अदितिको शिरमा मिस टिन कलेज २०१६ को ताज

अदितिको शिरमा मिस टिन कलेज २०१६ को ताज

बुधबार, १५ भदौ २०७३

मिस टिन कलेज २०१६ ’ को उपाधि लिटिल एन्जल हात्तिवनमा कक्षा १२ को परिक्षा दिएर फुर्सदमा बसेकी १७ वर्षीया अदिति तुलाधरले यो वर्षको मिस टिन कलेजको ताज चुम्न सफल भइन।

कट्रिनाको घरमा रणवीर

कट्रिनाको घरमा रणवीर

बुधबार, १५ भदौ २०७३

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता रणवीर कपुरबीच ‘ब्रेकअप’ भएपछि दुवैजनाले सार्वजनिक रूपमा एकअर्काबारे टिप्प्णी गर्न अस्वीकार गर्न थाले ।

कर्ण दास र राजनलाई पोखरेली पुरस्कार

कर्ण दास र राजनलाई पोखरेली पुरस्कार

मङ्गलबार, १४ भदौ २०७३

पोखरेली युवा सांस्कृतिक परिवारले यस वर्षका लागि सोम बज्राचार्य स्मृति संगीत पुरस्कारबाट गायक कर्ण दासलाई र ललितकला पुरस्कारबाट कलाकार राजन काफ्लेलाई पुरस्कृत गर्ने भएको छ। पुरस्कार दुई–दुई वर्षमा प्रदान गरिँदै आएको छ।

संचारकर्मी एवं गायिका सुष्मा राईको भर्जिन गीत

संचारकर्मी एवं गायिका सुष्मा राईको भर्जिन गीत

सोमबार, १३ भदौ २०७३

संचारकर्मी एवं गायिका सुष्मा राईले ‘नबाँडन त्यो मन’ गीत सांगीतिक बजारमा ल्याएकी छन्। आफ्नै गीत र स्वरमा बाहिर आएको सो गीतको भिडियोको निर्देशनका साथै मोडलिङ पनि आँफैले गरेकी सुष्माको गीतमा अव्यक्त प्रेमको भाव समेटिएको छ ।

गीत गाउँदै खेमराजको बिदाइ

गीत गाउँदै खेमराजको बिदाइ

सोमबार, १३ भदौ २०७३

संखुवासभाजस्तो पहाडमा जन्मे पनि उनीसँग गिटार कहिल्यै टुटेन। घरको पिँढी होस् वा गाउँको चौतारो। वरिपरि गाउँले जम्मा गरेर गित सुनाउन बसुन्जेल कहिले छाडेनन्। मनकामना मन्दिरमा मेला लाग्दा गाउँलेसँगै उनी गाउँथे 'वारि जमुना पारि जमुना।'

लेहेङ्गा र साडीमा सजिए अभिनेत्री

लेहेङ्गा र साडीमा सजिए अभिनेत्री

सोमबार, १३ भदौ २०७३

अभिनेत्री गौरी मल्ल पहिलो पल्ट र्‍याम्पमा उत्रिएकी छिन्। गौरी 'स्टाइल उत्सव' नाम दिइएको फेसन शोमा आफूपछिको पुस्ताका अभिनेत्रीसँगै मञ्चमा देखिएकी थिइन्। त्रिपुरेश्वरस्थित मुड्स लन्जमा शनिबार भएको फेसन शोमा केही अभिनेत्रीसँगै २५ जना मोडलले र्‍याम्प नापेका थिए।

मिङ्मा र प्रदीप भिड्ने

मिङ्मा र प्रदीप भिड्ने

आइतबार, १२ भदौ २०७३

नक्साल 'ए' का मिङ्मा ग्याल्ेजन शेर्पा र मेघदूत क्लबका प्रदीप घिमिरे चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ प्रतियोगिताअन्तर्गत ५२ केजी तौल समूहको स्वर्ण पदकलाई भिड्ने भएका छन्। शनिबार सम्पन्न सेमिफाइनलमा मिङ्माले दमकका भीमबहादुरलाई अंकका आधारमा र प्रदीपले रोल्पाका रामप्रसाद पुनलाई हराउँदै अन्तिम फाइनल भिडन्त पक्का गरेका हुन्।

पुस्तकमा आदिवासी महिला

पुस्तकमा आदिवासी महिला

आइतबार, १२ भदौ २०७३

विगतदेखि वर्तमानसम्म आदिवासी जनजाति महिलाले समाजमा पाएको पहिचानका विषय समेटिएको पुस्तक 'पहिचानको खोजी'को शनिबार विमोचन गरिएको छ। लेखिका कैलाश राईद्वारा सम्पादित पुस्तकलाई सभामुख ओनसरी घर्ती मगरले पद्मकन्या कलेजमा सार्वजनिक गरेकी हुन्।

'युनिटी काण्ड'माथि फिल्म बन्ने

'युनिटी काण्ड'माथि फिल्म बन्ने

आइतबार, १२ भदौ २०७३

यसअघि 'राहदानी' फिल्म निर्देशन गरेका पत्रकार डब्बु क्षेत्री दोस्रो फिल्म निर्माणमा जुटेका छन्। शुक्रबार काठमाडौंमा उनको दोस्रो फिल्म 'युनिटी'को घोषणा गरियो। फिल्मको प्रारम्भिक पोस्टरलाई नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले अनावरण गरे।

आँटिली ‘जुनकिरी'

आँटिली ‘जुनकिरी'

