कालिका म्युजिक अर्वाडबाट २६ विधाका कलाकार सम्मानित

कालिका म्युजिक अर्वाडबाट २६ विधाका कलाकार सम्मानित

सोमबार, ०८ कार्तिक २०७३

मध्य तराइकाे रेडियो कालिका एफएम प्रालिले अाफ्नाे १४ औँ तथा टि.भी कालिकाको तेस्रो वाषिर्कोत्सवको अवसरमा विभिन्न २६ विधामा म्युजिक अवार्डबाट कलाकारहरूलार्इ सम्मानित गरेकाे छ।

भारतीय टिभी च्यानल प्रसारणमा रोक

भारतीय टिभी च्यानल प्रसारणमा रोक

सोमबार, ०८ कार्तिक २०७३

पाकस्तिानले भारतीय सामाग्री प्रसारण हुने सबै टेलिभिजन सामाग्री तथा रेडियो सामाग्री प्रसारणमा प्रतिबन्ध लगाएको छ । पेमरा ( पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण)ले दुई हप्ता अघि गरेको निर्णयलाई कार्यान्वयन गर्दै शुक्रबार बेलुकी ३ बजेबाट निर्णय कार्यान्वयनमा आएको बताएको हो ।

यस्तो छ 'बाहुबली २' को फर्स्टलुक

यस्तो छ 'बाहुबली २' को फर्स्टलुक

आइतबार, ०७ कार्तिक २०७३

'बाहुबली २' को फर्स्टलुक सार्वजनिक भएको छ। मुम्बई फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो। फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दिन अघि फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको हो।

‘जात्रा’ निर्देशकप्रति हरिवंशकाे विश्वास

‘जात्रा’ निर्देशकप्रति हरिवंशकाे विश्वास

आइतबार, ०७ कार्तिक २०७३

हास्य कलाकार हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका निर्देशक प्रदीप भट्टराईलाई मह सञ्चारले निर्माण गर्न लागेको नयाँ फिल्म निर्देशनको जिम्मा दिने योजना रहेको बताएका छन्। ‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धी गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

स्टेजमा नाँच्दा नाच्दै मराठी नायिका अश्विनीको निधन

स्टेजमा नाँच्दा नाच्दै मराठी नायिका अश्विनीको निधन

आइतबार, ०७ कार्तिक २०७३

मराठी नायिका अश्विनी इकबोटेको एक कार्यक्रममा नाच्दा नाच्दै निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्।

मानवीय मूल्य खोज्दै प्रमिला

मानवीय मूल्य खोज्दै प्रमिला

आइतबार, ०७ कार्तिक २०७३

कलाकार प्रमिला गिरीको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ। गिरीले चौधवर्षपछि बबरमहलस्थित नेपाल कला परिषद्मा मानवीय मूल्य प्रदर्शन गर्ने चित्र प्रदर्शनी सुरु गरेकी हुन् । शनिबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले उनको एकल प्रदर्शनीको उद्घाटन गरे।

गायिका बनिन् अभिनेत्री पूजा शर्मा

गायिका बनिन् अभिनेत्री पूजा शर्मा

शनिबार, ०६ कार्तिक २०७३

अभिनेत्री पूजा शर्मा गायिका बनेकी छिन्। उनले चर्चित पपगायक अनिल सिंहसँगै एउटा गीतमा स्वर दिएकी छन्। नरश भट्टराईको शब्द रहेको 'प्रेम कथा' बोलको गीतमा उनीहरुको स्वर सुन्न सकिन्छ।  जुन युट्युबमा सार्वजनिक भएको छ।

'छक्का पञ्जा' को बेलायतमा नयाँ रेकर्ड

'छक्का पञ्जा' को बेलायतमा नयाँ रेकर्ड

शुक्रबार, ०५ कार्तिक २०७३

लन्डन- चलचित्र ‘छक्का पञ्जा’ ले बेलायतमा ३० लाख रुपैयाँको व्यापार गरेको छ। बेलायतमा नेपाली चलचित्रले गरेको व्यापार अहिलेसम्मकै ठूलो रकम भएको वितरक कम्पनी नेप्लिज इन्टरटेन्मेन्ट यूकेका वीरेन खड्कले बताए। उनका अनुसार ‘छक्का पन्जा’ ले करिब ३० लाख रुपैयाँ बेलायतमा मात्र संकलन गर्न सफल भएको हो।

‘रोमियो' हसनका तीन जुलियट

‘रोमियो' हसनका तीन जुलियट

शुक्रबार, ०५ कार्तिक २०७३

'रोमियो' हसन राजा खानले तीन जना जुलियटसँग रोमान्स गर्ने भएका छन्। राजधानीमा बिहीबार फिल्म 'रोमियो' निर्माण घोषणामा नायक हसनले फिल्ममा तीन जना नायिकासँग रोमान्स गर्ने जानकारी दिइयो। डेब्यु नायिका ओसिमा बानु 'रोमियो' हसनकी तीनमध्ये एक जुलियट बन्न लागेकी छन्।

दाजुभाइको कथामा 'पुरानो डुंगा'

दाजुभाइको कथामा 'पुरानो डुंगा'

शुक्रबार, ०५ कार्तिक २०७३

रामबाबु गुरुङ निर्देशित फिल्म 'पुरानो डुंगा'को प्रोमो सार्वजनिक गरिएको छ। हाईलाईट्स नेपालको युट्युव च्यानलबाट 'पुरानो डुंगा'को तीन मिनेट १२ सेकेन्डको प्रोमो बुधबार औपचारिक रुपमा सार्वजनिक भएको हो।

'पोर्न फिल्म मात्र अर्ग्यानिक हुन्छ'

'पोर्न फिल्म मात्र अर्ग्यानिक हुन्छ'

मङ्गलबार, ०२ कार्तिक २०७३

अभिनेता निखिल उप्रेतीले आफ्नै फिल्म निर्माण घोषणा कार्यक्रममा गरेको उद्घोष हो यो माथिको वाक्य। सोमबार ५ औं फिल्मको रुपमा 'रुद्र' निर्माणको घोषणा गरेका निखिलले पत्रकारको 'आजभोलि बजारमा अर्ग्यानिक फिल्मको चर्चा छ, तपाईंको फिल्म पनि यस्तै हो कि?'

