दूध बेचेर मासिक ९ लाख रूपैयाँ अाम्दानी

दूध बेचेर मासिक ९ लाख रूपैयाँ अाम्दानी

शनिबार, २२ साउन २०७३

पोखरा– मेहनत गरे आफ्नै देशमा मनग्य कमाउन सकिनेरहेछ भन्ने उदाहरण बनेका छन्– कास्की, लाहाचोक गाविसका इमानबहादुर गुरुङ। तीन वर्ष अघिदेखि भैंसी र गाईपालन व्यवसाय सुरु गरेका उनले दूध बिक्रीबाट मासिक नौ लाख रुपैयाँ आम्दानी गर्छन् ।

उद्योगमा परिणत हुँदै पोल्ट्री व्यवसाय,  ९० अर्ब लगानी

उद्योगमा परिणत हुँदै पोल्ट्री व्यवसाय, ९० अर्ब लगानी

शनिबार, २२ साउन २०७३

काठमाडौं– कुखुरा र अण्डाको बजार विस्तारसँगै पोल्ट्री व्यवसायमा लगानीको ओइरो लागेको छ । किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाउन थालेपछि यसमा लगानी बढेको हो । सरकारले अण्डा र मासुमा आत्मनिर्भर बन्ने योजना बनाएपछि पोल्ट्री व्यवसायमा एक वर्षको अवधिमा करिब १० अर्ब रुपैयाँ लगानी थपिएको छ।

औंसा प्रकोपले आँप किसान घाटामा

औंसा प्रकोपले आँप किसान घाटामा

शनिबार, २२ साउन २०७३

खोटाङ, साउन ८ (नागरिक)– खोटाङमा आँप खेती गर्दै आएका किसान औंसा र गबारो किराको प्रकोपका कारण मारमा परेका छन्। आँपमा औंसा, गबारोलगायत किरा प्रकोपका कारण चार÷पाँच वर्षयता जिल्लाका किसान मारमा परेका हुन्।

खानीको लाइसेन्समा चर्को दलाली

खानीको लाइसेन्समा चर्को दलाली

शनिबार, २२ साउन २०७३

संसारका कैयौं द्वन्द्व स्रोतसाधनमाथि कब्जा जमाउनकै निम्ति हुने गरेका छन्। यही विषयमा नेपालमा अहिलेसम्म द्वन्द्व त भएको छैन तर यहाँका स्रोतसाधन भने टाठाबाठाका कब्जामा छन् जुन मोटो रकममा किनबेच हुन्छन्।

बिजुली बेच्ने लक्ष्य- भर छैन भारतीय बजारको

बिजुली बेच्ने लक्ष्य- भर छैन भारतीय बजारको

शनिबार, २२ साउन २०७३

सरकारले उच्च प्राथमिकता दिएर सस्तोमा बिजुली उत्पादन गर्न नसक्ने हो भने भारतीय बजारमा बेच्ने योजना व्यर्थ हुने देखिएको छ। भारतीय बजारमा मूल्य निरन्तर ओरालो लागेका कारण यस्तो सम्भावना कम हुँदै गएको हो।

पाइपलाइन निर्माण चाँढै अघि बढाउन बिहारका अधिकारीलार्इ भारतीय मन्त्रीकाे निर्देशन

पाइपलाइन निर्माण चाँढै अघि बढाउन बिहारका अधिकारीलार्इ भारतीय मन्त्रीकाे निर्देशन

शुक्रबार, २१ साउन २०७३

वीरगन्ज– रक्सौल–अमलेखगन्ज नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी सम्भाैतामा हस्ताक्षर गर्ने भारतीय मन्त्रीले नै उक्त अायाेजना निर्माणमा चासाे देखाएका छन्। भारत विहारको रक्सौलदेखि नेपालको बारा जिल्लाको अमलेखजन्गसम्म पेट्रोलियम पाइपलाइन निर्माण कार्य द्रूत गतिमा कार्यान्वयनमा लान बिहारका अधिकारीलार्इ उक्त याेजनाकाे सम्झाैत पत्रमा हस्ताक्षर गरेका भारतकाे पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले निर्देशन दिएका हुन्।

