सत्याकृतको ‘हजार जुनी’ सार्वजनिक

सत्याकृतको ‘हजार जुनी’ सार्वजनिक

सकारात्मक उर्जा सञ्चार गर्ने अभिप्रायका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले शुक्रबार युट्युबमार्फत उक्त गीत सार्वजनिक गरेको हो। ...

'छ माया छपक्कै'को ट्रेलर सार्वजनिक

'छ माया छपक्कै'को ट्रेलर सार्वजनिक

'छ माया छपक्कै'को पहिलो गीत 'जुनको जुनेली' यस असअघिनै सार्वजनिक भइसकेको छ। जुन गीतले निक्कै चर्चा समेत पायो। चलचित्र छ...

कास्मिरी थ्रिलर ‘राजी’ उत्कृष्ट

कास्मिरी थ्रिलर ‘राजी’ उत्कृष्ट

संसारका विभिन्न देशमा पुगोजना हुने ‘इन्टरनेसनल इन्डियन फिल्म अवार्ड (आइफा) – २०१९’, यसपटक भारतमा सम्पन्न भएको छ। गत असारमा प्रतिनिधि...

सारङ्गीकाे धुनमा संविधानको मर्म

सारङ्गीकाे धुनमा संविधानको मर्म

कलाकारहरूले संगीतको धुनमा स्वर मिलाउँदै गर्दा राष्ट्रिय नाचघरमा उपस्थित दर्शक ताली बजाएर उनीहरूलाई साथ दिइरहेका थिए। संविधान दिवसको अवसरमा बिहीबार...

उपन्यासकार पुरस्कृत

उपन्यासकार पुरस्कृत

शुक्रबार, ०३ असोज २०७६

प्रेममोहन सिरपाः गुठीले उपन्यासकार मल्ल के. सुन्दरलाई प्रेम–मोहन सिरपाः बाट पुरस्कृत गरेको छ। राजधानीमा बुधबार आयोजना गरिएको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उपन्यासकार मल्ललाई उनको उपन्यास ‘द पोष्टर’ का लागि ५० हजार रुपैयाँसहितको सिरपाः (पुरस्कार) प्रदान गरेका थिए।

‘सप्तरङ्ग’ का लागि कलाकार चयन

‘सप्तरङ्ग’ का लागि कलाकार चयन

शुक्रबार, ०३ असोज २०७६

सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग’ को दोश्रो संस्करणका लागि कलाकारहरू छनोट भएका छन्। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्ने कार्यक्रममा अभिनेता राजेश हमाल, सुगम पोखरेल, मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडले प्रस्तुति दिने पक्का भएको हो।

‘कविकुञ्ज’ अब संग्रहालय

‘कविकुञ्ज’ अब संग्रहालय

बिहिबार, ०२ असोज २०७६

विनासकारी भूकम्पका कारण कविकुञ्जको भित्री भागमा क्षति पुगेको थियो। कविकुञ्जको नयाँ भवन पुरानो आकार र डिजाइनमा निर्माण गरिने भएको छ।

अन्तर्राष्ट्रिय ख्याती कमाउँदै ‘चिनियाँ फिल्म’

अन्तर्राष्ट्रिय ख्याती कमाउँदै ‘चिनियाँ फिल्म’

बिहिबार, ०२ असोज २०७६

चीनको ७० औं गणतन्त्र दिवसको अवसरमा राजधानीमा आयोजना भइरहेको ‘चिनियाँ चलचित्र महोत्सव’ को दोस्रो दिन बुधबार प्राध्यापक चेन स्वाङले चीनको फिल्मको इतिहास र वर्तमान अवस्थामाथि अन्तरसंवाद गरेका थिए।

नेपालीमा रुइतको जीवनी आउँदै

नेपालीमा रुइतको जीवनी आउँदै

बिहिबार, ०२ असोज २०७६

पुस्तक अनुवादक खगेन्द्र सङ्ग्रौलाले सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवम् सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन भएको टिप्पणी गरेका छन्।

मनाइयो पुलुकिसी जात्रा

मनाइयो पुलुकिसी जात्रा

बिहिबार, ०२ असोज २०७६

भक्तपुरका नग हर्षाेल्लाका साथ बुधबार पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा मनाएका छन्। भक्तपुरको लाकुलाछेंबाट सुरु भएको जात्रामा बाँंस र सेतो कपडाबाट बनाइएको हात्तीको आकारमा पुलुकिसी तयार गरेर नगर परिक्रमा गराइएको थियो।

‘पलेँटी’ मा तीन कृति सार्वजनिक हुँदै

‘पलेँटी’ मा तीन कृति सार्वजनिक हुँदै

बिहिबार, ०२ असोज २०७६

कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, कालीप्रसाद रिजालको ‘काँडामा हाँसेको जिन्दगी’ र मञ्जुलको ‘सम्झनाका पाइलाहरू’ सार्वजनिक हुँदैछ। सो अवसरमा तीन जना स्रष्टाले रचना गरेका गीतहरू प्रस्तुत गर्नेछन्।

‘कविकुञ्ज’ अब संग्रहालय

‘कविकुञ्ज’ अब संग्रहालय

बिहिबार, ०२ असोज २०७६

कविकुञ्जको नयाँ भवन पुरानो आकार र डिजाइनमा निर्माण गरिने भएको छ। गत वर्ष लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको कविकुञ्जलाई संग्रहालय बनाउने घोषणा गरेका थिए।

संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत गरिने

संविधान दिवसमा सारङ्गी–आर्केष्टा प्रस्तुत गरिने

बुधबार, ०१ असोज २०७६

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारेर सारङ्गीको आर्केष्टा ‘सारङ्गीमा देश’ प्रस्तुत गर्ने भएको छ।

संस्कृति आदानप्रदानमा जोड

संस्कृति आदानप्रदानमा जोड

बुधबार, ०१ असोज २०७६

चीनको ७० औं गणतन्त्र दिवसको अवसर पारेर राजधानीमा ‘चिनियाँ चलचित्र महोत्सव’ सुरु भएको छ। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, जिओ जियांग र हरिवंश आचार्यले संयुक्त रूपमा महोत्सवको उद्घाटन गरेका थिए।

स्वतन्त्र छैन मानिस

स्वतन्त्र छैन मानिस

बुधबार, ०१ असोज २०७६

घोडाले मानिसको जस्तो टिसर्ट लगाएर दौडिएको दृश्य कल्पना गर्दा आश्चर्य लाग्न सक्छ। तर, त्यही आश्यर्च लाग्ने दृश्यलाई कलाकारले क्यानभासमा कोर्न सफल भए भने रोचक देखिन्छ।

शिल्पीको सम्मानमा विश्वकर्मा पूजा

शिल्पीको सम्मानमा विश्वकर्मा पूजा

बुधबार, ०१ असोज २०७६

श्रमिकको विद्वता, वास्तुशिल्प र श्रमको सम्मानका लागि असोज १ मा विश्वका हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मा जयन्ती तथा वास्तु दिवस मनाउँछन्। यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म भएको र उनी पनि बाबुजस्तै वास्तुशिल्पी भएकाले सो दिवस मनाउन थालिएको हो।

बजारमा ‘छायाँको लस्कर’ आउँदै

बजारमा ‘छायाँको लस्कर’ आउँदै

मङ्गलबार, ३१ भदौ २०७६

झापा आन्दोलन ताका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेका विद्यार्थी राजनीतिका अभियन्ता केआर खम्बू ‘छायाँको लस्कर’ नामक पुस्तक लिएर आउँदै छन्।

उत्साहित जेनिफर लोपेज

उत्साहित जेनिफर लोपेज

मङ्गलबार, ३१ भदौ २०७६

गायिका तथा अभिनेत्री जेनिफर लोपेज अभिनित ‘हस्टलर्स’ रिलिज भएसँगै उत्साहित छिन् । रिलिज भएकै सातामा बक्सअफिसमा दोस्रो स्थानमा परेको ‘हस्टलर्स’ ले उनलाई फिल्म क्षेत्रमा फर्काएको दाबी फिल्म समीक्षकहरूले गरिरहेका छन् ।

पराजितको कथा 'नौगेडी'

पराजितको कथा 'नौगेडी'

मङ्गलबार, ३१ भदौ २०७६

नुवाकोटको दुप्चेश्वर मेलामा गीत गाउँदागाउँदै युवायुवतीबीच मायाप्रेम बस्छ। गीतमार्फत नौगेडी लगाइदिने वाचा गरेर मायाप्रेम बसेर मनमायासँग विवाह गरेको १५ वर्ष भइसक्दापनि सन्तान नहुँदा च्यान्टे चिन्तित देखिन्छन्।

शताब्दीको उत्कृष्ट फिल्मको सूचीमा ‘ग्याङ अफ वासेपुर’

शताब्दीको उत्कृष्ट फिल्मको सूचीमा ‘ग्याङ अफ वासेपुर’

मङ्गलबार, ३१ भदौ २०७६

सन् २०१२ मा रिलिज भएको ‘ग्याङ अफ वासेपुर’ मा भारतको झारखण्डस्थित वासेपुरको कोइला माफिलाको कथामा आधारित रहेको छ। ‘यो गर्वको कुरा हो। मेरो रोजाइमा परेका फिल्महरू यो सूचीमा मेरो फिल्मभन्दा तल परेका छन्।

Ncell Footer Ad