लघुवित्तको ब्याज सहकारीभन्दा चर्को

लघुवित्तको ब्याज सहकारीभन्दा चर्को

सोमबार, २० असार २०७३

काठमाडौं-गरिबका लागि खोलिएका भनिएका लघुवित्तको ब्याजदर सहकारीको भन्दा बढी हुने गरेको पाइएको छ।

पञ्चेश्वर टार्दै भारत

पञ्चेश्वर टार्दै भारत

सोमबार, २० असार २०७३

काठमाडौं-पञ्चेश्वर विकास प्राधिकरण (पिडिए) को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि पुरानै प्रवृत्ति दोहोर्याएको छ।

'वर्षात् सडक कालोपत्र र टाल्नेलाई कारबाही हुन्छ'

'वर्षात् सडक कालोपत्र र टाल्नेलाई कारबाही हुन्छ'

आइतबार, १९ असार २०७३

काठमाडौँ– बजेट सिध्याउने उद्देश्यले असार, साउन र भदौ महिनामा सडक कालोपत्र एवम् खाल्डाखुल्डी टाल्ने (प्याच वर्क) लाई कारबाही हुने भएको छ।

चार अङ्कले सेयर बजार ओरालो

चार अङ्कले सेयर बजार ओरालो

आइतबार, १९ असार २०७३

काठमाडौँ– सेयर बजार आइतबार ४ अङ्कले घटेर १ हजार ७ सय १९ बिन्दुमा झरेकाे छ। अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो।

हाइड्रोपावरमा शेयर लगानी गर्न युनिभर्सल कम्पनीको आह्वान

हाइड्रोपावरमा शेयर लगानी गर्न युनिभर्सल कम्पनीको आह्वान

आइतबार, १९ असार २०७३

पाल्पा– युनिभर्सल पावर कम्पनीले पाल्पा र रुपन्देहीका सर्वसाधारणलाई कम्पनीले निर्माण गर्न लागेको जलविद्युत् आयोजनामा शेयर लगानी गर्न आह्वान गरेको छ। कम्पनीले एक कार्यक्रमको आयोजना गरी दुई जिल्लाका उद्योगी, व्यावसायी, प्राध्यापक, संघसंस्थाका प्रतिनिधिहरुलाई कम्पनीको शेयरबिक्री खुला रहेको जानकारी दिएको छ।

आन्तरिक हवाई भाडा घट्यो

आन्तरिक हवाई भाडा घट्यो

आइतबार, १९ असार २०७३

निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले हवाई भाडा न्यूनतम १ सय १५ रुपैयाँदेखि अधिकतम ३ सय ८५ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

करले गुणस्तर चिह्न

करले गुणस्तर चिह्न

आइतबार, १९ असार २०७३

काठमाडौं-हरेक व्यवसायीले आफ्ना उत्पादन गुणस्तरीय भएको दाबी गर्ने गरे पनि गुणस्तर प्रमाणित गर्ने चिह्न (एनएस) भने उनीहरुले कारले मात्रै लिने गरेको देखिएको छ।

आइटिसीले नेपाली वस्तु प्रवद्र्धनमा सघाउने

आइटिसीले नेपाली वस्तु प्रवद्र्धनमा सघाउने

आइतबार, १९ असार २०७३

काठमाडौं-अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)को सहयोगमा सरकारले चार उत्पादनको निर्यात प्रवद्र्धन तथा गैरभन्सार अवरोधबारे अध्ययन गर्ने भएको छ।

कौडीको भाउमा चैते धान

कौडीको भाउमा चैते धान

आइतबार, १९ असार २०७३

झापा- असार १५ को मौका छोपेर ‘हिले मनोरञ्जन’ गर्न किसानले हिल्याएको खेतमा दलका नेता कार्यकर्तादेखि प्रशासकसम्मको ताँती लाग्यो।

महसुल वृद्धि नियम विपरित

महसुल वृद्धि नियम विपरित

आइतबार, १९ असार २०७३

काठमाडौं– उपभोक्ता हित संरक्षण मञ्चले विद्युत महसुल नियमविपरित बढाइएको ठहर गर्दै संसदीय समितिमा उजुरी दिएको छ।

प्रसारण लाइन ठेकेदारकै कब्जा

प्रसारण लाइन ठेकेदारकै कब्जा

आइतबार, १९ असार २०७३

काठमाडौं-सरकार तथा सम्बन्धित निकाय कमजोर हुँदा अधिकांश निर्माणाधीन जलविद्युत र प्रसारण लाइन आयोजना ठेकेदारले कब्जा गरेर बसेका छन्।

‘कामदार जाने मुलुकसँग छिटो श्रम सम्झौता’

‘कामदार जाने मुलुकसँग छिटो श्रम सम्झौता’

