भारतीय प्रहरीद्वारा अनुमतिबिना नेपाली भूमि छिरेर अपहरण प्रयास

भारतीय प्रहरीद्वारा अनुमतिबिना नेपाली भूमि छिरेर अपहरण प्रयास

बिहिबार, १८ जेठ २०७४

मध्यराति करिब दुई बजेको थियो। परिवारका सबै निदाएका थिए। ढोकामा ढक्ढक्को आवाजसँगै ‘काकी..काकी..’ भन्ने आवाज सुनियो। आफन्त होलान भनेर दिपायल सिलगढी नगरपालिका–८, की लाली आउजीले ढोका खोलिन्।

रुकुमका जङ्गलमा ८४ वटा पोखरी निर्माण

रुकुमका जङ्गलमा ८४ वटा पोखरी निर्माण

बिहिबार, १८ जेठ २०७४

पानी खान नपाएर जङ्गली जनावरको मृत्यु हुन थालेपछि यहाँका जङ्गलमा पोखरी निर्माण गरिएको छ ।

‘सफा सहर’ अभियान सुरु

‘सफा सहर’ अभियान सुरु

बिहिबार, १८ जेठ २०७४

काठमाडौँलाई सफासुग्घर बनाउन ‘सफा सहर’ अभियान थालिएको छ ।

पुनः महानगरपालिका घोषणाले बिराटनगरबासी उत्साही

पुनः महानगरपालिका घोषणाले बिराटनगरबासी उत्साही

बिहिबार, १८ जेठ २०७४

सरकारले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेपछि विराटनगरवासी पुनः उत्साहित भएका छन्। सरकारले बुधबार विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरेको घोषणा गरेपछि स्थानीय उत्साहित भएका हुन्।

नेविसङ्घका पूर्व महामन्त्रीको अमेरिकामा निधन

नेविसङ्घका पूर्व महामन्त्रीको अमेरिकामा निधन

बिहिबार, १८ जेठ २०७४

नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ। नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो।

चीनद्वारा मुस्ताङका दुई गाउँलाई साढे ७ करोडको सहयोग

चीनद्वारा मुस्ताङका दुई गाउँलाई साढे ७ करोडको सहयोग

बिहिबार, १८ जेठ २०७४

छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई रु सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ। चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो।

फेरि भेटियो नक्कली नोट

फेरि भेटियो नक्कली नोट

बिहिबार, १८ जेठ २०७४

नक्कली नोटमा लालीगुराँसको पानी छाप छैन भने सुरक्षाका लागि राखिने धागो पनि कमसल छ। नोटको कागज पनि गुणस्तरीय छैन।

११ कक्षाको परीक्षा असार १ बाट

११ कक्षाको परीक्षा असार १ बाट

बिहिबार, १८ जेठ २०७४

दोस्रो चरणको स्थानीय तह निर्वाचनका कारण पटकपटक सारिएको कक्षा ११ को परीक्षा असार १ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले मिति तोकेसँगै परीक्षा तालिका पनि सार्वजनिक गरेको छ।

चर्को दबाबपछि चितवन बन्द फिर्ता

चर्को दबाबपछि चितवन बन्द फिर्ता

बिहिबार, १८ जेठ २०७४

भरतपुरमा रोकिएको मत गणना सुरु गर्न माग गर्दै नेकपा (एमाले) चितवनले आज बिहीबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता भएको छ। मध्यरातमा मतपत्र च्यातिएपछि गएको आइतबार रातिदेखि भरतपुरको मत गणना स्थगित छ।

सुर्खेतको कोटेश्वर टायर रिसोलिङमा आगलागी

सुर्खेतको कोटेश्वर टायर रिसोलिङमा आगलागी

बिहिबार, १८ जेठ २०७४

सुर्खेतको वीरेन्द्रनगरस्थित कोटेश्वर टायर रिसोलिङमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हो। बिहीबार बिहान पाँच बजेतिर भएको आगलागी नियन्त्रणमा आएको छैन।

हतारको निर्णयले ६ अर्बको भार

हतारको निर्णयले ६ अर्बको भार

बिहिबार, १८ जेठ २०७४

स्थानीय तह निर्वाचन सुरक्षाका लागि हतारमा म्यादी प्रहरी भर्ना गर्दा राज्य कोषको करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ। सुरक्षा योजनाअनुसार दुई चरणमा निर्वाचन गर्दा सुरक्षा संगठनकै जनशक्तिले पुग्थ्यो, म्यादी प्रहरी भर्ना गर्नुपर्दैन्थ्यो। एकै चरणमा निर्वाचन गराउने योजनाअनुसार म्यादी प्रहरी भर्ना गरिए पनि त्यस्तो हुन सकेन।

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

बुधबार, १७ जेठ २०७४

अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ।

फोटो पत्रकारको क्षमता वृद्धिका लागि तालिम

फोटो पत्रकारको क्षमता वृद्धिका लागि तालिम

बुधबार, १७ जेठ २०७४

सूचना विभागको आयोजनामा फोटो जर्नालिस्ट क्लब नेपालले फोटो पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम सुरु गरेको छ। एक महिना अघिदेखि अनलाइनमार्फत सञ्चालन भइरहेको तालिम बुधवारबाट नेपाल पर्यटन बोर्र्डको हलमा भौतिक रुपमै शुरु भएको हो। तालिममा छापा तथा अनलाइन मिडियामा कार्यरत २५ फोटोपत्रकारको सहभागीता छ।

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

बुधबार, १७ जेठ २०७४

खोटाङमा स्याउला र घाँस काट्न गएकी महिलाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ। जंगलमा स्याउला र घाँस काट्न गएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थान हलेसीकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्माको मंगलबार साँझ हत्या भएको हो।

कक्षा ११ को परीक्षा असार १ देखि

कक्षा ११ को परीक्षा असार १ देखि

बुधबार, १७ जेठ २०७४

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ को परीक्षा असार १ देखि सुरु हुने भएको छ। चुनाबका कारण यसअघि सो परीक्षा ८ असारदेखि सुरु हुने जनाइएको थियो।

तामाङ भाषालाई शुद्ध बनाउन बर्ण प्रवर्धन प्रशिक्षण

तामाङ भाषालाई शुद्ध बनाउन बर्ण प्रवर्धन प्रशिक्षण

बुधबार, १७ जेठ २०७४

त्रिशूली नदीको पश्चिम जिल्लाहरुमा तामाङ भाषाको एकै लवज र शैलीलाई कायमै राखी प्रवर्धन गर्न बर्ण सम्वर्धन प्रशिक्षण नुवाकोटबाट सुरु भएको छ।

सर्लाहीमा ७ वर्षीय बालकको अपहरण

सर्लाहीमा ७ वर्षीय बालकको अपहरण

बुधबार, १७ जेठ २०७४

सर्लाही, बरहथवा–६ का गोरु ब्यपारी पुकार यादवका ७ वर्षीय छोरा राकेश यादव अपहरणमा परेका छन्।

बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

बुधबार, १७ जेठ २०७४

मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

ठेकेदारले टालटुल पारेको सडक सकार्दै सरकार

ठेकेदारले टालटुल पारेको सडक सकार्दै सरकार

बुधबार, १७ जेठ २०७४

निर्माण सम्पन्न नहुदै भत्किएको सल्लेरी–ओखलढुंगा सडकखण्ड ठेकेदार कम्पनीले टालटुल पारेर भुक्तानी लिने तयारी गरेको छ। सरकार त्यसलाई स्वीकृति दिन तयार देखिएको छ।

शुक्रबारदेखि रार्ष्ट्रिय गणित सम्मेलन

शुक्रबारदेखि रार्ष्ट्रिय गणित सम्मेलन

बुधबार, १७ जेठ २०७४

नेपालमा शुक्रबारबाट तीन दिने राष्ट्रिय गणित सम्मेलन हुने भएको छ। संस्कृत विश्वविद्यालयअन्तर्गतको बाल्मीकि क्याम्पस गणित विभागको आयोजनामा हुने सो तीन दिने सम्मेलनमा १ सय १७ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकले जानकारी दिए।

Ncell Footer Ad