सलमान खानका समर्थकलाई खुशीको खबर

सलमान खानका समर्थकलाई खुशीको खबर

मङ्गलबार, १८ साउन २०७३

बलिउड चर्तित अभिनेता सलमान खानको यतिबेला धेरै माग छ। सलमानको फिल्म ‘सुल्तान’ बक्सअफिसमा सुपरहिट सावित भयो। उनको आउने फिल्म ‘ट्युबलाइट’ को अहिलेदेखि नै चर्चा सुरु भएको छ।

फेरि नम्रता–आर्यन जोडी

फेरि नम्रता–आर्यन जोडी

मङ्गलबार, १८ साउन २०७३

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठलाई नेपाली फिल्मको हिट जोडी मानिन्छ । उनीहरू जोडी बनेर खेलेका अधिकांश फिल्म दर्शकले रुचाएका छन् । सुदर्शन थापा निर्देशकीय फिल्म ‘मेरो एउटा साथी छ’बाट उनीहरू पहिलो पल्ट प्रेम जोडीका रूपमा देखिएका थिए । फिल्म हिट पनि भयो ।

अनमोलका नेक्स्ट हिरोइन अदिती

अनमोलका नेक्स्ट हिरोइन अदिती

सोमबार, १७ साउन २०७३

अभिनेता अनमोल केसी र मोडल अदिती बुढाथोकी ‘कृ’ नामक नयाँ फिल्ममा अनुबन्धित भएका छन्। निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको ‘कृ’ फिल्मको सुटिङ माघको पहिलो साताबाट सुरु हुनेछ।

'लाल जोडी'मा कमेडियनको भीड

'लाल जोडी'मा कमेडियनको भीड

सोमबार, १७ साउन २०७३

कमेडी फिल्म 'लाल जोडी'को पहिलो झलक सार्वजनिक भएको छ। नक्कली बाबुराम भट्टराईका रुपमा दर्शकमाझ चिनिएका कलाकार ज्योति काफ्लेको प्रमुख भूमिका फिल्ममा हेर्न पाइनेछ। उनले नक्कली बाबुरामको गेटअपलाई निरन्तरता त दिएकै छन्, त्यसबाहेक 'हिरो'को अवतार पनि धारण गरेका छन्।

जर्मनीमा पहिलोपटक नेपथ्य

जर्मनीमा पहिलोपटक नेपथ्य

सोमबार, १७ साउन २०७३

नेपाली लोक–रक ब्यान्ड नेपथ्यले शनिबार पहिलोपटक जर्मनीमा कन्सर्ट दिएको छ। ह्यामबर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको थियो।

बले र कक्रोजले गाए– ‘सोलमारी जान्छु, डबका हान्छु...’(भिडियो)

बले र कक्रोजले गाए– ‘सोलमारी जान्छु, डबका हान्छु...’(भिडियो)

आइतबार, १६ साउन २०७३

काठमाडौं– हाँस्य कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) गायक बनेका छन्। ‘सोलमारी जान्छु...’ बोलको गीत गाउँदै उनीहरुले गायन यात्रा सुरु गरेका हुन्। हाँस्य टेलिश्रृंखला भद्रगोलबाट चर्चामा आएका उनीहरुले सोही पात्रको भूमिका निर्वाह गर्दै गीत गाएका छन्।

पापराजीलाई कट्रिनाको चेतावनी

पापराजीलाई कट्रिनाको चेतावनी

आइतबार, १६ साउन २०७३

बलिउड सुन्दरी कट्रिना कैफ प्राय संचार माध्यमबाट टाढै बस्न रुचाउँछिन्। अझ आफ्नो सहमति बिना कुनै फोटोपत्रकारले आफ्नो तस्बिर लिएको उनलाई पटक्कै मनपर्दैैन।

संजय दत्त बलिउडमा कमब्याक गर्दै

संजय दत्त बलिउडमा कमब्याक गर्दै

आइतबार, १६ साउन २०७३

लामो जेल जीवन विताएर केही समय अगाडि छुटेका बलिउड चर्चित अभिनेता संजय दत्तले छिटै बलिउडमा कमब्याक गर्ने भएका छन्।

केकीलाई डिग्री

केकीलाई डिग्री

आइतबार, १६ साउन २०७३

अभिनेत्री केकी अधिकारीले औपचारिक रुपमा मास्टर्स्को डिग्री हासिल गरेकी छिन्। अभिनय र पढाइलाई समानान्तर रुपमा लिएर गएकी केकीलाई उपराष्ट्रपति नन्दकिशोर पुनले एमबिएको सर्टिफिकेट प्रदान गरेका थिए।

वेथितिविरुद्व 'बोल बोल सांसद बोल बोल' (भिडियो सहित)

शनिबार, १५ साउन २०७३

काठमाडौं- स्वास्थ क्षेत्रको सुधारको लागि ८ औं पटक अनशन बसेका डा. गोविन्द केसीका सडकमा उत्तिकै समर्थक छन्। अघिल्लो शनिबार र यो शनिबार मात्र उनको पक्षमा सडकमा उत्रेका उनका समर्थकको संख्याले त्यो देखाउँछ।

वेथितिविरुद्व 'बोल बोल सांसद बोल बोल' (भिडियो सहित)

शनिबार, १५ साउन २०७३

काठमाडौं- स्वास्थ क्षेत्रको सुधारको लागि ८ औं पटक अनशन बसेका डा. गोविन्द केसीका सडकमा उत्तिकै समर्थक छन्। अघिल्लो शनिबार र यो शनिबार मात्र उनको पक्षमा सडकमा उत्रेका उनका समर्थकको संख्याले त्यो देखाउँछ।

राजपाल यादवलाई ६ दिनको जेल सजाय

राजपाल यादवलाई ६ दिनको जेल सजाय

शनिबार, १५ साउन २०७३

बलिउड हाँस्यकलाकार राजपाल यादवले ६ दिन जेलमा बिताउनु पर्ने भएको छ। शुक्रबार भारतको सर्वोच्च अदालतले एक व्यापारीसँग लिएको ऋृणको रकम फिर्ता गर्न नसकेपछि यादवलाई ६ दिनको जेल सजाय सुनाएको भारतको समाचार सँस्था पिटिआईले जनाएको छ।

चुम्बनमग्न दीपिका

चुम्बनमग्न दीपिका

शनिबार, १५ साउन २०७३

बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रेमी तथा अभिनेता रणवीर सिंहलाई किस गर्नु नौलो कुरा होइन । फिल्ममा उनीहरूले अनस्क्रिन किस सिन थुप्रै पटक दिइसकेका छन् । पर्दापछाडि उनीहरूको किस सिनको साक्षी भने अहिलेसम्म कोही हुन पाएको छैन ।

भेनिसमा छानियो दुई नेपाली फिल्म

भेनिसमा छानियो दुई नेपाली फिल्म

शुक्रबार, १४ साउन २०७३

इटालीमा हुन लागेको ७३ औं भेनिस फिल्म फेस्टिभलमा यसपालि पनि नेपाली फिल्म छनोट भएको छ। पोहोर मीनबहादुर भामद्वारा निर्देशित 'कालो पोथी' छानिएको फेस्टिभलमा यसपालि दीपक रौनियारको 'ह्वाइट सन' र विभूषण बस्नेत तथा पूजा गुरुङको सर्टफिल्म 'दद्या'ले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

युरोपका दुई देशमा नेपथ्य

युरोपका दुई देशमा नेपथ्य

शुक्रबार, १४ साउन २०७३

नेपथ्य समूह जर्मनी र डेनमार्कको सांगीतिक भ्रमणमा बुधबार प्रस्थान गरेको छ। जर्मनीको ह्याम्बर्ग र डेनमार्कको कोपेनहेगनमा समूहको कन्सर्ट आयोजना हुँदैछ। आगामी जुलाई ३० मा ह्याम्बर्ग र अगस्ट २ मा डेनमार्कको कोपेनहेगनमा नेपथ्यले गाउनेछन्।

किमको अर्काे हट तस्बिर सार्वजनिक

किमको अर्काे हट तस्बिर सार्वजनिक

बिहिबार, १३ साउन २०७३

बोल्ड छविका कारण प्रसिद्ध रियालिटी टीभी स्टार किम कार्दासियनले हालै आफ्नो एकदमै हट तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । खबरका अनुसार किमले एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीबाट साढे दुई करोड डलरको अफर पाएकी छिन् ।

नसिरुद्दिनलाई डिंम्पलको जवाफ !

नसिरुद्दिनलाई डिंम्पलको जवाफ !

बुधबार, १२ साउन २०७३

केही दिन पहिला भारतीय कलाकार नसिरुद्दिन शाहले स्वर्गीय अभिनेता राजेश खन्ना एक खराब कलाकार भएको र उनको कारण ७० को दशकका चलचित्रको गुणस्तरमा कमी ल्याएको विवादस्पद बयान दिएका थिए।

राजेश पायलको गीतमा हमालको स्वर

राजेश पायलको गीतमा हमालको स्वर

बुधबार, १२ साउन २०७३

‘कुल्ची हिँड हाँसी–हाँसी यो छाती तिम्रो बाटो हो मेरो देह केही होइन यो त केवल एक थुप्रो माटो हो’

नग्न नीलो मानव समुद्र

नग्न नीलो मानव समुद्र

मङ्गलबार, ११ साउन २०७३

इंग्ल्यान्डको सुन्दर नगर हलमा गत हप्ता २० देशका तीन हजारभन्दा बढी मानिस जम्मा भएका थिए । यो भेलाको उद्देश्य विशुद्ध कलात्मक थियो । उनीहरू हलको समुद्रसँगको सम्बन्ध र सामुद्रिक सम्पदाको उत्सव मनाउन चाहन्थे ।

ब्रेकअपपछि घाटामा रणवीर

ब्रेकअपपछि घाटामा रणवीर

मङ्गलबार, ११ साउन २०७३

कट्रिनाको बलिउडमा १४ वर्ष लामो करिअर छ । जसमा आठ वर्ष उनी सलमान खानसँग सम्बन्धमा रहिन् भने छ वर्ष रणवीर कपुरसँग । गत जनवरीमा रणवीर र कट्रिना छुट्टिएका थिए । कट्रिनाले रणवीरसँग फेरि सम्बन्ध स्थापित गर्न कोसिस नगरेकी होइनन् तर रणवीर आफ्नो छुट्टिने निर्णयमा अटल रहे । तर, यस बे्रकअपले रणवीरलाई मानसिक र आर्थिक क्षति पु¥याएको छ ।

Ncell Footer Ad