शुक्रबार, १७ असार २०७३

काठमाडौं– वैदेशिक रोजगारीमा गएका युवायुवती दिनप्रतिदिन जोखिममा पर्नुमा श्रम तथा रोजगार मन्त्रालय नै जिम्मेवार रहेको व्यवस्थापिका संसदका सदस्यले औंल्याएका छन्।

हवाई इन्धनको मूल्य घट्यो

हवाई इन्धनको मूल्य घट्यो

शुक्रबार, १७ असार २०७३

काठमाडौं— नेपाल आयल निगमले हवाई इन्धन(एटिएफ)को मूल्य घटाएको छ। अन्तरार्ष्ट्रिय बजारमा एटिएफको मूल्य घटेपछि नेपाल आयल निगमले आन्तरिक र अन्तराष्ट्रिय उडानतर्फको मूल्य घटाएको हो। आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तराष्ट्रितर्फको प्रति किलोलिटर एक सय डलर घटाउने निर्णय गरेको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए।

भारतको नाकाबन्दीले ४३ अर्ब २१ करोड बचत

भारतको नाकाबन्दीले ४३ अर्ब २१ करोड बचत

शुक्रबार, १७ असार २०७३

काठमाडौं— नेपाल आयल निगमले चालु आर्थिक वर्षमा भारतबाट ४७ अर्ब ३७ करोड २० लाखको पेट्रोलियम पदार्थको आयात गरेको छ। गत वर्षभन्दा चालु आर्थिक वर्षको पहिलो १० महिनामा ४३ अर्ब २१ करोड २० लाख रुपैयाँको कम तेल आयात भएको हो।

सहरमा लोडसेडिङ, ग्रामीण क्षेत्रमा बिजुली फालाफाल

सहरमा लोडसेडिङ, ग्रामीण क्षेत्रमा बिजुली फालाफाल

शुक्रबार, १७ असार २०७३

रुकुम— जिल्ला सदरमुकाममा बसोबास गर्नेले चर्को लोडसेडिङको सामना गरिरहँदा सदरमुकामसँगै जोडिएको स्यालापाखा गाविसमा उत्पादित बिजुली पूरै खपत नभएर खेर गइरहेको छ । जामा खोला लघु जलविद्युत आयोजनावाट ९० किलोवाट विद्युत उत्पादन हुन्छ ।

कर्णाली राजमार्गको कान्तबिजोग

कर्णाली राजमार्गको कान्तबिजोग

शुक्रबार, १७ असार २०७३

दैलेख— सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौं खहरे खोला पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्गका मुख्य बाधक बनेका छन् । दर्जनौं खहरे खोला राजमार्गतिर फर्किएपछि पिच बाटो नै तहसनहस बनाइदिन्छन् । ती खहरेमा पिसिसीबाहेक पुल निर्माण गरिएको छैन। त्यसमा पनि अझ पहिरो खस्ने उस्तै समस्या छ।

डिप्रोक्सको हकप्रद सेयर पारित

डिप्रोक्सको हकप्रद सेयर पारित

शुक्रबार, १७ असार २०७३

काठमाडौं– डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको विशेष साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजीमा १ः१ का दरले हकप्रद सेयर जारी गर्ने लगायत विशेष प्रस्ताव पारित गरेको छ। बिहीबार चितवनमा आयोजित उक्त सभामा बैंकका अध्यक्ष रमेशप्रसाद लोहनीले सञ्चालक समितिको तर्फबाट विशेष साधारण सभाको उद्देश्य तथा बैंकको उपलब्धि पेश गरेका थिए।

उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

बिहिबार, १६ असार २०७३

काठमाडौँ उपत्यकाको दीगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ। मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो (दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माणको काम अघि बढाउन लगानी बोर्डको कार्यालयलाई तोकेको थियो।

बाग्लुङमा डिश होमको चौर्धौ सेवा केन्द्र स्थापना

बाग्लुङमा डिश होमको चौर्धौ सेवा केन्द्र स्थापना

बिहिबार, १६ असार २०७३

डिश होमले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा बाग्लुङमा चौधौँ सेवा केन्द्र स्थापना गरेको छ।

बारपाकमा ५ जनाको मात्रै बिमा

बारपाकमा ५ जनाको मात्रै बिमा

बिहिबार, १६ असार २०७३

सरकारले जीवन बिमाको महत्व सर्वसाधारणसम्म पुर्‍याउन सकेको छैन भन्ने गतिलो उदाहरण फेला परेको छ। गत वर्ष आएको विनाशकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा त्यसबेला ज्यान गुमाएका ५ जनाको मात्रै बिमा गरिएको तथ्यबाहिर आएपछि जीवन बिमा अभियानमा सरकार असफल भएको पुष्टि भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad