पशुपतिप्रसादलाई  वर्षको उत्कृष्ट चलचित्रको अवार्ड

पशुपतिप्रसादलाई वर्षको उत्कृष्ट चलचित्रको अवार्ड

बिहिबार, २३ भदौ २०७३

दयाहाङ राईले वर्षको उत्कृट नायकको अवार्ड हात पार्दा नम्रता श्रेष्ठले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन्। त्यस्तै पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।

निर्देशनमा सुरेन श्रेष्ठको डेब्यु- 'हुन्छ मायामा पीडा धेरै नै'

निर्देशनमा सुरेन श्रेष्ठको डेब्यु- 'हुन्छ मायामा पीडा धेरै नै'

बुधबार, २२ भदौ २०७३

अष्ट्रेलियामा व्यवसायिक फोटोग्राफी गर्दै आएका सुरेन श्रेष्ठले म्युजिक भिडियोको निर्देशनमा डेब्यु गरेका छन्। गायक उदेश श्रेष्ठको 'हुन्छ मायामा' बोलको गीतमा उनले निर्देशन यात्राको थालनी गरेका हुन्। म्युजिक भिडियोमा निर्देशक श्रेष्ठ, अर्चना कार्की र एन्जीलीना श्रेष्ठको अभिनय छ।

भेनिस फिल्म महोत्सवमा ‘ह्वाइट सन’ प्रिमियर

भेनिस फिल्म महोत्सवमा ‘ह्वाइट सन’ प्रिमियर

बुधबार, २२ भदौ २०७३

नेपाली फिल्म ‘ह्वाइट सन’ विश्वको सबैभन्दा पुरानो भेनिस इन्टरनेसनल फिल्म महोत्सवमा प्रिमियर गरिएको छ । दीपक रौनियारद्वारा निर्देशित फिल्म मंगबार इटालीको भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलको ७३ औं संस्करणमा प्रिमियर गरिएको थियो।

‘लुट-२’ को क्लाइमेक्स चितवनमा

‘लुट-२’ को क्लाइमेक्स चितवनमा

बुधबार, २२ भदौ २०७३

निर्देशक निश्चल बस्नेतले ब्लकबस्टर फिल्म ‘लुट’को दोस्रो भाग ‘लुट-२’को सुटिङ चितवनमा भइरहेको छ। २०६८ सालमा ‘लुट’को सुटिङ राजधानी वरपर गरिएको थियो। आगामी फागुन १३ गते रिलिज हुने घोषणा गरिएको ‘लुट–२’ को ४५ दिने सुटिङ गत साउनको दोस्रो साताबाट सुरु भएको थियो।

सोनाक्षीको पिता भनिइदा बढी खुसी लाग्छ :  सत्रुध्न सिन्हा

सोनाक्षीको पिता भनिइदा बढी खुसी लाग्छ :  सत्रुध्न सिन्हा

बुधबार, २२ भदौ २०७३

काठमाडौंका सिनेमा हलमा अहिले सोनाक्षी सिन्हा अभिनित 'अकिरा' फिल्म चलिरहेको छ। सन २०१० मा बलिउड नामले चिनिने हिन्दी फिल्म जगतमा प्रवेश गरेकी 'दबंग' नायिका सोनाक्षी सन १९६९ मा बलिउडमा डेब्यू गरेका 'विश्वनाथ' उपनामले प्रसिद्ध अभिनेता शत्रुघ्न सिन्हाकी छोरी हुन्।

हिमालको कथा बोकेर फर्कियो थाङला

हिमालको कथा बोकेर फर्कियो थाङला

बुधबार, २२ भदौ २०७३

हिमाल ,पहाड, तराई नेपालको जैविक विवधता हो। परम्परा र सांस्कृतीक विविधता पनि यीसँगै गासिएका छन्। तराईको गर्मिले जति शिर पोल्दछ हिमालको हिउँले पनि उति नै शिर कठांग्रिने गर्दछ। पहाडतिर भने कतै हिमालको हिउँ त कतै तराईको घाम दुबै देख्न पाइन्छ।

त्यसपछि सनी लियोनको अश्लिल साइट बन्द हुन्छ!

त्यसपछि सनी लियोनको अश्लिल साइट बन्द हुन्छ!