'जात्रा' कात्तिकमै

'जात्रा' कात्तिकमै

मङ्गलबार, ०२ कार्तिक २०७३

प्रतिक्षित फिल्मको सूचीमा रहेको फिल्म 'जात्रा'को ट्रेलर सार्वजनिक भएको छ। निर्माण समूहले दुई दिनअघि सामाजिक सञ्जाल युट्युबमार्फत् ट्रेलर सार्वजनिक गरेको हो। करिब तीन मिनेट लामो ट्रेलरले फिल्म पैसाको पछि लाग्ने तीन युवाको कथा रहेको छनक दिन्छ।

झापामा उघ्रियो 'राधा'को घुम्टो

झापामा उघ्रियो 'राधा'को घुम्टो

सोमबार, ०१ कार्तिक २०७३

झापामा नै अधिकांश छायांकन भएको फिल्म 'राधा'को फष्टलुक पोष्टर रिलिज भएको छ।  तिहारमा रिलिज हुने उक्त फिल्मको झापा दमकमा  आयोजित एक पत्रकार सम्मेलनमा फष्टलुक पोष्टर रिलिज गरिएको हो। पोष्टरलाई दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले उघारेका थिए।

कामना अवार्ड मनोनयन

कामना अवार्ड मनोनयन

सोमबार, ०१ कार्तिक २०७३

कामना अवार्डस्को दोस्रो संस्करणको मनोनयनमा विकास आचार्य निर्देशित फिल्म 'नाई नभन्नू ल ४'को वर्चस्व छ। आयोजक कामना मासिकले दसैंअघि सार्वजनिक गरेको सूची अनुसार अवार्डमा 'नाई नभन्नु ल ४' सर्वाधिक २१ विधाको मनोनयनमा परेको छ।

मिस अर्थ रिर्साट वेरमा रोशनी दोस्रो

मिस अर्थ रिर्साट वेरमा रोशनी दोस्रो

आइतबार, ३० असोज २०७३

नेपालको प्रतिनिधित्व गरेकी मिस अर्थमा सहभागि भएकी रोशनी खत्रीले मिस अर्थ अन्तर्गत रिर्सोट वेर प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी छिन्। इक्वेडर र लेवनानले प्रतियोगितामा पहिलो जितेका छन्।

मोदी सरकारले भन्यो–पाकिस्तानी कलाकारलाई दिइएको भिसा रद्द हुँदैन

मोदी सरकारले भन्यो–पाकिस्तानी कलाकारलाई दिइएको भिसा रद्द हुँदैन

आइतबार, ३० असोज २०७३

भारत सरकारले भारत र पाकिस्तानबीच जारी तनावकाबीच बलिउडमा काम गरिरहेका पाकिस्तानी कालाकारलाई दिइएको भिसा रद्द गर्ने कुनै योजना भएको जनाएको छ।

बैरागी काइँला र निलम कार्की निहारिकालाई पद्यश्री

बैरागी काइँला र निलम कार्की निहारिकालाई पद्यश्री

शनिबार, २९ असोज २०७३

काठमाडौं- यस बर्षको पद्यश्री साधन सम्मानबाट साहित्यकार बैरागी काइलालाई र पद्यश्री साहित्य पुरस्कार चिरहरण उपन्यासका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिएको छ।

आङ निमाले ल्याए 'के कम छु र ?'

आङ निमाले ल्याए 'के कम छु र ?'

शनिबार, २९ असोज २०७३

काठमाडौं- गायक आङ निमा शेर्पाले लामो समयपछि लोक पप गीत सार्वजनिक गरेका छन्। गीतसँगै उनले भिडियो पनि सार्वजनिक भएको छ।

'छबिलाल र शिल्पाकाे विवाह हल्ला'ले चल्याे किस्मत २

'छबिलाल र शिल्पाकाे विवाह हल्ला'ले चल्याे किस्मत २

शुक्रबार, २८ असोज २०७३

ऋर्षि लाममिछानेको निर्देशनमा बनेको नेपाली चलचित्र किस्मत २ ले दशैंमा राम्रो ब्यापार गरेको छ। वडा दशैंको अवसर पारेर गत शुक्रबार रिलिज भएको यो चलचित्रले एक सातामा आफ्नो लगानी उठाएको चलचित्र निर्माताले दाबी गरेका छन्।

राजेश हमालदेखि प्रियंका कार्कीसम्मकाे  दक्षिणा स्मृति

राजेश हमालदेखि प्रियंका कार्कीसम्मकाे दक्षिणा स्मृति

बुधबार, २६ असोज २०७३

दसैमा मान्यजनकाे हातबाट टीका थापी अाशिर्वाद लिने परम्परा छ। मान्यजनकाे हातबाट टीका तथा अाशिर्वादसँगै पाइने दक्षिणाकाे पनि महत्व कम छैन। सबै उमेर समूहका व्यक्तिलाइ दक्षिणा दिन परम्परा रहेकाे छ। यहाँ हामीले नेपाली चलचित्र उद्याेगका शीर्षस्थानमा रहेका कलाकारहरूकाे दक्षिणा स्मृति समेटेका छाैं।

Ncell Footer Ad