भौतिक पूर्वधार निर्माणका लागि जग्गा अभाव

भौतिक पूर्वधार निर्माणका लागि जग्गा अभाव

शुक्रबार, २१ साउन २०७३

इटहरी– पूर्वकै मुख्य शहरमा इटहरी स्वास्थ्य क्षेत्रलाई हेर्दा प्राथमिक स्वास्थ्य केन्द्रबाहेक अन्य सरकारी सेवा उपलब्ध छैन । केही सीमित निजी अस्पताल भए पनि प्रभावकारी सेवा छैन। बिरामीले धरान वा विराटनगर जानुपर्ने बाध्यता छ । यसका लागि इटहरीमा व्यवस्थित सिटी हस्पिटल निर्माण गर्न सरकारले बजेट छुट्याएर ५० लाखभन्दा बढी पैसा निकासा भएको छ। तर, दाताले दिएको जग्गा उपयुक्त नहुँदा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन।

अर्थमन्त्रीको पदभार ग्रहण गर्दै महराले सुनाए तीन नीति

अर्थमन्त्रीको पदभार ग्रहण गर्दै महराले सुनाए तीन नीति

शुक्रबार, २१ साउन २०७३

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो पदभार ग्रहण गर्दा आफुले तीनवटा नीति लिएको बताएका छन्। उनले युवा उद्यमीलाइ प्रोत्साहनका लागि बिशेष कार्यक्रम गर्ने, बिकासका लागि विनियोजित वजेट प्रभावकारी ढंगले खर्च गर्ने र राजश्व संकलनलाइ बैज्ञानिक र आधुनिकिरण गर्ने बताए।

अर्थतन्त्रको सामान्यीकरण नयाँ अर्थमन्त्रीका चुनौती

अर्थतन्त्रको सामान्यीकरण नयाँ अर्थमन्त्रीका चुनौती

शुक्रबार, २१ साउन २०७३

भूकम्पले हल्लाएको र नाकाबन्दीले थिलथिलो पारेको अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउनु नवनियुक्त अर्थमन्त्री कृष्णबहादुर महराको लागि ठूलो चुनौती हुने देखिएको छ।

अखाद्य वस्तु बेच्ने दर्जनौं कम्पनीविरुद्ध मुद्दा

अखाद्य वस्तु बेच्ने दर्जनौं कम्पनीविरुद्ध मुद्दा

शुक्रबार, २१ साउन २०७३

मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य, दूषित उत्पादन उपभोक्तालाई बेच्ने बहुराष्ट्रिय र स्थानीय गरी दर्जनौं कम्पनीविरुद्ध मुद्दा दायर भएको छ। बजार अनुगमनको क्रममा उपभोक्तालाई गुणस्तरहीन खाद्य, पेय पदार्थ, दुग्धजन्य वस्तु, मिठाइ बेच्ने कम्पनीविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही प्रक्रिया अघि बढाएको हो।

सरकारप्रति बजार सशंकित

सरकारप्रति बजार सशंकित

शुक्रबार, २१ साउन २०७३

कम्युनिस्ट नेतृत्वको सरकारलाई सेयर बजारले स्वागत गर्दैन। कम्युनिस्टलाई उदार अर्थव्यवस्थाका बाधकका रुपमा लिने गरेका कारण पुँजीवादको एक सशक्त अस्त्रको रुपमा लिइएको सेयर बजारका लगानीकर्ताले उनीहरुको नेतृत्वको सरकारलाई स्वागत नगरेका मान्न सकिन्छ।

टाढा भए पनि विशाखापट्नम बन्दरगाह उपयुक्त

टाढा भए पनि विशाखापट्नम बन्दरगाह उपयुक्त

शुक्रबार, २१ साउन २०७३

भारतको विशाखापट्नम बन्दरगाहलाई नेपाली व्यापारमा प्रयोगमा ल्याउन अन्तिम चरण अन्तर्गतको तयारीस्वरुप बिहीबार वीरगन्जमा छलफल गरिएको छ। नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि करिब डेढ दशकदेखि कोलकाता बन्दरगाहको विकल्पमा चर्चामा रहेको अर्को समुद्री व्यापार मार्गको विषयमा वीरगन्ज उद्योग वाणिज्य संघ र विशाखा टर्मिनलका प्रतिनिधिबीच छलफल भएको हो।