शनिबार, ११ भदौ २०७३

नौ महिने गर्भको पेट। हिँड्डुल गर्न नसकिने अवस्था। हातमा धुँवा उडिरहेको चुरोट र मदिराको बोतल। एकान्त कोठामा जुनकिरीको बास। न कुनै आफन्त, न कोही उनको गर्भ भएकामा खुसी हुने मान्छे। धुँवा नै धुँवाजस्तै बेफिक्री उसको जीवन उडिरहेझैं लाग्थ्यो। एक्लै नितान्त एक्लै।

रक्सीसँग हारे खेमराज

रक्सीसँग हारे खेमराज

शुक्रबार, १० भदौ २०७३

उनलाई चार–पाँच महिनाअघि ओम अस्पतालबाट डिस्चार्ज हुनेबेला डाक्टरले अन्तिम चेतावनी दिएका थिए, 'रक्सी छुँदै नछुनू। रक्सी खाएर मकहाँ फेरि नआउनू।' उनले केही हप्ता डाक्टरको सल्लाह माने। औषधी पनि नियमित सेवन गरे।

झरनाको फेरि 'ए मेरो हजुर'

झरनाको फेरि 'ए मेरो हजुर'

शुक्रबार, १० भदौ २०७३

अभिनेता अभिनेत्री निर्देशनमा डेब्यु गर्नेमा झरना थापाको पनि नाम थपिएको छ। झरनाले आफैंले अभिनय गरेको फिल्मको नाम 'ए मेरो हजुर' सापटी लिँदै निर्देशनमा उत्रिएकी हुन्। फिल्मको बिहीबारदेखि औपचारिक रुपमा सुटिङ थालिएको छ।

रहेनन् ‘वारि जमुना पारि जमुना’का गायक खेमराज

रहेनन् ‘वारि जमुना पारि जमुना’का गायक खेमराज

बिहिबार, ०९ भदौ २०७३

‘वारि जमुना पारि जमुना...’ बाेलकाे गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा लाेकप्रिय बनेका गायक खेमराज गुरुङको असामयिक निधन भएको छ।

कसरी फैलियो पौभा कला?

कसरी फैलियो पौभा कला?

बिहिबार, ०९ भदौ २०७३

नेपाल ललितकला पत्रकार समाज र तारागाउँ म्युजियमको संयुक्त आयोजनामा हरेक महिनाको दोस्रो बुधबार गरिने कलाका कुराको १० औं शंृखलामा परम्परागत कलाकार लोक चित्रकारसँग अन्तरसंवाद गरियो।

नेफ्टा अवार्ड दुबईमा

नेफ्टा अवार्ड दुबईमा

बिहिबार, ०९ भदौ २०७३

नेपाली चलचित्र प्राविधिक संघको आयोजनामा हुँदै आएको नेफ्टा फिल्म अवार्डको नवौं संस्करण यसपालि युएईमा हुने भएको छ। युएईको दुबईमा आगामी पुस ८ गते अवार्ड समारोह आयोजना हुने संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराए।

नेपाली फिल्मलाई अस्करको आह्वान

नेपाली फिल्मलाई अस्करको आह्वान

सोमबार, ०६ भदौ २०७३

आगामी ८९ औं अस्कर अवार्डमा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ। आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले २०७३ भदौ १५ भित्र दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड छनोट समितिले आइतबार जनाएको छ।

कला संरक्षण गर्ने कसले?

कला संरक्षण गर्ने कसले?

सोमबार, ०६ भदौ २०७३

चित्रकला ह¬न वा मूर्तिकला। नेपालका कला संस्कृति नयाँ प¬स्तामाझ जीवित राख्न सक्ने माध्यम हो। नेपालको ऐतिहासिकतासँगै बदलिँदो संास्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो। मठमन्दिर, ट¬ँडालमा छरिएका कला ह¬न वा समुदायमा छरिएर रहेका सांस्कृतिक लोकोक्ति र संस्कारहरु ने किन नहोस्।

राधिकाको ‘लिक्ड’ दृश्य

राधिकाको ‘लिक्ड’ दृश्य

शनिबार, ०४ भदौ २०७३

बलिउड अभिनेत्री राधिका आप्टे पुनः चर्चामा छिन् । नयाँ फिल्म ‘पाच्र्ड’का लागि दिएको ‘न्युड सिन’ गत साता सार्वजनिक भएपछि उनको चौतर्फी चर्चा भएको हो ।

कस्तो छ बोक्सीको घर?

कस्तो छ बोक्सीको घर?

शुक्रबार, ०३ भदौ २०७३

'आज मेरो बिहे गरिदिने रे, त्यो जुंगे दाईसँग,' घरमा आएका पाहुनातिर लक्षित गर्दै उसले पिपलको पातसँग कुरा गर्छे। 'आमा म बिहे गर्दिनँ, त्यो जुंगे दाइसँग त झन् गर्दै गर्दिनँ,' ऊ लाडे पल्टँदै बोल्छे, 'बरु त्यो रविसँग बिहे गर्दिनुस् न, मलाई सप्पै कुरा सिकाउँछ।'

पुनर्जन्मको कथा ‘द फर्गेटिङ टाइम’

पुनर्जन्मको कथा ‘द फर्गेटिङ टाइम’

बिहिबार, ०२ भदौ २०७३

‘म घर जान चाहन्छु,’ नोआले सधैं उनकी आमा जेनीलाई करकर गर्छ। जेनी चाहिँ छोरोलाई ‘तिम्रो घरै यही हो’ भनेर फुल्याउन चाहन्छिन्। आफैंले जन्माएको साढे चार वर्षे बालकको यो करकरलाई उनले त्यति गम्भीर भएर सोचेकी थिइनन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad