमसँगै फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको हो।

बब्लीको प्रदर्शनीमा दीपाश्री

बब्लीको प्रदर्शनीमा दीपाश्री

शुक्रबार, ०७ साउन २०७३

अघिपछि प्रायःजसो फिल्मी कार्यक्रममा सहभागी हुँदै आएकी कलाकार दीपाश्री निरौला बुधबार ठमेलस्थित एक आर्ट ग्यालरीमा झुल्किइन्। वास्तवमा सबैजना उनकै प्रतीक्षामा थिए। तर, त्यहाँ फिल्मको सुटिङ हुन लागेको भने थिएन।

ब्रह्माण्डको भाषा खोज्ने पुस्तक सार्बजनिक

ब्रह्माण्डको भाषा खोज्ने पुस्तक सार्बजनिक

बुधबार, ०५ साउन २०७३

काठमाडौं– नेपाल र विश्वका विभिन्न क्षेत्रमा कुन समयमा कस्तो भाषा बोलिन्थ्यो र त्यसको अर्थ के लाग्थ्यो भन्ने विषयमा खोजगरी लेखिएको पुस्तक ‘ए मिस्ट्री अफ द एक्सपैंडिंग युनभर्स’ सार्वजनिक गरिएको छ।

दबंग—३ मा सोनाक्षीको सट्टा परिणिती !

दबंग—३ मा सोनाक्षीको सट्टा परिणिती !

बुधबार, ०५ साउन २०७३

निर्देशक कबिर खानको फिल्म ‘ट्युवलाइट’ मा दबंग स्टार सलमान खान शुटिङको तरखरमा रहेको खबर भारतीय संचार माध्यमा आइरहेका छन्।

‘कबाली’ प्रदर्शन हुने दिन सार्वजनिक बिदा!

‘कबाली’ प्रदर्शन हुने दिन सार्वजनिक बिदा!

बुधबार, ०५ साउन २०७३

दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनिकान्तलाई उनका समर्थक भगवानका रुपमा मान्दछन् र उनको पूजा पनि गर्छन्। उनका समर्थक हाल जुलाइ २२ बाट प्रर्दशनमा आउने उनको आगामी चलचित्र कबालीको व्यग्र प्रतिक्षा गरिरहेका छन्।

आमालाई अनमोलको साथ

आमालाई अनमोलको साथ

मङ्गलबार, ०४ साउन २०७३

अघिपछि फिल्मी कार्यक्रममा विरलै देखा पर्ने अभिनेता अनमोल केसी सोमबार फिल्म 'म त तिमै्र हुँ'को पत्रकार सम्मेलनमा सहभागी भए। उनी उक्त कार्याक्रममा त्यतिकै सहभागी भएका भने होइनन्।

भानुभक्तको सम्झनामा बेलायतमा नेपाली कविता प्रतियोगिता

भानुभक्तको सम्झनामा बेलायतमा नेपाली कविता प्रतियोगिता

सोमबार, ०३ साउन २०७३

लन्डन- भानुजयन्तीका अवसरमा बेलायतमा कविता प्रतियोगित सम्पन्न भएको छ। शनिवार रेडिंगमा आयोजित खुला नेपाली कविता प्रतियोगितामा पत्रकार फडिन्द्र भट्टराईले प्रथम पुरस्कार हासिल गरेका छन्।

सिद्धार्थ र आलिया डेटिङमा !

सिद्धार्थ र आलिया डेटिङमा !

सोमबार, ०३ साउन २०७३

भातीय संचार माध्यमले केही समय पहिलादेखि आलिया भट्ट र सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्धमा रहेको बताउँदै आएका थिए। तर आलिया र सिद्धार्थले यस विषयमा आफ्नो मुख खोलेका थिएनन् । सामाजिक संजाल इन्ट्राग्राममा पोस्ट गरिएका तस्बिरका आधारमा उनीहरु रिलेशनमा रहेको अड्कलबाजी गरिँदै आएको थियो।

नयाँ स्वरुपमा बिपीका कृति

नयाँ स्वरुपमा बिपीका कृति

आइतबार, ०२ साउन २०७३

काठमाडौं– चर्चित साहित्यकार तथा राजनीतिज्ञ बिपी कोइरालाका साहित्यिक कृति नयाँ स्वरुपमा आएका छन्।

सलमान र सन्नी गुगलमा सबै भन्दा बढी खोजिने भारतीय सेलिब्रेटी

सलमान र सन्नी गुगलमा सबै भन्दा बढी खोजिने भारतीय सेलिब्रेटी

आइतबार, ०२ साउन २०७३

बलिउड दबंग स्टार सलमान खान र बेबी डल सन्नी लियोनी गुगलमा सबै भन्दा बढी खोजिने अभिनेता तथा अभिनेत्री भएको भारतीय संचार माध्यमले जनाएका छन्।

इच्छा भइन् 'सुपर मोडल'

इच्छा भइन् 'सुपर मोडल'

शनिबार, ०१ साउन २०७३

काठमाडौँ–इच्छा कार्की 'दि सुपर मोडल नेपाल २०१६' भएकी छिन्।प्यासिफीक इभेन्ट एण्ड म्यानेजमेन्टले आज राजधानीमा गरेको ग्रयान्ड फाइनलमा ५५ प्रतिस्पर्धिलाई पछि पार्दै इच्छाले दि सुपर मोडल नेपाल २०१६ प्रथम सिजनको उपाधी जितेकी हुन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad