एकल महिलालाई नागरिकता समस्या

एकल महिलालाई नागरिकता समस्या

बिहिबार, ०९ असार २०७३

धरान– उनको श्रीमान् मृत्यु हुदा छोरी करिब ३ बर्षकी मात्र थिइन् । पाँचथर माइती घर भएकी लक्ष्मी रेग्मीले श्रीमानको नामबाट नागरिकता बनाएकै थिइनन्। उनीसँग माइतीको नागरिकता पनि छैन। हाल ७३ बर्ष पुगिसकिन्, तर उनले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता थाप्न पाएकी छैनन् ।

निरन्तर वर्षाले ८० प्रतिशत सडक अवरुद्ध

निरन्तर वर्षाले ८० प्रतिशत सडक अवरुद्ध

बिहिबार, ०९ असार २०७३

उदयपुर– तीनदिनदेखिको निरन्तर वर्षाले उदयपुरमा ८० प्रतिशत सडकमा सवारी आवागमन अवरुद्ध भएको छ। स्थानीय खोला खहरेमा पानीको बहाव बढेको तथा अधिकतर सडक कच्ची भएका कारण यातायात आवागमन रोकिनु पुगेको हो ।

न्यायालयले प्रभावकारी ढंगले न्याय सम्पादनन गरेको छः न्यायाधीश पराजुली

न्यायालयले प्रभावकारी ढंगले न्याय सम्पादनन गरेको छः न्यायाधीश पराजुली

बिहिबार, ०९ असार २०७३

अर्घाखाँची– सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीस गोपाल पराजुलीले न्यायालयले प्रभावकारी ढंगले न्याय सम्पादन गरिरहेको बताएका छन्। उनले न्यायबिनाको समाजको परिकल्पना पनि गर्न नसकिने बताए।

बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाउने २ पक्राउ

बालिकालाई बन्धक बनाएर यौनधन्दामा लगाउने २ पक्राउ

बिहिबार, ०९ असार २०७३

कोहलपुर– १५ वर्षीया बालिकालाई होटलमा बन्धक बनाएर यौनधन्दामा लगाउने दुई होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ। होटलमा ग्राहकबाट पाँचदेखि १० हजार असुल्दै बालिकालाई ५ सय रुपैयाँ दिँदै आएका कोहलपुर–११ स्थित एकान्त होटल एण्ड रेष्टुरेन्टका संचालक सुस्मिता बोटे र सुशीला श्रेष्ठ पक्राउ परेका हुन्।

२२ पोका ब्राउनसुगरसहित २ पक्राउ

२२ पोका ब्राउनसुगरसहित २ पक्राउ

बिहिबार, ०९ असार २०७३

कोहलपुर– घरभित्र आगोमा पोलेर ब्राउन सुगर बनाउँदै गरेको अवस्थामा प्रहरीले दुई व्यक्तिसहित २२ पोका ब्राउनसुगर बरामद गरेको छ।

सुन्धाराको बीच सडकमा राँगोले मच्चायो बितण्डा [फोटो]

सुन्धाराको बीच सडकमा राँगोले मच्चायो बितण्डा [फोटो]

बिहिबार, ०९ असार २०७३

काठमाडाैं-सुन्धारामा बिहीबार दिउसो एउटा छाडा राँगोले आतंक मच्चायो। एकाएक बीच सडकमा दाैडेर आएको राँगोले बाटो हिड्ने यात्रु, मोटरसाइक र स्कुटरमा सवारहरूलाई धमाधम सिंङले उधिनेर उद्दण्ड मच्चायो।

उपत्यकाको २० चोकमा ट्राफिक आइल्यान्ड निर्माण

उपत्यकाको २० चोकमा ट्राफिक आइल्यान्ड निर्माण

बिहिबार, ०९ असार २०७३

काठमाडौं– काठमाडौँ उपत्यकाको बीस वटा चोकमा ट्राफिक पोष्ट (आइल्यान्ड) निर्माण गरिएको छ। उपत्यकाको पुतलीसडक, पद्यमोदयमोड, चक्रपथ, नयाँ बानेश्वर, दरबारमार्ग, कलङ्की, त्रिपुरेश्वर, कालिमाटीलगायतका चोकमा आइल्यान्ड निर्माण गरिएको हो।

सासू–बुहारीबीच झगडा, सासूको मृत्यु

सासू–बुहारीबीच झगडा, सासूको मृत्यु

बिहिबार, ०९ असार २०७३

लहान– सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ। मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्रीदेवी दनुवार रहेको प्रहरीले जनाएको छ।

अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

अधुरै रह्यो ढुङ्गाना परिवारको पक्की घरको सपना

बिहिबार, ०९ असार २०७३

रत्ननगर (चितवन)– घरका आँगनभरी इँटा, ढुङ्गा, बालुवाको चाङ छ। पिलरका लागि फलामका रड ठडिएका छन् । नयाँ घर बनेपछि रमाइलोसँग सपरिवार बसौँला भनेर सबैले सपना बुन्दै आएका थिए।

शव हेर्दै, भक्कानिँदै

शव हेर्दै, भक्कानिँदै

बिहिबार, ०९ असार २०७३

इटहरी– तीन दिनअघि आत्माघाती बम आक्रमणमा परेर अफगानिस्तानको काबुलमा मृत्यु भएका इटहरी -२४ हाँसपोसाका अंकुर तामाङकाे दाहसंस्कार गर्ने तयारी भइरहँदा २६ वर्षीया पत्नी गोमा गोलेले निकैबेरसम्म एकोहोरो शवलाई हेर्दै भक्कानो भुटाएर रोइन्।

अब नेपालकै उच्चमाविमा जापानी भाषा पढाइने

अब नेपालकै उच्चमाविमा जापानी भाषा पढाइने

बिहिबार, ०९ असार २०७३

काठमाडौं– पछिल्लो समयमा जापानमा अध्ययन र रोजगारीका लागि जापानी भाषा अध्ययन गर्नेहरुको संख्या बढिरहेका बेला काठमाडौंकै एक उच्चमाविले कक्षा ११ र १२ मा जापानी भाषालाई ऐच्छिक विषयको रुपमा अध्यापन सुरु गर्ने भएको छ।

ट्रिपरको ठक्करले पैदल यात्री बृद्धाको मृत्यु

ट्रिपरको ठक्करले पैदल यात्री बृद्धाको मृत्यु

बिहिबार, ०९ असार २०७३

लहान– लहानको मुख्य चोकमा ग्राभेलले भरिएको टिपरले ठक्कर दिंदा पैदल यात्री वृद्धाको मृत्यु भएको छ । ना ६ ख ६९९० नम्बरको टिपरको ठक्करबाट मृतक करिब ५५ वर्षिय महिलाको नाम र ठेगाना खुल्न नसकेको लहानका डिएसपि राजकुमार केसीले बताए ।

प्रहरीले २ राउण्ड गाेली प्रहार गरी बबरमहलबाट एक अभियुक्त पक्रियाे

प्रहरीले २ राउण्ड गाेली प्रहार गरी बबरमहलबाट एक अभियुक्त पक्रियाे

बिहिबार, ०९ असार २०७३

काठमाडौं— महानगरीय अपराध महाशाखाको टोलीले बबरमहलमा एक अभियुक्त प्रकाउ गर्न बिहीबार दिउसो गोली प्रहार गरेको छ। एक दर्जनभन्दा बढी डाका मुद्दामा फरार रहेका जसवन्त राई प्रहरी देख्नासाथ भागेका थिए।

मुग्लिन नारायणगढ सडक १४ घण्टापछि खुल्यो

मुग्लिन नारायणगढ सडक १४ घण्टापछि खुल्यो

बिहिबार, ०९ असार २०७३

वर्षाका कारण पहिरो गएर बुधबार राति नौ बजेदेखि अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड १४ घण्टापछि बिहिबार मध्यान्ह ११ बजेदेखि खुलेको छ। मुग्लिन नारायणगढ सडक दुई लेनको बनाउने काम सुरु भएसँगै पहाड काटेको ठाउँमा पहिरो गएर दुख दिन थालेको हो ।

सुत्केरी गैंडालाई भेल्लरको दाना

सुत्केरी गैंडालाई भेल्लरको दाना

बिहिबार, ०९ असार २०७३

विगतमा स्थानान्तरण गरेका धेरै गैंडा मरेका कारण यस पटक फेरि चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडा लैजाने बेला विरोधका स्वरहरु उठे। तै पनि सरकारले फागुन १८ गते चितवनमा गैंडा समाउन सुरु गरेर २२ गतेभित्र पाँचवटा गैंडा बर्दिया पुर्याएरै छाड्यो । बर्दिया पुगेका पाँचमध्ये एउटा गैंडाले बच्चा जन्माएपछि त्यहाँ खुसीको माहौल छ ।

नेपाल दलित पत्रकार संघ स्थापना

नेपाल दलित पत्रकार संघ स्थापना

बिहिबार, ०९ असार २०७३

संघको अध्यक्षमा नागरिक दैनिककी पत्रकार पवित्रा सुनार, उपाध्यक्षमा कमान्डर पोस्ट दैनिकका गोपाल बराइली, महासचिवमा गोरखापत्र दैनिकका लक्ष्मण दर्नाल, कोषाध्यक्षमा रेडियो हिमालयका बुद्धि विश्वकर्मा, सचिवमा नेपालवाणी नेटवर्क रेडियोका सन्तोष गन्धर्व छन्।

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

बिहिबार, ०९ असार २०७३

चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण गएको ९ घन्टादेखि सडक अवरुद्ध हुन पुगेको छ ।

आत्मघाती आक्रमणमा परेका तामाङको मृत्यु

आत्मघाती आक्रमणमा परेका तामाङको मृत्यु

बिहिबार, ०९ असार २०७३

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा गम्भीर घाइते बनेका च्याङ्बा तामाङको मृत्यु भएको छ।

'अफगानिस्तान घटना दोहोरिन सक्छ'

'अफगानिस्तान घटना दोहोरिन सक्छ'

बिहिबार, ०९ असार २०७३

रोजगारीमा इराक पुगेका १२ जना नेपालीको हत्या भएको घटना बिर्सन नपाउँदै अफगानिस्तानमा त्यस्तैखाले घटना दोहोरिएपछि वैदेशिक रोजगारीमा जाने नेपाली झनै असुरक्षित हुँदै गएको ठानिएको छ। असुरक्षित मुलुकमा नेपाली कामदारलाई श्रम स्वीकृति जारी गर्नु हुँदैन भन्ने सशक्त आवाज उठेका बेला श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति जारी गर्ने क्रम नरोकेपछि सरोकारवालाले सरकारी निकाय नै कामदार सुरक्षाप्रति गम्भीर नभएको आरोप लगाएका छन्।

जोखिम बढे'नि तान्छ डलरले

जोखिम बढे'नि तान्छ डलरले

बिहिबार, ०९ असार २०७३

सोमबार मारिएका १२ नेपालीमध्ये ११ जना वैध तरिकाले त्यहाँ पुगेका थिए भने एक जना मात्र अवैध रुपमा। यो संयोग मात्र हो, नत्र वैध रुपमा भन्दा दलालको प्रलोभन र आकर्षक तलबको मोहमा अवैध बाटो अपनाएर अफगान पुग्ने नै बढी छन्।