अमेरिकामा वाइवाई उद्योग खोल्ने विनाेद चौधरीकाे सपना

अमेरिकामा वाइवाई उद्योग खोल्ने विनाेद चौधरीकाे सपना

मङ्गलबार, ०७ भदौ २०७३

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अमेरिकामा वाइवाई चाउचाउ उद्योग स्थापना गर्ने तथा सिलिकन भ्यालीमा भेञ्चर क्यापिटलमार्फत पहिलो नेपाली उद्योग स्थापना गर्ने आफ्नो लक्ष्य रहेको बताएको छ ।

कम गुणस्तरको सामान बिक्री गर्नेले उन्मुक्ति पाउँदै

कम गुणस्तरको सामान बिक्री गर्नेले उन्मुक्ति पाउँदै

मङ्गलबार, ०७ भदौ २०७३

एक वर्षअघि घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको अनुगमन टोलीले इटहरीको न्यु कोशी फुड्स प्रोडक्सन, बिमल भुजिया, मोर्डन पाउरोटीलगायतमा कम गुणस्तर भेटेपछि सुध्रन सचेत गर्यो।

जुम्लामा स्याउ ग्रेडिङ मेसिन सञ्चालनमा

जुम्लामा स्याउ ग्रेडिङ मेसिन सञ्चालनमा

मङ्गलबार, ०७ भदौ २०७३

जुम्ला- जुम्लाको अर्गानिक स्याउ ग्रेडिङका लागि ल्याइएको ६ वर्ष पछि मेसिन सञ्चालनमा आएको छ। आर्थिक वर्ष २०६९।२०७० मा ८० लाख रुपैयाँमा जुम्ला पुर्याइएको सो मेसिनले मंगलवार देखि स्याउ ग्रडिंङ गर्न शुरु गरेको हो।

हुण्डार्इकाे दशैं तिहार गेट सेट गो  को विजेताहरु घोषित

हुण्डार्इकाे दशैं तिहार गेट सेट गो को विजेताहरु घोषित

मङ्गलबार, ०७ भदौ २०७३

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको दशैं तिहार ‘गेट सेट गो’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ।

फोरजी ल्याउने तयारीमा एनसेल

फोरजी ल्याउने तयारीमा एनसेल

मङ्गलबार, ०७ भदौ २०७३

काठमाडौं- दुरसञ्चार प्रदायक संस्था एनसेलले यो वर्ष आफुले डाटा सेवामा विषेश ध्यान दिने जनाएको छ। कम्पनीका प्रबन्ध निर्देशक साईमन पर्किन्सले यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीको पहिलो प्राथमिकता रहेको बताए।

चार सय ४६ ग्राहकको लाइन काटियो

चार सय ४६ ग्राहकको लाइन काटियो

मङ्गलबार, ०७ भदौ २०७३

नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नतिर्ने ४ सय ४६ ग्राहकको बिजुलीको लाइन काटेको छ। सोमबार साँझसम्म उक्त ग्राहकको लाइन काटिएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार ४ सय ४६ ग्राहकबाट ५ करोड ३२ लाख रुपैयाँ असुल गर्न बाँकी छ। ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि गत शुक्रबार प्राधिकरणले १ सय ३४, आइतबार २ सय ५३ र सोमबार ५९ जनाको विद्युत लाइन काटेको हो।

नेपाल इन्भेस्टमेन्ट बैंकको ४१ प्रतिशत लाभांश

नेपाल इन्भेस्टमेन्ट बैंकको ४१ प्रतिशत लाभांश

मङ्गलबार, ०७ भदौ २०७३

नेपाल इन्भेस्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ।

हकप्रद–आइपिओका लागि रकम जोहो गर्दा बजार खस्कियो

हकप्रद–आइपिओका लागि रकम जोहो गर्दा बजार खस्कियो

मङ्गलबार, ०७ भदौ २०७३

लगानीकर्ताले हकप्रद र प्रारम्भिक निष्कासन (आइपिओ) हुने सेयरका लागि रकम जोहो गर्न थाल्दा सेयर बजार खस्किएको छ। बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजी बढाउन नगदको सट्टा हकप्रद सेयर जारी गर्न थालेपछि लगानीकर्ताले उक्त सेयर खरिदका लागि धमाधम सेयर बिक्री गर्न थालेका हुन्।

डुब्दै छ मध्यपहाडी मार्ग

डुब्दै छ मध्यपहाडी मार्ग

मङ्गलबार, ०७ भदौ २०७३

सरकारको 'अल्पदृष्टि' ले नदी 'बेसिन' मा पहिचान भएका जलाशय जलविद्युत आयोजना निर्माण गर्दा दर्जनौं ठाउँमा मध्यपहाडी राजमार्ग डुब्ने अवस्था देखिएको छ। योजना कार्यान्वयनमा अन्तरमन्त्रालय समन्वय अभाव र हचुवामा काम गर्ने परिपाटीले यस्तो समस्या निम्त्याएको हो।

लगानी भित्र्याउन दीर्घकालिन नीति ल्याउन माग

लगानी भित्र्याउन दीर्घकालिन नीति ल्याउन माग

सोमबार, ०६ भदौ २०७३

वैदेशिक लगानी भित्र्याउन दीर्घकालिन नीति आवश्यक भएको विराटनगरका उद्योगी व्यवसायीले बताएका छन्। सोमबार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको वैदेशिक लगानी भित्र्याउन सहजीकरण विषयक छलफलमा यहा“का उद्योगी व्यवसायीहरूले यस्तो माग राखेका हुन्।

