कुखुरा सकाए  योजना आएन

कुखुरा सकाए योजना आएन

सोमबार, ०६ असार २०७३

जिल्ला कोटबाडाका गरिब दलित समुदायले सिचाई योजना पाउने आसमा गैरसरकारी संस्थाका कर्मचारीलाई ४० हजार मूल्य बराबरको खान्की खुवाए।

नेपालगञ्नमा सुविधा सम्पन्न तालिम केन्द्र निमार्ण

नेपालगञ्नमा सुविधा सम्पन्न तालिम केन्द्र निमार्ण

सोमबार, ०६ असार २०७३

कुनै समय थियो जतिवेला महिला प्रहरी क्षेत्रीय प्रशिक्षण केन्द्र नेपालगञ्जमा तालिम दिन आउन समेत आनाकानी गर्थे । प्रहरी सेवामा लागेपछि समय समयमा पाइने तालिम लिन मरिहत्ते गर्ने भएपनि महिलाको खास आर्कषण थिएन।

शिक्षकको कुटाईबाट विद्यार्थी गम्भीर घाइते

शिक्षकको कुटाईबाट विद्यार्थी गम्भीर घाइते

सोमबार, ०६ असार २०७३

कर्णाली प्राविधिक शिक्षालय जुम्लामा एक शिक्षकको कुटाईाट एक विद्यार्थी गम्भीर घाइते भएका छन्। कुक शिक्षक मोहनबहादुर अधिकारीको कुटाईबाट सव ओभर सियर प्रथम वर्षमा अध्यायनरत दिनेश डागी घाइते भएका हुन्।

धादिङमा बस दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु

धादिङमा बस दुर्घटना हुँदा भारतीय नागरिकसहित दुई जनाको मृत्यु

सोमबार, ०६ असार २०७३

धादिङको धुसास्थित दरौदी बजार नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु ह नेमा जनकपुर निवासी चालक कृष्ण लाल र भारतीय नागरिक रतन लाल रहेको प्रहरीले जनाएको छ।

हातमा जुत्ता हिलोमा खुट्टा

हातमा जुत्ता हिलोमा खुट्टा

सोमबार, ०६ असार २०७३

सडक हिलाम्य भएकै  कारण त्यहाँ एक महिनादेखि यातायातका साधन पनि चल्न सकेका छैनन्।  भक्तपुर मिनीबस सेवा समिति अन्तर्गत चल्ने रुट नं ७ को झौखेलदेखि काठमाडौंको सार्वजनिक यातायातका साथै अन्य सवारीसाधन पनि ठप्प छन्।

कीर्तिपुरको दमकल काठमाडौंलाई

कीर्तिपुरको दमकल काठमाडौंलाई

सोमबार, ०६ असार २०७३

कीर्तिपुर नगरपालिकाले आफ्नो नाममा रहेको दमकल जुद्ध बारुण यन्त्र काठमाडौंलाई दिने भएको छ। नगरपालिकाले सोमबार एक कार्यक्रम गरी जुद्ध बारुणयन्त्रलाई हस्तान्तरण गर्न लागेको छ। नगरपालिकाले केही वर्ष अघि दमकल खरिद गरे पनि सञ्चालन नगरी थन्क्याएर राखिरहेको थियो। '

प्रतिष्ठित अस्पतालमै नक्कली प्रमाणपत्रधारी

प्रतिष्ठित अस्पतालमै नक्कली प्रमाणपत्रधारी

सोमबार, ०६ असार २०७३

प्रहरीले दुई दिनमा देशभरबाट नक्कली शैक्षिक प्रमाणपत्रधारी ३६ चिकित्सक पक्रेको छ। प्रहरीको अपरेसन 'क्वाक' अन्तर्गत यी चिकित्सक पक्राउ परेका हुन्। छत्तीस चिकित्सकमध्ये अधिकांश विभिन्न रोगका विशेषज्ञ र सरकारी तथा निजी नाम चलेका अस्पतालमा लामो समयदेखि कार्यरत छन्।

भूकम्प पीडितको मानवअधिकार जोखिममा

भूकम्प पीडितको मानवअधिकार जोखिममा

सोमबार, ०६ असार २०७३

राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितको आधारभूत मानवअधिकार जोखिममा रहेको निष्कर्ष निकालेको छ। आयोग  सदस्य गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोलीले गोरखा, धादिङ, नुवाकोट र रसुवामा गरेको अनुगमनपछि पीडितको अवस्था जोखिमपूर्ण रहेको प्रतिवेदन सार्वजनिक गरेको हो।

छड्केमा १ सय १३ परे

छड्केमा १ सय १३ परे

सोमबार, ०६ असार २०७३

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार गरेको छड्के अनुगमनमा १ सय १३ जना कर्मचारी अनुपस्थित पाइएको छ। काठमाडौंका १३ वटा कार्यालयमा जिल्ला प्रशासनका कर्मचारी छड्केका लागि अकस्मात पुग्दा धेरै कर्मचारी अनुपस्थित भेटिएका हुन्।

तालिममै केन्द्रित महिला सशक्तीकरण

तालिममै केन्द्रित महिला सशक्तीकरण

सोमबार, ०६ असार २०७३

सरकारले महिला सशक्तीकरणका लागि घोषणा गरेको 'राष्ट्रपति महिला उत्थान' कार्यक्रम तालिमकेन्द्रित हुने देखिएको छ। बजेटमै घोषणा गरिएको उक्त कार्यक्रमका लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमार्फत १० करोड रुपैयाँ खर्च गरिँदै छ।

फेरि रुझ्ने भए पीडित

फेरि रुझ्ने भए पीडित

सोमबार, ०६ असार २०७३

गत वैशाखको शक्तिशाली भूकम्पमा घरबास गुमाएका अधिकांश पीडितले १३ महिना बितिसक्दा आवास अनुदान रकमको पहिलो किस्ता नै पाएका छैनन्।  सरकारले ५ लाख ३३ हजार ४ सय ५४ परिवारलाई आवास अनुदान पाउन योग्य ठहर्‍याएको छ। अहिलेसम्म ११ जिल्लाको मात्र तथ्यांक संकलन भएकोमा थुप्रै वास्तविक पीडितको नाम छुटेको गुनासो पनि उत्तिकै छ।

ग्यास सिलिन्डिर पड्किँदा अाफन्त गुमाएकाद्वारा क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र

ग्यास सिलिन्डिर पड्किँदा अाफन्त गुमाएकाद्वारा क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र

आइतबार, ०५ असार २०७३

काठमाडौं — ललितपुर उपमहानगरपालिका–१९ हौगलमा तामा र पित्तलको पाता जोड्ने एचपी ग्यास सिलिन्डर विस्फोट हुँदा ज्यान गुमाएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

अर्काको नाममा कोरियाली भाषाको परीक्षा दिने ८८ जना पक्राउ

अर्काको नाममा कोरियाली भाषाको परीक्षा दिने ८८ जना पक्राउ

आइतबार, ०५ असार २०७३

काठमाडौं— कोरियन भाषा इपिएस परीक्षामा अर्काको नाममा परीक्षा दिने ८८ जना नक्कली परीक्षार्थीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

‘लाइसेन्स लिन आवेदन दिनै कठिन’

‘लाइसेन्स लिन आवेदन दिनै कठिन’

आइतबार, ०५ असार २०७३

मोरङ हसन्दह–५ का ललित विष्टले आइतबार मोटरसाइकलको सवारी चालक अनुमति पत्रका लागि आवेदन दिन बिहान ३ बजे मिठो निन्द्रा र सुनौलो सपना त्यागेर विराटचोकबाट हिँडे। ४ बजे कोशी अञ्चल यातायात व्यवस्था लाइसेन्स विभागको कार्यालय इटहरीमा उनी आइपुग्दा अरु बग्रेल्ती युवायुवती लाइनमा उभिएको देख्दा अचम्भित भए।

नर्भिकदेखि बिएन्डबीसम्म नक्कली डाक्टर, ३६ पक्राउ (सूचि)

नर्भिकदेखि बिएन्डबीसम्म नक्कली डाक्टर, ३६ पक्राउ (सूचि)

आइतबार, ०५ असार २०७३

काठमाडौं–नक्कली प्रमाणपत्रको आधारमा मेडिकल पेशा अँगाल्दै आएका डाक्टर ३६ जना डाक्टरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ।

चट्याङले  दुईको मृत्यु

चट्याङले दुईको मृत्यु

आइतबार, ०५ असार २०७३

हेटौँडा—हेटौँडा उपमहानगरपालिका वडा नं २७ मा शनिबार साँझ हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

बाबुको कुटाईबाट छोराको मृत्यु

बाबुको कुटाईबाट छोराको मृत्यु

आइतबार, ०५ असार २०७३

लहान— लहान-२० ब्रमहान गोर्छारीमा बाबुको कुटाईबाट गम्भीर घाइते भएका छोराको उपचारकाक्रममा आइतवार मृत्यु भएको छ।

गोलियाका ट्रकमाथि वनको अनुसन्धान

गोलियाका ट्रकमाथि वनको अनुसन्धान

आइतबार, ०५ असार २०७३

प्रहरीले मेची राजमार्गका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका रुखका गोलिया बोकेका ट्रक चालकसहित जिल्ला वन कार्यालयलाई बुझाएको छ । ‘प्रक्रिया नपुर्याइ’ गोलिया निकासी गर्न लागेको भन्दै शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएका २० मध्ये ७ ट्रक र ६ चालक आइतबार वन कार्यालयमा बुझाइएको हो।

एचआइभी संक्रमित समस्यामा

एचआइभी संक्रमित समस्यामा

आइतबार, ०५ असार २०७३

दशरथचन्दनगरपालिका–१० बाराकोटकी ३९ वर्षीया जसुदेवी बिष्टलाई बिहान खाए बेलुका के खाने चिन्ता हुन्छ। ९ वर्ष अघि एचआइभी सक्रमणबाट पतिको मृत्युसँगै उनको आर्थिक अवस्था खस्कँदै गएको हो।

यस्तो बन्दै छ रानीपोखरी

यस्तो बन्दै छ रानीपोखरी

आइतबार, ०५ असार २०७३

गत वर्षको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माण काम तीव्र गतिमा अगाडि बढेको छ। पोखरीबीचमा रहेको बालगोपालेश्वर महादेव मन्दिर पुननिर्माणका लागि भत्काउने काम भइरहेको छ। त्यस्तै रानीपोखरीको पानी रित्याउने र चारैतिर बगैंचा बनाउन पर्खाल लगाउने काम भइरहेको छ। पोखरीका माछा बालाजु पार्कमा सारिसकिएको छ।