अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

अष्ट्रेलियाबासी गायक आचार्यको 'घिन घिन बज्यो मादल'मा द नेक्स्ट ग्रुप

शनिबार, २४ भदौ २०७४

अष्ट्रेलियामा बसोबास गर्दै आएका गायक समीर आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन्। 'घिन घिन बज्यो मादल' बोलको गीतमा अष्ट्रेलियाकै नेपालीहरुको नृत्य समूह द नेक्स्टले अभिनय गरेको छ। गीतको भिडियोमा समूहका प्रदीप लामा, अमित बज्रचार्य, सुरक्षा थापा, प्रभा दवाडी, साजिया मियालगायतले नृत्य गरेका छन्।

डिमर्चाको दशैं कोशेली

डिमर्चाको दशैं कोशेली

शुक्रबार, २३ भदौ २०७४

पोखरेली संगीत व्यान्ड 'डिमर्चा' ले दशैं कोशेली ल्याएको छ। डिमर्चाका झ्याम्म झ्याम्म…, कैलाशमा महादेव, झ्याम्मै चौतारी..लगायतका गीत लोकपप तथा फंकी गीतको सफलता पछि दशैं गीत ल्याएको भोकलिस्ट भाष्करध्वज श्रेष्ठले बताए।

‘हामीलाई फिल्मको डर छैन’

‘हामीलाई फिल्मको डर छैन’

शुक्रबार, २३ भदौ २०७४

‘कुटुमा कुटु’ गीतका कारण चर्चामा रहेको फिल्म ‘२ रुपैंया’का कलाकार तथा निर्माता निश्चल बस्नेत र आसिफ शाह फिल्म सफल हुनेमा ढुक्क छन् ।

‘अनुराग’मा दीपक-एलिजाको जोडी

‘अनुराग’मा दीपक-एलिजाको जोडी

शुक्रबार, २३ भदौ २०७४

पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले फिल्म निर्माणमा हात हालेकी छिन् । आफैं मुख्य भूमिकामा अभिनय गर्ने गरी उनले बुधबार फिल्म ‘अनुराग’को घोषणा गरिन् । राजधानीमा आयोजित कार्यक्रममा फिल्मको कलाकार र प्राविधिक सार्वजनिक गरियो ।

‘रानी’ मा नयाँ कलाकारको डेब्यु

‘रानी’ मा नयाँ कलाकारको डेब्यु

शुक्रबार, २३ भदौ २०७४

बलिउड अभिनेत्री कंगना रनावतले बलिउड भाइ भतिजाले भरिएको टिप्पणी गरेपछि ‘नातावाद’ बलिउडमा चर्चाको विषय बनेको छ । नेपालमा पनि अघिल्लो पुस्ताका फिल्मकर्मी भुवन केसी, शोभित बस्नेत, नारायण पुरीका सन्तानले उद्योगमा दह्रोसँग खुट्टा टेकेका छन् ।

एकल साँझको तयारीमा अन्जु

एकल साँझको तयारीमा अन्जु

बिहिबार, २२ भदौ २०७४

आधुनिक र पाश्र्व गायनमा दर्जनौं चर्चित गीतकी गायिका अन्जु पन्त पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । आगामी शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने एकल साँझमा अन्जुले आफ्ना चर्चित गीतहरू सुनाउने छिन् ।

‘चकलेटी’ प्रेममा मख्ख दर्शक

‘चकलेटी’ प्रेममा मख्ख दर्शक

मङ्गलबार, २० भदौ २०७४

प्रेमकथाको विषयलाई उठान गरेर निर्माण भएका फिल्महरु प्रति दर्शकको रुची बढ्दै गएको पछिल्लो समयमा रिलिज भएका केही फिल्मको व्यापारले देखाएको छ।

मदनकृष्णको ‘महको म’ सार्वजनिक

मदनकृष्णको ‘महको म’ सार्वजनिक

मङ्गलबार, २० भदौ २०७४

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’को एक मंगलबार एक समोरोहबीच विमोचन भएको छ। हरिवंश आचार्यले उनको पुस्तक विमोचन गरेका हुन्।

'अमेरिकन ड्रिम'को दुविधा

'अमेरिकन ड्रिम'को दुविधा

मङ्गलबार, २० भदौ २०७४

यी भनाइ सफलताको पाठ सिकाउने गुरुका होइनन् । यी भनाइ हुन्, काठमाडौंमा मञ्चन भइरहेको अमेरिकी नाटक ‘गोल्डेन ब्वाई’का ।

पुसमा ‘बटरफ्लाई’

पुसमा ‘बटरफ्लाई’

मङ्गलबार, २० भदौ २०७४

द फ्रेम क्रियशनको व्यानरमा निर्मित फिल्म ‘बटरफ्लाई – मायाका रङहरू’ पुस २८ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । ओमप्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारी प्रमुख भूमिकामा छन् ।

नगरकोटीको दोचा सार्वजनिक

नगरकोटीको दोचा सार्वजनिक

मङ्गलबार, २० भदौ २०७४

‘फिक्सन डिजाइनर’ कुमार नगरकोटीको संस्मरणात्मक नया“ कृति ‘दोचा’ सार्वजनिक भएको छ । लेखकका बालसखा अक्षय अधिकारी र रवि मल्लले शनिबार संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् । अधिकारीले डोल्पाबाट जीवन शाहीले पठाएको दोचा सार्वजनिक गरे भने मल्लले पुस्तक ।

यज्ञशको 'भुइयाँ' सार्वजनिक

यज्ञशको 'भुइयाँ' सार्वजनिक

आइतबार, १८ भदौ २०७४

पत्रकार तथा लेखक यज्ञशको गैरआख्यान पुस्तक 'भुइयाँ' आइतबार सार्वजनिक भएको छ। पुस्तकका लेखक यज्ञश, लेखक कुमार नगरकोटी तथा राष्ट्रिय मानव अधिकार आयोग सदस्य मोहना अन्सारीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।

३६५ गायक गायिकाद्वारा स्वरबद्ध गीत सार्वजनिक

३६५ गायक गायिकाद्वारा स्वरबद्ध गीत सार्वजनिक

शनिबार, १७ भदौ २०७४

विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । काठमाडाैँको आर्मी अफिसरस् क्लबमा आयोजित एक कार्यक्रममा मिलनकोली शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो ।

अनायासै गीतकार

अनायासै गीतकार

शनिबार, १७ भदौ २०७४

डोट्याली युवा हिमाल साउदले पहिलो पाइलामै सफलताको शिखर चुमे । संगीतकार कालीप्रसाद बाँस्कोटाको सहकार्यमा लेखिएको ‘सुन साइँली’ बोलको गीतले उनलाई गीतकारको चिनारी दियो । उनका केही गीत रेकर्ड हुने क्रममा छन् ।

सुरु भयो भेनिस

सुरु भयो भेनिस

शुक्रबार, १६ भदौ २०७४

हलिउड फिल्म ‘डाउन साइजिङ’को रेड कार्पेट प्रिमियरसँगै भेनिस फिल्म फेस्टिभलको सुरुवात भएको छ । बुधबार फिल्मका कलाकार म्याट डेमोनले श्रीमति लुसियाना बोरोसो, फिल्मका कलाकार क्रिस्टेन विग, रेबाका हल, क्रिस्टोफ वाल्ज र निर्देशक अलेक्जेन्डर पायनेसँग रेडकार्पेटमा हिँड्दै फेस्टिभलको शुभारम्भ गरेका थिए ।

यी हुन् बलिउडका  १० महंगा कलाकार

यी हुन् बलिउडका १० महंगा कलाकार

बिहिबार, १५ भदौ २०७४

फोब्र्स म्यागजिनले विश्वका महँगा कलाकारहरूको नामवली प्रकाशन गरेलगतै बलिउडका महँगा कलाकारहरूको नाम प्रकाशन गरेको छ।

'सगरमाथाका गहिराई'लाई पद्मश्री पुरस्कार

'सगरमाथाका गहिराई'लाई पद्मश्री पुरस्कार

बिहिबार, १५ भदौ २०७४

यस वर्षको पद्मश्री पुरस्कार पुरस्कार कविता संग्रह सगरमाथाका गहिराईका लेखक नवराज पराजुलीलाई दिने भएको छ। खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले संकलित पुस्तकमध्ये पराजुलीको कवितासंग्रहलाई चुनेको हो। पुरस्कार राशि दुई लाख रुपैंयाको रहेको छ।

हिरोको भन्दा दीपिकाको पारिश्रमिक बढी

हिरोको भन्दा दीपिकाको पारिश्रमिक बढी

बिहिबार, १५ भदौ २०७४

बलिउडमा जहिल्यै पनि अभिनेता र अभिनेत्रीले समान पारिश्रमिक पाउँदैनन् भन्नेमा बहस भइरहन्छ । अभिनेत्रीहरू चाहे छोटो भूमिकामा हुन् या मुख्य भूमिकामा हुन् । उनीहरूको पारिश्रमिक अभिनेताको भन्दा निकै कम हुने गर्दछ । तर, अभिनेत्री दीपिका पादुकोणले भने आफ्नो पारिश्रमिकका कारण अभिनेतालाई पछि पारेकी छिन् ।

‘रानी’ र ‘ऐश्वर्य’ टिजर

‘रानी’ र ‘ऐश्वर्य’ टिजर

बिहिबार, १५ भदौ २०७४

एक साता अघिपछि गरी आउन लागेका दुई फिल्म ‘रानी’ र ‘ऐश्वर्य’का टिजर सार्वजनिक भएका छन् । कार्तिक २ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘रानी’को टिजरमा दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठसँग अभिनेत्री मलिना जोशीको प्रेमलाई देखाइएको छ । यो फिल्ममा अभिनेता अनुपविक्रम शाही खल भूमिकामा छन् ।

‘मिस टिन’मा ३० सुन्दरी

‘मिस टिन’मा ३० सुन्दरी

बिहिबार, १५ भदौ २०७४

सन् २०१७ का लागि आयोजना हुन लागेको ‘मिस टिन’को १५ औं संस्करणको दोस्रो अडिसनमा ३० जना प्रतिस्पर्धी छानिएका छन् । पहिलो चरणबाट छानिएका ४५ जना प्रतिस्पर्धीबीच गरिएको दोस्रो अडिसनबाट ३० जना छानिएका हुन् ।

Ncell Footer Ad