पूर्वमा उत्साहजनक  रोपाइँ

पूर्वमा उत्साहजनक रोपाइँ

सोमबार, ०६ भदौ २०७३

पूर्वाञ्चलमा यो वर्ष ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार भदौ ६ गतेसम्म पूर्वाञ्चलमा ९२.२४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

जताततै सिन्डिकेटै सिन्डिकेट

जताततै सिन्डिकेटै सिन्डिकेट

सोमबार, ०६ भदौ २०७३

फेवातालमा स्वदेशी र विदेशी पर्यटकलाई सयर गराइरहेका डुंगा व्यवसायीले अरुलाई डुंगा थप्न दिँदैनन्। फेवातालमा डुंगा व्यवसायीको एकछत्र राज छ। तालको आकार घट्दै गएकाले नयाँ डुंगा थप्न आवश्यक नरहेको व्यवसायीको तर्क छ।

भारतको केन्द्रीय बैंकमा पटेल नयाँ गभर्नर

भारतको केन्द्रीय बैंकमा पटेल नयाँ गभर्नर

सोमबार, ०६ भदौ २०७३

सरकारले केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबिआई) को नयाँ गभर्नरमा उरजित पटेललाई आगामी तीन वर्षका लागि नियुक्त गरेको छ। मन्त्रिपरिषद सचिवको नेतृत्वमा रहेको 'फाइनान्सियल सेक्टर रेगुलेटरी एपोइन्टमेन्ट सर्च कमिटी' को सिफारिसपछि सरकारले पटेललाई शनिबार नयाँ गभर्नर नियुक्त गरेको हो।

३७ जिल्लामा ५३ हजार मेगावाट क्षमता

३७ जिल्लामा ५३ हजार मेगावाट क्षमता

सोमबार, ०६ भदौ २०७३

देश संघीतामा गएपछि विभिन्न जिल्लामा निर्माण हुने जलविद्युत आयोजनामा केन्द्र वा संघ कसको स्वामित्व हुने भन्ने विषयमा छलफल सुरु भएको छ। जलविद्युत विकासले मात्र सिंगो अर्थतन्त्रको विकास हुन सक्ने बहस भइरहँदा संघीयतामा जलविद्युत विकासबारे छलफल भएको हो।

अभाव हटाउन दोब्बर पेट्रोल वितरण

अभाव हटाउन दोब्बर पेट्रोल वितरण

सोमबार, ०६ भदौ २०७३

अभाव देखिएपछि नेपाल आयल निगमले नियमितभन्दा दोब्बरपेट्रोल बजारमा पठाएको छ। बिहीबार बिदाको दिनमा निगमको थानकोट डिपोले पेट्रोल वितरण नगर्दा हाहाकार भएको थियो। अभाव हटाउन आइतबार ६ लाख लिटर पेट्रोल पम्पमा पठाएको निगमले जनाएको छ।

फेन्सी सामानमा चरम कालोबजारी

फेन्सी सामानमा चरम कालोबजारी

सोमबार, ०६ भदौ २०७३

व्यापारीले कति नाफा राखेर सामान बेच्छन् होला? १०, २०, ५०, १००, ५०० वा हजार प्रतिशत?होइन, फेन्सी सामान बेच्ने व्यापारीले ५ हजार प्रतिशत नाफा राखेर उपभोक्ता लुट्ने गरेको तथ्य फेला परेको छ। कालोबजारी र महँगी नियन्त्रण गर्न आपूर्ति मन्त्रालयको नेतृत्वमा सुरु भएको बजार अनुगमनका क्रममाचरम कालोबजारी गर्दै ५ हजार प्रतिशतसम्म नाफा लिएको फेला परेको हो।

भदौ १४ देखि 'नाडा अटो सो'

भदौ १४ देखि 'नाडा अटो सो'

सोमबार, ०६ भदौ २०७३

मुलुकको सबैभन्दा ठूलो गाडीहरूको प्रर्दशनी 'नाडा अटो सो २०७३' यही भदौ १४ देखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष गर्र्दै आएको प्रदर्शनीको यो ११ औं संस्करण हो।

नेपाली छुर्पी खान्छन् अमेरिकी कुकुर

नेपाली छुर्पी खान्छन् अमेरिकी कुकुर

सोमबार, ०६ भदौ २०७३

नेपालका कुन–कुन उत्पादन तेस्रो मुलुक निर्यात होलान्? फरर्र जवाफ आउन सक्छ– चिया, ढाका, हस्तकला, पस्मिना, तयारी कपडालगायत। तर, अमेरिकी घरपालुवा कुकुरको आहारा पनि नेपालबाटै गइरहेको छ भनेको सुन्दा अनौठो लाग्न सक्छ।

उपभोक्ताका गलामा 'अवैध' सुन

उपभोक्ताका गलामा 'अवैध' सुन

सोमबार, ०६ भदौ २०७३

चार महिनायता नियमित बाटो सुन आयात अत्यन्तै न्यून छ। बैंकको सुन बिक्री ठप्प छ। तैपनि बजारमा कुनै अभाव छैन, पसलैपिच्छे भनेजति सुन पाइन्छ। मुलुकभर दैनिक औसतमा २० किलोभन्दा बढी सुन बिक्री भइरहेको व्यवसायी नै हाकाहाकी बताउँछन्।

विद्युत महसुल नतिरे पछि पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जीलको लाइन काटियो

विद्युत महसुल नतिरे पछि पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जीलको लाइन काटियो

आइतबार, ०५ भदौ २०७३

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने १ सय ५० ग्राहकको लाइन काटेको छ। प्राधिकरणले महसुल नतिर्नेहरुको लाइन काट्ने अभियान थालेपछि दुई दिनमा देशभरका १ सय ५० ग्राहकको लाइन काटेको जनाएको छ।

Ncell Footer Ad