मङ्गलबार, २१ भदौ २०७३

हिन्दु जनजागरण समिति सनी लियोनको वेबसाइट विरुद्ध खरो रुपमा उत्रिएको छ। हिन्दु जनजागरण समितिले सनी लियोनको अश्लिल वेबसाइट भारतभर बन्द गर्न माग गर्दै आएको छ। सनी लियोनका अश्लिल बेवसाइट विरुद्ध समितिका कार्यकर्ताले आगामी दश सेप्टेम्बरमा राष्ट्रिय अभियान सुरु गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

'सहरी मैया बन्ने इच्छा छ'

'सहरी मैया बन्ने इच्छा छ'

मङ्गलबार, २१ भदौ २०७३

'कबड्डी' फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री रिश्मा गुरुङले अभिनय गरेको 'झुम्की' फिल्म रिलिजको तयारीमा छ। 'मैया' नामक भूमिकाबाट चर्चा कमाएकी अभिनेत्री रिश्माले अभिनय गरेको 'झुम्की' फिल्ममा थारुहरुको कमलरी प्रथालाई केन्द्रित गरिएको छ।

नेफ्टा अवार्ड दुबईमा हुने

नेफ्टा अवार्ड दुबईमा हुने

आइतबार, १९ भदौ २०७३

काठमाडौं– नेपाल चलचित्र संघले गर्दै आएको ‘नेफ्टा अवार्ड’को नवौं शृंखला दुबईमा आयोजना हुने भएको छ। प्राविधिक संघले आइतबार औपचारिक कार्यक्रम गर्दै अवार्ड हुने मिति समेत सार्वजनिक गरेको हो। अवार्ड पुस ६ गते युएईको दुबई सहरमा आयोजना हुनेछ ।

रणवीरसँग रिसाइन् कट्रिना

रणवीरसँग रिसाइन् कट्रिना

आइतबार, १९ भदौ २०७३

रणवीर कपुर र कट्रिना कुनै जमानामा प्रेमी–प्रेमिका थिए । उनीहरूले ‘ब्रेकअप’ पछि पनि एकअर्कालाई बिझ्ने गरी बोलेका थिएनन् । एक अन्तर्वार्तामा रणवीरले भनेका थिए, ‘कट्रिना मेरो जिन्दगीकी प्रेरणादायक महिला हुन् ।’ तर, हालसालै के खबर आएको छ भने उनी कट्रिनाका ‘पर्सनल म्यासेज’ आफ्ना साथीहरूलाई देखाउँदै हिँड्छन् ।

पुनम पाण्डेको अर्को अश्लिल भिडियो सार्वजनिक

पुनम पाण्डेको अर्को अश्लिल भिडियो सार्वजनिक

आइतबार, १९ भदौ २०७३

कहिले सेभी न्युड तस्बिर त कहिले उत्तेजित भिडियो र प्रतिक्रियाबाट सँधै चर्चामा आइरहने भारतीय मोडल पुनम पाण्डे फेरि चर्चामा आएकी छन्। पाण्डेले अब भारतका मोवाइल प्रयोगकर्ताका लागि पहिलो मोबाइल एडल्ट फिल्म ‘द विकेण्ड’ लिएर आउने भएकी हुन्।

तीजमा सेलिब्रेटी

तीजमा सेलिब्रेटी

आइतबार, १९ भदौ २०७३

तीज हिन्दुधर्मको नारीहरूको लाग विशेष पर्व हो। रातो–रातो सारी, चुरा पोतो र श्रृगाँरमा सजिएर मीठोमीठो खाएर छमछमी नाच्न पाउँदा महिला वर्षभरिको पीडा विर्सिने गर्छन। त्यस्तैमा महिला सेलिब्रेटिजहरुको व्यस्तताको वीचमा पनि तीज कसरी मनाउनुहुन्छ? भन्ने प्रश्नमा आएको भनाइको सम्पादित अंश यस्तो छ।

कलाकारमय बन्यो फोटो प्रदर्शनी

कलाकारमय बन्यो फोटो प्रदर्शनी

शनिबार, १८ भदौ २०७३

‘छक्का पन्जा’ फिल्मको प्रवर्द्धनमा व्यस्त रहेकी अभिनेत्री प्रियंका कार्की शनिबार एक्कासी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा छुल्किइन्। फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी हेर्न उनी नेपाल आर्ट काउन्सिलमा पुगेकी हुन्।

