हुन्डाइको ‘जोयफुल जुलाई’ अफर

हुन्डाइको ‘जोयफुल जुलाई’ अफर

बिहिबार, २९ असार २०७४

नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली.ले हुन्डाई जोयफुल जुलाई अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले हुन्डाइ गाडी खरीद गर्दा अकर्षक छुट पाउनुका साथै थप सुविधाहरू प्राप्त गर्नेछन् ।

दुई वर्षमा दैनिक कारोबार तीन गुणा

दुई वर्षमा दैनिक कारोबार तीन गुणा

बिहिबार, २९ असार २०७४

सेयर कारोबार रकम दुई वर्षमा दुई गुणा बढेको छ। दुई वर्षअघि दैनिक औसत ३० करोड २९ लाख रुपैयाँको सेयर कारोबार हुने गरेकोमा चालु आर्थिक वर्षमा ८९ करोड १० लाख रुपैयाँ पुगेको छ। नेपाल धितोपत्र बोर्डका अनुसार, आर्थिक वर्ष २०७१/०७२ मा दैनिक औसत ३० करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।

पुनर्निर्माणको एक खर्ब ४५ अर्ब बजेट स्वीकृत

पुनर्निर्माणको एक खर्ब ४५ अर्ब बजेट स्वीकृत

बिहिबार, २९ असार २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब ९३ करोड ४९ लाख ४० हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ।

दुर्गमको बैंकमा नगद संकट

दुर्गमको बैंकमा नगद संकट

बिहिबार, २९ असार २०७४

जिल्लामा आर्थिक कारोबार बढिरहेका बेला राष्ट्रिय वाणिज्य बैंक सिमकोटमा नगद सकिँदा सर्वसाधारणले सास्ती पाएका छन्। नगद सकिएसँगै बैंकले पाँच हजारभन्दा माथिका चेक साट्न छाडेको छ।

३६ प्रतिशत महिला भारत हुँदै खाडी

३६ प्रतिशत महिला भारत हुँदै खाडी

बिहिबार, २९ असार २०७४

वैदेशिक रोजगारीमा जाने महिला बेचबिखनमा पर्ने घटना वृद्धि भइरहेको बेला अझै ३६ प्रतिशत भारतको बाटो हुँदै खाडी मुलुक जाने गरेको एक अध्ययनले देखाएको छ। युएन वुमन र सोसल साइन्स बहाको सहकार्यमा हालै देशका पाँच जिल्लामा गरिएको अध्ययनले उक्त तथ्य फेला पारेको हो।

इन्भेष्टमेण्ट र एस बैंकको संयुक्त कारोबार सुरु

इन्भेष्टमेण्ट र एस बैंकको संयुक्त कारोबार सुरु

बिहिबार, २९ असार २०७४

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र एस डेभलपमेण्ट बैंक लिमिटेडले बिहीबारदेखि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नाममा संयुक्त कारोबार सुरु गरेको छ । दुबै बैंकबीचको प्राप्ती पक्रिया पूरा भएपछि विहीबारबाट औपचारिक रुपमा संयुक्त कारोबार सुरु भएको हो ।

चालू खर्चमै ब्रह्मलुट

चालू खर्चमै ब्रह्मलुट

बिहिबार, २९ असार २०७४

चालू आवको सुरुदेखि साधारण बजेटको खर्च दैनिक एकदेखि डेढ अर्ब रुपैयाँसम्म हुँदै आएकोमा असार १७ देखि भने दैनिक चारपाँच अर्ब खर्च गरिएको छ। वर्षका अन्य दिनको तुलनामा असार १७ पछिको खर्च चारपाँच गुणाले बढी हो।

इकमर्स साइट स्मार्ट डोकोद्वारा सेवा आरम्भ

इकमर्स साइट स्मार्ट डोकोद्वारा सेवा आरम्भ

बुधबार, २८ असार २०७४

अनलाइनस्टोर स्मार्टडोको डट कम सञ्चालनमा आएको छ। करिब ४ हजार ५ सयभन्दा बढी सामान रहेको यो इकमर्स साइटले ग्राहकलाई सामान खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट दिने जनाएको छ।

पुनर्निर्माणका लागि १ खर्ब ४५ अर्ब बजेट स्वीकृत

पुनर्निर्माणका लागि १ खर्ब ४५ अर्ब बजेट स्वीकृत

बुधबार, २८ असार २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति बैठकले आगामी आर्थिक वर्षको लागि एक खर्ब ४५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

२१ कम्पनीको ‘खानेपानी’ गुणस्तरहीन

२१ कम्पनीको ‘खानेपानी’ गुणस्तरहीन

बुधबार, २८ असार २०७४

उपत्यकामा ‘खानेपानी’का नाममा जार र बोटलमा बेचिने पानीमध्ये २१ कम्पनीका पानी गुणस्तरहीन भेटिएको छ । सरकारले गत साउनदेखि जेठसम्म अनुगमनका क्रममा संकलित नमुना परीक्षण गर्दा यस्तो कैफियत भेटिएको हो ।

कागजमा मात्रै हुर्किए बिरुवा

कागजमा मात्रै हुर्किए बिरुवा

बुधबार, २८ असार २०७४

वन मन्त्रालयले जिल्ला वन कार्यालय पर्सामार्फत आर्थिक वर्ष २०७३÷७४ मा साढे ६ लाख नयाँ बिरुवा वितरण गर्ने योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष सकिन तीन दिनमात्र रहेका बेला लक्ष्यको ३० प्रतिशत बिरुवा पनि हुर्काइएको छैन भने १० प्रतिशत पनि वितरण भएको छैन ।

बारीमै कुहियो गोलभेंडा

बारीमै कुहियो गोलभेंडा

बुधबार, २८ असार २०७४

बजार अभावमा किसानले फलाएका गोलभेंडा, सिमला मिर्चा र भन्टा बारीमै कुहिन थालेको छ । आम्दानीको मुख्य स्रोत तरकारी खेती बनाएका थलारा कुच, झोता, पुगर, सुवेडा लगायत गाउँका किसानले फलाएका गोलभेंडा, सिमला मिर्चा र भन्टा बजार अभावमा बारीमै कुहिन थालेको हो।

मुलुकभर ४२ प्रतिशत रोपाइँ

मुलुकभर ४२ प्रतिशत रोपाइँ

बुधबार, २८ असार २०७४

असार सकिन लाग्दा मुलुकभर ४२ प्रतिशतमात्र धान रोपाइँ भएको छ । स्थानीय तहको निर्वाचन र पर्याप्त वर्षा नहुँदा यो वर्ष धान रोपाइँ प्रतिशत कम देखिएको हो ।

बचतको ब्याज बढ्दै

बचतको ब्याज बढ्दै

बुधबार, २८ असार २०७४

वाणिज्य बैंकहरुले बचत निक्षेपको ब्याज फेरि बढाउन थालेका छन् । ऋणको माग अत्यधिक बढेर लगानी गर्ने पैसाको अभाव भएपछि बाध्य भएर उनीहरुले यो कदम उठाएका हुन् ।

बुँदा अथ्र्याउन नसक्दा नेवानिलाई ठूलो घाटा

बुँदा अथ्र्याउन नसक्दा नेवानिलाई ठूलो घाटा

बुधबार, २८ असार २०७४

हवाई नीति स्पष्ट नहुँदा नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान भर्न भुटान एयरलाइन्सको एक थान ठूलो जहाज भाडामा ल्याउन असफल भएको छ । हवाई नीति २०६३ मा उल्लेख गरिएको बुँदा अथ्र्याउन नसक्दा जहाज भाडामा ल्याउन नसकेको हो । उक्त जहाज भाडामा लिन नसक्दा निगमलाई दैनिक झन्डै ५५ लाख रुपैयाँ घाटा हुनेछ ।

दाताको भरमा पुनर्निर्माण बजेट

दाताको भरमा पुनर्निर्माण बजेट

बुधबार, २८ असार २०७४

प्रतिशत स्रोत विदेशी सहायता छ । प्राधिकरणले विभिन्न निकायमार्फत पुनर्निर्माण कार्यमा खर्च गर्न कुल एक खर्ब ४५ अर्ब ९३ करोड ४९ लाख ४० हजार रुपैयाँको बजेट खाका तयार पारेको छ । त्यसमा ९६ अर्ब ८९ करोड २३ लाख ८४ हजार रुपैयाँ वैदेशिक स्रोतबाट जुटाउने उल्लेख गरिएको छ । कुल बजेटमध्ये ४९ अर्ब चार करोड २५ लाख ५६ हजार रुपैयाँ मात्र नेपाल सरकारले व्यवस्थापन गर्ने उक्त खाकामा उल्लेख छ ।

महिला उद्यमी महासंघले यसरी मनायो वार्षिकोत्सव (फोटो फिचर)

महिला उद्यमी महासंघले यसरी मनायो वार्षिकोत्सव (फोटो फिचर)

मङ्गलबार, २७ असार २०७४

नेपाल महिला उद्यमी महासंघ (एफविन)ले चौथ वर्षपछि पहिलो पटक वार्षिक उत्साब मनाएको छ। मंगलबार महासंघले पदाधिकारी र महिला व्यवसायीको उपस्थितीमा आफ्नै कार्यालयमा पहिलो पटक वार्षिक उत्सव मनाएको हो।

एनआरएनको संयुक्त लगानी मोडल : कृषिदेखि सुपरमार्केटसम्म  ५० करोड लगानी

एनआरएनको संयुक्त लगानी मोडल : कृषिदेखि सुपरमार्केटसम्म ५० करोड लगानी

मङ्गलबार, २७ असार २०७४

गैरआवासीय नेपाली (एनआरएन)को एक समूहले नेपालमा रोजगारी सिर्जना गर्नका लागि करिब ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ। व्यावसायिक कृषि उद्यम, पर्यटन, शिक्षा, सुपरमार्केट मार्फत रोजगारी सिर्जना गर्नका लागि लगानी सुरु गरेकोे छ।

कतार एयरवेजको 'फेयर डिस्काउन्ट' योजना

कतार एयरवेजको 'फेयर डिस्काउन्ट' योजना

मङ्गलबार, २७ असार २०७४

कतार एयरवेजले 'विश्वकै सर्वोत्कृष्ट एयरलाइन्स' घोषित भएको खुसीयाली मनाउन ४० प्रतिशतसम्मको फेयर डिस्काउन्ट योजना सार्वजनिक गरेको छ।

नेसनल ट्रेडिङलाई निकास दिने पाँच विकल्प

नेसनल ट्रेडिङलाई निकास दिने पाँच विकल्प

मङ्गलबार, २७ असार २०७४

नेसनल ट्रेडिङलाई निकास दिने सुझाव पेस गर्न बनाइएको अध्ययन समितिले पाँचवटा विकल्प तय गरेको छ। अधिकांश कर्मचारीलाई अवकाश दिँदै नेसनल ट्रेडिङको कारोबार बन्द भएपछि अब के गर्न सकिन्छ भन्ने अध्ययन गर्न बनाइएको समितिले प्रारम्भिक विकल्प तयार गरेको हो।

Ncell Footer Ad