एनसेलले दियो दुरालाई मोटरसाइकल

एनसेलले दियो दुरालाई मोटरसाइकल

बिहिबार, २० साउन २०७३

काठमाडौँ— सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजनाअन्तर्गत दिनेश दुरालाई एउटा मोटरसाइकल प्रदान गरेको छ।

नेपाल पहिलो स्थानमा

नेपाल पहिलो स्थानमा

बिहिबार, २० साउन २०७३

–मुलुकको पर्यटन उद्योगका लागि खुसीको खबर छ । बेलायतको ‘रफ गाइड्स’ ले तयार पारेको सन् २०१६ मा घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा नेपाल पहिलो स्थानमा आएको छ ।

चक्रपथ विस्तारमा निजी कम्पनीको अवरोध

चक्रपथ विस्तारमा निजी कम्पनीको अवरोध

बिहिबार, २० साउन २०७३

सडक विभागको सहमतिबिना विभिन्न ठाउँमा अकासे पुल बनाएको एक निजी कम्पनीले चक्रपथ विस्तारको काममा अवरोध गर्दै क्षतिपूर्तिसमेत दाबी गरेको छ । चाहेको अवस्थामा भत्काउन सक्ने गरी कलंकी, गोंगबु, माछापोखरी लगायत ५ ठाउँमा पुल निर्माणको काम दिइए पनि अहिले भत्काएबापत क्षतिपूर्ति दिनुपर्ने भन्दै कम्पनीले अवरोध गरेको हो ।

थानकोटमा पेट्रोल भण्डार क्षमता ६० लाख लिटर पुर्याइने

थानकोटमा पेट्रोल भण्डार क्षमता ६० लाख लिटर पुर्याइने

बिहिबार, २० साउन २०७३

भारतीय कम्पनीले नेपाल आयल निगमको थानकोट डिपोमा पेट्रोल ट्यांक बनाउने ठेक्का पाएको छ । निगमले ४२ लाख लिटर मट्टीतेल राख्ने ट्यांकलाई पेट्रोलमा परिणत गर्न भारतीय ब्यांकेट एसिया कम्पनीलाई ठेक्का दिने निर्णय गरेको छ ।

सेयर बजार निरन्तर ओरालो

सेयर बजार निरन्तर ओरालो

बुधबार, १९ साउन २०७३

काठमाडौं- सेयर बजार निरन्तर ओरालो लागेको छ । तीन दिनमा सेयर बजार मापक नेप्से ५१ बिन्दुभन्दा बढीले घटेको छ।

जुर्मुराउँदै सुदूरपश्चिमका पर्यटनकर्मी

जुर्मुराउँदै सुदूरपश्चिमका पर्यटनकर्मी

बुधबार, १९ साउन २०७३

काठमाडौं- सुदूर तथा मध्यपश्चिममा पर्यटकीय चहलपहल बढाउन स्थानीय पर्यटनकर्मी जुर्मुराएका छन्। उनीहरु आफूले बनाएका पर्यटकीय प्रडक्टको जानकारी बोकेर काठमाडौं आइपुगेका छन्।

एक वर्षमा साढे ३ लाख यात्रु

एक वर्षमा साढे ३ लाख यात्रु

बुधबार, १९ साउन २०७३

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने चार ठूला जहाजबाट एक वर्षमा करिब साढे ३ लाख यात्रु बोकेको छ। ती यात्रु काठमाडौंबाट जाने र सम्बद्ध गन्तव्यबाट आउने दुवै हुन्।

गत बर्ष ३० करोड बजेट फ्रिज

गत बर्ष ३० करोड बजेट फ्रिज

बुधबार, १९ साउन २०७३

काठमाडौं-सरकारले पहिलो प्राथमिकतामा राखेको चुनढुंगा खानीसम्म सडक र विद्युत प्रसारण लाइन बनाउने कार्यक्रम लामो समय हुँदा पनि सम्पन्न हुन सकेको छैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad