‘सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी’

‘सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी’

बिहिबार, ३० असोज २०७६

सरकारले सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको छ।

भीरबाट खसेर एक जनाको मृत्यु

भीरबाट खसेर एक जनाको मृत्यु

बिहिबार, ३० असोज २०७६

भीरबाट खसेर अछाममा एकजनाको ज्यान गएको छ। बुधबार घर नजिकैको जंगलमा दाउरा चिर्न जाने क्रममा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ६ दर्नाको भीरबाट खसेर ज्यान गएको हो।

पुनर्निर्माणको पर्खाइमा थापाथलीको गोपाल मन्दिर

पुनर्निर्माणको पर्खाइमा थापाथलीको गोपाल मन्दिर

बिहिबार, ३० असोज २०७६

काठमाडौं महानगरपालिका–११ स्थित थापाथलीमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्वको गोपाल मन्दिर साढे चार वर्षअघिको भूकम्पका कारण पूर्ण रूपमा क्षति भयो।

युनेस्कोद्वारा हनुमानढोका र काष्ठमण्डप अनुगमन

युनेस्कोद्वारा हनुमानढोका र काष्ठमण्डप अनुगमन

बिहिबार, ३० असोज २०७६

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले वसन्तपुरस्थित हनुमान ढोका र काष्ठमण्डपको अनुगमन गरेको छ।

अशिक्षा र गरिबीले न्यूनीकरणमा समस्या

अशिक्षा र गरिबीले न्यूनीकरणमा समस्या

बिहिबार, ३० असोज २०७६

१५ देखि १९ वर्षको उमेरमा धेरैको विवाह हुने गरेको सेभ द चिल्ड्रेनले जनाएको छ। सबैभन्दा बढी सल्यानमा ६२ दशमलव ८८ र सबैभन्दा कम डोल्पामा ४५ दशमलव ७३ प्रतिशतले यो उमेरमा विवाह गर्ने गरेको सो तथ्यांकमा उल्लेख छ।

१८ मध्ये तीन पुल बने

१८ मध्ये तीन पुल बने

बिहिबार, ३० असोज २०७६

सडक विभागले अहिले सो सडकखण्डमा १५ वटा पुल निर्माणका लागि बोलपत्र आह्वानको सूचना निकालेको छ।

६ सय सहसचिव र उपसचिव माग

६ सय सहसचिव र उपसचिव माग

बिहिबार, ३० असोज २०७६

लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ। ती पदका लागि ६ सय संख्याको विज्ञापन बुधबार प्रकाशन गरिएको हो।

डा. केसीले जनताको पक्षमा काम गर्ने

डा. केसीले जनताको पक्षमा काम गर्ने

बिहिबार, ३० असोज २०७६

जागिरे जीवन सकिएपछि आफू चिकित्सा शिक्षासहित जनसरोकारका मुद्दा उठाएर जनताका पक्षमा काम गर्ने उनले सुनाए।

तीन महिलाको हत्यारा अझै पत्ता लागेन

तीन महिलाको हत्यारा अझै पत्ता लागेन

बिहिबार, ३० असोज २०७६

तीन महिलाको हत्या भएको लामो समय बितिसक्दा पनि दोषीको पहिचान नभएको भन्दै खोटाङका स्थानीयले असन्तुष्टि पोखेका छन्।

गुपचुप पार्न खोजिएको रौतहट घटना, यसाे भन्छन् पीडित

गुपचुप पार्न खोजिएको रौतहट घटना, यसाे भन्छन् पीडित

बिहिबार, ३० असोज २०७६

बम विस्फोटका क्रममा २२ जनाको ज्यान गएको र घटना गुपचुप पार्न घटनास्थलमा प्रमाण नष्ट गरिएको थियो भने अध्ययनका लागि पुगेका मानवअधिकारकर्मीलाई समेत आक्रमणको प्रयास गरिएको थियो।

मुख्यमन्त्रीलाई पदीय गरिमा राखेर बोल्न सुझाव

मुख्यमन्त्रीलाई पदीय गरिमा राखेर बोल्न सुझाव

बिहिबार, ३० असोज २०७६

महागढीमाई नगरपालिका बरियारपुरका प्रमुख उपेन्द्रप्रसाद यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई पदको गरिमालाई ध्यानमा राखेर बोल्न सुझाव दिएका छन्।

तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

बुधबार, २९ असोज २०७६

जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्।

दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु

दुर्घटनामा घाइते चालकको उपचारको क्रममा मृत्यु

बुधबार, २९ असोज २०७६

उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

खरिदार घुससहित पक्राउ

खरिदार घुससहित पक्राउ

बुधबार, २९ असोज २०७६

भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तु तौलिहवाका–२ जना खरिदार घुस लिँदै गर्दा बुधबार दिउँसो पक्राउ परेका छन्।

बाख्रा चराउन जाँदा हात्तीको आक्रमणमा परेर एकको मृत्यु, एक जनाले भागेर ज्यान जोगाए

बाख्रा चराउन जाँदा हात्तीको आक्रमणमा परेर एकको मृत्यु, एक जनाले भागेर ज्यान जोगाए

बुधबार, २९ असोज २०७६

हात्तीको आक्रमणमा परेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक जनाको मृत्यु भएको छ। एक जनाले भने भागेर ज्यान जोगाएका छन्।

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ

बुधबार, २९ असोज २०७६

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले मिर्गाैला किनबेचको आरोपमा ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधानसहित ५ जनालाई पक्राउ गरेको छ।

बसले किच्दा बालकको मृत्यु

बसले किच्दा बालकको मृत्यु

बुधबार, २९ असोज २०७६

तारकेश्वर गाउँपालिका–६ गोर्स्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नियन्त्रण उन्मुख चाइनिज सिट्रस फ्लाइ प्रकोप

नियन्त्रण उन्मुख चाइनिज सिट्रस फ्लाइ प्रकोप

बुधबार, २९ असोज २०७६

लामो समयदेखि विकराल समस्याको रुपमा देखिएको फल कुहाउने किराको प्रकोप नियन्त्रण उन्मुख हुन थालेको छ।

बेलायतमा भएको सैन्य तालिममा नेपाली सेनालाई स्वर्ण

बेलायतमा भएको सैन्य तालिममा नेपाली सेनालाई स्वर्ण

बुधबार, २९ असोज २०७६

बेलायतमा भएको सैन्य तालिममा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको छ। बेलायतको वेल्स, ब्रेकनमा असोज २४ गतेदेखि सुरु भएको तालिममा सेनाबाट प्रमुख सेनानी अशिम देव गुरुङ्गको नेतृत्वमा १० जनाको टोली सहभागि भएको थियो।

पोष्टमार्टम भवन बन्यो, प्रयोगमा आएन्

पोष्टमार्टम भवन बन्यो, प्रयोगमा आएन्

बुधबार, २९ असोज २०७६

पश्चिम सुर्खेतको सालकोट स्वास्थ्य चौकीमा पञ्चपुरी नगरपालिकाले पोष्टमार्टम भवन निर्माण गरेको एक वर्ष बढी भयो। पश्चिमका तीन वटा स्थानीय तहलाई केन्द्रमा राखेर बनाइएको भवन अझै प्रयोगमा आउन सकेको छैन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad