एम्बुसजस्ता सडक

एम्बुसजस्ता सडक

शुक्रबार, १८ चैत २०७३

सिंहदरबारको दक्षिण गेटअगाडि बिहीबार बिहान एक हुल मान्छे गन्तव्यतिर लम्किरहेका थिए। यी मान्छे देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आसपास नभएर रोपाइँमा गएर आइरहेको भान हुन्थ्यो।

सुरक्षा निकायकै पम्पमा तेल ठगी

सुरक्षा निकायकै पम्पमा तेल ठगी

बिहिबार, १७ चैत २०७३

सुरक्षा निकायलेनै सञ्चालन गरेको पम्पमा उपभोक्तालाई तेलमा ठगी गरेको भेटिएको छ । गुणस्तर तथा नापतौलले बिहीवार गरेको अनुगमनमा शसस्त्र प्रहरीले सञ्चालन गरेको गुहेश्वरी पम्प भक्तपुरमा उपभोक्तालाई कम तेल दिएको पाइएको छ ।

प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेप बढेकाे भन्दै ज्ञापन बुझाउन गएकामाथि प्रहरी हस्तक्षेप

प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेप बढेकाे भन्दै ज्ञापन बुझाउन गएकामाथि प्रहरी हस्तक्षेप

बिहिबार, १७ चैत २०७३

विश्व ट्रेड युनियन महासङ्घमा आबद्ध नेपालका क्रियाशील ८ श्रमिक सङ्गठनले प्यालेस्टाइन जनतामाथि भइरहेको इजरायली हस्तक्षेप रोक्न नेपालको लैनचौरस्थित इजरायली राजदूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले हस्तक्षेप गरेको छ ।

गाडेको अवस्थामा शिशुको शव फेला, आमा पक्राउ

गाडेको अवस्थामा शिशुको शव फेला, आमा पक्राउ

बिहिबार, १७ चैत २०७३

बच्चा जन्माएर गाडेको अवस्थामा आज प्रहरीले एक शिशुको शव फेला पारेको छ ।

झारफुकमा लाग्दा सुत्केरीको ज्यान गयो

झारफुकमा लाग्दा सुत्केरीको ज्यान गयो

बिहिबार, १७ चैत २०७३

समयमै स्वस्थ्य संस्था नजाँदा आज पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ ।

४ बालश्रमिकको उद्धार

४ बालश्रमिकको उद्धार

बिहिबार, १७ चैत २०७३

बालश्रमको प्रयोग गरी यातना दिएर १७ घण्टा काममा लगाउने दुई उद्योग सञ्चालकलाई बिहीबार प्रहरीले पक्राउ गरी त्यहाँबाट ४ बालकको उद्धार गरेको छ ।

१७ वर्षका किशोरद्वारा ३ वर्षीया बालिका बलात्कृत

१७ वर्षका किशोरद्वारा ३ वर्षीया बालिका बलात्कृत

बिहिबार, १७ चैत २०७३

धनगढीमा ३ वर्षीया बालिका बलात्कृत भएकी छन् । धनगढी उपमहानगपालिका ५ मा भाडामा बस्ने एक परिवारमा आमाबुबा घरमा नभएका मौका छोपेर अबोध वालिकालाई घरवेटीका छोराबाटले बलत्कार गरेको बताइएको छ।

मेलम्चीको सुरुङ खन्न ४.१ किमी बाँकी

मेलम्चीको सुरुङ खन्न ४.१ किमी बाँकी

बिहिबार, १७ चैत २०७३

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब ४.१ किमीमात्र बाँकी रहेको छ ।

खुल्ला ठाउँमा दिसा गरेको आरोपमा १७ जना पक्राउ

खुल्ला ठाउँमा दिसा गरेको आरोपमा १७ जना पक्राउ

बिहिबार, १७ चैत २०७३

खुल्ला दिसामुक्त अभियान चलिरहेको बेला १७ जना बाटो हगुवालाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ । तिनीहरु खुल्ला ठाउँमा शौच गरिरहेका थिए ।

वर्षाजस्तै धुम्मियो चैत्र

वर्षाजस्तै धुम्मियो चैत्र

बिहिबार, १७ चैत २०७३

चैत्र महिना सुक्खा र धुलोमैलो उड्ने मौसम हो । तर, हप्ता दिन यता खोटाङमा वर्षा याममाजस्तै धुम्मिने, पानी पर्ने र हिलोमैलो बढेको छ । चैत्र लागे यता जिल्लामा बाक्लो कुहिरो लागीरहेको छ । असार साउनमाझैँ बेला बेलामा वर्षा पनि भइरहेको छ ।

तीन हजारले दिए म्यादी प्रहरीमा आवदेन

तीन हजारले दिए म्यादी प्रहरीमा आवदेन

बिहिबार, १७ चैत २०७३

लामो समयको अन्तरालपछि हुन लागको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा म्यादी प्रहरीका लागि फाराम भर्नेहरुको भीड लागेको छ । प्रहरीले निर्वाचनका तयारीका लागि थप सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भन्दै जिल्ला जिल्लामा म्यादी प्रहरीका लागि आवेदन फाराम माग गरेसँगै रुपन्देहीमा फाराम भर्नेको घुइँचो लागेको हो ।

खराब मौसमका कारण उडान प्रभावित

खराब मौसमका कारण उडान प्रभावित

बिहिबार, १७ चैत २०७३

खराब मौसमका कारण पोखरा विमानस्थलको उडान सेवा प्रभावित भएको छ ।

छ दिनदेखि अवरुद्ध सडक खुल्यो

छ दिनदेखि अवरुद्ध सडक खुल्यो

बिहिबार, १७ चैत २०७३

सोलु दूधकुण्ड नगरपालिकामा समाहित हुने आफूहरुको माग विपरीत नेचासल्यान गाउँपालिकामा समाहित गरेको भन्दै सोलुखुम्बुको साविकको तिङ्ला गाविसका बासिन्दाले गरेको सडक बन्द छ दिनपछि विहीबार बिहानबाट सञ्चालन भएको छ ।

दुषित पानी पिउन बाध्य सल्लेरीबासी

दुषित पानी पिउन बाध्य सल्लेरीबासी

बिहिबार, १७ चैत २०७३

सोलुखुम्बुमा खानेपानी कार्यलयले तदारुक्ता नदेखाउँदा सदरमुकाम क्षेत्रका बासिन्दाले दुषित पानी पिउन बाध्य भएका छन् । २०७२ सालमै खानेपानी व्यवस्थापनका लागि योजना सुरु गरिए पनि आधारभुत काम समेत पुरा हुन सकेको छैन

दुवै मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

दुवै मिर्गौला प्रत्यारोपणका लागि सहयोगको याचना

बिहिबार, १७ चैत २०७३

दुवै मिर्गौला फेल भएका खोटाङको दिप्रुङ गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका ४८ वर्षीय कृष्ण खत्रीले सहयोगको याचना गरेका छन् । हाल उदयपुरको त्रियुगा नगरपालिका–११ मा बस्दै आएका खत्रीले दुवै मिर्गौला प्रत्यारोपणका लागि शुभेच्छुक तथा आफन्तलाई सहयोगको याचना गरेका हुन् ।

वृद्धवृद्धाले पाएनन् सामाजिक सुरक्षा भत्ता

वृद्धवृद्धाले पाएनन् सामाजिक सुरक्षा भत्ता

बिहिबार, १७ चैत २०७३

सामाजिक सुरक्षा भत्ताबापतको रकम छ महिना बित्दासम्म पनि गुल्मीका वृद्धवृद्धाले अझै पाउन सकेका छैनन् । सरकारले दिँदै आएको भत्ता रकम समयमा नपाएका कारण यहाँका वृद्धवृद्धाले गाउँपालिका र नगरपालिकाका वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् ।

हुम्लामा नागरिकता लिनेको भीड

हुम्लामा नागरिकता लिनेको भीड

बिहिबार, १७ चैत २०७३

जिल्ला प्रशासन कार्यालयमा तीनदेखि नागरिकता लिनेको भीड लागेको छ । नजिकै आएको निर्वाचनका लागि युवायुवतीले नागरिकता बनाउनका लागि यहाँ आएका छन् ।

शंकर आधारभूत जिल्लाकै सफा स्कूल

शंकर आधारभूत जिल्लाकै सफा स्कूल

बिहिबार, १७ चैत २०७३

जिल्लाको रोङ गाउँपालिका–३, मार्सेस्थित शंकर आधारभूत विद्यालय जिल्लाकै सफा स्कूल घोषित भएको छ । जिल्ला शिक्षा कार्यालय, जिल्लास्तरीय सरसफाइ स्वच्छता समिति र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले सरसफाइका सूचक पूरा गरेको यो स्कूललाई विद्यालयमै पुगेर पुरस्कार प्रदान गरे ।

सडकबत्तीको बक्यौता रु तीन करोड नाघ्यो

सडकबत्तीको बक्यौता रु तीन करोड नाघ्यो

बिहिबार, १७ चैत २०७३

विद्युत् प्राधिकरण, पाल्पाले तानसेन नगरपालिकाभित्रका सडक बत्तीबापतको रु तीन करोड ५० लाख ४२ हजार बक्यौता उठ्न अझै बाँकी रहेको जनाएको छ ।

यसपालीको जात्रामा बुद्धकृष्णले जिब्रो छेड्ने

यसपालीको जात्रामा बुद्धकृष्णले जिब्रो छेड्ने

बिहिबार, १७ चैत २०७३

मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा यस वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्ने हुनुभएको छ । जात्रा नै रोकिने अवस्था आएपछि बोडेका ४५ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठ जिब्रो छेड्न तयार भएका हुन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad