पहिरोका कारण दिनमा घर, रातमा स्कुल बास

पहिरोका कारण दिनमा घर, रातमा स्कुल बास

आइतबार, ०९ असोज २०७३

पहिरोका कारण बिस्थापित बनेका खोटाङको दक्षिणी गाबिस सुन्तले–४ भाङ्टारका ९ परिवार अझै घर फर्कन सकेका छैनन् । वर्षाका कारण पहिरोले गाउँ तान्न थालेपछि गत बुधबारदेखि बिस्थापित ९ घरका ६६ जना स्थानीय जनचेतना प्राबिमा आश्रय लिएर बसिरहेका छन् ।

आकाशे पुल नहुँदाको हैरानी

आकाशे पुल नहुँदाको हैरानी

आइतबार, ०९ असोज २०७३

नयाँ वानेश्वर चोकमा पैदलयात्रु बाटो क्रसको लागि आकासे पुल नहुँदा हैरानी खेप्दै आएका छन्। सवारीसाधनले व्यस्त चोकमा पैदलयात्रुको चाप पनि उतिकै हुन्छ। ट्राफिकले दुवैतिरका सवारी नरोकेसम्म कुरिरहनु पर्ने बाध्यता पैदल यात्रुले झेल्दै आएका छन्।

बिपी प्रतिष्ठानमा मनपरी भर्ना

बिपी प्रतिष्ठानमा मनपरी भर्ना

आइतबार, ०९ असोज २०७३

सरकार मातहतको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पोस्ट ग्य्राजुएट (पिजी) विद्यार्थी भर्नामा मनपरी गर्ने गरेको पाइएको छ। सरकारले पिजी निःशुल्क गरेपछि गत वर्ष बनाएको कार्यविधिअनुसार भर्ना नगरी आफूअनुकूल निर्णय गर्न सिनेटबाट बाटो खोलेको पाइएको हो।

थामिएन चुरे दोहन

थामिएन चुरे दोहन

आइतबार, ०९ असोज २०७३

दुई वर्षअघि सरकारले मुलुकको ३६ जिल्लामा पर्ने चुरे क्षेत्रका गाविस र नगरपालिकालाई 'वातावरण संरक्षण क्षेत्र' घोषणा गर्‍यो। असार १६, २०७१ मा भएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयस्तरीय उक्त निर्णय नेपाल राजपत्र भाग ५ मा प्रकाशित छ। लगत्तै उक्त क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ संकलन, उत्खनन नगर्न सम्बन्धित निकायलाई निर्देशन गरियो।

'न्याम्स' अब मनमोहनका नाममा

'न्याम्स' अब मनमोहनका नाममा

आइतबार, ०९ असोज २०७३

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को शनिबार आकस्मिक सिनेट बैठकले प्रतिष्ठानको नाम फेर्दै मनमोहन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बनाउने निर्णय गरेको छ।

न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा, सोमबारदेखि सुधार हुने

न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा, सोमबारदेखि सुधार हुने

शनिबार, ०८ असोज २०७३

काठमाडौँ-भारतको आन्द्र प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रको विकासको प्रभावले नेपालको मौसममा खरावी आएको छ।

गौ हत्याको आरोपमा तीनजना पक्राउ

गौ हत्याको आरोपमा तीनजना पक्राउ

शनिबार, ०८ असोज २०७३

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१५ का तीनजनालाई प्रहरीले गौ हत्याको आरोपमा आज पक्राउ गरेको छ।

अवतरणका क्रममा यतिको विमान दुर्घटना, यात्रु सकुशल

अवतरणका क्रममा यतिको विमान दुर्घटना, यात्रु सकुशल

शनिबार, ०८ असोज २०७३

यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ।

रुकुमबाट सानीभेरीको बस सेवा सुरु

रुकुमबाट सानीभेरीको बस सेवा सुरु

शनिबार, ०८ असोज २०७३

सानीभेरी यातायात सेवा समितिले शनिबारदेखि बस सेवा सुरु गरेको छ । दुई साता अगाडि खुलेको समितिले शनिबार विभिन्न ठाउँका लागि रुकुमबाट गाडी छुटाउँदै बस सेवा सुरु गरेको हो । आज पहिलो दिन नेपालगन्ज, काठमाडौँसहित जिल्लाका आधा दर्जन बढी ठाउँका लागि गाडी प्रस्थान गरेको समितिका महासचिव वीरबहादुर मल्लले बताए ।

सुविधानगरलाई चिटिक्क बनाउने अभियानमा पूर्वमन्त्रीदेखि न्याधीशसम्म

सुविधानगरलाई चिटिक्क बनाउने अभियानमा पूर्वमन्त्रीदेखि न्याधीशसम्म

शनिबार, ०८ असोज २०७३

काठमाडौँ महानगरपालिका–३५ सुविधानगरस्थित एकीकृत उपभोक्ता सङ्घले स्थानीय टोललाई सरसफाइ गरेर चिटिक्क बनाउने अभियान सुरु गरेको छ।

सावधानः तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा !

सावधानः तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा !

शनिबार, ०८ असोज २०७३

काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ। दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा सिसिटिभी जडान गर्ने कार्य भइरहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए।

तीन दिनदेखि सडक अवरुद्ध

तीन दिनदेखि सडक अवरुद्ध

शनिबार, ०८ असोज २०७३

पहिरो झर्ने क्रम नरोकिएपछि सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको हर्देनी–२ ठाँटीस्थित लप्सेमा तीन दिनदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन । निरन्तर पहिरो झरेपछि सडक सञ्चालनमा ल्याउन समस्या भएको इप्रका कटारीले जनाएको छ ।

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु

वाणगङ्गा नदीले बगाउँदा दुईको मृत्यु

शनिबार, ०८ असोज २०७३

वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मृत्युृ हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउजु ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ ।

साउदी दूतावासले मनायाे ८६ औं राष्ट्रिय दिवस

साउदी दूतावासले मनायाे ८६ औं राष्ट्रिय दिवस

शनिबार, ०८ असोज २०७३

काठमाडौंस्थित साउदी अरबको दुतावासले ८६ औं राष्ट्रिय दिवस मनाएको छ। राजधानीको हायात होटलमा आयोजित कार्यक्रमका प्रमुख अतिथी रहेका उप राष्ट्रपति नन्दबहादुर पुन र नेपालका लागि साउदी अरबका राजदुत अब्दुलनासेर अलहार्थीले केट काटेर शुभारम्भ गरेका थिए।

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, गाडी चालक र मालिक फरार

जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, गाडी चालक र मालिक फरार

शनिबार, ०८ असोज २०७३

जुम्ला सिंजाको गोठिज्यूलादेखि मुगु गमगढी जाँदै गरेको को १ च ३०९९ नम्बरको पिकअप भ्यान कनकासुन्दरी ६ हाडसिंजामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा परी घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएकोे प्रहरी निरीक्षक कलेन्द्र शाहीले जानकारी दिए ।

स्कार्पियो दुर्घटनामा दुईको मृत्यु

स्कार्पियो दुर्घटनामा दुईको मृत्यु

शनिबार, ०८ असोज २०७३

मस्याम– ४, चर्चरे, पाल्पामा शुक्रबार राति स्कार्पियो दुर्घटनामा हुँदा दुईको मृत्यु भएको छ । बा १४ च ९३६४ नम्बरको गाडी दुर्घटना हुँदा तम्घास, गुल्मीका ५५ वर्षीय रामप्रसाद पन्थ र सोही स्थानका ४७ वर्षका कृष्ण भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मध्यराति घरमा पस्यो चितुवा [फोटो फिचर]

मध्यराति घरमा पस्यो चितुवा [फोटो फिचर]

शनिबार, ०८ असोज २०७३

ललितपुरको लुभुमा गएराति चितुवा पसेको छ। ललितपुर प्रहरीका अनुसार विमल पौडेलको घरमा चितुवा पसेको हो। नेपाल प्रहरीले वन कार्यालयको सहयोगमा आज बिहान साढे ३ चितुवालाई उद्धार गरी चिडियाखाना लगिएको ललितपुरका डीएसपी ईश्वर कार्कीले जानकारी दिए।

नागरिककर्मी फुयाल सम्मानित

नागरिककर्मी फुयाल सम्मानित

शनिबार, ०८ असोज २०७३

पत्रकारितामार्फत खेलकुदलाई योगदान पुर्‍याएको भन्दै एसियाली खेलकुद पत्रकार संघ (एआइपिएस एसिया)ले बिहीबार नागरिककर्मी अजय फुयाललाई सम्मानित गरेको छ।

रिपब्लिक मिडिया पुरस्कृत

रिपब्लिक मिडिया पुरस्कृत

शनिबार, ०८ असोज २०७३

नेपाल रिपब्लिक मिडियाले सन् २०१६ को विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) संरक्षण मिडिया पुरस्कार प्राप्त गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा महान्यायाधिवक्ता रमण श्रेष्ठले मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीलाई शुक्रबार उक्त पुरस्कार हस्तान्तरण गरे।

मजबुत हुँदै छन् धर्मराएका पाइला

मजबुत हुँदै छन् धर्मराएका पाइला

शनिबार, ०८ असोज २०७३

दस वर्षअघि एउटा दुर्घटनाले वातावरण र संरक्षण क्षेत्र स्तब्ध भएको थियो। नहोस् पनि किन? ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा वातावरण संरक्षण क्षेत्रमा सक्रिय २४ हस्तीको निधन भएको थियो।

Ncell Footer Ad