जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

जथाभावी बाटो काट्नेलाई दुईसय जरिवाना

शुक्रबार, १२ जेठ २०७४

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ ।

डुबेर बेपत्ता भएका दुई बालक मृत फेला

डुबेर बेपत्ता भएका दुई बालक मृत फेला

शुक्रबार, १२ जेठ २०७४

नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालक आज मृत अवस्थामा फेला परेका छन् ।

दुर्घटनामा परी गाउँपालिका अध्यक्ष घाइते

दुर्घटनामा परी गाउँपालिका अध्यक्ष घाइते

शुक्रबार, १२ जेठ २०७४

निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ शुक्रबार मोटरसाइकल दुर्घटनामा घाइते भएका छन् ।

हत्यारालार्इ कारबाहीको माग गर्दै धनगढीका महिला आन्दोलित

हत्यारालार्इ कारबाहीको माग गर्दै धनगढीका महिला आन्दोलित

शुक्रबार, १२ जेठ २०७४

हत्यामा संलग्न अपराधीलाई प्रहरीले अझै कारवाही गर्न नसकेको भन्दै धनगढीका महिलाहरू आन्दोलित भएका छन् ।

चट्याङमा परी एकको मृत्यु, दुई घाइते

चट्याङमा परी एकको मृत्यु, दुई घाइते

शुक्रबार, १२ जेठ २०७४

जाजरकोटमा  विहीबार साँझ चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

विषालु च्याउ खाँदा नौ बिरामी

विषालु च्याउ खाँदा नौ बिरामी

शुक्रबार, १२ जेठ २०७४

विषालु च्याउ खाँदा झापाको कमल नगरपालिकामा दुई नाबालिकासहित नौजना बिरामी परेका छन् ।

पति दीर्घायुको पर्व मनाउँदै मैथिल नारी

पति दीर्घायुको पर्व मनाउँदै मैथिल नारी

शुक्रबार, १२ जेठ २०७४

मिथिलाञ्चलको संस्कृतिमा प्रकृति र पौराणिक पात्र पूजनको परम्परामध्ये सौभाग्य, पति दीघायु र सन्तान सुख दिने 'वटसावित्री' पर्व बिहीबार धूमधामका साथ मैथिल महिलाले मनाएका छन्। यो पर्वमा मूलतः मिथिलाञ्चलका ब्राह्मण, कायस्थ जातिका महिलाले वरको रूखलाई पूजा गर्ने गर्छन्।

जंगली च्याउ खाँदा पाँच बिरामी

जंगली च्याउ खाँदा पाँच बिरामी

शुक्रबार, १२ जेठ २०७४

नुवाकोटको मेघाङ गाउँपालिका –३ देउरालीमा जंगली च्याउ खाँदा ५  जना विरामी परेका छन् । बिरामी पर्नेहरूमा वीरबहादुर तामाङ, उनको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ छिमेकी घरका शुकुमाँया तामाङ र उनको  नातिनी चाँदनी तामाङ रहेका छन् ।

ढुङ्गाले च्यापेर बालिकाको मृत्यु

ढुङ्गाले च्यापेर बालिकाको मृत्यु

शुक्रबार, १२ जेठ २०७४

पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ ।

राजविराजमा चट्याङ लागेर एकको मृत्यु

राजविराजमा चट्याङ लागेर एकको मृत्यु

शुक्रबार, १२ जेठ २०७४

अविरल वर्षासँगै चट्याङ पर्दा सप्तरीमा बिहीबार साँझ एकजनाको मृत्यु भएको छ ।

जब राष्ट्रपति र प्रधानमन्त्रीले रथको चारैतिर पूजा गरे

जब राष्ट्रपति र प्रधानमन्त्रीले रथको चारैतिर पूजा गरे

बिहिबार, ११ जेठ २०७४

‘भोटो देखाउने जात्राको बारेमा सुनेकी मात्रै थिएँ, आज प्रत्यक्ष हेर्ने मौका पाएँ,’ बिहिबार जावलाखेलचोकमा भेटिएकी कल्पना लामाले भनिन्। दक्षिण ललितपुरको गिम्दीबाट उनी जात्रा हेर्नकै लागि साथिसँग यहाँ आएको उनले सुनाइन्। ‘भोटो हेर्ने ठूलो धोको थियो, आज पूरा भयो,’ उनले भनिन्।

शान्तिनगरमा बसको ब्याट्री चोर्ने पक्राउ

शान्तिनगरमा बसको ब्याट्री चोर्ने पक्राउ

बिहिबार, ११ जेठ २०७४

काठमाडौं महानगरपालिका–३१ शान्तिनगर कार्यश्वरस्थित बेबिलोन स्कुलमा पार्किङ गरेको बसको ब्याट्री चार्नेलाई प्रहरीले पक्राउ गरेको छ। स्कूलको बा.१ क ५१४५ नम्बरको बसको ब्याट्री चोरी गर्दै गरेको अवस्थामा काठमाडौं नयाँबानेश्वर घर हुने ४२ वर्षीय सरोज महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो।

सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने पक्राउ

सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने पक्राउ

बिहिबार, ११ जेठ २०७४

नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ ।

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

भूकम्पपीडितको सम्झौता नहुँदा रकम निकासामा ढिलाइ

बिहिबार, ११ जेठ २०७४

जिल्ला समन्वय समितिले जिल्लाभित्रका भूकम्प पीडितको लगत दुई महिनाअघि सिफारिस गरी सम्बन्धित गाउँपालिका र नगरपालिकामा पठाएकोमा ती निकायले सम्झौता गरी नपठाएकाले रकम निकासामा ढिलाइ भएको छ ।

झापामा दुर्लभ मोलुरस अजिङ्गर भेटियो

झापामा दुर्लभ मोलुरस अजिङ्गर भेटियो

बिहिबार, ११ जेठ २०७४

झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो ।

फरार अभियुक्त १६ वर्षपछि पक्राउ

फरार अभियुक्त १६ वर्षपछि पक्राउ

बिहिबार, ११ जेठ २०७४

कर्तव्य ज्यान मुद्दामा फरार एक जना अभियुक्त सोह्र वर्षपछि पक्राउ परेको छ ।

भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु

बिहिबार, ११ जेठ २०७४

भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको छ।

औषधिको मूल्य घटाउने विश्वव्यापी बहस

औषधिको मूल्य घटाउने विश्वव्यापी बहस

बिहिबार, ११ जेठ २०७४

मन्त्रालयले गरेको एक अध्ययनमा नेपालमा औषधिको वास्तविक मूल्यभन्दा चार सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको पाइएको छ। त्यसैले औषधिको मूल्य घटाउन औषधि खरिद गर्ने तरिका फेरेर कम्पनीले समेत टेन्डर गर्न पाउने व्यवस्था गर्नुपर्ने हुन्छ।

दिउँसै अँध्यारो चाबहिल सडक

दिउँसै अँध्यारो चाबहिल सडक

बिहिबार, ११ जेठ २०७४

बुधबार मध्याह्न चाबहिलको सडकमा साँझ परेको देखिन्थ्यो। सडकमा दिउँसै रातझैं अँध्यारोको अनुभव हुने। मध्याह्नमा मात्रै होइन, यस्तो अवस्था चाबहिलमा दिनभरि नै रहन्छ। मेलम्चीको पानी उपत्यकामा भित्र्याउन करिब तीन महिनाअघि चाबहिल खण्डमा सडक खनियो।

गर्मीका कारण एकको मृत्यु

गर्मीका कारण एकको मृत्यु

बुधबार, १० जेठ २०७४

नेपालगन्जको अत्याधिक गर्मीमा बेहोस् भएका एक व्यक्तिको मृत्यु भएको छ। बुधबार दिउँसो पौने दुई बजे नेपालगन्जमा बेहोस् भएका भारत वहराईच वजिरपुर उत्तर प्रदेशका २८ बर्षीय रियाज अहमदको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ।

Ncell Footer Ad