राेगले थलिँदै गाेलबजारवासी

राेगले थलिँदै गाेलबजारवासी

आइतबार, १४ माघ २०७४

एक दशकअघिसम्म अन्न उत्पादनको केन्द्र मानिने गोलबजार नगरपालिका अहिले इँटाभट्टाको केन्द्र बनेको छ । इँटाभट्टाको फैलिँदो सञ्जालले बस्तीमा खाद्य असुरक्षासँगै रोगको संक्रमण बढाउँदैछ । गोलबजार नगरपालिकामा २१ वटा इँटा उद्योग सञ्चालित छन् । एउटै वडामा पाँचवटासम्म भट्टा पाइएका छन् । धेरैवटा भट्टाबाट निस्कने धुवाँको असर यहाँका बस्ती, धाँजा फाटेका खेत र आँपका बगैंचामा सजिलै हेर्न सकिन्छ।

लागूऔषध सहित दुई पक्राउ

लागूऔषध सहित दुई पक्राउ

शनिबार, १३ माघ २०७४

लागुऔषधसहित प्रहरीले शनिबार दिउँसो सिरहाको लहान नगरपालिका–३ स्थित ठाडीचौकबाट दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का महेश चौधरी र सुरेश यादव रहेको प्रहरीले जनाएको छ।

छोराले अन्तरजातीय विहे गर्दा बुवा थुनामा

छोराले अन्तरजातीय विहे गर्दा बुवा थुनामा

शनिबार, १३ माघ २०७४

छोराले अन्तरजातीय विहे गरेकै कारण बर्दियामा एक दलित परिवार प्रहरी थुनामा परेको छ। छोराले अन्तरजातीय विवाह गरेपछि ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले बढैयाताल गाउँपालिका ९ मुनालबस्तीका किष्णबहादुर सुनारलाई नियन्त्रणमा लिएर थुनामा राखेको हो।

आगलागीबाट ७ घर जले, एक घाईते

आगलागीबाट ७ घर जले, एक घाईते

शनिबार, १३ माघ २०७४

सुवर्णावती गाउँपालिका–१, घोडागाउँको पञ्चीकोट गाउँमा शनिबार दिउँसो आगलागी हुँदा ६ घर र १ कोठे भान्सा घर गरी सात घर जलेका छन्।

उपचार अभावले थलिए बालक

उपचार अभावले थलिए बालक

शनिबार, १३ माघ २०७४

दाँया हातका पाँच वटै औलाले दिने पीडाले ११ वर्षीय बालक रविन्स बुढा रातदिन सुत्न सक्दैनन्। औला सुकेर झर्न लागेका छन्। उपचारका लागि बुवा अशोकले काठमाडौंदेखि भारतको लखनउसम्म चहारे। आर्थिक अभावले उपचार बीचमै रोकिनु प-यो।

खानेपानी निर्माण सहमतिको विरोध, मानहानी मुद्दा हाल्ने

खानेपानी निर्माण सहमतिको विरोध, मानहानी मुद्दा हाल्ने

शनिबार, १३ माघ २०७४

विजयपुर दरबार क्षेत्रमा खानेपानी आयोजनाको लागि पानी टंकी निर्माण गर्ने सहमतिको विभिन्न जातीय संघ संस्थाहरुले चर्काे विरोध जनाएका छन्।

गणितीय उपकरणलाई चुनौती दिने युवा

गणितीय उपकरणलाई चुनौती दिने युवा

शनिबार, १३ माघ २०७४

जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका —४ तिकुवाका मोहनविर धामीले गणितीय क्षेत्रमा नयाँ प्रविधि अपनाएका छन्। गणितीय हिसाब किताब गर्दा र तिथिमिति हेर्नु पर्दा उनलाई कुनै पनि उपकरणको आवश्यकता पर्दैन्। हिसाब गर्ने क्यालकुलेटरलाई उनले चुनौती दिएका हुन्।

हुम्लाको रोडिकोटमा आगलागी, ११ घर जले

हुम्लाको रोडिकोटमा आगलागी, ११ घर जले

शनिबार, १३ माघ २०७४

सदरमुकाम सिमकोटदेखि ३१ कोष टाढा पर्ने सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोटको कार्कीबाडा गाउँमा शनिबार दिउँसो बच्चाहरुले खेलिरहेको बेला ‘स्याउला’को खातमा सलाई सल्काउदा सुरु भएको आगोबाट ६ घर पूर्ण रुपमा क्षति र ५ घरमा आशिंक क्षति भएको प्रहरीले जनाएको छ।

खोटाङ दुर्घटना : जहाज नउडेपछि सुमो चढेका थिए चौहान

खोटाङ दुर्घटना : जहाज नउडेपछि सुमो चढेका थिए चौहान

शनिबार, १३ माघ २०७४

बहिनीको बिवाह आउन १० दिन मात्र बाँकी थियो। बहिनीको बिवाहका लागि आवश्यक सामग्री लिन काठ्माडौं पुगेका खोटाङका ज्ञानबहादुर चौहान झापा फर्कनका लागि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। प्रतिकुल मौसमका कारण काठ्माडौं–विराटनगर उडान रद्ध भएपछि टाटा सुमो जीपबाट झापा (दमक) तर्फ हिँडेका चौहानको यात्रा सडक दुर्घटनाका कारण सँधैका लागि बिचैमा टुंगिएको छ।

जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार

जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार

शनिबार, १३ माघ २०७४

डिल्ली बजार जेल कारागारबाट फरार ‘टिके’ भनेर चिनिने कुख्यात डाँका टिकाबहादुर थापा मगर प्रहरीले चितवनमा गोली चलाएको छ।उनलाई शनिबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवनस्थित रामनगरमा पक्राउ गर्ने क्रममा गोली चलाउँदा हात र खुट्टामा गोली लागेको महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।

एक बिद्यार्थीलाई पाँच शिक्षक ! (फोटो फिचरसहित)

एक बिद्यार्थीलाई पाँच शिक्षक ! (फोटो फिचरसहित)

शनिबार, १३ माघ २०७४

रोल्पाको एकमात्र जलजला बहुमुखी क्याम्पसमा हिजोआज ५ शिक्षकले एक जना बिद्यार्थी पढाईरहेका छन्। स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन संकाय पढाई हुने जलजला बहुमुखी क्याम्पसमा दैनिकजसो शिक्षक र बिद्यार्थीको संख्या बराबर जस्तै रहन्छ। १७ जना शिक्षक रहेको क्याम्पसमा प्राय दैनिक बिद्यार्थी उपस्थिती पनि त्यतिकै संख्यामा हुने गरेको छ।

विपदमा सँगसँगै मधेस–पहाड

विपदमा सँगसँगै मधेस–पहाड

शनिबार, १३ माघ २०७४

०७२ वैशाख १२ गत्ते गएको भूकम्पबाट प्रभावित पहाडी जिल्लावासीलाई तराईका जिल्लाबाट राहत गयो। अहिले तराई–मधेसमा शीतलहरले आजित भईरहँदा पहाडबाट राहत आइरहेको छ।

करोडको डिभोर्स

करोडको डिभोर्स

शनिबार, १३ माघ २०७४

२२ वर्षपछि हास्य कलाकार मनाेज गजुरेल र मीना ढकालको डिभोर्स किन भयो? गजुरेल र ढकालको साबिती र समाजशास्त्रीको विष्लेषणसहितको फेहरिस्त ।

टिपरले किच्दा कामदारको मृत्यु

टिपरले किच्दा कामदारको मृत्यु

शनिबार, १३ माघ २०७४

टिपरले किच्दा ओखलढुंगामा एक कामदारको मृत्यु भएको छ। बा २ ख ९५६४ नम्बरको ढुंगा ओसार्ने टिफरले किच्दा सिद्धिचरण नगरपालिका–५ बर्णालुमा सडक निर्माणका काम गरिरहेका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–८ केरुङका १८ वर्षीय बिवायिसी तामाङको मृत्यु भएको हो।

इलाका प्रशासन कटारीमा ‘ध्वनी नागरिक बडापत्र’

इलाका प्रशासन कटारीमा ‘ध्वनी नागरिक बडापत्र’

शनिबार, १३ माघ २०७४

उदयपुरको पश्चिमी बजार कटारीस्थित इलाका प्रशासन कार्यालयले पनि ‘ध्वनी नागरिक बडापत्र’ सञ्चानलमा ल्याएको छ। इप्रका कटारीले बिहीबारदेखि ध्वनी बडापत्र सञ्चालनमा ल्याएको हो। साता दिन अघिदेखि एमआरपी (राहदानी) वितरणको काम थालेको कार्यालयले कार्यालयको सेवा चुस्त बनाउन ध्वनी बडापत्रको सुरुवात गरेको जनाएको छ।

हलेसीका अग्नी पीडितलाई राहत वितरण

हलेसीका अग्नी पीडितलाई राहत वितरण

शनिबार, १३ माघ २०७४

खोटाङको हलेसीका अग्नी पीडितलाई हलेसी तुवाचुङ नगरपालिकाले झण्डै चार लाख बराबरको राहत प्रदान गरेको छ।

शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

शनिबार, १३ माघ २०७४

वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन्।

नारायणगढ–मुग्लिन सडक आजबाट दिउँसो पनि बन्द

नारायणगढ–मुग्लिन सडक आजबाट दिउँसो पनि बन्द

शनिबार, १३ माघ २०७४

नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारीसाधन रोकेर काम गरिने भएको छ।

जीप दुर्घटनामा दुईको मृत्यु

जीप दुर्घटनामा दुईको मृत्यु

शनिबार, १३ माघ २०७४

याङवरक गाउँपालिका वडा नं ३ ओयामको भञ्ज्याङमा शुक्रबार राति भएको सवारी दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

उडान रद्द भएर सुमाेमा जाँदा ६ जनाकाे ज्यान गयाे

उडान रद्द भएर सुमाेमा जाँदा ६ जनाकाे ज्यान गयाे

शनिबार, १३ माघ २०७४

काठमाडौँबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको  टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शनिबार विहान २ः३० बजे  धनुषाको  गणेशमान चारनाथ नागरपालिका ८ पोर्ताहास्थित कमलापुल नजिके दुर्घटना भएको हो।

Ncell Footer Ad