पर्यटन व्यवसायअझै फस्टाएन

पर्यटन व्यवसायअझै फस्टाएन

मङ्गलबार, ११ असोज २०७३

विश्वपर्यटक दिवस मनाइरहँदायहाँको मुख्यपर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकीय चहलपहलबढेको छैन । मुख्यसिजन सुरु भइसक्दापनियहाँपाहुनाको आगमननबढेकोमाव्यवसायीचिन्तित छन् । यसले पर्यटन व्यवसायीखुसीहुन सकेका छैनन् । पर्यटन व्यवसायअझै चम्किननसकेको उनीहरुको भनाइ छ । भूकम्प र नाकाबन्दीको मारले खस्किनथालेको पोखराको पर्यटन क्षेत्र अझै उकासिननसकेको व्यवसायी बताउँछन् । सिजनमापनिपर्यटक नआउँदाव्यवसायधान्नमुस्किलभएको उनीहरुको भनाइ छ ।

पुष्प व्यसायमा वार्षिक एक अर्व ६४ करोडको कारोबार

पुष्प व्यसायमा वार्षिक एक अर्व ६४ करोडको कारोबार

मङ्गलबार, ११ असोज २०७३

नोपालमा वार्षिक एक अर्व ६४ करोडको बराबरको पुष्प व्यापार हुने गरेको छ । फ्लोरिकल्चर एशोसियसन नेपालले जनाय अनुसार सवै भन्दा धेरै फुलहरु सजावटको क्षेत्रमा विक्री वितरण हुदै आएको छ । त्यस्तै धार्मिक, ल्याण्ड स्केप, खुल्ला क्षेत्र तथा विदेश निर्यात समेत हुदै आएको सो संघले जनाएको छ ।

अन्न र तरकारीकै आयात पनि चुलिँदै

अन्न र तरकारीकै आयात पनि चुलिँदै

मङ्गलबार, ११ असोज २०७३

अघिल्लो वर्षभारतीयनाकाबन्दीताकासरकारी तहबाट ‘आत्मनिर्भर अर्थतन्त्रनिर्माण’को रागखुबै अलापिएको थियो । कृषिउत्पादनको वृद्धिदेखि वैकल्पिकबजारबाटै भएपनिआन्तरिक आवश्यकताधान्नेसम्मको गफदिएको सरकारले त्यसतर्फ सिन्को पनिनभाँचेको प्रमाण फेला परिरहेको छ ।

हरियो तरकारी किनिनसक्नु !

हरियो तरकारी किनिनसक्नु !

मङ्गलबार, ११ असोज २०७३

साग एक पाउ (२ सय ग्राम) को २५ रुपैयाँ, काउली पाउकै ३० रुपैयाँ । साग, काउली मात्र होइन, उपत्यकाको खुला बजारमा अहिले २५/३० रुपैयाँ पाउभन्दा सस्तो हरियो तरकारी पाउनै मुस्किल छ । मूल्य अचाक्ली बढेपछि तरकारी पाउमा हिसाब हुन थालेको छ, किलोको भाउ किन्न त के, सुन्नै नसकिने भएको छ ।

वायुसेवा निगमको ए३२०-२२० जहाज आकस्मिक अवतरण

वायुसेवा निगमको ए३२०-२२० जहाज आकस्मिक अवतरण

सोमबार, १० असोज २०७३

काठमाडौं- भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको ए३२०-२२० जहाज काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।

जेडटिई एस ७ बजारमा

जेडटिई एस ७ बजारमा

सोमबार, १० असोज २०७३

जेडटिई स्मार्टफोनको अधिकृत बिक्रेता इभोलुसन इन्टरप्राइजेजले प्रिमियम मिडरेन्ज स्मार्टफोनको रुपमा ‘जेडटिई ब्लेड एस ७’ बजारमा ल्याएको छ । कम्पनीले सो मोबाइल खरिदमा ‘दसैं क्यास ब्याक अफर’ समेत सार्वजनिक गरिएको छ ।