हरिवंशको  बाबा रामदेब अवतार

हरिवंशको बाबा रामदेब अवतार

शुक्रबार, १७ भदौ २०७३

कुशे औंशी बुबाको मुख हेर्ने दिन। बिहीबार परम्परा अनुसार आफ्ना सन्तानले मुख हेरेर मनाए। धेरैले आफ्ना बुबाको, बुबालाई आदर गरेको दर्साउने तस्विर सामाजिक संजालमा फोस्ट गरेको बगेल्ती देख्न सकिन्थ्यो। सोही दिन एक विहानै सामाजिक संजालमा एउटा तस्विर पोस्ट भयो।

फ्रान्सेली सुपरमोडल नेपालमा

फ्रान्सेली सुपरमोडल नेपालमा

बिहिबार, १६ भदौ २०७३

फ्रान्सेली मोडल क्यामिली सर्फ घुमघामको लागि नेपाल आएकी छिन्। गतवर्षकी मिस फ्रान्स समेत घोषित भइसकेकी मोडल सर्फले नेपाल आएको जानकारी इन्टाग्राममार्फत गराएकी छिन्।

पर्दामा दयाहाङ र केकीको 'घामपानी'

पर्दामा दयाहाङ र केकीको 'घामपानी'

बिहिबार, १६ भदौ २०७३

फिल्म समीक्षक दीपेन्द्र लामाले फिल्म निर्देशन गर्ने भएका छन्। लामो समयदेखि फिल्ममाथि कलम चलाउँदै आएका नागरिककर्मी लामाले निर्देशनमा डेब्यु गर्न लागेको फिल्म 'घामपानी'को बुधबार काठमाडौंको मण्डला थियटरमा औपचारिक घोषणा गरियो।

फिल्म समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’ फिल्मको निर्देशन गर्ने

फिल्म समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’ फिल्मको निर्देशन गर्ने

बुधबार, १५ भदौ २०७३

फिल्म समीक्षक दीपेन्द्र लामाले ‘घामपानी’ फिल्मको निर्देशन गर्ने भएका छन्। बुधबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म समीक्षक दीपेन्द्रले निर्देशन गर्न लागेको फिल्म ‘घामपानी’को औपचारिक घोषणा गरियो।

यस्ता छन्  चर्चित बलिउडकर्मीका आनीबानी

यस्ता छन् चर्चित बलिउडकर्मीका आनीबानी

बुधबार, १५ भदौ २०७३

बलिउड कलाकार विभिन्न कार्यक्रममा अनौठो व्यवहार देखाइरहेका हुन्छन् । हालै एक कार्यक्रममा रणवीर सिंह स्टेजमै सुते भने ओम पुरी तीन कुर्सीको ओछ्यान बनाएर सुते । यसरी नै अन्य कलाकारले पनि मिडियासामु अनौठा व्यवहार गर्ने गरेका छन् ।

यम्फावतीको टिजर सार्वजनिक

बुधबार, १५ भदौ २०७३

काठमाडौं- भलिवल खेलाडी सिपोरा गुरुङ अभिनित चलचित्र 'यम्फावती: द प्रिन्सेज'को पहिलो टिजर सार्वजनिक भएको छ।

रिपब्लिक मिडियाको तीज

रिपब्लिक मिडियाको तीज

बुधबार, १५ भदौ २०७३

देशारले तीजका भाकामा ‘मारुनी’, ‘जमाना खराब छ’ र ‘लत लाग्यो’ बोलका गीत पनि प्रस्तुत गरिन् । अर्की लोकगायिका रितु कँडेलले आफ्नो तीजैमा एल्बमको ‘धोको पुर्याईदेउ,रातो सारी सरक्क सरक्क सर्काउदै र झूठो माया जाल गितमा उपस्थित महिलालाई नचाइन् । गायिका अनिता चलाउनेले पशुपति शर्मासँग गाएको यसवर्षको तिज गित गित झ्याम्मै बरिलै र अघिल्लो वर्षको तिजगित नाँचिदेउ झिल्के भनेर भाखा मिलाईन् ।

Ncell Footer Ad