सिनो हाइड्रोले माथिल्लो कालीगण्डकी बनाउने

सिनो हाइड्रोले माथिल्लो कालीगण्डकी बनाउने

सोमबार, १० असोज २०७३

चीनको सिनो हाइड्रो कम्पनीले नेपालीनिजी क्षेत्रसँगको सहकार्यमा६५ मेगावाटको माथिल्लो कालीगण्डकी जलविद्युतआयोजनानिर्माण गर्ने भएको छ ।

नेवानिद्वारा २८० सिटे दुई एयरबस किन्न ग्लाेबल टेन्डर

नेवानिद्वारा २८० सिटे दुई एयरबस किन्न ग्लाेबल टेन्डर

सोमबार, १० असोज २०७३

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईथान ठूला आकार (वाइड बडी) जहाज खरिद गर्न सोमबार अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गर्ने भएको छ।

दसैंका लागि आठ अर्बका नयाँ नोट वितरण गरिँदै

दसैंका लागि आठ अर्बका नयाँ नोट वितरण गरिँदै

सोमबार, १० असोज २०७३

यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट चल्तीमा आउँदै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सरकारी कार्यालय, सैनिक, प्रहरी र सहकारी संस्थामार्फत उक्त रकमबराबरका नयाँ नोट वितरण गर्ने तयारी गरेको हो ।

गाम्का, बायोमेट्रिक अध्ययन कार्यदल प्रतिवेदनः सरकारले सिन्डिकेटलाई प्राथमिकता दिएको ठहर

गाम्का, बायोमेट्रिक अध्ययन कार्यदल प्रतिवेदनः सरकारले सिन्डिकेटलाई प्राथमिकता दिएको ठहर

आइतबार, ०९ असोज २०७३

वैदेशिक रोजगारीका लागि साउदी र मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएको क्रमशःगाम्का र बायोमेट्रिक प्रणालीको अध्ययन गर्न गठित कार्यदलले श्रम तथा रोजगार मन्त्रालयलाई अन्तिम प्रतिवेदन बुझाएको छ ।

दशैंलाई भारतबाट ३२ हजार खसीबोका

दशैंलाई भारतबाट ३२ हजार खसीबोका

आइतबार, ०९ असोज २०७३

यहाँको उत्पादनले नथेगेपछि दसैं–तिहारकोलागि भारतबाट खसीबोका ल्याउने तयारी भएको छ । व्यवसायीले करिब ३२ हजार खसीबोका भारतबाट ल्याउन सुरु गरिएको छ।

पाइलट–वायुसेवा कस्ने नियम कार्यान्वयनमा

पाइलट–वायुसेवा कस्ने नियम कार्यान्वयनमा

आइतबार, ०९ असोज २०७३

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पाइलट र इन्जिनियरमात्र नभई वायुसेवा कम्पनीहरूलाई समेत कस्ने गरी तयार पारेको नियम कार्यान्वयनमा आएको छ।

‘करेक्सन’को बाटोमा सेयर बजार ?

‘करेक्सन’को बाटोमा सेयर बजार ?

आइतबार, ०९ असोज २०७३

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर १७६६.९१ मा आइपुगेको छ। करिब दुई महिना अवधिमा नेप्सेमा ११५ अंकले गिरावट आएको छ।

परियोजनाहरु निर्वाध सञ्चालन हुने वातावरण हुनुपर्छ

परियोजनाहरु निर्वाध सञ्चालन हुने वातावरण हुनुपर्छ

आइतबार, ०९ असोज २०७३

सानै उमेरदेखि व्यवसायमा संलग्न हेमराज ढकाल अहिले अाइएमई समूहको प्रबन्ध निर्देशक छन्। नेपालमा औपचारिक सञ्जालबाट रेमिटेन्स भिœयाउन सुरु गरेको आइएमई समूहले बैंकिङ, पर्यटन, अटोमोबाइल लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको छ। वैदेशिक रोजगारीमा जाने घटेसँगै रेमिटेन्स भित्रिने क्रम पनि घटेको छ। यसले मुलुकको अर्थतन्त्रमा पार्ने असर लगायत विषयमा निर्देशक ढकालसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानी ।

नारायणघाटमा टाटा सोरुम, टियागो लन्च

नारायणघाटमा टाटा सोरुम, टियागो लन्च

आइतबार, ०९ असोज २०७३

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नारायणघाटमा नयाँ सोरुम, आरबी मोटर्स खोलेको छ। उक्त सोरुम नेपालमा टाटा प्यासेन्जर भेहिकलअन्तर्गत १७औं आउटलेट रहेको कम्पनीले जनाएको छ।

आइएमएस ग्रुपद्वारा महर्जन सम्मानित

आइएमएस ग्रुपद्वारा महर्जन सम्मानित

आइतबार, ०९ असोज २०७३

आइएमएस ग्रुपले बडी बिल्डिङ तथा फिजिक स्पोर्ट्स खेलाडी महेश्वर महर्जनलाई १ लाख नगदसहित सम्मान गरेको छ । भुटानमा सम्पन्न ५०औं एसिया बडी बिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०१६ मा उनले देखाएको कौशलताको आधारमा उनलाई कम्पनीले सामसङ ग्यालेक्सी एस सेभेन एज समेत प्रदान गरेको हो।

रेडबुलले दियो एक लाख

रेडबुलले दियो एक लाख

आइतबार, ०९ असोज २०७३

रोल्पा– रेडबुल क्यासफुल प्रचार योजनाअन्तर्गत रोल्पाको कल्पना श्रेष्ठले नगद १ लाख रुपैयाँ जितेकी छन्। हालसम्म कुल २१ जना विजेताले १ लाख र देशभरका ५ हजारभन्दा बढी भाग्यशाली विजेताले नगद पुरस्कार १ हजार, २ हजार, ५ हजार, १० हजार र २० हजार दाबी गरिसकेको कम्पनीले जनाएको छ।

लेनोभोको ‘विनान्जा’अफर

लेनोभोको ‘विनान्जा’अफर

आइतबार, ०९ असोज २०७३

नेपालकालागि लेनोभो स्मार्टफोनको आधिकारिक वितरक लाइफकमप्रालिले ‘विनान्जा’अफर सार्वजनिक गरेको छ। कम्पनीले अफरमासुजुकीजिक्सर बाइकजित्ने अवसर प्रदान गरेको छ।

सामसङले ल्यायो जेट टु स्मार्ट फोन

सामसङले ल्यायो जेट टु स्मार्ट फोन

आइतबार, ०९ असोज २०७३

सामसङ नेपालले ‘सामसङ जेट टु’ स्मार्टफोन सार्वजनिक गरेको छ। उक्त स्मार्टफोनमा एक जिबी ¥याम तथा ८ जिबी आन्तरिक मेमोरी रहेको छ।

सिजी होल्डिङ्सले दि भिल्ला बनाउने

सिजी होल्डिङ्सले दि भिल्ला बनाउने

आइतबार, ०९ असोज २०७३

सिजी होल्डिङ्सको सहायक कम्पनी सिजी प्रोपर्टिजले ललितपुरको सुनाकोटीमा प्रिमियम लक्जरी नयाँ अपार्टमेन्ट ‘दी भिल्ला’ को निर्माण थालेको छ । सिजी प्रोपर्टिजले सातदोबाटोबाट पाँच मिनेटको दुरीमा रहेको सुनाकोटीमा भिल्ला निर्माण गरेको जनाएको छ । चारैतिर हरियालीले घेरिएको यस अपार्टमेन्ट हालसम्म उत्पादन भएका र प्रयोग भएकामध्ये नयाँ प्रविधि अपनाएर बनाएको सिजी प्रोपर्टिजले जनाएको छ ।

Ncell Footer Ad